Ghumti Ma Na Aau Hai || Prem Dhoj Pradhan ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 689

  • @AmritPyakurel8848
    @AmritPyakurel8848 ปีที่แล้ว +26

    घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन
    बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
    घुम्तीमा नआउ है
    भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा
    फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा
    सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन
    घुम्तीमा नआउ है
    बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन
    एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
    आउँदैन आँगनमा पापी जून, चियाउन
    घुम्तीमा नआउ है

  • @giritulasi941
    @giritulasi941 6 ปีที่แล้ว +151

    सानो छदा को धेरै सम्झाना आयो..... ५ क्लास मा पढ्दा रेडियो नेपाल बाट सवा नौ बजे बिहानको नेवारी भाषाको समाचार पछी ९:५० सम्म यस्तै कर्णप्रीय पुरानो गीत हरु बज्दथियो त्यति बेला यस्तो गीत हरु सुन्दा धेरै चोटी स्कुल ढिलो पुगेर पिटाई खाएको सम्झना अजै ताजा छ। स्कुल भन्दा पनि प्यारो लाग्ने गीतहरु >>>

    • @neemalama4395
      @neemalama4395 5 ปีที่แล้ว +3

      मेरो पनि यस्तै सम्झना छ तर ९,१० कक्षामा पढदा को तेस पछि कान्तिपुर एफ एम बाट सुनिन्थो सदाबहार गितहरु🎼🎼🎺🎻

    • @deepakbhattarai4229
      @deepakbhattarai4229 5 ปีที่แล้ว +1

      प्रेम दाइको यो गीत त हो न हो मेरै लागि गाईएको हो कि भन्ने भान हुन्छ, जे होस दाइका कर्णप्रिय गीतहरु सधै अमर छन् अनि अमर बनुन्।

    • @niraksunar9530
      @niraksunar9530 5 ปีที่แล้ว +1

      I can't believe that the song was recorded about 50 years ago.

    • @renuaryal4545
      @renuaryal4545 5 ปีที่แล้ว

      sahi ho

    • @deviaryal5216
      @deviaryal5216 5 ปีที่แล้ว

      @@neemalama4395 .....

  • @stevanhorning6321
    @stevanhorning6321 2 ปีที่แล้ว +48

    My wife and I cherish the memory of dear Prem Dhoj singing this classic for our open-air wedding reception at Rabi Bhawan in 1973. He accompanied himself on guitar as always - he sometimes sang for our office parties at USIS - and his golden voice rang out clearly. Since we were all outside, even the birds could join in, and they did! Kabir, thanks for posting his songs on TH-cam! I otherwise have only your father's LP vinyl recordings.

  • @IshwarStha-b6x
    @IshwarStha-b6x ปีที่แล้ว +3

    मेरो उमेर १५/१६ वा २०३९/४० तिर रेडियो नेपाल मा दिनको २ बजेको खबर पछि यी पुराना गितहरु ले सबैको मन छुने गाना गाउने यो महान कलाकार हरु आज त कति ले विदा लिए पनि उहाहरु को स्वर सदा ताजा छ ।अमर हुन उनिहरु।

  • @meronepal9736
    @meronepal9736 3 ปีที่แล้ว +1

    पीर पर्दा गीत तिम्रा सुन्ने गर्थे थिये तिम्रा गीत मेरा साथी।
    मिठा मिठा गीत हरु हामिलाइ दियेर गयेउ सन्सार छोडेर
    भयी स्वोर्गेबासी
    तपाइको स्वोर्ग मा बाँस होस 😥😥

  • @ishordhungana9421
    @ishordhungana9421 3 ปีที่แล้ว +1

    मीठो स्वरका धनी प्रेमध्वज प्रधानको निधन भएको भन्ने खबरले स्तब्ध बनाएको छ ।शोकाकूल परिवारप्रती समवेदना प्रकट गरि,
    मृत आत्माले बैकुन्ठ बाँस प्राप्त गरोस भन्न्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !

  • @aavashkarkichhetri983
    @aavashkarkichhetri983 3 ปีที่แล้ว +264

    can't believe he is no more with us rest in peace legendary singer prem dhoj pradhan🙏

    • @utsavpoudel6017
      @utsavpoudel6017 3 ปีที่แล้ว +2

      Reason?

