राष्ट्रपति रेल ल्याउन उडीन चीन, यसरी भयो भब्य बिदाई Nepali President Visits China

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 369

  • @aitabahadursubba9864
    @aitabahadursubba9864 5 ปีที่แล้ว +1

    Jai Nepal Super hit

  • @rameshtamang4595
    @rameshtamang4595 5 ปีที่แล้ว +1

    हामरो देश धेरै सुनदर छ अनि हामी नेपाली धेरै मन कारि छौ गौरब लागछ नेपाली हुनु मा जय नेपाल

  • @omtazz1331
    @omtazz1331 5 ปีที่แล้ว +1

    राजा लाई मात्र शुहाउछ यस्तो सलामी मलाई देखेर लाज लागो माग्न जाने लाई यत्रोको सलामि😌😌😌

    • @premsintan6722
      @premsintan6722 5 ปีที่แล้ว

      केराजाहुदा चाइ मागेरा ल्याउनु पार्दाइना थियोरा केदेस्को रास्टापातिको इजेदहुदाइनारा सुटुक जानुलाइ आफ्नु इजेद आफाइ राख्नेहो त्यो रास्टापातिको सामान होइना हामिजानाताको सामानहो

  • @sureshshrestha3321
    @sureshshrestha3321 5 ปีที่แล้ว +50

    चीन गएर गर्ने चाई केहि हैन आर्मी को खुट्टा दुखाई मात्र हो ।

  • @usanmoktamang7324
    @usanmoktamang7324 5 ปีที่แล้ว

    रा . ज्युलाइ अग्रिम सुभकामना 💐

  • @Soren_vlogoo
    @Soren_vlogoo 3 ปีที่แล้ว +1

    President bidhya devi bhandari the best.

  • @minasapkota12345
    @minasapkota12345 5 ปีที่แล้ว

    शुभ यात्रा रास्ट्रपति ज्यु ..

  • @ayanff3234
    @ayanff3234 3 ปีที่แล้ว

    I support nepal from india as a hindu🇳🇵

  • @khimbudhathoki3851
    @khimbudhathoki3851 5 ปีที่แล้ว +1

    कति देखाउनु पर्ने आउँदा जाँदा सुटुक्क गए के हुने गरीब जनताको पसिनामा रमाउने लाई केको सम्मान यतिधेरै

  • @Grow.channels
    @Grow.channels 5 ปีที่แล้ว +28

    राजतन्त्र अचाक्ली महँगो भयो भनेर गणतन्त्र
    ल्याइयो । फेरियो व्यवस्था, फेरिएन संस्कार...
    अब यि रास्ट्रपतीहरुको चाल हेर्दा १० वटा राजाले नभ्याउने खर्च बेहोर्नु पर्या छन नेपाली नागरिकले ।
    हरेक ५ बर्षमा रास्ट्रपती परिवर्तन हुन्छन अनि ति सबै पुर्ब रास्ट्रपतीलाई सेवा ,सेना ,सुबिधा दिएर सर कार ले पाल्नु पर्ने छन ।
    बाफ्रे !
    नेपाली नागरिकले करको बोझ अचाक्ली बेहोर्नु पर्ने छ यि सबै राजाहरुको सुबिधाको लागी ।
    होइट ! चामल २६ अरबको बिदेश देखी खरिद गरिन्छ । चिनी नुन इत्यादी सबै बिदेशी को मुख ताक्न पर्छ । अनि यिनीहरुले आफ्नु सुबिधाको लागी देश , नदी नाला , भुमाफिया , एन सेल इत्यादी बेच्नु पर्छ कि शर्त मान्नु पर्ने छन ..
    हुन्छ अनि कृषी प्रदान देश नेपाल रे ?
    लु समयमा नै यो रास्ट्रपती हटाई लोक्तन्त्र ल्याउ है । नत्र यि सेतो हात्तीहरु पाल्ने नेपाल जस्तो गरीब देशको Capacity छैन ।

    • @everesthill4178
      @everesthill4178 5 ปีที่แล้ว

      भौमान एउटा राजा चाहियो फेरी - हजारौ राजा महाराजा देशलाई फापेन !

