रंगेहात समातेको ४ हजारलाई घुस नै मानेनन् नापि प्रमुखले,डकुमेन्टनै नहेरी बिद्यार्थी रोक्छ अध्यागमन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 2.6K

  • @onlinejamana
    @onlinejamana 6 ปีที่แล้ว +145

    रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने को को हुनुहुन्छ? एक म हुँ........

    • @rajubro4745
      @rajubro4745 6 ปีที่แล้ว +1

      म पनि हुँ

    • @krishnagurung8738
      @krishnagurung8738 6 ปีที่แล้ว +1

      Tesle hand khako rahixa tesle kuranai bujekoxaina

    • @prafollajha4365
      @prafollajha4365 6 ปีที่แล้ว +1

      ✋✋✋

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 6 ปีที่แล้ว +1

      अक्तियार चोर छ के भने

    • @kimsbasnet9198
      @kimsbasnet9198 6 ปีที่แล้ว +1

      Hello sathi haru rabi sir. Sanga. Kasari contact garne hola kehi idea dim na

  • @baburampanday7096
    @baburampanday7096 6 ปีที่แล้ว +97

    रबि दाजुको सच्चा फ्यान यति बेला सम्म कार्यक्रम कुरेर बसिरहने हरु एक हौ ???? 😍😍😍😍😍😍😘😘😘😍😍😍😘😍😍😍😘😘😘😘

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 ปีที่แล้ว +141

    सर्बप्रथम रबि दाजुको निजि जीवन मा जुन माँया/प्रेम को रंगिन समय चलिरहेको छ, निकिता जि संग को प्रेम सम्बन्ध, र चाँडैनै बिबाह हुने कुरा पनि बैशाखमा चलेको छ, उहाँ हरु दुबैजनालाइ आजको यश विशेष दिन, प्रणय दिवसको धेरै धेरै शुभकामना ब्याक्त गर्दछु। त्यस्तै गरि मेरा सम्पुर्ण युट्युबका आदरणीय मित्र हरुलाइ साइनो अनुसारको नमस्ते/प्रणाम/ढोग गर्दै यहाँहरुको पनि आजको दिन धेरैनै स्पेसल भयो होला भन्ने कामना गरेको छु, मेरो तर्फबाट पनि happy valentine's day !! रबि दाजु र यो प्रोग्रामको बारेमा त जत्ती नै भने पनि कम नै हुन्छ, बयान गर्ने कुनै शब्द नै छैन, गरिब दुखी पिडित र बेशाहाराको लागि एउटा भगवानको रुप लिएर गरिरहनु भएको यो महान कार्यको लागि सदा हामी हजुर र हजुरको टिम प्रती हार्दिक कृतज्ञता अर्पण गर्दछौँ। जुग जुग बाँचिरहोस सिधाकुराजनतासंग।। यो प्रोग्राम सकेर यो लभ गर्दै छोड्दै गर्दै छोड्दै नगर्नु होला भन्ने कमेडी भिडियो नि हेर्नुहोला..

    • @sandeshrai720
      @sandeshrai720 6 ปีที่แล้ว +1

      Aaja ni aaeyo😂😂😂

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 6 ปีที่แล้ว +1

      good बिबाह को निम्तो मलाई पनि है

    • @jastinbond3242
      @jastinbond3242 6 ปีที่แล้ว

      Happ velentine day😄😄

    • @abkhanal9178
      @abkhanal9178 6 ปีที่แล้ว +1

      Happy valentine's day 365 days भय चाई ठीक हुने थियो होला । तर गुलाब को फूल को कुनै महत्त्व हुने थिएन होला।

    • @shankarpangeni5625
      @shankarpangeni5625 6 ปีที่แล้ว

      Ganga ale thankuuuuu

  • @tamongvlog283
    @tamongvlog283 6 ปีที่แล้ว +1

    घूस्याहहरु र भ्रष्टाचारीहरुलाई जनता सामु नाङ्ग्याउनै पर्छ रबि सर। हजुर र हजुरकने टीमलाई सलाम छ।

  • @NPCom-nl5zz
    @NPCom-nl5zz 6 ปีที่แล้ว +35

    भाबी प्रधानमन्त्री रबि जि हुनुपर्छ भन्ने जति यता

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 ปีที่แล้ว +47

    अगुवाहरु त भइगए सबै जिउँदा लास
    रबि दाइको मात्र छ हामी पिडितलाइ आश
    साथ हाम्रो हुनेछ हरदम रबि दाजु,
    जब सम्म रहन्छ यो ज्यानमा एकमुठ्ठि साश !!
    नमस्ते सबै जनालाइ, कोको कहाँकहाँबाट हेर्दै हुनुन्छ?

    • @localagriculturenepal5723
      @localagriculturenepal5723 6 ปีที่แล้ว +2

      मेरो पनि साथ सहयोग छ है

    • @abkhanal9178
      @abkhanal9178 6 ปีที่แล้ว +2

      म चाई दुबई को नजिक, साउदी को तलतिर ओमान को दाहिने ,कुवेत को छिमेकी देश कतार बाट हेर्दै छु।

    • @khadgamahat3577
      @khadgamahat3577 6 ปีที่แล้ว +1

      good

    • @sujanchettri4819
      @sujanchettri4819 6 ปีที่แล้ว +1

      Ganga g ma hajur lai herk program ma comnt dekxu..kuci lagxxa

    • @rajushahi4275
      @rajushahi4275 6 ปีที่แล้ว +1

      Hahaha

  • @govindabhattarai9883
    @govindabhattarai9883 6 ปีที่แล้ว +70

    रवि शर नराम्रो भन्न पाइदैन घुश खाने राष्ट्रसेवक चाईदैन।।रवि आऊ देश बचाऊ ।।

    • @adamyogi9748
      @adamyogi9748 6 ปีที่แล้ว

      Yesto pagal lai pani karya parmukh.xiiiii ani rakc khane paisa ghus linu paroni.hau.