    • @jamunabasnet4786
      @jamunabasnet4786 3 ปีที่แล้ว +1

      @@utsavpoudel6017 he passed away😥😥

    • @x-entity6651
      @x-entity6651 3 ปีที่แล้ว

      @@utsavpoudel6017 cause he was old

    • @gopalgrg1395
      @gopalgrg1395 2 ปีที่แล้ว

      @@utsavpoudel6017 *hhb bbg

    • @dambarbahadurshrestha6713
      @dambarbahadurshrestha6713 ปีที่แล้ว +1

      The honied singer prem dhon pradhan who passed away from this world is still keeping his remembrance in our heart because of his sweetened song s a golden memory forever.

  • @prithividhungana7768
    @prithividhungana7768 3 ปีที่แล้ว +136

    I came here just after seeing the news that he is no more with us...
    Rest in Peace legend
    #Great_musician #Great_Composer

    • @softreels
      @softreels 3 ปีที่แล้ว +3

      Same here. May his soul rest in peace, his soulful voice and songs always remains with us

    • @bivekkushwaha5810
      @bivekkushwaha5810 2 ปีที่แล้ว

      @@softreels 666

  • @atsherpa
    @atsherpa 3 ปีที่แล้ว +1

    म सानो छ्दा रेडियो नेपालामा सुन्थे वहाँ वित्नु भो, मन कता कता खिन्न भो आज फेरि यहाँ अमेरिकामा भए नि दस पटक जति सुने यो गीत आज
    हार्दिक श्रद्धाञ्जली

  • @balsunar694
    @balsunar694 6 ปีที่แล้ว +3

    बालपनको रेडियोनेपालमा सुनेको याद आयो।old is gold I love old songs.

  • @unknownme4057
    @unknownme4057 5 ปีที่แล้ว +42

    हाम्रो पुर्खाहरुले यति मिठो गीत दिएका छन। म धन्यबाद भन्न बाहेक केहि दिन सकिन।

  • @devrajparajuli6330
    @devrajparajuli6330 3 ปีที่แล้ว +3

    घुम्तीमा नआउहै
    घुम्तीमा नआउहै
    आँखा तिमी जुधाउन
    आँखा तिमी जुधाउन
    बाँधिए माया फेरि
    गारो हुन्छ फुकाउन
    फुकाउन
    घुम्तीमा नआउहै।
    #Crushले सुन्ने गरी यो गीत गाउँन क्या रमाइलो लाग्थ्यो।
    हार्दिक श्रद्धाञ्जली🙏

  • @roseon5426
    @roseon5426 3 ปีที่แล้ว +2

    प्रेमध्वज प्रधान उहाँ यस धर्तिमा नरहेपनि उहाँका यस्ता कालजयी गीतहरु कदापी मर्ने छैनन् । उहाँलाई हरेक पुस्तौं पुस्ताले याद गरिरहने छन् हार्दिक श्रद्धाञ्जली 🙏🙏😥

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 4 ปีที่แล้ว +3

    आज भन्दा ५२ बर्ष अघि रेकर्ड भई बजिरहेको यो गीत क्या जिवन्त र काल्झई छ

  • @MusicloverNepal
    @MusicloverNepal 3 ปีที่แล้ว +2

    घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको,पर लैजाउँ फूलहरु, नमान लाज यसरी, हाँसने रहरहरु आँशुमा डुबे लगायत दर्जनौ नेपाली गीतका गायक,नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज धरोहर #Prem Dhoj Pradhan ज्यु अब भौतिक रुपमा हामी माँझ रहनु भएन।
    भौतिक रुपले उहाँ यस धर्तीमा नरहेपनि नेपाली सङ्गीत क्षेत्रमा उहाले दिनुभएको अजर अमर योगदान सदैब नेपालीको मन मुटूमा बिहानीको पहिलो किरणसरी रहिरहनेछन्। जता हिडेपनि म घुम्तीमा नआउ है भन्दै गीत खुब गुनगुनाउथे आज उहाँको अकस्मात निधनको खबरले सारा नेपाली स्तब्ध छौँ। उँहाको आत्माको स्वर्गमा वास होस साथै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।🎵🎼🙏😥 😥

  • @sujatagurung01
    @sujatagurung01 3 ปีที่แล้ว +84

    Here after the demise of our legendary man himself❤️thankyou for such a masterpiece art🇳🇵you’ll forever live in millions of heart.

  • @PrabhasRaj11111
    @PrabhasRaj11111 3 ปีที่แล้ว

    प्रेमध्वज प्रधानलाई मेराे तर्फबाट हार्दिक श्रद्धाञ्जली !!