  • @nabinkc6501
    @nabinkc6501 5 ปีที่แล้ว +1

    लूटतन्त्रकी महारानी को मस्ती हुदैछ अब धेरै दिन छैन मोज गर सबै भ्रष्टहरुले यस्को हिसाब जनतालाइ ब्याज सहित एक दिन बुजाउनु पर्छ।

  • @pant_official
    @pant_official 5 ปีที่แล้ว +51

    महिला रास्ट्रपति भएको देश मा यति धेरै महिला हिम्सा का घटना दिन दिनै घटेका छ्न प्रहरी दमन उत्तिकै छ अनि कुन खुशिमा रेल चाहियो र बिदेश भ्रमण ..

  • @surendrasing7899
    @surendrasing7899 5 ปีที่แล้ว +4

    येत्र्यो सम्मान दिन जरुरी छ र ? हुनीखानी केहि छैन लुटिसके देश ! जय नेपाल "!"""""""!"!!"

  • @narendradahal2278
    @narendradahal2278 5 ปีที่แล้ว +1

    गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दावाद राजा अाउ देशबचाउ

  • @LB-917
    @LB-917 5 ปีที่แล้ว +1

    राजा र यी सर्बहारा वर्गका नेतामा के फरक पाएउ त गणतन्त्र ल्याउने वला हो

  • @RameshSingh-o4f
    @RameshSingh-o4f ปีที่แล้ว

    Ok. Very. Good. Pared

  • @अर्जुनगहतराज
    @अर्जुनगहतराज 5 ปีที่แล้ว +32

    चीन भनेर तृसुली तिर ल्यायेर जाकिदिनु पर्नि हो येस्लाइ त येस्तोलाइ बेन बाजा सन्ख फुकेर बिदाई गर्नु पर्नि

  • @dipaacharya1388
    @dipaacharya1388 5 ปีที่แล้ว +1

    Have a safe journey

  • @bikashregmi2588
    @bikashregmi2588 5 ปีที่แล้ว

    सब मुलाइ हरु कोट पाइन्ट लगायर देश लुटेरा भुँडी ठूलो बनाउनु काम मात्र गरिराको छन।। कठै मेरो यति प्यारो सुन्दर देश यस्तो के बनाय ।।। इ पापी हरुले लुटेरै सके।।। सम्पुर्ण comment गर्नी साथिहरुले कुनै रास्ट्रपति ले गरेको 1 काम केछ भन्न्दिनुन मलाई था भयन।।।।

  • @पर्देशकोकथा
    @पर्देशकोकथा 5 ปีที่แล้ว +8

    हो भोलि बेइजिङ बाट फर्किद सम्मानिय रास्ट्रपति ज्यु ले काध मा रेल बोकेर आउनु हुने निस्चित भयो हैट

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 5 ปีที่แล้ว +6

    रेल तेल लेउन हैन केरा खेलाउन भने पनि हुन्छ विकास केहि छैन जनताको रगत पसिना यसरि खरबौ सक्छन् नेताहरुले हाम्रो देशमा।

  • @krishnamagar2336
    @krishnamagar2336 5 ปีที่แล้ว

    जय नेपाल

  • @ManojXettry
    @ManojXettry 5 ปีที่แล้ว

    बहुति रमाइलो हुदो रैछ त यार्😂😂😂

  • @दौँतरीफिल्मस्प्रा.लि

    यस्ता नालायक हरु छ हाम्राे देशमा अनि कसरी हुन्छ बिकास याे नालायक देशकाे धुकुटि रित्यायर धुम्न गयकाे हाे यत्राकाे रेल लेउछ दुर्गम मा सितामाेला खान नपायर जनता मरि राछ याे नालायक काे पारा देख्दा पाराे तातेर अाउछ

  • @sompun3602
    @sompun3602 5 ปีที่แล้ว

    वा.. क्या सान्दार सलामी छ है 😎

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 5 ปีที่แล้ว +26

    थुक्का आफ्नो श्रीमान लाई मारेर आफू देशको रास्ट्रपति बने

  • @yaspteteachielts4651
    @yaspteteachielts4651 5 ปีที่แล้ว +1

    Proud moment we are a country of our own pride. Respect to president. Please honour our leaders there's blessing in doing so.

