बाइबल अध्ययन गर्दा आतुरी गर्नु हुँदैन। बोल्दा पनि हतियारीएर बोल्नु हुँदैन। गन्ती 23:12ले भने अनुसार बोल्नु पर्छ। अर्को कुरा उपदेशक 5:2 ले राम्रो संघले जनाएको छ। सानो सानो कुराले कमजोर विश्वासीहरूलाई बुझ्नु गाह्रो पर्छ। बिश्वले मान्यता दिइएको बाइबल असत्य हो भन्नु चै मूर्ख ताहो। जो पनि होस ।गलाति 6:7लाई ध्यान दिनुहोस्। Jb biswa namchi
Ey horw universe 6 din ma bana ho babu earth flat xa ho babu universe 6000 barsha purano xa ho babu moon ko apnai light xa ho babu ane star earth vanda naya ho babu
Ksta ksta papi hru lai t prbhu chhama dinu bhyko x bhne ps. Rai le boleko bachan ksri glt hun gyo tyo t prbhu nai jannuhunx . He pita hjur t chhama ko bhndar huny hunx prbhu👏👏👏
अन्तिम दिनहरुमा आमाको गर्व देखि नै christian र ठुला ठुला पस्टरहरु पनि लोट्ने छौ । त्यसैले अरुको सामु खुट्टा तान्नु र विरोध गर्नु भन्दा गल्तीलाई सच्याउनु र सुधारमा ल्याउनु प्रार्थना गरिदिनु असल हुनेछ ।🙏🙏🙏
जस्ले सत्य देख्छ उस्ले मुक्ती पनि देख्छ र जस्ले बाइबल लाई असत्य ठहर्याउछ उसको लागि ७वटा मोहोर लगाएर बन्द गरिएको पुस्तक हो अध्यन गर्दा भौतिक ज्ञान त प्रसस्तै पाइएला तर मुक्ती र अनन्त जीवन चाहिँ मुस्किल छ
सहि 100% Right हो प्रभु येशु बाहेक अरु कोहि मानिसले वा कसैले पनि यो साचो यो झुट हो भन्नु मल्ल्दैन होउ सर किन भने मानिस पास्टर प्रेरित apostol जे भए पनि उसले पाप गल्ति जेपनि गर्न सक्छ तेसैले plese अरुको बारेमा हामीले केहि कूरा बोल्नु हुदैन यही मेरो सुझाब छ हजुर हरुलाई धन्बाद
अरे बाबा कुनै पनि कथा बाट पाठ सिक्ने हो तर बाइबल नै सत्य छैन भन्न मिल्दैन नि हौ।कयौ साल देखि प्रवचन दिने व्यक्तिले दुई तीन चोती सम्म बाइबलमा लेखिएको कुरा सत्य छैन भनी रहदा पनि अब के बुझ्ने आफै सोच्नुन
Positive lidinu vye koma dhanyabad sir lai ani Ps.Joshep sir le ne galti grnu vye ko hone kina ki hami le buji halchau tra non believers hru le bujnu sakdaina k vanla hoina ra Bible ma sbai kura satya xaina vnda yo thulo galti ho ne over confident le nai ho tai vyera Facebook ,TH-cam tira video hru nasojai kina hali halnu hudaina ne mh yoi vna chanchu sbai international speakers hru lai please 👏👏👏
Joseph Rai vaneko martin Luther jastai Naya kranti launu hune fresh pastor hunu hunxa. Hami le pani bewastha manne anugraha namanne christ namanne haru Kai jamat hunu hunna. Biswashi matra vayrw hunna. Sahi kura lai mannu parxa. So Joseph Rai is like martin Luther. I support him.