  • @kitlovestrees
    @kitlovestrees 3 ปีที่แล้ว +3

    "भोलि जब हुन्छौँ हामी टाढा टाढा, फूल जस्तो माया पनि बिझाउने बन्छ काँडा काँडा, सुस्केरा मा रात बित्छ सक्ने छैनौँ निदाउन" harsh truth said so beautifully❤️ Favourite song since years and now that he's gone, it's painful to realize how a person with such brilliant voice has to leave too.

  • @rajishasvlog9119
    @rajishasvlog9119 4 ปีที่แล้ว +1

    Kada chha

  • @bankerlife-y6h
    @bankerlife-y6h 3 ปีที่แล้ว +4

    घुम्तीमा नआउ है भन्ने गित तथा संगीत सबै भन्दा मन परेको थियो ।आज मन नपरी नपरी हार्दिक श्रद्धाञ्जली लेख्दै छु।😌🙏

  • @hiddensmile5269
    @hiddensmile5269 ปีที่แล้ว

    हार्दिक सर्दान्जली। एक सङितको चम्किलो ब्रमान्ड प्रेम। सधै सम्झिरहने छौ।

  • @nirajrajkharel5848
    @nirajrajkharel5848 4 ปีที่แล้ว +79

    I can't believe it has been 50 years since the recording of this amazing masterpiece.

    • @poudeltanka4613
      @poudeltanka4613 ปีที่แล้ว

      53 Yrs has been completed this song recorded

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว +11

    डोकोमा रेडियो राखेर खेतकोआलिमा राखि गित सुन्दै घाँस काट्दै गरेको याद आउँछ।कहाँगय ती दिन हरु ।

  • @NorgenNorboo
    @NorgenNorboo 3 ปีที่แล้ว

    एक कालजयी नाद साधक आफ्ना साधना पूरा गरेर महाप्रस्थान हुनु भयो। नेपाल र नेपाली संगीत रहेसम्म प्रेमध्वज प्रधान गीत संगीतलाई मायाले बांध्न असांगीतिक घुम्तीहरुमा आँखा जुधाउन उपस्थित हुनु हुनेछ।

  • @aashisshah6835
    @aashisshah6835 5 ปีที่แล้ว +5

    पुरानो संगित सुन्दा लाग्छ तेहि बालापनमा पुगेको अभास हुन्छ।झनै यो संगितले मन छुएको छ।❤🇳🇵❤

  • @prashnasibu
    @prashnasibu 3 ปีที่แล้ว +27

    आज अत्यन्तै दुखद खबर सुने यो गित सुनिरहदा मेरो आँखा रसाएकोछ 😭 हार्दिकश्रदान्जली हजुर को बैकुण्ठ मा बाँस होस!🌷🌷

  • @Killer_79
    @Killer_79 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धान्जली!नेपाली साङितिक क्षेत्रका चम्किलो तारा😪

  • @sakuntalasapkota6857
    @sakuntalasapkota6857 4 ปีที่แล้ว +1

    Voli jaba hunxau haami ak arkasanga tada.. fula jasto mayaa pani bijaune banxa kada .. best😍😍

  • @kritikasharma574
    @kritikasharma574 5 หลายเดือนก่อน +1

    सानु हुँदा बाबा ले गुनगुनाउने गर्नु हुन्थ्यो❤❤

  • @basantasherestha3961
    @basantasherestha3961 4 ปีที่แล้ว +2

    Sano chhada dherai suninthiyo yo geet aja sunna pauda dherai khusi lagyo thank u sir

  • @humbhadursunar2863
    @humbhadursunar2863 2 ปีที่แล้ว +2

    Balapan ma suneko geet,mero pani tetibela ko jhalko samjhana auxa.ra Premdhoj sir koatama le swargama sthan paunu howas.

  • @theworldlifechannel514
    @theworldlifechannel514 2 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु आदरणीय गुरु प्रेमध्वज प्रधान

  • @kamalale6203
    @kamalale6203 4 ปีที่แล้ว +2

    Waha ko geet ko lagi kehi shvda ni xina . evergreen song harek pidiko ko lagi . God bless you sir 🙏🙏🙏🙏

  • @newgeneration6796
    @newgeneration6796 6 ปีที่แล้ว +6

    जब यो मन केहि गरे नि भुल्दैन तब म यस्तै गीत सुनेर refresh हुन्छु । जय होस कालजयी सङ्गित ।

  • @nepoleonshrestha3606
    @nepoleonshrestha3606 5 ปีที่แล้ว +2

    आज भोलि को गित र पुरानो गित मा धरती आकाश को फरक छ। पुरानो गाना ले त मान्छे रुवाथो। म अझै पनि पुरानो गाना नै सुन्ने गर्दछु।

  • @freakkstyle4
    @freakkstyle4 3 ปีที่แล้ว +1

    Dherai dherai Dhanyabaad Prem Dhoj sir lai, yasto mitho geet ko lagi.

