हेर्नुस् त झाँक्रीको अचम्मको शक्ति || बिरामीको शरिरमा झाँक्रीको शक्ति पसेपछी || Jhakri in Nepal.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • THE JHANKRI TRADITION: A LIVING HERITAGE OF NEPAL
    A shaman, known as a jhankri or dhami in Nepal, is a part of a unique tradition that is based on spiritual belief. Nepalese society, with its deep-rooted religious faith in supernatural powers, still believes that miseries, illnesses, and bad luck are caused by evil powers and that these ill effects and consequences of evil can be removed or treated by evoking divine power.
    It is believed that a properly trained jhankri is gifted with the ability to gain intimate knowledge of supernatural beings-their whereabouts, desires, dislikes, and requirements-and drawing out their divine spirit to remove evil and thus cure the inflicted.
    Jhankri customs are known for their traditional healing system that uses Tantra, Mantra, and special rituals. A jhankri acquires divine power through meditation, parental teaching, or guidance of the Ban Jhakri, a half-human, half-animal shaman spirit of the forest. Because jhankris are widely believed to possess special spiritual powers, they have traditionally held prominent roles Nepalese society.
    In most rural areas and even in some urban areas, they advise people on social and health affairs. They are also acknowledged as musicians, herbalists, diviners, and protectors, among other roles. Furthermore, jhankris are believed to be able to help guide the souls of the dead into their next lives.
    Jhankris can evoke their power through different processes. They work with the traditional five elements of creation: earth, water, air, fire, and ether. Jhankris wear special costumes, play drums, sing chants, dance, and worship in special, predetermined patterns to offer different things to satiate the desires and wishes of the spirits in the hope of alleviating any present evil.
    Throughout Nepal, the associated customs of the jhankris vary from place to place and even from jhankri to jhankri; however, there are common elements that bind jhankris traditions.
    For example, rituals often involve an animal sacrifice. Jhankri traditions also tend to start with drumming, singing, chanting, or dancing to invite the spirits into the mind and body of the jhankri, who protects his or her body with different colors and protective spiritual energies while praying to the spirits in all directions, north, south, east, and west.
    The process allows the jhankri to connect with the universe and the spirit world. Through song, the jhankri helps the spirits remember and relive the moment the spirits first came into contact, and when this happens, a jhankri feels a physical sensation in his or her chest and a burning in the umbilical region, and then the jhankri’s body convulses and shakes.
    For holding the ceremony, a jhankri must have intimate knowledge of the spirit keepers as well as their associative places of power, such as sacred mountains, lakes, and rivers. While jhankris work in partnership with the spirits, the whole healing process is also a partnership between the jhankris and the needy person.
    The jhankri traditions in Nepal are natural, spiritual, and psychological practices of healing. Elderly jhankris pass on this special art of curing illness to their disciples usually through experiential learning processes. These traditions are a form of important intangible cultural heritage of Nepalese societies, and they represent prehistoric practices that have managed to remain prevalent even though there are no written documents.
    The traditions have been transmitted from the past through verbal descriptions and practices. Nepalese people consider jhankri customs traditional practices that have been guided by traditional wisdom.
    के तपाई या तपाईको आसपास बस्ने कसैसँग त्यस्तो कुनै बिशेष प्रतिभा छ ? तपाईको टोल छिमेकमा कोही अन्यायमा परेको थाहा पाउनुभएको छ ? तपाईको आसपासमा कुनै घटना घटेको त छैन ? तपाई बस्ने ठाउँमा आझेलमा परेको पर्यटकिय स्थल छ ? कृपया हामिलाई सिधा सम्पर्क गर्नुहोला । हाम्रो फोन नं.- ९८४९९१३९००, इमेलः everestwall@gmail.com
    तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पनि गरिदिनुहोला । साथै हाम्रो च्यानललाई पनि सब्सक्राईब गरिदिनुहोला ।
    अनि फेसबुक तथा ट्वीटरमा सेयर गरेर साथीभाईलाई पनि हेर्न भन्दिनुहोला । यस्तै भिडियो हेर्नका लागी हाम्रो युट्युव च्यानल #Everestwall_TV सब्सक्राईब गर्न नबिर्सनुहोला ।
    #Jhakri #Dhami_Jhakri
    Subscribe our channel:
    / everestwalltv
    Like us on Facebook:
    / everestwall
    You can visit us on:
    www.everestwall...
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    Subscribe and keep watching our channel "Everestwall TV" for more entertainment and information.
    Thank you for watching #Everestwall_TV

ความคิดเห็น • 257

  • @EverestwallTV
    @EverestwallTV  4 ปีที่แล้ว +16

    भिडियो हेर्नुहुने तपाईहरु सबै जनालाई धेरै धन्यवाद । धेरै जनाले अन्धविश्वासलाई मलजल गरेको, आधुनिक युगमा धामी झाँक्री जस्तो रुढिवादी चलन मान्नुहुन्न भनेर कमेन्ट गर्नुभएको छ । रुढिवादी, अन्धविश्वासलाई मान्नुपर्छ भन्ने उद्देष्यले हामीले यो भिडियो अपलोड गरेका होईनौँ । नेपाली समाजको यो एउटा अभिन्न अंग हो । झाँक्री विद्याका नराम्रा पाटा आफ्ना ठाउँमा छन् तथापी राम्रा पक्ष पनि छन् । तसर्थ सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै राख्नु पनि हाम्रो कर्तव्य हो । हामीले त्यही कर्तव्य मात्रै पुरा गरेका हौँ । प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद ।

    • @sudhathapa4578
      @sudhathapa4578 4 ปีที่แล้ว +1

      V
      H

    • @manbir5675
      @manbir5675 4 ปีที่แล้ว

      Hadn.