जय मसिह भन्ने सबै नर्कमा जाने छन यो वोल्नेहरु सवै पर्मेस्वारका आज्ञा हैन वाइवलमा छैन याद गरोस आफ्नो सोच लाएर वचनका अर्थे लाउने र आफ्नो सोचाइमा पर्मेस्वारका आज्ञा मन्ने नर्क जाने छन।
बाइबल सत्य छ तिमी हरु सबै झुट छौं।एक ले अर्को लाई दोष लाउने,विरोध गर्ने,त्यो भन्दा म जान्ने,तिनीहरू लाई केही थाह छैन भन्ने घमण्ड गर्ने,बोली तुच्छ बोल्ने,पाखण्डी ढोगी हौ ल।बाइबल ले सधैं सबैलाई प्रेम गर,कसैलाई बद्ला नलेउ,न्याय म गर्छु भन्नु भएको छ प्रभु येशू ख्रीष्ट ले है।तिमीहरू को सबै को व्यवहार देखेर मैले दस् वर्ष चर्च गएर छोडेको हुँ।
@@RadikaMahato-s9l चर्च मा बसिनसक्नु बनायो,त्यस्ता ठाउँ मा परमेश्वर हुन्छ र सबै भूत आत्म हरु हुन्छ।बाइबल को सिक्षा सिद्धान्त केही छैन,ए झाक्री जस्तो करायो उफ्र्यो नाच्य्यो कोही रुने बाफ्रे बाफ,त्यो पनि पवित्र आत्म ले गर्दा रे।कोही लडि जाने, ओहो जात्रा हेरी नसक्नु।बाइबल ले कस्को विषय मा गवाही दिएको छ भनेर पास्टर लाई सोध्यो ,भन्छ धेरै जान्ने नहुनु पछि विस्तारै थाह हुन्छ रे😆😆😆😆अहिले पनि त्यस्तै चटक छ जता ततै।बाइबल सत्य छ ईसाई नाम हरु सबै झुट छन्।
पवित्र बाईबल सत्यात्र हईन जिउँदो छ, जसकारण जिउँदो सत्य वचनले सुन्दा पढ्दा सबैको जिवनमा प्रत्यछ सकरात्मक काम गरिरहेको पाईन्छ। भने बाईबलमा भएका सबै सत्य छैनन कसरी भन्न सकेका होलान खै। अयुबको जिवनझै आज कतियौको जीवनमा पनि शैतानले हमला गरिरहेको पाईन्छ र जो अयुबजै परमेश्वरमा दरिलो हुन्छ सो त्यसलाई अयुवलाई झैआज पनि हाम्रो जिउदो परमेश्वरले सहारा दिईरहनु भएको छ। आमेन।।।
Ayuble bhaneko sabda parmeshor le dinu bho parmeshor le lanu bho bhanne sabda lai vaneko ho pastor buwale parmeshor le dinu bho parmeshor le lanu bho parmeshor le laijanu hunna bhanne sabda lai bhanna khojeko ho 🙏
बाईबलकाे बचनलाई आफ्नाे स्वतन्त्र ब्याख्या ले गर्दा आफै परिक्षामा पर्छ,व्यवस्था 4:2. मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू।
बाईबलमा लेखिएका सबै कुरा सत्य हुन् । शैतानले भनेका कुरा पनि सत्य हुन् । आदम र हब्बालाई शैताने जे भनेको थियो त्यही कुरा लेखिएको छ । शैताले भन्दे नभनेको कुरा लेखिएको छैन । त्यसैले शैतानले भनेका कुरा पनि सत्य नै हो तर जे भनेको थियो ति गलत हुन् । जो हितकार थिएन । यसरी पो बुझ्ने हो कि । हुन त म बाइबल कलेज नपढेको मान्छे । गलत पनि हुन सक्छ ।
"Nobody is perfect in this world" sometimes, people will not speaks and preaches through His Holy spirit and Inspiration. People will speaks through their's thoughts and emotions and feelings with the tongue slips from the mouths. Thanks.
