मनिष लिम्बु लामो सयमपछि मिडियामा, स्वर कस्तो? सुहाङसंगको सम्बन्धबारे मुख खोले,अझै मेलिनाको पर्खाइमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 57

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว +1

    Now the vocal of manish limbu vocal बिलकुल दोसाँदमा छ बाल्य अावाज र जवान तन्नेरी यनी घोर्ले स्वर अफ्ठ्यारो होला है

  • @raibijayofficial
    @raibijayofficial 3 ปีที่แล้ว +1

    मनिता भाइ जिवनमा धेरै दुख र पिड हुन्छ राम्रो छ सोर फेरिए पनि गितको लय राम्रो छ तर कसैले गर्दिन्छु भन्छ भन्दा धेरै भरनपर्नु अब ठुलो भईकस्कनु भएको छ अब आफै सक्नु हुन्छ अनि अब जतिले सयोग दिनु हुन्छ आफ्नो खाता खोलेर राख्नु जस्ले पनि मौका को फाईदा उठनउछ र रित्तो हुदा आदि बाटोमा छोड छ अरुको भरोसा नगर्नु

  • @dhanparsadlimbu6886
    @dhanparsadlimbu6886 3 ปีที่แล้ว

    सेवारो अजै अलाङ्कार ज्यु तपाईं लाई धन्या वाद छ धेरै लामो समाय पछि मनिस लाई अन्तर बार्ता मा ल्याउनु भयो म खुसी छु र मनिस भाइ लाई र एता लुङा मनिस लाई डोर्याउनु खोज्दै गर्ने लुङा लाई भन्नू चाहन्छु पहिले सुहाङ लाई जस्तो फेरि कुरुम्बा कै मित्र हरुले तपाइँ लाई पनि त्यस्तै त नहोला? त्यहा कता कता कुरुम्बेली सेवासमाज रैछ तिनै मित्र गर्दा सहयोग रोकियो मुख्य सुहा मनिस लाई तगारो लगाउने त कुरुम्बेली हरुनै हुन म ठोक्वा दियर भन्छु मनिस लाई बनाउनु खोज्ने पनि लाउती नै हुन र खुट्टा तान्ने पनि आफ्नै माली हरु नै हो अब फेरि पनि मामाली नै डोर्यानेमा पुगेको देखिन्छ राम्रो सफल होस पहिलेको जस्तो नहोस तर सुहाङ पनि नराम्रो मान्छे होइना कारक आफ्नै दाजु भाइ हरु भैदियो म बुदबारे मुनि मोरङ घर मनिसको बाबा लाई पहिले नै चिनेको हो लुबाङ्देनमा म भन्दा ३/४ बर्स जेठो होला

  • @badhyanembang2531
    @badhyanembang2531 3 ปีที่แล้ว +3

    Waw!!!sweet voice good luck manish✌️👌✌️☝️👍️👏🙏🙏🙏

  • @santakirati570
    @santakirati570 3 ปีที่แล้ว +2

    अजय सर सुहाङलाई मिडियामा ल्याउनु पर्यो,।मनिसको हिसाब किताब के गर्यो?अनि बिच बाटोमै छाड्यो किन?अब सुहाङलाई छाड्नु हुदैन धेरै पैसा हिनामिना भएको छ,तुरुन्तै सुहाङलाई मिडियामा ल्याउनु पर्यो,

    • @santakirati570
      @santakirati570 3 ปีที่แล้ว

      सुरुमै शङ्का थियोअलाई सुहाङ सङ्ग,

    • @DingDong-sd5co
      @DingDong-sd5co 3 ปีที่แล้ว

      Shahi kura

  • @prakashbokhim2449
    @prakashbokhim2449 2 ปีที่แล้ว

    भबिस्यको लागि अग्रिम शुभकामना ! र पढ्न पनि पर्यो मनिस भाइ

  • @aneetapun4823
    @aneetapun4823 3 ปีที่แล้ว

    ओइ भाई पढाई सधाइ जिरो ।
    अहिले नै नबन धेरै हिरो ।
    अलिक बडी नै भएँ जस्तो लाग्यो है , घाँटी हेरेर हद्दि निलुम है हजुर हो , पहिले कुन ठाउ देखी आयो , त्यो ठाउ कहिलै नभुलुम है भाई ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +2

    अहिले भाेकलमा फरक परेको रहेछन्।यतिको धेरै दिन कहाँ हराएको उहाँको गित अहिले फेरि हामीले सुन्नु अातुर छाैँ