  • @chaudharysamir465
    @chaudharysamir465 4 ปีที่แล้ว +2

    ५२ वर्ष अगाडि रेकर्डेड गीत
    Such a masterpiece.
    Rest In Peace
    Legendry Singer

  • @deepsendang983
    @deepsendang983 5 ปีที่แล้ว +4

    सधैं सुनौ लाग्ने र सुनिरहने
    अजर अमर गीत
    घुम्तीमा नआऊ है .............
    The voice of Nepal यो गीत बजेपछि पुनः सुन्न आइयो

  • @sandhyarai510
    @sandhyarai510 7 หลายเดือนก่อน +61

    Anyone 2024??

  • @tejale9412
    @tejale9412 3 ปีที่แล้ว

    याहाको आत्माले सान्ती पाओस । 18 बर्ष अगाडि हाम्रो भेटघाट भएको थियो । यो नै हाम्रो अन्तिम भेट भयो । हजुर सारै आत्मिय हुनु हुन्थ्यो

  • @shusannepal5389
    @shusannepal5389 3 ปีที่แล้ว

    प्रेमध्वज प्रधान लाई सम्झिँदा यो गीत सधैं याद आउनेछ, उहाँ प्रति हार्दिक श्रद्धासुमन!!

  • @MunaMadan2
    @MunaMadan2 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली प्रेमध्वज ज्यू😥😥

  • @Cr7_siuuuu166
    @Cr7_siuuuu166 2 ปีที่แล้ว

    फुल जस्तो माया पनि बिझाउने बन्द रैछ काँडा 🙂

  • @bikramrai9119
    @bikramrai9119 5 ปีที่แล้ว

    आजको voice of nepal मा हजुरको उस्तै स्वर सुन्न पाउँदा धेरै खुसी भयको छु। म एक सङ्गीत प्रेमी ।

  • @madanlimbu1958
    @madanlimbu1958 ปีที่แล้ว +1

    Top 1. star etihasik song....remembar....

  • @beprogrammer810
    @beprogrammer810 5 ปีที่แล้ว +1

    budeshkaal ma vayeni Sabai yuwa maajh famous hununxa.. voice of Nepal lai ni dhanyabaad xa 😊

  • @Maila36
    @Maila36 ปีที่แล้ว

    Yo geet karib 2030 sal ma gaiyeko ho shree bhoj raj buwa bata ma ahile 2080 sal ma sundai xu tai pani yeti mithyo lagyo ❤️🥀

  • @ishwarbagale911
    @ishwarbagale911 4 ปีที่แล้ว

    Mootu ko gahrai samma pugxa yesta sumadur geet haru.love nepali songs

  • @auroraaura4179
    @auroraaura4179 4 ปีที่แล้ว +12

    I came again after the news . RIP Ratna Shamsher Thapa . You gave great Lyrics . We love this meaningful Lyrics n song sang by prem dhoj pradhan !

  • @AshokChapagain
    @AshokChapagain 7 ปีที่แล้ว +4

    प्रेमध्वज दाईको यो गीत जती सुने पनि सुनी रहूं लाग्ने। कालजयी स्वर, रचना र सङ्गीत। जय होस!

  • @anjushresthashahikhadgi6533
    @anjushresthashahikhadgi6533 4 ปีที่แล้ว

    कत्ति मिठास हरेक शब्दमा 🌹

  • @sayaljoshi4331
    @sayaljoshi4331 2 ปีที่แล้ว

    Sanai bata baba ko cassette sundai ako le garda hola prem dhoj pradhan will always make me feel close to my childhood❤❤

  • @taradevisubba3552
    @taradevisubba3552 4 ปีที่แล้ว +1

    Purana geet haru ,sancchai bhannai parcha " old is gold "

  • @dimashamatya590
    @dimashamatya590 3 ปีที่แล้ว +9

    Most of us here were not born when this song was recorded. But look how it connects to so many generations and it will inspire many more to come. This is the power of music. Even you are gone, you will always be remembered through this masterpiece. A legend!!!

  • @usernameyash
    @usernameyash 3 ปีที่แล้ว

    Hardik Shraddhasuman Prem Dhoj PJi!