Yes , iam also having with such kinds of people in church now a days some people are like this . May be due to over confident or due to the knowledge of more bible words. But we have to pray and leave it to our almighty hand.🙏
SARBAPRATHAM TA JAI MASHI HAJUR HARU LAI"YASMA ACHAMMA MANNEY RISAWNE KUNAI KURAI CHAINA KINAKI YAS BISAY MA PRAVU YASHU SWEMLE BHANISAKNU BHAYEKO CHA JHUTTA AGAMBAKTA BISAY MA MATTI /MATTHEW/24:11" "🙏🙏
❤❤❤ Baie Ball shatiya hoenabhsnr hero mukha ko boli Maha shatya ho ki prabhu jiibita bachan jhutha , bhane mukha kashale bhnayako, jawopha chahiya hami biswoshiharulai
Manxe le bolda kahile kahi mistek vai halxa😢tara hamro प्रभु lai sacho man le biswas gareko xa vane aru kura le kehi farak pardaina jasto lagxa🙏✝️bless you all🙏✝️❤️
तपाईं हामी न्याय गर्ने को हौ गल्ती भएको मा माफि त मागिसक्नुभयो अब नराम्रो कमेन्ट नगर्नुस्न उहाँले राम्ररी अध्ययन गर्नुभएको छ अनि राम्रो सँग बुझाउपनि हुन्छ मैले पनि सुन्छु उहाँ को बचन सबैलाइ ❤❤❤❤
Pastor huni vaya mho pani banni thiya hola pastor hunako lagi dherai kura chayenxa calling anointing and teaching skills. When pastor teach believers he should teach from words of god not from his own words.Ghar ma khani kura xaina vanera prameshor ko bachan lai ulto interpate garni haina ni. Pastor is spiritual parents of believers.Aafule bole ko kura le believers lai kasto effects parxa vanni kura thaha pauna parxa. Ani @mandali tv yo channel bata kasai ko support ma vanda pani j x true teo kura aako chahanxu mho pani tapaiko subscriber ho.yo chanal bata dherai kura janakari payako xu aajai yastai informative video nispakhya rup ma dinu hunxa aasa xa. Thankyou jayamshi ❤️🙏
हामी सबै leader हरुले पनि जानेर आको हुन्दैन। कसैले कसैलाई बिरोध गर्नु चै राम्रो कुरो होइन। कुनै भेला हामीले पनि वचन भोल्दा गलती हुनुसक्छ । तेल्ले गर्दा तपाईं हामी भजनसंग्रह 105 : 15 पदलाई पर्नु सक्नुहुनेछ। धन्यवाद जैमसी 🙏
तिम्रो भएंकर शिक्षक काे चाहना तिमी र तिम्रा मण्डली भित्र राख् सामाजिक सञ्जाल मा फैलाएर अरूलाई नरकोको भागिदार नबनाऊ , तिम्रो त के हुने त्यो त प्रभुले तये गर्नु हुन्छ।
Hamro mandali ma ta jawan hrulai sarai pastor banaudaina. Yedi theology ya phd nai padera aye pani euta sadharan biswasi vyera basnu parxa ra dherai samai usko jiwan ra kam herera matra pastor banauxa. Manxe ho galti vaihalxa vnera bahana banaunu ramro dekhindaina yesaile Mandali ko Leaders Pastors ekdamai hosiyari hunu parxa.
