(((((((हे पर्मेस्वर प्रणाम))))))) हजुरको यो अमुल्य ग्यान शिरमा राख्दै यो ग्यान अमुल्य छ यो ग्यान पाउन यो धर्तीमा मुस्किल छ तेसैले म यो ग्यानलाई शिर उपर राखी बिदा चाहन्छु।
शाहि हो गुरु दियो ठुलो बलेको देखिन्छ कहिले काहीँ म सधै धुप बत्ती गरेर काम मा जान्छु म कुवेत बाट मन देखी गरेको हुन्छ गुरु धन्यवाद म हजुर को vidio हेर्छु ।
राधे राधे गुरु आज नाग पनचमि काे दिन मा मैले दियो बाेलेकाे थे गुरु तर ती दियो मा फुल थियो आज सम मैले देखेको पनि थिन म नै बालछु दियो तर आज एककासि फुल हुदा त म नै छक परे गुरु
धन्यवाद गुरु जि मेरो पुजा मा बालेको बत्ती मा पनि कहिले काहीँ यस्तै देख्छु तर मन मा अलि कति राम्रो नराम्रो के होला भन्ने लागेको थियो आज हजुर को यो भिडियो हेरे पछि मन हल्का भयो हजुर लाई कोटि कोटि नमन छ गुरु 🙏🙏🙏
गुरु जि मेराे घर मैले 11 अाेटा भगवान हरु लाई बिराजमान गरेकाे छु र अा अाफ्नाे बार अनुसारकाे पुजा अाराधाना गर्छु। र हिजाेकाे शुक्रबार पनि सँधै झै सबै 11 अाेटै देबि र देबताकाे सामुन्नेमा चाेखाे बत्ति जलाए तर माता लक्षमि काे दियाे निभ्नै लाग्याे, यसाे हेर्छु बाति पनि संधै झै ठिकै छ दियाेमा घिउ पनि ठिकै छ, तर माता लक्षमिकाे बार परेकाेले घिउ भने अरुमा भन्दा केही धेरै राखेकाे थिए, तर त्याे हाेईन कि कसरी र के गर्दा दियाे राम्राे बाेल्छ भन्ने मलाई पूरा ज्ञन पनि छ, किनकि बिहान र बेलुका गरि दैनिक 20 अाेटा दियाे जलाउने अनुभवले मलाई यस्मा पूरा अनुभव छ, तर पनि तीन पटक सम्मा दियाे निभ्न नदिने प्रेयास गरे तर दियाे त निभ्ने अबस्थामै पुग्याे, यसरी दियाे निभ्ने नै भयाे भन्ने लागेर मन पनि खिन्ना भयाे र हे भगवान मैले के गल्ति गरे भन्ने तिर मन गयाे। र साेँचे र तुरुन्तै खयाल अायाे मैले बत्ति सँधै झैँ सबै भगवान हरुकाे लागि बाले पनि मनमा जप भने कालिका माताकाे गरि रहेकाे रहेछु, पछि तुरुन्तै हतार हतारले माहा लक्षमिकाे जप गरे, र सबै दियाे हरुमा एकै किसिमकाे बाति राखिएता पनि त्याे दियाे बिस्तारै बल्दै र ठुलाे हुँदै गयाे र मन्दिरमा जलि रहेकाे अरु दियाे हरु भन्दा 2 गुणाले ठुलाे भएर जलि रह्याे। र खासम जुन भगवान काे पुजा गर्ने हाे मन्त्र जप अर्थात अाराति भजन कृतन पनि तेहि भगवानकाे गर्न पर्ने रहेछ भन्ने कुराकाे जानाकारि माता माहा लाक्षमि माताले दिनु भएकाे हाेईन भनेर वाहाकाे भगतले कसरी अन्धा बिस्वास गर्न सक्छ? कुराेहाे कि हाेईन गुरु जि? र याे भन्दा अरु अच्म्मित चमत्कारित कुरा हरु पनि म मा घटित भएकाे छ। धन्यबाद हजुर प्रणाम गुरुजि।
धन्यबाद गुरु देब हजुर को कुरा सहि छ मेेैले बालेको दियो मा सदै देख्छु गुरु देब हजुरको जहे होस
मैले पुजा गर्दा सधै कमल को फूल र अर्ध चन्र्द देखिन्छ गुरु जि🙏🙏🌹🌹🌹
Hjr guru hjrle Shahi vanibaksinu vaya guru hjrlai very very thank🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺👌👌
आज मेरो दियो मा नाग जस्तो देखियो।। आज सोमबार ।यकादशी को व्रत पनि हो मेरो गुरु जि
हृदय देखी हार्दिक हार्दिक नमन गुरुदेव,कति राम्रो जानकारी दिनु भयो कोटि कोटि 🙏🙏🙏प्रणाम
नमन छ गुरू हजुर को गयनलाई जय सिरीहरी नाराणी🌹🌹🌹💐💐💐🌻🌻🌻🌺🌺🌺🌺
हो सहि गुरु मैले बालेको बत्ति सधै फुल जस्तो देबि जस्तो अनेकै आकार बन्छ। म खुसी हुन्छु।
❤💘❤💘🌺❤💘🌺