  • @hangkhimraii4607
    @hangkhimraii4607 6 ปีที่แล้ว +23

    एकयुगमा एक दिन एकचोटी आउँछ भनेर गित सुनेको थिए वास्तविक हो रहेछ आज नेपाल र नेपालीको लागि भगवान बनेर आएको छ रबि लामिछाने सर अनि न्युज 24 युनिट।सायद यो युगको लागि तपाइहरु बाहेक अरु भगवान कोहि जन्मेकै छैन होला।अरु थोरै ब्यक्तिले नि समाज सेवा त गरेका छन तर तपाइहरुले जस्तो गाउँ सहर देखि बिदेश गरिब अशाहाय अनाथ देखि पिडित अनि सिङ्गो देश र जन्ताको लागि दिनरात आफ्नो ज्यान नै दिएर लागि पर्ने चै तपाइहरु बाहेक कोहि छैन।Thanks n god bless you & your news 24 unit.

  • @chandrayogi25
    @chandrayogi25 6 ปีที่แล้ว +67

    जय होस यस्तो राम्रो निडर निस्पक्षे जनता र देशको भलो चहाने रबि सर को

    • @ujjwaldixit1448
      @ujjwaldixit1448 6 ปีที่แล้ว

      Jai hos ...

    • @nepalichhora7387
      @nepalichhora7387 6 ปีที่แล้ว

      जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।

  • @chandraparkashpun9674
    @chandraparkashpun9674 6 ปีที่แล้ว +21

    रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भयकाे हेर्ने चाहाने हरु यता हाजिर हाै।है

  • @keshavluitel3101
    @keshavluitel3101 6 ปีที่แล้ว +20

    रबि दाजु लगायत सम्पुर्ण टिमको जय होस ...
    रबि दाजु को फ्यान येता आउत .....💕💕👌👌

  • @rootrooneyaryal4936
    @rootrooneyaryal4936 6 ปีที่แล้ว +9

    भर्खरै हिन्दी चलचित्र ''नायक'' हेरेर आए , तेस्तै प्रत्रकार रबि दाइ प्रधानमन्त्री हुनुपर्यो अनि बन्छ देश

  • @evangaming4923
    @evangaming4923 6 ปีที่แล้ว +47

    वा वा वा रबि जि को काम को तारिफ गर्न हामी सग कुनै शब्द छैन देस को सपूतलाइ सलाम छ

    • @nepalichhora7387
      @nepalichhora7387 6 ปีที่แล้ว

      जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।

    • @BhimKumar-yt3lp
      @BhimKumar-yt3lp 6 ปีที่แล้ว

      Sahiho

    • @BhimKumar-yt3lp
      @BhimKumar-yt3lp 6 ปีที่แล้ว

      Ravi dada is best

  • @rajustha4300
    @rajustha4300 6 ปีที่แล้ว +61

    रबि सरले भन्नू भएको सहि हो । यो सरकार को कम्जोर हो । बोरु आइडिया छैन भने सरकार रबि सर सग सल्लाह मागे हुन्छ ।

  • @DeepakAlisha
    @DeepakAlisha 6 ปีที่แล้ว +43

    मानिस त हरेक घरमा जन्मिन्छन्
    तर मानवता कहिँ कतै मात्र for example rabi lamichhane regular viewer click here please..!

  • @jivankarki8380
    @jivankarki8380 6 ปีที่แล้ว +89

    रबि लामिछाने sir को पाछाडी पछाडी नेपाली 🇳🇵🇳🇵झन्डा बोकेर हिड्ने दिन कहिले आउला???? ए नेपाली दिदी दाइ भाइ बहिनि बुबा आमा अब त केही सोचौ न कि अझै निदाएर बस्ने ?? जय देश जय नेपाल

  • @radekc5701
    @radekc5701 6 ปีที่แล้ว +6

    रबि सर को यो कर्येकरम सारै राम्रो छ रबि सर लाई हिर्दये देखि नै सलम छ सथै news24 sidha kira jantasanga को सम्पुर्न टिम लाई धनेबाद दिन चान्छु

  • @roshankarki9134
    @roshankarki9134 6 ปีที่แล้ว +64

    रवि लामिछाने सर देसको प्रधान्मन्त्री बन्या देख्ने मन छ ❤❤❤

    • @bikramlimbu3199
      @bikramlimbu3199 6 ปีที่แล้ว

      मेरो मन को कुरा गरिदिनु भयो साथी ले!!