  • @basantmahara3135
    @basantmahara3135 5 ปีที่แล้ว

    Wow recorded 1970 हाम्रो बाजेको पालामा निर्माण गरिएको गीत पो रहेछ त ।धेरै मन हर्शित भयो ।

  • @prameshchamling6253
    @prameshchamling6253 3 ปีที่แล้ว

    हजुरकाे देह हामीबीच नरहे पनि सुमधुर अावाज सँधै रहिरहने छ। हार्दिक श्रद्धाञ्जली 😑😑😑

  • @anjanabelbase9460
    @anjanabelbase9460 4 ปีที่แล้ว +6

    Kati ramro sabda sankalan. Listening in 2020 ❣️

  • @jivannepali379
    @jivannepali379 3 ปีที่แล้ว

    ५०वर्ष पछि पनि यो गीत उति नै मिठो रसीलो छ

  • @sosukeaizen7814
    @sosukeaizen7814 2 ปีที่แล้ว +5

    This song was my school teacher favourite song. Always use to request him to sing and he would sing this song, that time we just mimic him but man , now I can see why he always sing this song . This song is a masterpiece

  • @lokbahadurpudasaini3494
    @lokbahadurpudasaini3494 3 ปีที่แล้ว +2

    बाँधिए माया पिरीम
    गार्हो हुन्छ फुकाउन फुकाउन
    घुम्ती मा नआउ है...
    हार्दिक श्रद्धाञ्जली
    😭

  • @tyrionlannister8127
    @tyrionlannister8127 3 ปีที่แล้ว +23

    *HARD TO BELIEVE THIS MASTERPIECE WAS RECORDED 5 DECADES AGO AND AFTER 50 YEARS WE ARE STUCKED WITH SAMJHINNEY PANI CHAMKINEY*
    REST IN PEACE LEGEND !!!

  • @KrishnaKarki-ok4wd
    @KrishnaKarki-ok4wd 10 หลายเดือนก่อน

    After Narayan Gopal, late singer premdhoj Pradhan was second most popular singer of Nepal and my best choice

  • @sandeepanbhattacharya3701
    @sandeepanbhattacharya3701 4 หลายเดือนก่อน

    Pronam... Legendary singer

  • @channushalakha6620
    @channushalakha6620 ปีที่แล้ว

    Iam a boy of 30 , but I love types which is by Lt Prem Dhoj Pradhan

  • @rajeshmobile2746
    @rajeshmobile2746 3 ปีที่แล้ว +1

    सानो छँदा सुनेको गित अहिले पनि ताजा नै छ,,जति सुने पनि न अघाऊने ,,,love you तबा🙏🙏

  • @anilrai5298
    @anilrai5298 5 หลายเดือนก่อน

    बाधिए मायाप्रेम गारो हुन्छ फुकाउन .....never fall in love or love infinite

  • @valvetcharmer4702
    @valvetcharmer4702 3 ปีที่แล้ว

    Hardik sradhanjali sir
    Himi tapai jasto mahan kalakar lai gumayew

  • @jaysambh0539
    @jaysambh0539 ปีที่แล้ว +1

    Here after KP baa recommended this song❤️

  • @maimarijaula718
    @maimarijaula718 3 ปีที่แล้ว

    Nepal Nepali ko man ma unka geet sangeet sadhai gunji rahanechan ...!!!
    Jai 🇳🇵

  • @Cr7fanfromworld7
    @Cr7fanfromworld7 3 ปีที่แล้ว +1

    I cant believe this this much talented singer rest in peace sir
    Sir tapai gaye pani tapaile gayeka geetharu kaile haraune xainan hajur vaneko deshko lagi proud hunuhunxa rip😢😢😭😭

  • @gaurav0145
    @gaurav0145 3 ปีที่แล้ว +2

    such a melodious song , I don't the language , ita a masterpiece.
    What is the meaning of this wonderful song ?

  • @roshanbhattarai1301
    @roshanbhattarai1301 5 ปีที่แล้ว +3

    Ma vana 25 barsa jetho geet tara sunda feel kaile na hune.. That's amazing love to listen this masterpiece

  • @niraksunar9530
    @niraksunar9530 7 หลายเดือนก่อน

    The legendary singer ! we are enjoying yet 1970s!

  • @rajanpandey7205
    @rajanpandey7205 3 ปีที่แล้ว +15

    My best song of prem dhoj pradhan !!
    Today he is no more with us but his songs will always remain in our inner heart ❤️

  • @sangaytamang32
    @sangaytamang32 10 หลายเดือนก่อน

    Beautiful Song & Great Singing👌👍

  • @mingsangtamang6450
    @mingsangtamang6450 5 ปีที่แล้ว +7

    "Ghumti ma na aau hai"one of best song ever , love it , and love to song from my family .