यसैकारण बचन ले भन्दछ कि सबै शिक्षक बन्ने कोसिस नगर , शिक्षक हरू को न्याए गरिनेछ।
बाइबल परमेश्वरको वचन हो। यसलाई ख्याल ठट्टामा नलिनुहोस्
बाईबल सबै कुरा शत प्रति शत सत्य छ। किन भने यो परमेश्वर को प्रेणा द्वारा मानिसले लेखेको हो।
बाइबल अध्ययन गर्दा आतुरी गर्नु हुँदैन।
बोल्दा पनि हतियारीएर बोल्नु हुँदैन।
गन्ती 23:12ले भने अनुसार बोल्नु पर्छ।
अर्को कुरा उपदेशक 5:2 ले राम्रो संघले जनाएको छ।
सानो सानो कुराले कमजोर विश्वासीहरूलाई बुझ्नु गाह्रो पर्छ।
बिश्वले मान्यता दिइएको बाइबल असत्य हो भन्नु चै मूर्ख ताहो।
जो पनि होस ।गलाति 6:7लाई ध्यान दिनुहोस्। Jb biswa namchi
Ey horw universe 6 din ma bana ho babu earth flat xa ho babu universe 6000 barsha purano xa ho babu moon ko apnai light xa ho babu ane star earth vanda naya ho babu
परमेश्वरको जीवित वचन बोल्नलाई परमेश्वरले चानचुने मानिसलाई चुन्नुहुन्न❤❤❤
मेराे बेल्नाद लामा दाजुलाई अजै परमेश्वर ले ग्यान दिनु भयकाे हाेस सबै कुरा कातछात गर्नलाई
परमेशोरले धेरै बाइबलको भित्री ज्ञान् दिनु भयको होस पास्टर भाइ लाई
Sachai Permashr le छमा dinu vye ko hos Ps. Joseph brother lai👏👏👏
Barnard Lama jiu tapaiko positiveness lai mo salute garxu...MayGod bless you and your ministry
Prabhu ko bachan Satya ho
Praise the Lord thank you lord
Hallelujah 🙏🙏🙏🙏🙏🙏🙏 Amen
जो पनि प्रभुको शिक्षक ननबनिनु होसअगमबता प्रेरित शिछयकहरु लाटो लडछ एक बलडेङ धेरै बाटठो 100%बलडेङ परमेश्वरको दास छोरा छोरीहरु होसियार 😮
Ksta ksta papi hru lai t prbhu chhama dinu bhyko x bhne ps. Rai le boleko bachan ksri glt hun gyo tyo t prbhu nai jannuhunx .
He pita hjur t chhama ko bhndar huny hunx prbhu👏👏👏
म परमेश्वर लाई मन बाट नै प्रेम गर्छु मेरो लागि उहाँ पर्मेशोर नै हुन्छ ❤❤❤
Kasto ramro sanga CLEARIFAI garnu vhayo hanuurley yo ho Christ ko prem ❤
God bless you sir
अन्तिम दिनहरुमा आमाको गर्व देखि नै christian र ठुला ठुला पस्टरहरु पनि लोट्ने छौ । त्यसैले अरुको सामु खुट्टा तान्नु र विरोध गर्नु भन्दा गल्तीलाई सच्याउनु र सुधारमा ल्याउनु प्रार्थना गरिदिनु असल हुनेछ ।🙏🙏🙏
पास्टर जोसेप र उसलाई साथदिने सबैजना पबित्र आत्मबाट होइन, दुष्टआत्माबाटको हो॥
यसको सैतान ले दिमाग हिलाएको जस्तो छ इतिहास साक्षी बाइबल मा लेखिएको छ जो परमेश्वर ले बोल्नु र जो अच्चर्रे कर्म काम गर्नु भएको छ त्यही लेखिएको छ
बाईबल जिबन हो आधाजिबन आधा मृत्यु होईन पुरै जिबन हो पास्टर जोसेफ जि
जस्ले सत्य देख्छ उस्ले मुक्ती पनि देख्छ र जस्ले बाइबल लाई असत्य ठहर्याउछ उसको लागि ७वटा मोहोर लगाएर बन्द गरिएको पुस्तक हो अध्यन गर्दा भौतिक ज्ञान त प्रसस्तै पाइएला तर मुक्ती र अनन्त जीवन चाहिँ मुस्किल छ
सहि कुरो गर्नु भो❤ अरुको न्याय गर्न छिटो मानव जातिनै हो
कुरा ठिकै गरेको हो। 100% सत्य भन्नु एउटा बिश्वास त हो। यहि कुरा बुझ्नलाई अझै 200 बर्ष लाग्छ।
Bhai lai Prabhu yeshu le gyan budhi diyun ❤ amen
PastorJoshef rai is right for positive analysis and wrong for negative analysis .