Ma biswash garxu guru ❤❤❤❤❤❤❤❤
(((((((हे पर्मेस्वर प्रणाम)))))))
हजुरको यो अमुल्य ग्यान शिरमा राख्दै यो ग्यान अमुल्य छ यो ग्यान पाउन यो धर्तीमा मुस्किल छ तेसैले म यो ग्यानलाई शिर उपर राखी बिदा चाहन्छु।
जयश्री कृष्ण कृष्ण कृष्ण कुष्ण
हजुर को यों ग्यान सारै मन पर्यो गुट सर
शाहि हो गुरु दियो ठुलो बलेको देखिन्छ कहिले काहीँ म सधै धुप बत्ती गरेर काम मा जान्छु म कुवेत बाट मन देखी गरेको हुन्छ गुरु धन्यवाद म हजुर को vidio हेर्छु ।
जय होस गुरुदेवको ॐ नम शिवाय
ॐ नमः शिवाय ☘️☘️☘️🙏🙏🙏🌺🌺🌺🌺
Thank you guru dev 🙏🏻
Dherai dherai dhanyabat guru hjrlai adi ramro kura garnu vyo koti koti pranam
Jay hos
राधे राधे गुरु आज नाग पनचमि काे दिन मा मैले दियो बाेलेकाे थे गुरु तर ती दियो मा फुल थियो आज सम मैले देखेको पनि थिन म नै बालछु दियो तर आज एककासि फुल हुदा त म नै छक परे गुरु
जय गुरु
thanku guru j
Jaya guru g hajurlai dhaniya bat dherai najaneka kamjaneu
रिदय दिखि नमोम गुरु देब 🙏🙏🙏
धन्यबाद गुरूजी
Thank you guru
Very good guru ji
Sai ho guru ji hare krishna hare radhe radhaa
Ho hjr ote bagti hoina man bittra ko bagti garnush ak man yak dyan ak din hoina sadai garnush ak din abseya dinx bardan bagwanle❤
धन्यबाद गुरुदेब्🙏🙏
I agree with you
धेरै राम्रो कुरा गरनुभएकाे मा हजुर लाई धन्यवाद छ हजुरलाई म दैनिक पुजा गरछु
maile baleko diyo ma pani kahile chandrama kahile ful dekhchu guru ji thanku ❤❤
thank you so much guruji👍️👍️👍️👍️👍️👍️👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks Guruji
Malai lagyo ab chai yad garchu vanera..tq guruji
धन्यबाद गुरुजि
जय हाेस गुरु जि मेरो नमस्कार छ हजुरलाइ मैले खाेजेकाे कुरा दिनु भयो अाज
Thanks so much garnu hajur
Thank you guru j i
Very good guruji🙏🙏🙏🙏🙏
I am very happy for information so I don't live to give you thanks.
Pranam guru ji
🙏sarai mitho ra sahi kura garnu vayo guruji tq so much ❤❤❤❤
thank you❤
Dhanyabad guru ji Namaskar ❤
Radhe Radhe guruji 🙏 thank you so much for your good knowledge
Thank u guru ji
Namaste hjr
धन्यवाद गुरु जि मेरो पुजा मा बालेको बत्ती मा पनि कहिले काहीँ यस्तै देख्छु तर मन मा अलि कति राम्रो नराम्रो के होला भन्ने लागेको थियो आज हजुर को यो भिडियो हेरे पछि मन हल्का भयो हजुर लाई कोटि कोटि नमन छ गुरु 🙏🙏🙏
Thank you guruji 🙏🙏
Jay hos gurudev 🌷🌷🌷
धेरै धेरै धन्यवाद गुरु 🙏
Thank you juiuji
ॐ नमः शिवाय हार हार महादेव।
Jay shree krishna guru 🙏🙏
Guru hajut sita kura garna milcha
Pranam guruji 🙏
Thank you so much for you guru ji
Thank you Guru ji Pranam 🙏🌹🌹🌹
Jay guru
Namaste guru hajur 🙏🙏🥰🥰
Yes 100 good
Pardam guru ji
Namaskar guru ji 🙏🙏🙏🙏🙏...
Maile hajurlai veteko vaya ta god lai jastai Samman garne thiyo guru jee.
गुरु जि तपाइकाे पृसारनमा किन एभृाेटाइज मत्र अाउछ?
Om namaha Shivaya
Namaste 🙏🙏🙏🙏🙏guru ji
Guru jii💮💮🌹🌹🌷🌷🙏🙏
Namaskar guru ji 🙏🙏❤️❤️🙏🙏👍👍👍🌺🌺
🙏🙏🙏🙏🙏🙏🙏
Maile diyo balda kmalko ful dherai prakarko huncha guruji
🙏🙏🙏🥰
Parnam guru dev 🙏. Thank you so much 🙏.