  • @birbahadurthanait4524
    @birbahadurthanait4524 5 ปีที่แล้ว +5

    मोज छ ओलि र भन्दार्निको यो देशमा करोडौं करोड खर्चेर २/२ महिनामा भ्रमण गर्छन् अर्थ न बेर्थको भ्रमण जनताको ताउकोमा रिनको भारी बढाउन मात्रै ।

  • @chetansunar4478
    @chetansunar4478 5 ปีที่แล้ว

    Good

  • @मंगलेलुङ्वा
    @मंगलेलुङ्वा 5 ปีที่แล้ว +5

    घरी घरी लाग्छ मेरो भोट हाल्ने हात आगो मा पोलु जस्तो लाग्छ।

  • @hariprasadkarki2316
    @hariprasadkarki2316 5 ปีที่แล้ว +1

    हेर्दाहेर्दै पारा तात्तियो।जनताको पसिनामा पौडी खेल्दैछन।

  • @rrkhale8507
    @rrkhale8507 5 ปีที่แล้ว

    deshlai saparne netaharu jya nepal...

  • @bnkrai656
    @bnkrai656 5 ปีที่แล้ว

    अब नेपालीको कतै चीन भ्रमण बाट रेल एण्ड बेल्ड रोड अतितिब्रता गतिमा हिमाल छेडेर ठुला बाटो परियोजान आउँदा था हुन्छ जय नेपाल

    • @manmagar4767
      @manmagar4767 5 ปีที่แล้ว +1

      कठैबरि मेरो देश यस्तै जात्रा गर्दै ढुकुटी स्वाहा अनि कहिले उभो लाग्ने देश

  • @goodhearing1252
    @goodhearing1252 4 ปีที่แล้ว

    Mug +12 graduate vayera or bachelor garera army ma jagir khayo k yes ta khate anpad Haru lai salute garna parnae kasto desh ho yo

  • @nanubthapa8883
    @nanubthapa8883 5 ปีที่แล้ว

    salute

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 5 ปีที่แล้ว +18

    देसको।सीमाना।संकटमाछ।किन।चाहीयो।रेल। गणतंत्र गद्दार मृदा बात

  • @iloveyounepalguragai3115
    @iloveyounepalguragai3115 5 ปีที่แล้ว

    Good luck

  • @mahimagar4946
    @mahimagar4946 4 ปีที่แล้ว

    Jay nepal

  • @tularam5627
    @tularam5627 5 ปีที่แล้ว

    यसै गरीहो देस सीद्धाऊने

  • @arjungiri7205
    @arjungiri7205 5 ปีที่แล้ว +9

    She is not a president of Nepal. She is a statue.

  • @bicharibudathoki8021
    @bicharibudathoki8021 5 ปีที่แล้ว +1

    ramailo xa life

  • @aigbahadur7939
    @aigbahadur7939 5 ปีที่แล้ว

    देस को लागि रास्ट्रपति बनेको हैन आफै को लागि त होनि गरिब दुखी झन पिडामा छ काम छैन जा गयनी ढुकुटी को पैसा सिद्याउने त होनि त्यो पैसा पीडित हरुलाई दिय नेपाल आमाले पनि आशीर्वाद दिनु हुन्थो कि भ्रस्टाचारि हरु लाई

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 5 ปีที่แล้ว +1

    यस्तो नाटकहरु हेरेर नेपालीहरु गौरव गर्ने ठाउँ काहा छर

  • @hikmatshahithakurisinger2040
    @hikmatshahithakurisinger2040 5 ปีที่แล้ว

    Happy journey

  • @kumarthami745
    @kumarthami745 5 ปีที่แล้ว +1

    देशमा बिकास गर्नु छैना बिदेश भ्रमण गर्नुमा ठिक्क हुन्छ देशकाे नेताहरू बिदेशमा नेपाली दाजुभाई कस्तो हल्तमा छ भनेर साेच्ने छैना 😇😇😇😇

  • @rameshdm7234
    @rameshdm7234 5 ปีที่แล้ว +8

    बडा महारानी लाई चाकडी बदि भयो । खै कहिले सम्म यसका कन्याऊने हुन ? देश सकाइसके खोक्रो बनाइहाले । के नै बाँकी छ र

  • @योगराज-य7ल
    @योगराज-य7ल 5 ปีที่แล้ว

    चिन बाट रेल नली खालि हात आयछा भने नेपाल छिर्ना नदिनू चिन तिराई लखेटनू पर्छा

  • @gajendragurung8696
    @gajendragurung8696 5 ปีที่แล้ว

    हे भगुवान हरे राम

  • @tikagodargodar1940
    @tikagodargodar1940 5 ปีที่แล้ว

    ताे भन्दानि अाफनाे श्री मान काे कशले गरेकाे हत्ताया भनेर लागि परेत जनता पनि शहमत हुनि थिय याे राडि ले पनि देश ह बिदेशि नै खाृजेकि छ धन्यवाद