Brother plz parbhu parbhu ho
aadi gyan hanikarak!
जोसेफ जी ले ठिकै भनेको हो। बाइबलमा धेरै कुराहरू तथ्य परक छैन ।
आमेन
सहि 100% Right हो प्रभु येशु बाहेक अरु कोहि मानिसले वा कसैले पनि यो साचो यो झुट हो भन्नु मल्ल्दैन होउ सर किन भने मानिस पास्टर प्रेरित apostol जे भए पनि उसले पाप गल्ति जेपनि गर्न सक्छ तेसैले plese अरुको बारेमा हामीले केहि कूरा बोल्नु हुदैन यही मेरो सुझाब छ हजुर हरुलाई धन्बाद
Well explained 👏👏
2 तिमोथि 3: 16 राम्रोसङ्ग अध्यन गर्नुस पास्टर जोसेफ ज्यु
Jaimashi sir, and tqusomch for clear me and yes sir, Ps. Joseph brother over confident vye ko le nai galti vetiyeko😊
सैतान बाट बोलेको सब्धहरु पनि बाईबल छ्, त्यो चै असत्य कुराहो भन्न खोजेको हो तर पास्टर जोसेफ राई झुटो प्रचारक होइन
💯 correct
Good
अरे बाबा कुनै पनि कथा बाट पाठ सिक्ने हो तर बाइबल नै सत्य छैन भन्न मिल्दैन नि हौ।कयौ साल देखि प्रवचन दिने व्यक्तिले दुई तीन चोती सम्म बाइबलमा लेखिएको कुरा सत्य छैन भनी रहदा पनि अब के बुझ्ने आफै सोच्नुन
Positive lidinu vye koma dhanyabad sir lai ani Ps.Joshep sir le ne galti grnu vye ko hone kina ki hami le buji halchau tra non believers hru le bujnu sakdaina k vanla hoina ra Bible ma sbai kura satya xaina vnda yo thulo galti ho ne over confident le nai ho tai vyera Facebook ,TH-cam tira video hru nasojai kina hali halnu hudaina ne mh yoi vna chanchu sbai international speakers hru lai please 👏👏👏
Ho tar manxele pachaudaina yesto kura
❤❤🎉🎉Amen 🙌🙏
rohita thapa dajule bhanu bhako chha aantim din maa bharmaauni aatamaa haru dherai aauchha bhanu bha ko chha
परमेश्वरले छेमा दिनुहुन्छ, गल्ती को भुल सुधारक, छ
Sahi bhannubho Behard Lama jiu saitan le hami bish mai bharmaune sadyantra rachdaicha .
थेवरिकल वाला हरु ले परमेशवरकाे वचन लाई बङग्यई रहने वर्तमान समयका ब्वाँसा हरु ।
Joseph Rai vaneko martin Luther jastai Naya kranti launu hune fresh pastor hunu hunxa. Hami le pani bewastha manne anugraha namanne christ namanne haru Kai jamat hunu hunna. Biswashi matra vayrw hunna. Sahi kura lai mannu parxa. So Joseph Rai is like martin Luther. I support him.