  • @hghghhghgh1625
    @hghghhghgh1625 6 ปีที่แล้ว +19

    सलाम छ रबि लामेछाने सर लाई

  • @govindyakalbasnet1235
    @govindyakalbasnet1235 6 ปีที่แล้ว +14

    आज चाई अलि छिट्टै हेर्ने पएको मा आज धेरै खुसी छु। सिधा कुरा जनतासँग को अल टिम लाई दर्शन नमस्ते। साथै रबि सर लाई सलियोट छ मेरो सधै।।।।

  • @abkhanal9178
    @abkhanal9178 6 ปีที่แล้ว +17

    नमस्कार रवि सर दमदार प्रस्तुति को लागि देश लाई त लुछा चुडी गरी खाय देश चलाउने हजुर बाबा हरु ले। अब गर्दा गर्दै राम्रा मान्छे होइन हाम्रा मान्छे भनी
    । अब यो देश मा नयाँ संरचना तयार गर्नु छ सबै मिलेर ,हाम्रो देश मा रवि सर, धुर्मुस सुन्तली , कुलमान घिसिङ , अपील तिरपठी , शिशिर भण्डारी,भाग्य नौंपाने जस्ता नेपाली राष्ट्र सेबक नागरिक को आवश्यक छ।मेरो देश मा यस्ता नेता छन् ,
    कपाल फुलेका हजुर बाबा जस्ता , अब पिन्सिन ,बिर्धभता खाने घर मा नाति, नतिनी सँग खेलेर बसे हुन्छ । हामी जस्ता युवा मिलर आफ्नो देश आफै बनाउछौ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 रवि सर जिन्दाबाद

    • @localagriculturenepal5723
      @localagriculturenepal5723 6 ปีที่แล้ว +2

      आजै 10 वर्षमा त अफगानिस्तान बनाउँछन् नेता चोरले

    • @bipinpoudel5396
      @bipinpoudel5396 6 ปีที่แล้ว +1

      Timrai jetha hajurba ta honi k garxau alik samjhau

    • @abkhanal9178
      @abkhanal9178 6 ปีที่แล้ว +1

      @@bipinpoudel5396 जी यस्ता हजुर बाबा लाई चाई कोररा लगाउन पर्छ।

  • @sarojkandel8401
    @sarojkandel8401 6 ปีที่แล้ว +20

    सलाम छ रबि सरलाइ अनि उहाँ प्रधान्मन्त्री भएको हेर्ने चाहना छ।

  • @deepkhanal4897
    @deepkhanal4897 6 ปีที่แล้ว +12

    यो मिलियन ससका्ईबर सिधा कुरा जनतासंग ले गर्दा नै भको हो। धेरै धेरै शुभकामना रबि सर🙏🙏🙏🙏

  • @kajiranabhat6321
    @kajiranabhat6321 6 ปีที่แล้ว +21

    रबिसर लगायत सम्पुर्ण News34 टिमलाई सलाम टक्राउछु।

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 6 ปีที่แล้ว +123

    नमस्कार हामी धरान बाट रमेश प्रसाईं अनि म जीवन बिस्टको TV मा पुरै हेरि सके पनि फेरि हेर्न face book मा लिङ्क सेयर गर्न युट्युबमा पनि आओयो आजको कार्यक्रम पूरा हेर्नू होला अनि भोलि ३ गते सुक्रबार सरकार 1 बर्स पुगेको बारेमा रमेश प्रसाईंको लाइब यो हाम्रो च्यानल अनि zeewan bista नाम गरेको face book बाट राती 8 बजे आउने छ हेरेर साथ दिनु होला र यो हाम्रो च्यानल बाट आएको सबै रकम राचकोट हस्पिटलका लागि दिने छौ मन परे हाम्रो च्यानल सस्क्राइब गरि दिनु होला र यो news 24 च्यानल चाहिँ भेटे जत्ती सबै मोबायल चलाउने साथिहरुलाइ सस्क्राइब गराउने अबियान पनि चलाउनु होला धन्यवाद कुनै सुजाब भए लेख्नु होला

    • @baburampanday7096
      @baburampanday7096 6 ปีที่แล้ว +2

      सस्क्राइब गरिदिनु होला

    • @keshavevitrakoti6459
      @keshavevitrakoti6459 6 ปีที่แล้ว

      @@baburampanday7096 हिहिहि हसाउनु हुन्छ

    • @uday.atit2043
      @uday.atit2043 6 ปีที่แล้ว

      मलाई पनि 😍

    • @mahendrakarki4371
      @mahendrakarki4371 6 ปีที่แล้ว

      Ok

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว +2

      मैंले त गरिसके ।।।

  • @prakashkhanal6026
    @prakashkhanal6026 6 ปีที่แล้ว +20

    ल सुरु गरियो नियमित दर्शक जति यता हाजिर हौ सलाम सर

  • @navajeevanparopakarsamaj9052
    @navajeevanparopakarsamaj9052 6 ปีที่แล้ว +94

    जड़ियाँ रे छ कार्यालय प्रमुख यो जड़ियाँ लाई कार्वाई गर्नु पर्यो

    • @bhaskarrijal7284
      @bhaskarrijal7284 6 ปีที่แล้ว

      Ho yo jadayanai raixa

    • @govidangovidan8914
      @govidangovidan8914 6 ปีที่แล้ว

      Sai vanu vo hajur

    • @fadakmobile880
      @fadakmobile880 6 ปีที่แล้ว

      हो त साला खाते 😡😡

    • @mentallysicksubash6296
      @mentallysicksubash6296 6 ปีที่แล้ว

      Randiko xora raksi khayera bolx madharchod😡😡😡😡sukhman randiko xora

    • @durgeshthakuri8880
      @durgeshthakuri8880 6 ปีที่แล้ว

      यो साच्चिकै जाद खादै बोल्नु पनि लाज लादै लाइफ टेलीभिज्न मा थुक्क कर्याकर्ता कर्मी मुला