  • @darshanarokamagar3951
    @darshanarokamagar3951 3 ปีที่แล้ว +1

    Wao manish so nice voice.🌹😘

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 ปีที่แล้ว

    गित संगीत सङ्सङ्गै पढाइ लाई नि निरंतरता दिदै अघि बढ्दै जानू मनिष बाबू सुभकामना

  • @DingDong-sd5co
    @DingDong-sd5co 3 ปีที่แล้ว +1

    Manisha vai best ajaiye pargati gardai januhola vai

  • @bimanshree9500
    @bimanshree9500 3 ปีที่แล้ว

    dherai ramro xa vai ko

  • @prasannarimal5391
    @prasannarimal5391 3 ปีที่แล้ว +1

    तिमिजस्ताे प्रतिभा धेरै छन भाइ अलिक बढेर घमन्डि भयछाै है कुरा सुहाङसँग प्रसनल गर अलिक बढेर घमन्ड नगर राजा

  • @padampayango3771
    @padampayango3771 3 ปีที่แล้ว +1

    भाइ अलिक घमन्डी भएछौ आफ्नो काम तिर ध्यान देउ भाई को भोइस राम्रो छ तर अहिले नै स्टार भन्नू मिल्दैन अझै संघर्ष गर्नु धेरै बाकी छ भाई! बेस्ट टप लक भाई लाई

  • @nirutalama8680
    @nirutalama8680 3 ปีที่แล้ว

    Manish babu♥️💋💋

  • @sumarai2998
    @sumarai2998 3 ปีที่แล้ว +4

    पढ्नु चै नछोड्नु है मनिष भाई

  • @budharaj9102
    @budharaj9102 3 ปีที่แล้ว

    feri pani agady badnuma paxi nahatnu manish vae good luck

  • @mulagharelimbu7969
    @mulagharelimbu7969 3 ปีที่แล้ว

    ल मनिष भाई को स्वर घोर्ले भएछ। अब हेरुम कति राम्ब्रो हुन्छ।

  • @dajuvailaigoodnightwowreyi5840
    @dajuvailaigoodnightwowreyi5840 3 ปีที่แล้ว +2

    Wow

  • @junukumarimakhimjujukumari7103
    @junukumarimakhimjujukumari7103 3 ปีที่แล้ว +4

    🤗🤩

  • @rabinpandak9465
    @rabinpandak9465 3 ปีที่แล้ว

    हैत मनिस त ठुलो भयेछ

  • @kalpanarai111
    @kalpanarai111 3 ปีที่แล้ว

    Plz plz manish lai sahayog garau ani manis leni kosis garnus

  • @saritarai2458
    @saritarai2458 3 ปีที่แล้ว

    होउ मनिस जि सोर्ता फेरिय छ त

  • @kalpanarai111
    @kalpanarai111 3 ปีที่แล้ว

    Plz hjr hru ko yo sambanda kahile natutos plz

  • @shantirajalimrai1144
    @shantirajalimrai1144 3 ปีที่แล้ว

    Wawa damixa voys ysrinee
    Gaudei janul

  • @manisamajhi6905
    @manisamajhi6905 3 ปีที่แล้ว +1

    😍😍😘

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว

    मनिष असल बालकलाकार हुनु हुन्छ, / लामो समय पछि आजदेखियो,

  • @DreamsBoyManoj
    @DreamsBoyManoj 3 ปีที่แล้ว

    अाउने गित राम्रो छ हाेला सायद,,,,चैते पाे मनिस😆😆

  • @ritikarai3403
    @ritikarai3403 3 ปีที่แล้ว

    Tehi samayama tyo paisa fix bankma jamma gareko vye manisko jindagi ramro hune thiyo tara testai hola manxeko jindagi kahile k hunxa kahile k chinta nagarnu manish babu ekdin sabai thik hune xa sabaile sath dinuhune xa

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว

    मनिश भाइ अब सुहाङलाई छोडी देउ । तिम्रो पैसा सबै सिध्याई दियो अब कति उठेको देखाउदैन भने तिमिलाई युज गर्यो ठग्यो । सुहाङ्ले मनिसको लागि उठेको पैसा सबै फिर्ता दियोस है ।

  • @amoshkulungrai6295
    @amoshkulungrai6295 3 ปีที่แล้ว +1

    Manish Bhai Padna chai nachhodnu hola ani purna rupma suhang lai vetera Kura garnu hola