  • @namastenews7317
    @namastenews7317 5 ปีที่แล้ว +1

    chayan xa neta ra rastrapatilai

  • @dipenadk1992
    @dipenadk1992 5 ปีที่แล้ว +2

    रेल चाहिएनहबरू उतै राखे ठूलो धर्म हुन्छ।

  • @thamankumar298
    @thamankumar298 5 ปีที่แล้ว

    कंई नभयको जाँदा हाडी गाउँमा भनेको यंइ हो

  • @dharmarajkhatri8895
    @dharmarajkhatri8895 5 ปีที่แล้ว +10

    अरु देशमा कुकुर जति पनि इज्जत छैन आफ्नो देश लुट्न मात्रै जानेका छन् ।

  • @kamalshenchury7952
    @kamalshenchury7952 5 ปีที่แล้ว +10

    एत्रो सम्मान पाउने लायकको काम चाहिँ के गरेकिछ्न यिनले छक्कलाग्छ्🤔🤔🤔

    • @nunale7561
      @nunale7561 5 ปีที่แล้ว

      Sir hajurko vanailai ma salut garchhu Sahi Vannu vo nepalko rastapatiko charanako kamai baranako kharcha ho

  • @aigbahadur7939
    @aigbahadur7939 5 ปีที่แล้ว +2

    सबै मिलेको छ्न अनि म कुटेजस्तो गर्छु त रोय जस्तो गर भनेजस्तै हो यो नाट्क आजा सम्मा के काम गरेर देखाको छ नाम मात्रै रास्ट्रपति हो

    • @nunale7561
      @nunale7561 5 ปีที่แล้ว

      Hajurlai salut garna chahanchhu manko Kura garnu vo aslai rastapatima rakhnu Ra narakhnu autai ho

  • @safaljobktmnepal3210
    @safaljobktmnepal3210 5 ปีที่แล้ว +1

    पहिलां अाफ्नाे श्रीमानकाे हत्यारा पत्ता लगाउनुपर्याे म्याडम त्यसपछि ...........हा हा हा....

  • @sagarghalan6975
    @sagarghalan6975 5 ปีที่แล้ว +2

    भिख मागेर कतिन्जेल देश चल्छर हजुर आफ्नो देश आफैले बनाउ ।आमाले देश बिदेशमा गएर जसरि तसरि भिख मागेर त ल्याउछन तर बिरम्बना जनता सामु नपुगिकनै बिचैमा सकिन्छ ।

  • @vijaysansar3303
    @vijaysansar3303 5 ปีที่แล้ว

    हुने केही हैन खालि हाम्रो ढुकुटि मात्र रित्ताउने हो ।

  • @arjunbahadurthapa6845
    @arjunbahadurthapa6845 5 ปีที่แล้ว +1

    Plz make good roads in nepal we don't have ,give gud transport values the time, safe villagers plz please

  • @लक्ष्मणतामाङ
    @लक्ष्मणतामाङ 5 ปีที่แล้ว +2

    गर्भवती भयेर नाआउनु है रास्ट्रपति ज्यु चीन देखि

    • @yoginderbist9656
      @yoginderbist9656 5 ปีที่แล้ว

      लक्ष्मण तामाङ ऒ हे र

    • @yoginderbist9656
      @yoginderbist9656 5 ปีที่แล้ว

      ऒेे होेेर

  • @amitkhatiwada6570
    @amitkhatiwada6570 5 ปีที่แล้ว +6

    नेपाल लाई बेचेर खाने सब यो दलालहरु हुन यिनिहरुलाई बाटोमा अागो लगाउनु पर्ने

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari 5 ปีที่แล้ว +1

    जनता कसैले मन पराउदैन खाली झोले आर्मी पुलिसले मात्र सम्मान गर्ने त हो नि

    • @nunale7561
      @nunale7561 5 ปีที่แล้ว

      Akdam Sahi Vannu vo kasaile asko mukh herna chahanna vane kina raatapatima basni

  • @श्यामगुरुङ
    @श्यामगुरुङ 5 ปีที่แล้ว +1

    गरिब जन्तालाइ तीस हजार रिण बाट चालीस हजारमा पुर्याउछ यो भ्रमण ले अरु केही उपलब्धि हुने छैन।

