डकुमेन्ट्री धेरै मेहनत गरेर बनाएको रहेछ त्यसको लागि धन्यबाद। उक्त डकुमेन्ट्रीमा शिक्षा स्वस्थ्य बिसयलाइ समाबेस गरेको भए अझ राम्रो हुने थियो। अर्को महत्वोपूर्ण कुरा आबु खैरेनी बजार र गोरखाको मजुवा देउरालीमा दरौदी र मस्र्याङ्दी नदीको सगममा अबस्थित शिब मन्दिर र राम शाह घाट एकदमै पपुलर ठाउ छुटेको रहेछ यस्ता कुरा आउदा दिनमा नछुटाउनु होला। समग्र परिचय ठिक छ।
सारै खुशी लाग्यो हाम्रो आँबु खेरैनी गाउँपालिकाको डकुमेन्ट्री भिडियो हेरेर
Thank you so much for this beautiful documentary!!Glad to see our home town from abroad!!Keep up the good work!🙏🏻👏🏼👏🏼
जय जय हो।
supop my plece.
डकुमेन्ट्री धेरै मेहनत गरेर बनाएको रहेछ त्यसको लागि धन्यबाद। उक्त डकुमेन्ट्रीमा शिक्षा स्वस्थ्य बिसयलाइ समाबेस गरेको भए अझ राम्रो हुने थियो। अर्को महत्वोपूर्ण कुरा आबु खैरेनी बजार र गोरखाको मजुवा देउरालीमा दरौदी र मस्र्याङ्दी नदीको सगममा अबस्थित शिब मन्दिर र राम शाह घाट एकदमै पपुलर ठाउ छुटेको रहेछ यस्ता कुरा आउदा दिनमा नछुटाउनु होला। समग्र परिचय ठिक छ।
Yo paryatan sambandi matrai ho short time ma banayako thnq arko tme ma sabai sametra banachau
@@BnBMedia Thank You very much My Comment Reply.