संसार मा सबै भन्दा पवित्र पुस्तक Bible📖👼 हो और सत्य पुस्तक पनि हो किन भने पर्मेशवर् झूट बोल्नु हुन्न
सबै मानिस् झूट तर पर्मेसोर को वचन सत्य छन्
जोसेप राई ले बोलेको कुरा आफैले बुजेको छोइना सबै सहि छ पनि भन्छ सबै सत्य छोइना पनि भन्छ
galti sabai ko hunxa nay garne Hami hoina parmesuwar hunu hunxa uha ko lagi Hami sabai vayera preyar gari dinu parxa
यो चाँहि बर्खा झरीमा उम्रीने झरी च्यावहरू जस्तै अनेकौ शीक्षकहरू हुनेछन् भनेको यहि हो १तिमोथी ३:६,
Praise the lord
Dherai ramro vannu vayo
Amen❤❤❤❤
सारै नराम्रो लाग्यो। बाईबल सबै सत्य छैन भन्दा ,बाइबलको बारेमा कसैले गलत उल्था गर्दा मलाई धेरै दुख्ख लाग्छ।
जय मसिह भन्ने सबै नर्कमा जाने छन
यो वोल्नेहरु सवै पर्मेस्वारका आज्ञा हैन वाइवलमा छैन याद गरोस आफ्नो सोच लाएर वचनका अर्थे लाउने र आफ्नो सोचाइमा पर्मेस्वारका आज्ञा मन्ने नर्क जाने छन।
यो पास्टरलाई पनि सैतानले जितेछ यसले भनेको कुरा अनुसार परमेश्वर पनि आदा सत्य आदा असत्य हुनुहुन्छ भन्नु हो
बाइबल सत्य छ तिमी हरु सबै झुट छौं।एक ले अर्को लाई दोष लाउने,विरोध गर्ने,त्यो भन्दा म जान्ने,तिनीहरू लाई केही थाह छैन भन्ने घमण्ड गर्ने,बोली तुच्छ बोल्ने,पाखण्डी ढोगी हौ ल।बाइबल ले सधैं सबैलाई प्रेम गर,कसैलाई बद्ला नलेउ,न्याय म गर्छु भन्नु भएको छ प्रभु येशू ख्रीष्ट ले है।तिमीहरू को सबै को व्यवहार देखेर मैले दस् वर्ष चर्च गएर छोडेको हुँ।
Hjr manxe ko paxi lagera charcha janu vako ho ki parmesor lai hera janu vako parmesor lai herara janu vako vaya 10 barsa char gayara feri farkinu hunthena
@@RadikaMahato-s9l चर्च मा बसिनसक्नु बनायो,त्यस्ता ठाउँ मा परमेश्वर हुन्छ र सबै भूत आत्म हरु हुन्छ।बाइबल को सिक्षा सिद्धान्त केही छैन,ए झाक्री जस्तो करायो उफ्र्यो नाच्य्यो कोही रुने बाफ्रे बाफ,त्यो पनि पवित्र आत्म ले गर्दा रे।कोही लडि जाने, ओहो जात्रा हेरी नसक्नु।बाइबल ले कस्को विषय मा गवाही दिएको छ भनेर पास्टर लाई सोध्यो ,भन्छ धेरै जान्ने नहुनु पछि विस्तारै थाह हुन्छ रे😆😆😆😆अहिले पनि त्यस्तै चटक छ जता ततै।बाइबल सत्य छ ईसाई नाम हरु सबै झुट छन्।
Good message brother
Bible ma sabai kura satya cha yasaikaran prachar garda hos puranu parcha
good vandar sir 👍👍👍👍
पवित्र बाईबल सत्यात्र हईन जिउँदो छ, जसकारण जिउँदो सत्य वचनले सुन्दा पढ्दा सबैको जिवनमा प्रत्यछ सकरात्मक काम गरिरहेको पाईन्छ। भने बाईबलमा भएका सबै सत्य छैनन कसरी भन्न सकेका होलान खै। अयुबको जिवनझै आज कतियौको जीवनमा पनि शैतानले हमला गरिरहेको पाईन्छ र जो अयुबजै परमेश्वरमा दरिलो हुन्छ सो त्यसलाई अयुवलाई झैआज पनि हाम्रो जिउदो परमेश्वरले सहारा दिईरहनु भएको छ।
आमेन।।।
जय येहोवा प्रम पिता प्रमेस्वोर अनगिन्ती धनेबाद पिता येशुमशिहमा आमेन
Good ❤
thankyou somuch brother
Tapaiko harek vdo haru herne gardai chhu raamro chha ! from Doha