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว +1

    होइन उता बाट चाई आउने होइन खाली यता बाट मात्र गको छ खर्च गरेको छ नेपाल का नेता हरु जस्तो अशिक्षित र दिमाक नभएको कुनै देश को हुँदैनन् मान्छे मारेर सत्ता मा जाने को पनि के कुरा गर्नु पहिला नेपाली पासपोर्ट लाई विश्व सामु इज्जतिलो बना अनि तेरो यो थो प डा देखा थुक्क नामर्द हो के हो आम्दानी छ र तिम रकाे यसरी मोज मस्ती गर्न सबै जनता को पसिना होइन

  • @jayaairixetri2022
    @jayaairixetri2022 5 ปีที่แล้ว

    Jay pathivara maae 🙏🙏🙏🙏

  • @HSA2008yourtravelplanner
    @HSA2008yourtravelplanner 5 ปีที่แล้ว

    Mero deshko kanun

  • @sauriyashrestha8598
    @sauriyashrestha8598 5 ปีที่แล้ว

    हुदो न खादोको नाटक गरिब जनताको पैसाले।

  • @pace4415
    @pace4415 5 ปีที่แล้ว

    बिचारा भुपु राजा ज्ञानेन्न र साहा मुसु मुसु हस्दा हुन यो सबै हेर्दा .😂😂😂

  • @baglunghalkhaber3560
    @baglunghalkhaber3560 5 ปีที่แล้ว +2

    राष्टिय गान को धुनमा पनि हात मुजि तिरै छ मैसापको नकचरि

  • @gamerspoint6103
    @gamerspoint6103 5 ปีที่แล้ว

    राजा लाई भन्दा भद्दा स्वाङ !! गणतन्त्रकी श्री 10 बडामहारानी लाई😂😂

  • @मौसमरावत
    @मौसमरावत 5 ปีที่แล้ว

    मागी बिवाह भयछ आफ्नै देशमा दिनु पर्ने चाईनाको हिमालय मा के गरि दाउरा घाँस गर्छिन त?😢😢😢

  • @namastegotamkottv6739
    @namastegotamkottv6739 5 ปีที่แล้ว

    राषट्रपतिले रेल बोकेर ल्याउँछिन की डोर्याएर ल्याउँछिन 😜😜😜

  • @ranjitthapa4650
    @ranjitthapa4650 5 ปีที่แล้ว

    Rani le baru yeti salami pakyo thiyna hola naya Nepal 🇳🇵 ko first rastrapati thuli maha rani 👩🏻👩🏻👩🏻👩🏻👩🏻

  • @sundarbhandari8954
    @sundarbhandari8954 5 ปีที่แล้ว

    Suba yatra🇳🇵🖐️

  • @julukerkki9136
    @julukerkki9136 5 ปีที่แล้ว +2

    There is no need to do any new thing but minimize the political corruption and so on could Nepal one of the greatest country on planet. If KP sir has energy to d such kind of work. First maoist militia ghotala case should take it account. Could Prchand coperate to CIAA. Oli sir has energy

  • @mohan_silwal1176
    @mohan_silwal1176 5 ปีที่แล้ว +2

    girlfriend लाई boyfriend ले फूल दियेर नमस्कार गरेकोे त मलाई जहाँ सम्म थाहा थिएन ऐले को समबिधान मा रहेछ क्यारे।

  • @sudhangYT
    @sudhangYT 5 ปีที่แล้ว

    रेलहोईन नेपाली जनतालाई रीन बोकाईमाग्नु गएको हो।यतीकुरापनी बुझ्दैनौ भने यस्तालाई लठ्वुवा भन्दा केही फरक
    पर्दैन।

  • @ranmotilimbini6880
    @ranmotilimbini6880 5 ปีที่แล้ว

    MAHILA SECURITY CHAHIYEKO RAHEXA MAMRO MAHA RANI LAI

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 ปีที่แล้ว

    यो नाटक देख्दा बिरक्त लागेर आउछ

  • @chandraraiyoutubechannel1212
    @chandraraiyoutubechannel1212 5 ปีที่แล้ว +1

    नेपाली सेनाले हैन
    जड़ियाँ ले स्वागत गर्नु पर्ने थियो।।।।।।।।।

    • @nimadorje1893
      @nimadorje1893 5 ปีที่แล้ว

      सिर्जना S.T

  • @dhurbamalla372
    @dhurbamalla372 5 ปีที่แล้ว +4

    😀😀😀 एस्ता कोहि मान्छे कातेर,कोहि जनता मारेर भएका नेपालका टाउके टाउकिनीहरु लाई नेपाली जनताले हास्नु बाहेक छैन केहि

  • @yogensubba7904
    @yogensubba7904 5 ปีที่แล้ว

    Sadhai barko matrai odchhin ta, does it really cold????