  • @laamaakanchha7664
    @laamaakanchha7664 6 ปีที่แล้ว +29

    रबि सर लाई प्रधानमन्त्री बनेको हेर्न ठूलो धोको छ

    • @farsasa2148
      @farsasa2148 6 ปีที่แล้ว

      Pradhan mantri vanda ani thulo herne rahas rir malai ta

  • @bharatmagar3985
    @bharatmagar3985 6 ปีที่แล้ว +19

    म पनि सहमत छु नेपाल को पुलिस र कर्मचारी लाई इलास्तिक मात्र लागाउनु पर्ने भाको छ रबि सर रबिको कुरामा मत सहमत भय तपाईं हरुनी सहमत हुनुहुन्छ साथी हो

  • @hamromirlung4277
    @hamromirlung4277 6 ปีที่แล้ว +37

    रक्सी पिएर झ्याप भएको सँग कुरा गर्न सक्नु रवि सरको सहनशीलता लाई माने हो मैले चाँहि।

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 6 ปีที่แล้ว +50

    थुक्क यस्तो पनि कार्यालए पर्मुख हुन्छ ।पुरै झा्याप मा छ।

    • @subashshrestha1211
      @subashshrestha1211 6 ปีที่แล้ว +1

      त्यहित सर
      म छेउमा भको भए मा कसम त्यस्को कानको जाली भुट्ने गरि हान्थे ।

    • @munathapa4446
      @munathapa4446 6 ปีที่แล้ว

      Yo manxe jad le mateko raixa

    • @dharamthapa5351
      @dharamthapa5351 6 ปีที่แล้ว

      Yo napi ko hakima ho ki kukur ho sale khate

    • @bhupenlimbu5198
      @bhupenlimbu5198 6 ปีที่แล้ว

      खाते मान्दर चुत रछ कुकुर चै।

  • @samirshahithakuree754
    @samirshahithakuree754 6 ปีที่แล้ว +2

    यस्तो जडिया लाइ पनि कार्यालय प्रमुख बनाउने होत
    यसलाई नै पहिला कारबाही गर्नु पर्छ रवि सर
    बाँकी अरू लाई पनि कारबाही चाँडो भन्दा चाँडो हुन पर्छ सर

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 6 ปีที่แล้ว +4

    आज त कति छिटो,24घण्टा नबित्दै 2k कमेन्ट पुगेछ,,सोलूट छः रबी सर लाई,,

  • @bishwablackboy5389
    @bishwablackboy5389 6 ปีที่แล้ว +76

    कुन चाइ तोरिले बनाएछ तेस्लाई नापि प्रमुख त्यो अनपढ ग्वार लाई 😠😠

    • @dipendradhamala4007
      @dipendradhamala4007 6 ปีที่แล้ว

      Yeslai karbahi hunu parxa yo parmukha daru khaye rw bolirax

    • @debgautam6177
      @debgautam6177 6 ปีที่แล้ว

      भ्रष्टाचार को नायक सरकार को सबै ले घुस खान्छन् अनि सरकार लाई कमिसन दिन्छन त्यो भएर अरु को कुरा नगर्दा हुन्छ!

    • @dewakhambu9282
      @dewakhambu9282 6 ปีที่แล้ว

      झापालि हो😊

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 6 ปีที่แล้ว

      अक्तियार चोर भो अब

    • @markjunkddl3684
      @markjunkddl3684 6 ปีที่แล้ว

      ही

  • @localagriculturenepal5723
    @localagriculturenepal5723 6 ปีที่แล้ว +14

    देशमा रवि सर जस्तै प्रतेक जिल्लामा रवि सरको जन्म होस्। देशमा भष्टाचार,गुण्डा गर्दी,कलो बजारी,देश दोरहीको अन्तेय होस्। अन्यायमा परेकालाई न्याय मिलोस्। वेरोजगारीलाई रोजगार मिलोस्।देशमा शान्ति र सुरक्षा रहोस्। सबैलाई खुसी र सुखी जिउनी अधिकार मिलोस्।

    • @abkhanal9178
      @abkhanal9178 6 ปีที่แล้ว +2

      हजुरको जस्तो विचार भएको कुनै नेता ,राष्ट सेबक नागरिक हुने भने देश को दूर्त गति मा विकास हुने थियो कि पदम जी

    • @localagriculturenepal5723
      @localagriculturenepal5723 6 ปีที่แล้ว +2

      सबैको सोच राम्रो भए विकास हुन समय लाग्दैन् सर

    • @abkhanal9178
      @abkhanal9178 6 ปีที่แล้ว +1

      @@localagriculturenepal5723 यस यस सर १००% सहमत छु।

    • @rambahadursawad
      @rambahadursawad 6 ปีที่แล้ว

      रबि सर जस्तै जन्म होस होइन कि तपाइँ हामी नै रबि जस्तै बन्न सकिन्छ इच्छा शक्ति मात्रै चाइयो

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 ปีที่แล้ว +4

    वा वा रबि सर सलाम छ सम्पूर्ण टिमलाई धन्यवाद पहिलो 2, 5 मिनेटकाे कुरामा

  • @kalakafle2765
    @kalakafle2765 6 ปีที่แล้ว

    रबि सर को काम प्र ति हामी जनता निकै खुशी छौँ जय नेपाल जय रबि सर 🙏🙏🙏🙏👍️👍️👍️

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +16

    आदरणीय रबि लामिछाने हृदयदेखि नै दर्शन नमस्कार 🙇🙇 सिधा कुरा जनतासँग न्युज२४ अत्यन्तै उत्कृष्ट कार्यक्रम हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू कहाँ कहाँ बाट हेर्नु भएको छ !!म यो कार्यक्रम नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!सम्पुर्ण सिधा कुरा जनतासँगको टिमलाई धेरै धेरै धन्यवाद !!✋✋👌👌🙇🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @sabintamang6785
    @sabintamang6785 6 ปีที่แล้ว +29