Ayuble bhaneko sabda parmeshor le dinu bho parmeshor le lanu bho bhanne sabda lai vaneko ho pastor buwale parmeshor le dinu bho parmeshor le lanu bho parmeshor le laijanu hunna bhanne sabda lai bhanna khojeko ho 🙏
संसारमा हिजाेआज सबैले आफुले आफैलाई भगवान सम्झिनछ अनि ओवर कन्फडेन भयर मैईले भनेकाे मात्र सत्य हाे भन्छ बास्तममा सायद याे संसारमा एकदिन आई जानैपरने संसारलाई छाेडेर ईश्वर खटन हजुर दुईदिन चाेलालियर न्या अन्या भन्ने छुटाउने कहाँछ काहाँ कसैलाई थाहैछैना मान्छेले आआफ्नै किसिमले व्याख्या मात्र गरने हाे
❤ good advice 👍
बाईबाल पढ्दा मैले चहि 4 देखी 5 भाग तरिकले बुझ्ने गर्छु ( 1 पर्मेश्वरको अगम्वाणी 2 अगम्वाक्तको शिक्षा 3 येसूको वचान 4 प्रेरितहरूको शिक्षा 5 बाँकी उत्सह ।
बाईबलकाे बचनलाई आफ्नाे स्वतन्त्र ब्याख्या ले गर्दा आफै परिक्षामा पर्छ,व्यवस्था 4:2. मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू।
Bible ko bachan satya xa
Maya. Amen 🙏🏼❤️❤️❤️❤️
Jai mashi daju
बाईबलमा लेखिएका सबै कुरा सत्य हुन् । शैतानले भनेका कुरा पनि सत्य हुन् । आदम र हब्बालाई शैताने जे भनेको थियो त्यही कुरा लेखिएको छ । शैताले भन्दे नभनेको कुरा लेखिएको छैन । त्यसैले शैतानले भनेका कुरा पनि सत्य नै हो तर जे भनेको थियो ति गलत हुन् । जो हितकार थिएन । यसरी पो बुझ्ने हो कि । हुन त म बाइबल कलेज नपढेको मान्छे । गलत पनि हुन सक्छ ।
Amen
"Nobody is perfect in this world" sometimes, people will not speaks and preaches through His Holy spirit and Inspiration. People will speaks through their's thoughts and emotions and feelings with the tongue slips from the mouths. Thanks.
❤ you are right sir 👍
Bible is real truth of the world
Yes , iam also having with such kinds of people in church now a days some people are like this . May be due to over confident or due to the knowledge of more bible words. But we have to pray and leave it to our almighty hand.🙏
प्रभूयेशू ख्रिष्टको नाउमा जयमसिह सहि सजेसन दिनुभयो /धन्यवाद
Jaimashi ❤Yea❤
SARBAPRATHAM TA JAI MASHI HAJUR HARU LAI"YASMA ACHAMMA MANNEY RISAWNE KUNAI KURAI CHAINA KINAKI YAS BISAY MA PRAVU YASHU SWEMLE BHANISAKNU BHAYEKO CHA JHUTTA AGAMBAKTA BISAY MA MATTI /MATTHEW/24:11" "🙏🙏
praise the Loard
❤❤❤ Baie Ball shatiya hoenabhsnr hero mukha ko boli Maha shatya ho ki prabhu jiibita bachan jhutha , bhane mukha kashale bhnayako, jawopha chahiya hami biswoshiharulai
Manxe le bolda kahile kahi mistek vai halxa😢tara hamro प्रभु lai sacho man le biswas gareko xa vane aru kura le kehi farak pardaina jasto lagxa🙏✝️bless you all🙏✝️❤️
मान्छेको शिक्षा होइन ख्रीष्टको शिक्षालाई हेरौ! किन बिचल्ली हुने! गल्ती गर्नेले त गरी हल्यो, फेरि अरुले पनि के गर्या ! ख्रीष्ट बिरोधी त होइनन होला सवै!