  • @gorkhawarrior379
    @gorkhawarrior379 5 ปีที่แล้ว

    parade ma bahira dekhi ghun ghun awaj aayako xa so yo ali ramrho vayana baki overall drill thik xa iam paraoud of nepal 🇳🇵army

  • @surajkhatri7300
    @surajkhatri7300 5 ปีที่แล้ว

    अकाले भुक भने भुक्ने चो भने पछी खाने कस्ता हुन हाम्रो देश का नेता राष्ट्रपति
    किन देश को चिन्ता लिनु बसाई नै चिन अमेरिका अस्टोलीया सारे भैगोनी किन नेपाल को धन सम्पत्ति मा लियर बिदेश मा अईसै गनु लाज सरम नपचेका ईजत नभयका लाई पो ईजेत हुनु बिजेत लाज पचाउने लाई केको ईजत चाईयोर

  • @gajendradhami2803
    @gajendradhami2803 5 ปีที่แล้ว

    Subha yatra

  • @rajustha4300
    @rajustha4300 5 ปีที่แล้ว +1

    होइन जो बिदेश भ्रमण जादानी किन स्वागत गर्नु परेको सिदा जादा आउँदा भो नि यो लाग्ने खर्च त गरिब दुखिलाई बाडि दिनु नि ।

  • @lilaram7318
    @lilaram7318 5 ปีที่แล้ว

    Pk ba hunjela nepalma sadai magsire dai chalinae raxa

  • @minwaiba4005
    @minwaiba4005 5 ปีที่แล้ว

    सम्जिने रेलको नेपाली जनत।हरुले अरु देशको किनकि देशम। बिक।स शक्ति छैन पैसा होइन देश गरीब होइन रेल ल्याउन होइन अम जनत।हरुको पसिना ख।न। गएको हुन राष्ट्रपति बिद्या भण्डारी लग।यत सबै जना

  • @furba_lamatmz
    @furba_lamatmz 5 ปีที่แล้ว

    Hait bhrastachariharuko xuttai sok chha...

  • @surajkhatri7300
    @surajkhatri7300 5 ปีที่แล้ว

    उड़ान आफनै बाबुले कमाया जस्तो ग्रेटर
    देशै बेचे भैगोनी

  • @SSO622
    @SSO622 5 ปีที่แล้ว

    फर्किदा वोकेर आउँछिन् रेल।

  • @ziddiraj4822
    @ziddiraj4822 5 ปีที่แล้ว

    हाम्रो देशको रास्टपति र बाटोमा राखेको ढुंगाको मुर्ति मा केहि फरक छैन..!!
    बाटोमा राखेको मुर्ति ले बरु देसको स्वभा बढाएको होला तर रास्टपति ले ...भुत्रो ऊखाल्ने हैन..खालि नामको लागि मात्र हो..!!

  • @rinkurs2387
    @rinkurs2387 5 ปีที่แล้ว

    अस्ति भर्खर कतार आएर केनै गरेऊ र अब चाई चाइना जान लागिकि

  • @nepalibabu1371
    @nepalibabu1371 5 ปีที่แล้ว +1

    नमच्चिने पिङ को सय झटका भनेको सायद येहि होला 😏😏 गणतन्त्र नेपालको महारानी को सवारी नि कति हेर्नू होउ 😏😏😏😐 वाइहात तातो न छारो

  • @nabindarlami4857
    @nabindarlami4857 5 ปีที่แล้ว

    Be positive 😢

  • @birrawat2827
    @birrawat2827 5 ปีที่แล้ว

    Have a safe flight

  • @hunterhero1655
    @hunterhero1655 5 ปีที่แล้ว +1

    sarbahara rashtrpati

  • @gopichaulagain2190
    @gopichaulagain2190 5 ปีที่แล้ว

    याे त मलाई विना काम काे चटक लाग्याे ।

  • @basnetkaji8140
    @basnetkaji8140 5 ปีที่แล้ว

    Suva yatra

  • @bishnuthapako
    @bishnuthapako 5 ปีที่แล้ว

    Khelauna rail hola