    ४ हजार त के १ रूपैया पनि सेवाग्राही बाट सरकारी कर्मचारीले गैरसरकारी रूपमा पैसा लिनेछन भने त्यसलाई घुस नै भनिन्छ।

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 6 ปีที่แล้ว +2

      yesta karya laya ko parmukh kasari bhayo yo ta jad khay ko jasto chha

  • @bharatmagar3985
    @bharatmagar3985 6 ปีที่แล้ว +22

    मेरो नेपाल प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵नेपाली झन्डा लहराई राखेको देख्दा हामी बिदेश मा बसेनी छाती ठुलो हुन्छ।तर हाम्रो देस्को नेता र कार्यक्रर्ता ले र सधै यो पाटि त्यो पाटि भनेर उफ्रिने हामी नेपाली ले गर्दा बिग्रेको हो।जय रबि सर

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 6 ปีที่แล้ว +42

    त्यो नापी को जडिया सँग यत्रो लामो समय खर्च गर्नु पर्‍यो ???

  • @sudarshannepal5827
    @sudarshannepal5827 6 ปีที่แล้ว +2

    नापीको बारेमा भन्नु पर्दा सुन्सरी जिल्लाको इनरुव मालपोत कार्यलयमा पनि धेरै अनियमितता भएको जानकारी गराउदछु। रबी दाईको टिमले एक पल्ट बुझ्नु पर्‍यो सिधाकुरा जनता सँगमा।

  • @machhindrathapaliya1405
    @machhindrathapaliya1405 6 ปีที่แล้ว +1

    नानी प्रमूख नै जडिया जस्तो छ यो प्रमूख लाई सहीत कारवाही गर्नु पर्छ

  • @Tomorrow1314
    @Tomorrow1314 6 ปีที่แล้ว +7

    अब जनता ले सबै लाई साइड लगाएर रवि लामिछाने लाई प्रधान मन्त्री बनाउन लाई नेपाल को ३ करोड नेपाली ले पहल गर्नु जनता ले जरुरी ठान्दछु जय देश जय नेपाल

  • @करनभण्डारी
    @करनभण्डारी 6 ปีที่แล้ว +45

    यस्ले रक्सी खायार बोलेको छ नापी साखाको प्रमुख ले

    • @Sajanmagar381
      @Sajanmagar381 6 ปีที่แล้ว

      yes lae jundayar goli hanu parxa husiya karmachari lae

    • @bibekchaulagain5818
      @bibekchaulagain5818 6 ปีที่แล้ว +1

      Sai Ho 🤔🤔🤔

    • @रावाखोलेराई
      @रावाखोलेराई 6 ปีที่แล้ว +2

      पक्कै हो रहेछ

    • @rupeshroshnipoudel1488
      @rupeshroshnipoudel1488 6 ปีที่แล้ว +3

      घुसिया सरकार को जडिया हाकिम थुक्क झापाली को बेज्जत, झापाली जनता मिलेर यसलाई धुलाई हाननु पर्छ।

    • @govindaadhikari3920
      @govindaadhikari3920 6 ปีที่แล้ว

      बिचरो पार्टी हान्दै रच,
      के गरोस त,
      रबि दाजु पनि,
      अवस्था नै नबुझी प्रश्न गरिदिने के🙁😨😁

  • @सुमनदुखिथापा
    @सुमनदुखिथापा 6 ปีที่แล้ว +14

    यो कुनगाउको हो धेरै चर्चाभैरहेको छ यसपालि निकै घुसखोरि र जडिया धेरै फस्टाएको छ मलाई लाग्छ यो केपी वलि कै गाउँ हुनुपर्छ ,

  • @zooraison6722
    @zooraison6722 6 ปีที่แล้ว

    रबी सर यो चोर हरुलाई अबो हजुर नै प्रधानमन्त्री हुनु पर्छ सर हजुर छिटोभन्दा छिटो प्रधानमन्त्री हुनु जरुरी छ सर सलाम रबि सर्😍😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarbhandari7560
    @kumarbhandari7560 6 ปีที่แล้ว +2

    जडिया गोरु रहेछ यो नापि शाखाको हाकिम यस्ता लाई किन बर्खास्त गर्न नसकेको हो प्रधानमन्त्री केपि ज्यू कुरा निकै गहकिला गर्नु हुन्थ्यो घुस खानेको अनुहार हेर्दिन भनेर तर उल्टो रहेछ बुझाई हाम्रो फरक भयो तिमीहरू घुस खाअो म केही गर्दिन भने रहेछ अनि किन अनुहार हेनु पर्यो महाराज ज्यू.!!
    तिम्रो जय होस् भुडीबादी हो.!!

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 6 ปีที่แล้ว +35

    Sree Adarniya dai Ravi sir Darsan namshkar Ravi sir all times Jay Nepal Jay Ravi sir 🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @kamluntainew2488
    @kamluntainew2488 6 ปีที่แล้ว +25

    Jay nepal jay rabi sir.