Wastab ma Vani ho Vani samjauni ho birod garni hoina niyaye garni parvu hunuhunxa
भ्रम फैलाउने सिक्षा
पास्टर जोसेप झुट्टो त होईन तर हामी बिश्वासी हरु लाई सैतान ले सारै खेदो गर्छ र कहिले काहीँ बाटो बिरैन्छ नि
जयमसिह लामाज्यु भिडियाे गरिदिनु भयकाेमा।
agambakta mattra pastor hunu parxa jasto lagxa, prabhu yesu ko jay jay kaar “ Amen 🙏🙏🙏🌷🌷🌷❤️❤️❤️
मान्छे बाट गल्ती त हुन्छ तर यस्तो गल्ती गर्नुहुदैन । अध्यन गर्नुपर्छ ।
बाइबलले जे साचो हो भन्छ त्यो साचो हो जे झूटो भन्छ त्याे झुटो हो
तपाईं हामी न्याय गर्ने को हौ गल्ती भएको मा माफि त मागिसक्नुभयो अब नराम्रो कमेन्ट नगर्नुस्न उहाँले राम्ररी अध्ययन गर्नुभएको छ अनि राम्रो सँग बुझाउपनि हुन्छ मैले पनि सुन्छु उहाँ को बचन सबैलाइ ❤❤❤❤
Be careful brother.Praying for you.😊
👍🙏
Ho dosss nalgau
Yes yes bro
TH-cam haru Famous, Viral huna lai Yesto kura garxan
Pastor huni vaya mho pani banni thiya hola pastor hunako lagi dherai kura chayenxa calling anointing and teaching skills. When pastor teach believers he should teach from words of god not from his own words.Ghar ma khani kura xaina vanera prameshor ko bachan lai ulto interpate garni haina ni. Pastor is spiritual parents of believers.Aafule bole ko kura le believers lai kasto effects parxa vanni kura thaha pauna parxa.
Ani @mandali tv yo channel bata kasai ko support ma vanda pani j x true teo kura aako chahanxu mho pani tapaiko subscriber ho.yo chanal bata dherai kura janakari payako xu aajai yastai informative video nispakhya rup ma dinu hunxa aasa xa.
Thankyou jayamshi ❤️🙏
Baibal देखी बेशी गोजी बाट थपे पछी एस्ताई हो
सबै लाई फेफश हून पर्छ
के गर्नू
आफ्नै मान्छे हरू शेर गरी दीन्छ
Then many false prophets will rise up deceelve many,
Matthew 24 : 11
Bible ma lekheko kura 100% satiya hunxa
राई नामको कलंक हो यो यस्ताको कुरा पनि सुन्ने हो।
अमेरिका बसेर इलुमिनाटी को चेला भए सबै बिस्वासी
तर दुःखको कुरा क्षमा माग्ने तरिका पनि मिलेको छैन
हामी सबै leader हरुले पनि जानेर आको हुन्दैन। कसैले कसैलाई बिरोध गर्नु चै राम्रो कुरो होइन। कुनै भेला हामीले पनि वचन भोल्दा गलती हुनुसक्छ । तेल्ले गर्दा तपाईं हामी भजनसंग्रह 105 : 15 पदलाई पर्नु सक्नुहुनेछ। धन्यवाद जैमसी 🙏
तिम्रो भएंकर शिक्षक काे चाहना तिमी र तिम्रा मण्डली भित्र राख् सामाजिक सञ्जाल मा फैलाएर अरूलाई नरकोको भागिदार नबनाऊ , तिम्रो त के हुने त्यो त प्रभुले तये गर्नु हुन्छ।
Hamro mandali ma ta jawan hrulai sarai pastor banaudaina. Yedi theology ya phd nai padera aye pani euta sadharan biswasi vyera basnu parxa ra dherai samai usko jiwan ra kam herera matra pastor banauxa. Manxe ho galti vaihalxa vnera bahana banaunu ramro dekhindaina yesaile Mandali ko Leaders Pastors ekdamai hosiyari hunu parxa.
Prestige lord
Mero xore sholne ko lage prey gredenu hola nend lagnlae
के हि मानिस हरु आफू मात्र जान्ने हुन खोज्दा आफै खाल्डा मा परि रहेका छ्न।