  • @madarayt9984
    @madarayt9984 3 ปีที่แล้ว +1

    Iam so. Sad tha my grand father is dead and this my grand fathers fav song so I come to listen this song 😭

  • @ranjeetpakhrin235
    @ranjeetpakhrin235 10 หลายเดือนก่อน

    I LOVE this song along sing parallel also..how much I love this song I can't explain now listening tearing enough.. it was his and my our era.. radio nepal was only the source.at 11 p.m was off

  • @pradipranabhat2755
    @pradipranabhat2755 4 ปีที่แล้ว

    यस गितको सर्जकलाई हार्दिक श्रद्धाञ्जली 😥😥

  • @sureshkhadgi4490
    @sureshkhadgi4490 6 ปีที่แล้ว +2

    प्रेम ध्वज प्रधानको one of the evergreen song

  • @zonarchhetri7780
    @zonarchhetri7780 4 ปีที่แล้ว

    Rip...Ratna samser thapa...after bad news first time listen.

  • @ksingh3708
    @ksingh3708 10 หลายเดือนก่อน

    Handsome man with a melodious voice ❤

  • @nirmaladhikary4438
    @nirmaladhikary4438 ปีที่แล้ว

    अलबिदा 🕊

  • @dukhustube
    @dukhustube 3 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।😢❤️

  • @Tipsnp
    @Tipsnp 2 ปีที่แล้ว +9

    Today is the first death anniversary of legendary singer prem dhoj pradhan Rest In Peace ❤️

  • @sumitpradhan8475
    @sumitpradhan8475 10 หลายเดือนก่อน

    Legend
    Nepal ko saan 🇳🇵
    Waha ko kala le hajarau lakhau manxe ko man ma chap chodeko xa
    Waha ko aawaj le dherrai manxe lai manoranjan gareko
    Hajur ko swarga ma bass hoss
    Mr. Prem dhoj pradhan ji

  • @gunakharkunwar4541
    @gunakharkunwar4541 3 ปีที่แล้ว

    हार्दिक सर्दानजलि हजुर😢😢

  • @indian2894
    @indian2894 3 ปีที่แล้ว

    I love this song... Mero download list ma cha.... Such a beautiful lyrics 😘😘

  • @krishnabhattarai5090
    @krishnabhattarai5090 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली दाइ !!! 😥😥

  • @brotherganesh9099
    @brotherganesh9099 8 ปีที่แล้ว +2

    jab dil bata gainxa taba geet le Kasai ko samjhana dilairaheko hunxa . This song does so to me. Nice songs. Great

  • @prachinchamling8167
    @prachinchamling8167 8 ปีที่แล้ว +3

    babbal song xa hajur ko......dherai dherai manparouyea....

  • @prashnasibu
    @prashnasibu 4 ปีที่แล้ว

    जति पटक सुने पनि सुनी रहु लाग्ने गित Heart Touching Song 😍😍

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 6 หลายเดือนก่อน

    मलाइ यो गाना अति मन पर्छ र गुनगुनाउने पनि गर्छु

  • @suboladhikari6766
    @suboladhikari6766 4 ปีที่แล้ว

    Nice song jati sunyo teti sunna man lagchha 🤗

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 3 ปีที่แล้ว

    प्रेमध्वज प्रधान हार्दिक श्रद्धाञ्जली

  • @sameerjinepal5709
    @sameerjinepal5709 3 ปีที่แล้ว +1

    I can't believe honorable sir PremDhoj Pradhan is no more with us. He left us few hours ago. I was able to be in his friendlist and I was so proud of it. But couldn't meet this legendary singer once I regret!😢 Hardik Shradanjali sir. Jaba samma sansar ma music hunxa taba samma premdhoj pradhan amar hunxan

  • @SagarThapa-qh1lz
    @SagarThapa-qh1lz 6 หลายเดือนก่อน

    Amezeing voice kati dard cha😢

  • @prometheus009
    @prometheus009 2 ปีที่แล้ว +1

    The golden period of Nepali music ❤️, He will remain alive in our hearts forever.
    These kind of meaningful songs are rarely heard these days 😑

  • @sanjitpandey552
    @sanjitpandey552 3 ปีที่แล้ว +1

    Thank you for this masterpiece Prem sir!