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 6 ปีที่แล้ว +5

    *सिधा कुरा जनता सगकाे नियमित दर्शक यता।* 🖐️🖐️🖐️

  • @MrDurgasunuwar
    @MrDurgasunuwar 6 ปีที่แล้ว +30

    यदि म देश को प्रमुख भएको भए ति अधिकृत र कर्मचारीहरु २४ घण्टा भित्र निष्कासन हुन्थे र जेलचलान साथ साथै नागरिकको क्षेतीपूर्ति तिरौथे तर नेपालका प्रमुख अन्धो, लाठो र कानो रैछ भन्ने प्रामाणित भयो #KP Oli

  • @micalromiyo4673
    @micalromiyo4673 6 ปีที่แล้ว

    वाउ 1 मिलियन सक्राइबर पुगेछ सम्मान छ रबि दादा हजुर को 5 मिनेट को दमदार प्रस्तुती नै काफी लाग्छ

  • @RameshLimbu
    @RameshLimbu 6 ปีที่แล้ว +22

    लिम्वु हरुको बेजोत गर्यो सुक्रमान केदेमले जा बरु गाउमा हलो जोतेर बस |

    • @dewakhambu9282
      @dewakhambu9282 6 ปีที่แล้ว +1

      लिम्बु को मात्र हैन
      नेपाल कै गरो।

  • @durgapoudel7444
    @durgapoudel7444 6 ปีที่แล้ว +8

    ल।है।हेर्न सुरुगरियो साउदी अरब बाट

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +24

    नमस्कार सबै जनालाई ,अाज खुसि छु यकदम किनकि रबि सरकाे र म्याम काे पुरै ईनटरभिउ सुने 1 घनटा 12 मिनेट समम खुसि लागाे तर लासटमा रूहाउनु भयाे , जे हाेस् यकदम राम्रो लागाे अब दुखि नहुनुस् सधै सफलता मिलाेस् शुभकामना ,अाज त रबि सरकै साेरमा गित पनि मजाले सुने, wowooow so verry happy ❤️❤️💓💓❤️

    • @kumardhakal9946
      @kumardhakal9946 6 ปีที่แล้ว +1

      सहि भनेको हो महिले पनि भखरै सुनेर मात्र आएको

    • @mohanguali9562
      @mohanguali9562 6 ปีที่แล้ว

      कुन अन्तरबार्ता हो link sent गर्दिनु त।

    • @mohanguali9562
      @mohanguali9562 6 ปีที่แล้ว

      मलाई पनि हेर्न मन पर्छ रबि सरको। भगवती जि

    • @shankaroli8557
      @shankaroli8557 6 ปีที่แล้ว

      नमस्कार मीत्र जी अनि कता हराउनु भएको आजभोलि ।सन्चैहुनुहुन्छ

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 6 ปีที่แล้ว +1

      यौटा पर्मुख भय र घुस लेको होइन भहन्दा लाजमर्दो कुर्दा गर्छ छि छि तिम्रो कुरा सुनेर रिस उठेर आउछ

  • @thapabhakt466
    @thapabhakt466 6 ปีที่แล้ว

    रबिसर लाई हामी जनताको साथ छ

  • @userOkhaldhunga
    @userOkhaldhunga 6 ปีที่แล้ว +31

    नापी विभाग प्रमुख लेनै मारी जाड धोकेर बोली राछ..

    • @anilgurung6764
      @anilgurung6764 6 ปีที่แล้ว +2

      Yo sala khate daru ma jhap ma xa yo pagal

  • @abuzdeel610
    @abuzdeel610 6 ปีที่แล้ว +5

    सहि हो रबि सर सलाम हजुर्लाई

  • @santosthakuri7948
    @santosthakuri7948 6 ปีที่แล้ว +5

    घुसखोरी भ्रष्टाचारि लाई काल्ले छोडला तै रबि सर ले छाडनु हुन्न ।
    जय रबि सर ✊✊
    जय नेपाल 🇳🇵🇳🇵🙋‍♀️

  • @मायाँलुकोबोली
    @मायाँलुकोबोली 6 ปีที่แล้ว +38

    नापी कार्यलय को त्यो चोर कर्मचारीले रक्सी खाएर बोलेको प्रष्ट सुनिन्छ र खाएर नै बोलेको बोलेको हो यसलाई कारबाही गर्नु पर्छ

    • @bkskbnklh549
      @bkskbnklh549 6 ปีที่แล้ว

      Buda le last jokinggg garroooo yarrrr yestoooooo manxe le k garlaaaaaa ho desh bikashhhhhhh

    • @madhuacharya7848
      @madhuacharya7848 6 ปีที่แล้ว

      Napi karrayalaya ko teyo parmuk lae karbai garnu parxa....!

    • @chakramaharjan8462
      @chakramaharjan8462 6 ปีที่แล้ว

      Aba sarakari karyalayaharuma mapase parixen garnu paryo !

    • @SeentySourav
      @SeentySourav 6 ปีที่แล้ว

      रक्सी पियको छ मोराले?

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 6 ปีที่แล้ว +18

    जय नेपाल जय रबि दाजु साथै सम्पुण टिममा मिठो सम्झना..!

    • @basantbhusal9376
      @basantbhusal9376 6 ปีที่แล้ว +2

      Argakachi ka ho mero dhakbang ho

    • @tulsiramgaireofficial
      @tulsiramgaireofficial 6 ปีที่แล้ว

      @@basantbhusal9376 MeRo maidan ho... Facebook 👉facebook.com/tulsiram.gaire.376

  • @aradhyashrama3169
    @aradhyashrama3169 6 ปีที่แล้ว +14

    Rabi lammichanee न हुँदा justice खोज्न का जाने त्यो पो चिन्ताको विषय भयो
    haitt हाम्रो देश
    जय देश जय रबिsir अनि team
    ✋✋✋💕💕💕

  • @ournepal9477
    @ournepal9477 6 ปีที่แล้ว +21

    एस्ता नि नापिको प्रमुख रे लात का लात हानेर गु निकाल्नु पर्ने सुखमान भन्ने लाई जेल हालेर कार्बाही गर्नु पर्यो

