Gajalu Tika by Raju Lama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 4

  • @buddharajtamang4314
    @buddharajtamang4314 ปีที่แล้ว

    Timi herchau vane yo chhati vitra vanne arun thapa sir ko pani karaoke banaudins na please 😊❤

  • @gyanulama8061
    @gyanulama8061 ปีที่แล้ว +2

    गाजलु टीका लाई देउ तिमी
    म आउने बाटो कुरि बसिदेउ तिमी
    साथी संगी सँग छली लुकेर आउनु
    मनमा भएका कुरा सबै मलाई सुनाउनु
    लाज ले जवानी खोला झै न फर्किएला
    गाजलु टीका लाई देउ तिमी
    म आउने बाटो कुरि बसिदेउ तिमी
    लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न
    मायाको कुरा नगरे
    लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न
    मायाको कुरा नगरे
    आफ्नो कुरा आफ्नै मनमा गाठो पारी राखिदिए
    आँखै को भाखै बुझन
    बरु आउ मनको कुरा चाँडै पोखाउ
    तिम्रो मेरो बीच को दुरी मायाले घटाउ
    चौबन्दी चोली लाईदेउ तिमी
    म आउने बाटो कुरी बसी देउ तिमी
    मैले पनि सपनीमा नदेखेको होईन
    मुटु बीच तिमी नभए
    मैले पनि सपनीमा नदेखेको होईन
    मुटु बीच तिमी नभए
    यही ठाउ यही गाउ यही फुल दोबाटो को
    मायाको साक्षी भए
    बरु आउछु मनको कुरा तिमी लाई पोखाउछु
    तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु
    कालो केश भरी लाली गुरासँ लाईदेउ तिमी
    म आउने बाटो हेरी बसी देउ तिमी
    साथी संगी सँग छली लुकेर आउनु
    मनमा भएका कुरा सबै मलाई सुनाउनु
    लाजले जवानी खोला झै न फर्किएला
    गाजलु टीका लाई देउ तिमी
    म आउने बाटो कुरी बसी देउ तिमी

  • @Mrgopallimbu
    @Mrgopallimbu 2 ปีที่แล้ว +1

    Really nice koreren

  • @buddharajtamang4314
    @buddharajtamang4314 2 ปีที่แล้ว

    First time dekheko karaoke yo song ko but ali ramro version halnu paryo