  • @vhimrairai7791
    @vhimrairai7791 3 ปีที่แล้ว +2

    manish vae ko ghar kaha banyoo khaii

  • @limsavi7883
    @limsavi7883 3 ปีที่แล้ว

    सुहाङ लिम्बुको संगत गरे पछी कहाँ भबिस्य बन्छ त सुहाङले घर बनाई दिन्छु भनेको जग्गा त किन्नु सकेन ।। मनिस लाई युज गर्यो गर्यो पैसा सबै खायो पछी छोडयो । येस्तै हुन्छन लिम्बुको बुद्धि

  • @yeshirabten8994
    @yeshirabten8994 3 ปีที่แล้ว

    Hansom

  • @raidb9837
    @raidb9837 3 ปีที่แล้ว +1

    यो भिडियो हेरेर अलि बेमज्जा लाग्यो मलाई त । हामि भन्ने बेला नाक चुच्चेले को नाम लिन्छौ। तर गर्ने बेला हाम्रै ब्याहोरा पुग्दैन। मनिष भाई को पनि कमिकम्जोर हुन सक्छ। अनि सुहाङ सरले पनि आफ्नो कर्तब्य पुरा गर्नु पर्ने हो। सक्दो मिडियामै नभएर आफै भित्र मिलादा राम्रो हो।

  • @JayJay-bx5ro
    @JayJay-bx5ro 3 ปีที่แล้ว

    Ani sangeet siknu hi babu

  • @dhiraztamoo3731
    @dhiraztamoo3731 3 ปีที่แล้ว +1

    Study ma chai jod dinu hola aru sab thik x

  • @raishara3136
    @raishara3136 3 ปีที่แล้ว

    Kina napadhne manish padheuna bhane gayo..

  • @maryrai7482
    @maryrai7482 3 ปีที่แล้ว

    Ahile samma 8 class pugisaknu parne thiyo tar pani kehi xna nirantar padae lai prathamik dinu parayo

  • @JayJay-bx5ro
    @JayJay-bx5ro 3 ปีที่แล้ว

    manis babu padai ra sangeet nachodnu hola

  • @joysubba6526
    @joysubba6526 3 ปีที่แล้ว +1

    Manish ji tapai ko muhar harne ichha pura gari dinu hola .yo chasma po diwar bonyo ki

  • @ezikalgamer2063
    @ezikalgamer2063 2 ปีที่แล้ว

    Nake sor vayxa Manish vai sudharnu hola

  • @raishara3136
    @raishara3136 3 ปีที่แล้ว

    Manish chasma nalagau suhayena

  • @raishara3136
    @raishara3136 3 ปีที่แล้ว

    Yo shuhang le ke gareko yo bachako life sanga paisa Khoi tah usko. Padhai bikriyo kina yesto gareko manishko life...

  • @raishara3136
    @raishara3136 3 ปีที่แล้ว

    Jhan ramro bhayo x sor tara yo shuhang le khelyo bacha ko jondagi sanga xetrini wife sikex lutnu

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 3 ปีที่แล้ว

    Chadai manish ko ghar banai dinu parne ho

  • @ashalimbu9678
    @ashalimbu9678 3 ปีที่แล้ว

    नाखे स्वर भएछ

  • @prasannarimal5391
    @prasannarimal5391 3 ปีที่แล้ว

    सुहाँङलाई भाईले अहिले भुल्याे है जुन थालमा खायाे त्यहि थालमा तैट भाइ घमन्ड नगर ल सुहाङले गर्दा तिमी यहाँ छाै १५ कटिसकेउ अझै १३ बर्ष भनिराछाै अाफुले अाफुलाई ढाँटिराछाै है

    • @sagarlimbu8926
      @sagarlimbu8926 3 ปีที่แล้ว

      Sar kura ta sahi ho tar suhang g le getro bahir bat aako rakam koita manis vai alhileko abstha herda halta dekhinx

  • @shantapokharel66
    @shantapokharel66 3 ปีที่แล้ว

    Sano ko gaphadi Manish ??? thulo bhaychhau

  • @binodlimbu9180
    @binodlimbu9180 3 ปีที่แล้ว

    sap khutta tanney mug harupailoma chaiii yo patrukarnaiiii hoo

  • @devendrayonghang198
    @devendrayonghang198 3 ปีที่แล้ว

    Wow