  • @Rajkirant
    @Rajkirant 6 ปีที่แล้ว +34

    तेरिमा झ्यास अधिकृत प्रमुख😈😈😈😈यस्ताले गर्दानै देश बिगृएको हो यस्तालाइत तुरुन्तै अबकाश गराउनु पर्छ।

    • @limbukoris4795
      @limbukoris4795 6 ปีที่แล้ว

      मातेको छ त्यों बोली बाट नै थाहा हुन्छ😂😂

  • @rajbanshibhakta
    @rajbanshibhakta 6 ปีที่แล้ว +16

    जाड मा चुर्लुम्म डुबेर कार्यालय प्रमुख बोलेको प्रष्ट बुझियो ! छानबिन गरि कारबाही गरियोस ।

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 6 ปีที่แล้ว

    सलम छ रबि सर । तापाईको ठूलो योगदान महान् छ । निमुखालाई गुण गर्नु भयो ।सईप्रसको लागि हिडेको बिध्यार्थीलाई ठूलो मद्दत गर्नु भयो ।

  • @machhindrathapaliya1405
    @machhindrathapaliya1405 6 ปีที่แล้ว

    जसरी पनी जनता नै मारमा हो जय रबी लामिछाने को

  • @surajtembe3166
    @surajtembe3166 6 ปีที่แล้ว +28

    आज चाडैं अपलोड गर्नु भएछ युटुबमा हेर्ने लागेको छु ।

    • @baburampanday7096
      @baburampanday7096 6 ปีที่แล้ว

      त्यहि टाइम मै होला सर

  • @GBCNEPAL
    @GBCNEPAL 6 ปีที่แล้ว +9

    नापी प्रमुख चाहि झ्यापमै रहेछन जस्तो छ ।।।।

  • @taramagar1408
    @taramagar1408 6 ปีที่แล้ว +9

    यहि जन्म मा रबि ज्यू प्रधान मन्त्रि भएको देख्न पाउँ भन्ने आशा लिएका छौं... तर प्रधान मन्त्रि भए पनि यस कार्यक्रम लाई निर्धारित प्रशारण गरेको पनि देख्न चाहान्छौं.....

  • @micalromiyo4673
    @micalromiyo4673 6 ปีที่แล้ว

    रबि दादा मात्र अख्तियर प्रमुख हुन जरुर छ नेपाल मा अरु केहि होइन

  • @satakshichannel5544
    @satakshichannel5544 6 ปีที่แล้ว +2

    यो एयरपोरट प्रमुख लाई खारेज गर । कुरा नबुझी बोल्नु के प्रमुख हो। यो भ्रष्टाचारी हो।

  • @rcsingh9636
    @rcsingh9636 6 ปีที่แล้ว +10

    दारुको तालमा छ यो प्रमुख भन्ने जन्तु अब यसलाई पनि कार्वाही गर्नु पर्छ

  • @desertrose3407
    @desertrose3407 6 ปีที่แล้ว +24

    देश नै चोरहरु ले चलाको छ अनि कसरी बन्छ देश ...दमदार प्रस्तुति रवि सर नमस्कार 🙏🙏🙏🙏🙏🙏

    • @nepalichhora7387
      @nepalichhora7387 6 ปีที่แล้ว

      जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 ปีที่แล้ว +87

    कार्यलय प्रमुख को जवाफ 😠😠😠 मैले त झन्डै आफ्नै मोबाइल फ्याकिन यार रिसले !!!

  • @Godegamer12
    @Godegamer12 6 ปีที่แล้ว +1

    नेपाल को असली नायक रबि लामिछाने ।

  • @ranjetsandrkuri9892
    @ranjetsandrkuri9892 6 ปีที่แล้ว

    सब्रपर्थम त रबि सरलाई मेराे सलाम छ यस्ता घुस्याहा हरुलाई जन्म कैद जेल हाल्नु पर्छ ।

  • @hangjong5403
    @hangjong5403 6 ปีที่แล้ว +22

    हैट हाम्रो सुकमान केदेम सरले भाती जाँड खाएर बोलेको जस्तो छ आबा न चाबा के बोलेको त्यो जाँठा,,,,धत्,,,,,😂😂😂

  • @samgrg81
    @samgrg81 6 ปีที่แล้ว +3

    नापी को कर्मचारी र
    Pm सहेब को भनइ ट्वक्कै मिल्छ है
    एस्तो पो हो ..... नयाँ नेपाल ..🤬🤬🤬🤬

  • @danbahadur9932
    @danbahadur9932 6 ปีที่แล้ว +39

    यो 4000 घुस कान्ड्को जवाफ दिने हाकिम होकि कारेलए साहेक हो जवाफ सुन्दात साहेक होकि जस्तो छ एस्लाइ भोलि बाट चिया बनाउन लगाउदा ठिक होला जस्तो छ

    • @tandangroup3805
      @tandangroup3805 6 ปีที่แล้ว +2

      हैन यस्ता मुला लाई त सर चिया बनाउने काम पनि सुहाउदैन गु सोर्ने काम ठिक हुन्छ कस्तो खाते रहिछ

    • @bibasbantawaraibhojpur9565
      @bibasbantawaraibhojpur9565 6 ปีที่แล้ว

      ठिक हो सर

    • @tekrajpuri5224
      @tekrajpuri5224 6 ปีที่แล้ว

      किन चिया बनाउने चाइ मान्छे हैन? चिया बनाउने चाइ घटिया हुन् ?कामलाई सानो ठुलो देख्ने हाम्रो गाढिएको मानसिकता बाट मुक्त हुनुपर्यो।