Jay Guru
🙏🙏🙏🙏👏👏❤❤❤
गुरु नमस्कार, गुरू गुप्त नव रात्री कहीले पदछ
🙏🙏🙏🙏📿📿📿
Guru ji ma sapana ma dherai vagwan dekhaxu malai dukha kasta huda sadai satha dinu hunxa k hunxa guru
😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Guru sajhama bale ko tulasako moth ma batti rati 3:30 ma uthda ni bali rahexa batti k hunxa??
🌹🙏🌹
Namaskar guru Maile pane diyo ma dekhane gareki xu
पंण्डितज्यू सपनामा सुन्दर हिमाल देखेको के संकेत हो कृपया बताई दिनु होला !
धन्यवाद
श्याम सुब्बा
सॅयुक्त राज्य अमेरीका
Maile pani dhekhe ko thiya ma lai yak damai ramro vayo hajur lai kasto huncha yad garnus na
guruji pranam kunaikunai questions ko reply pni garnuhola kin ki kunai questions ko answer atijaruri jaruri huna sakxa.
गुरु जि मेराे घर मैले 11 अाेटा भगवान हरु लाई बिराजमान गरेकाे छु र अा अाफ्नाे बार अनुसारकाे पुजा अाराधाना गर्छु। र हिजाेकाे शुक्रबार पनि सँधै झै सबै 11 अाेटै देबि र देबताकाे सामुन्नेमा चाेखाे बत्ति जलाए तर माता लक्षमि काे दियाे निभ्नै लाग्याे, यसाे हेर्छु बाति पनि संधै झै ठिकै छ दियाेमा घिउ पनि ठिकै छ, तर माता लक्षमिकाे बार परेकाेले घिउ भने अरुमा भन्दा केही धेरै राखेकाे थिए, तर त्याे हाेईन कि कसरी र के गर्दा दियाे राम्राे बाेल्छ भन्ने मलाई पूरा ज्ञन पनि छ, किनकि बिहान र बेलुका गरि दैनिक 20 अाेटा दियाे जलाउने अनुभवले मलाई यस्मा पूरा अनुभव छ, तर पनि तीन पटक सम्मा दियाे निभ्न नदिने प्रेयास गरे तर दियाे त निभ्ने अबस्थामै पुग्याे, यसरी दियाे निभ्ने नै भयाे भन्ने लागेर मन पनि खिन्ना भयाे र हे भगवान मैले के गल्ति गरे भन्ने तिर मन गयाे। र साेँचे र तुरुन्तै खयाल अायाे मैले बत्ति सँधै झैँ सबै भगवान हरुकाे लागि बाले पनि मनमा जप भने कालिका माताकाे गरि रहेकाे रहेछु, पछि तुरुन्तै हतार हतारले माहा लक्षमिकाे जप गरे, र सबै दियाे हरुमा एकै किसिमकाे बाति राखिएता पनि त्याे दियाे बिस्तारै बल्दै र ठुलाे हुँदै गयाे र मन्दिरमा जलि रहेकाे अरु दियाे हरु भन्दा 2 गुणाले ठुलाे भएर जलि रह्याे।
र खासम जुन भगवान काे पुजा गर्ने हाे मन्त्र जप अर्थात अाराति भजन कृतन पनि तेहि भगवानकाे गर्न पर्ने रहेछ भन्ने कुराकाे जानाकारि माता माहा लाक्षमि माताले दिनु भएकाे हाेईन भनेर वाहाकाे भगतले कसरी अन्धा बिस्वास गर्न सक्छ? कुराेहाे कि हाेईन गुरु जि? र याे भन्दा अरु अच्म्मित चमत्कारित कुरा हरु पनि म मा घटित भएकाे छ।
धन्यबाद हजुर प्रणाम गुरुजि।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹♥️🌹🌹🌹♥️🌹
धन्यवाद गुरुदेव🙏🙏मेरो घरको पुजाको दियोमा सधै काजलको ढिका बस्छ यस्तो के को संकेत हुन्छ कृपया बताइदिनुस् 🙏
गुरु जी आफ्नो पति लाई कसरी ग्यानी बनाउनी म उहाँ सङग कहिले केहि माग्दिन त्येइ पनि ग्यान छैन
Guru dev diyo fuleko chai k hunxa bataidiye aabhari hune thiye.
Gurju malie dieyo balda sadhi chndrama hunchha
🙏💐👍👌❤️🌺🙏
Guruji jai bajrangi diyo balda jatima bolda2 dalla par6 guruji kin hola batai diy aavari hune thiy
🙏
अब म ख्याल राख्छू
Parnma gurju
Gurudeb hkehenho kaelekae huncha dechu m ajhtjan surje msurjevand mathe arko surjhe jastho chenh dekhako hojasto surje tasthe banot dkheko gurudeb estho dekako khsto
Dan nebt goru jankare dako ma
Pranam Guruji.
Thank you guru
Thank you guruji 🙏🏻🙏🏻🙏🏻💐
Jai guru ji