    • @tandangroup3805
      @tandangroup3805 6 ปีที่แล้ว +1

      होइन टेकराज सर भन्न खोजेको कुरा बुझ्नु न यस्तो मान्छे लाई कार्यलय प्रमुख त उचित भएनन नि भन्न खोजेको हो काम लाई सानो ठूलो भनेको हैन है

    • @gpramailo1582
      @gpramailo1582 6 ปีที่แล้ว

      100 partisat nai honi yo

  • @ramkajiramkaji7333
    @ramkajiramkaji7333 6 ปีที่แล้ว +2

    अक्तियार भित्रै यस्तो घुसपैठ नेपाली जन्ताहरुको लागि दुखद कुरा उफ ।

  • @purnaokheda3968
    @purnaokheda3968 6 ปีที่แล้ว

    दाम्दार प्रस्तुति दादा ।। तपाईंको साथमा जनता छन ।।

  • @kishorkhatri5965
    @kishorkhatri5965 6 ปีที่แล้ว +32

    अफिस हाकिमले मदिरा पियर झ्यापमा अनि के कुरा बुझनु धर्तिकोबोझ

    • @balkumarkhadka6147
      @balkumarkhadka6147 6 ปีที่แล้ว

      चोरले सबै रङ बोल्दैछ

    • @nepalichhora7387
      @nepalichhora7387 6 ปีที่แล้ว

      जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।

  • @mohangurung341
    @mohangurung341 6 ปีที่แล้ว +4

    रबि सर ...🙏🙏🙏
    👉️ अख्तियार अनि घुस...
    लौ अब बाकी यहि एउटा कुरा सुनु थियो। सुन्यो खुशी लाग्यो। "जय नेपाल्" 🇳🇵

  • @sanjangautam2145
    @sanjangautam2145 6 ปีที่แล้ว +26

    देश त कर्मचारीले नै खाएकै हो यार

  • @bhupeshbc9668
    @bhupeshbc9668 6 ปีที่แล้ว

    मेरो फेब्रेट प्रोग्राम न्युज 24 सिधा कुरा जन्ता सग हेर्न समय ले साथ नदिदा एक दिन पछि हेर्दैछु ! ढिलै भए पनि प्रोग्राम नछुटाइ हेर्ने गर्छु ! सलोट छ रबि सर

  • @bhairamgopali824
    @bhairamgopali824 6 ปีที่แล้ว

    जब सम्म यो देश मा रबि सर जस्तो ईमानदार बेक्ती प्रधानमन्त्री बन्दैन तब सम्म केही हुने वाला छैन र रबि सर मात्र हो अब यो देशको बिकास गर्ने आशा भने एउतै मात्र हो रबि सर

  • @yoursumans
    @yoursumans 6 ปีที่แล้ว +12

    Rabi sir ❤❤
    अब news24 HD बनाउन पर्यो है ।

  • @sachinsubha5616
    @sachinsubha5616 6 ปีที่แล้ว +10

    यो कर्मचारी अघि जाड धोकेको छ !
    चोरले

  • @rameshacharya8203
    @rameshacharya8203 6 ปีที่แล้ว +23

    याे नापि काे हाकिम लाई तुरून्त बर्खास्त हुनु पर्छ याे चाेर ले रक्सि पियर झल्ला भइ कुरा गरिराकाे छ

  • @jeevankumarshrestha1898
    @jeevankumarshrestha1898 6 ปีที่แล้ว

    त्यो टिकट को 110000 तुरुम्त फिर्ता गर्न पहल गरिदिनु पर्यो रबि सर ।।

  • @kamalolichannel1352
    @kamalolichannel1352 6 ปีที่แล้ว

    रबि सर त जनता को लागि भगवान हुनुहुन्छ

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 6 ปีที่แล้ว +6

    गणतंत्र मा यसतै।हुनछ सबै राजा सबै जनता

  • @localagriculturenepal5723
    @localagriculturenepal5723 6 ปีที่แล้ว +25

    नापी कार्यालय को अधिकिर्त कसरी हुन्छन्। त्यस्ता कुकुर हरूलाई त कुरा सुन्दै मेरो दिमागै गर्म भयो कानका जाली फुट्ने गरी दिने हो भने सही काम गर्नी थियो।

  • @shamsermumho2303
    @shamsermumho2303 6 ปีที่แล้ว +6

    नापि कार्यलय प्रमुख त फिटानमा रहेछ जस्तो लाग्याे

  • @sindhukarki3131
    @sindhukarki3131 6 ปีที่แล้ว +2

    कार्यालय प्रमुख नै रमझम मा बोलेको स्पष्ट छ अनि देश कसरी समृद्धि हुन्छ कसरी नया नेपाल बन्छ

  • @amishlimbu3493
    @amishlimbu3493 6 ปีที่แล้ว +3

    यो साला नापिको भतुबा बुढोलाई तुरुन्तै हटाउनु पर्यो सरकारले ।न बोल्ने को ढङ्ग छ।

  • @ratnakhatri6991
    @ratnakhatri6991 6 ปีที่แล้ว +10

    यो कार्यलय पर्मुख नै रग्सी खाएर बिअोस मा छ जडिया

  • @rameshkc9928
    @rameshkc9928 6 ปีที่แล้ว +6

    यो सुखमान भन्ने खाते हाकिम कुकुर रक्सिखाएर बोल्दैछ प्रश्न एउटा उत्तर अर्को दिंदैछ ! यस्ता त हाम्रो देशका हाकिमहरु छन अनि कसरी उभो लाग्छ हाम्रो देश ?