    • @jyamyangdorjelama6496
      @jyamyangdorjelama6496 4 ปีที่แล้ว +1

      बलि प्रथा घोर अपराध हो ! हिम्मत भए आफ्नै टाउको काटेर दिदा भै हल्छ नि ती अबोध पशुको के दोश येस्ता हिङ्ग्सातमक कुरा लाई बढ्याइ गर्ने लाम तुरुन्त बन्द गरौ👊👊

    • @thakurirave850
      @thakurirave850 4 ปีที่แล้ว +1

      Saitan khelaunu maha paap ho yesto kamle naruk lanxa. Khurukka kam xodera permaysour ma aau yesto kam garne haru sabae jana

    • @basanta8272
      @basanta8272 4 ปีที่แล้ว

      @@thakurirave850 जि परमेश्वरको कुरा गर्नु भो तर त्यहाँ पनि यहीँ समाजका मानिस नै प्रवेश गर्ने हुन, त्यसो हुँदा बिश्वास गर्ने तरीका मात्र फरक हो। तपाईंले भने जस्तो र यस्तो तरीकालाई बिश्वास गर्नेहरुले गर्दा डाक्टरको सम्पर्कमा नपुगी धेरैको ज्यान समेत जाने गरेको छ।

  • @devsunar1557
    @devsunar1557 4 ปีที่แล้ว +21

    हुनत मपनि झाक्रि हु राम्राे छ गुरु काे लए

    • @Bharat12331
      @Bharat12331 4 ปีที่แล้ว

      नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 461+1=462 औ सब्स्क्राईबर बनेको छु ।साथैं हजुरको च्यानल को बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।यदि मिल्छ भने एक मिनेटको फुर्सद निकालेर मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @sparrow3064
    @sparrow3064 4 ปีที่แล้ว +2

    Huge respect jhakri baa Lay sabai ko rakchya garum

  • @kopilbishwakarma5766
    @kopilbishwakarma5766 4 ปีที่แล้ว +23

    जस्ले जे भन्नू तर म 100% बिश्वास गर्छु परिस्थिति अनुसार,

  • @palsang-23
    @palsang-23 4 ปีที่แล้ว +16

    अहिलेसम्म देखेको भन्दा फरक प्रकारको झाँक्री देख्न पाईयो। कुन ठाँउको होला??

  • @railphangkiranti1883
    @railphangkiranti1883 4 ปีที่แล้ว +6

    सररररर चैट चैट💃💃💃🤣🤣🤣🤣

  • @narroka1909
    @narroka1909 4 ปีที่แล้ว +2

    बिश्वास छ दैदेबतामा

  • @cygnuspun1285
    @cygnuspun1285 4 ปีที่แล้ว +1

    Ilaqa anusarko prakirtik deo jhakri ma mero poni vishuwas chha tq

  • @haribahadurshahi6783
    @haribahadurshahi6783 4 ปีที่แล้ว +2

    गारो छ हो झाँक्रीलाई पनि

  • @jitgurung3980
    @jitgurung3980 4 ปีที่แล้ว +2

    हाम्रो तिरको र यो धेरै फरक लाग्यो।गित गाको जस्ती हाम्रो तिर्को झाकृको भास बुज्दैन।तेतिकै डर लाग्छ यो चाइ साधारन

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 4 ปีที่แล้ว +3

    झाक्री धामी बोक्सि प्रती म पुर्न बिस्वास गर्छु।

  • @graminkrishi9043
    @graminkrishi9043 3 ปีที่แล้ว +2

    Dafaliwale dafali Baja vanne git yad aayo ho malai,🤭🤭🤭

  • @Dthangmi
    @Dthangmi 4 ปีที่แล้ว +4

    This is Nepal Idol 🎤🎸

  • @gopalkm5184
    @gopalkm5184 2 ปีที่แล้ว +1

    पैसाकाे फुलमाला पैनायर झाक्रि देवता मानिन्न याे त देबले पत्र छानेकाे हुन्छ।।।

  • @nepaljhakrisangh1642
    @nepaljhakrisangh1642 4 ปีที่แล้ว +1

    आदर्णिय सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बाबु सुइकार्नुश हामी नेपाल झाक्री संघ को तर्फबाट नमस्कार
    . ............ आर्थिक सहयोग गरी पाउ................।।
    बिषय: आर्थिक सहयोग
    गर्ने सम्बन्धमा।
    मोहदय: उपयुक्त सम्बन्धमा यस नेपाल झाक्री सघले नेपालमा रहेको बोन धर्म भित्र रहेको नराम्रो पक्षहरुलाइ छाडेर राम्रो पक्षहरुलाइ केलाउदै बोन धर्मको संरक्षक, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्य सहित स्थापन भएको हो। यस सस्थाले रामेछाप जिल्ला सुनापती गाउँपालिका - १ गुन्सी सागुटारमा बोन धर्मको धर्मगुरु न्हरु बोनको १० फिटको प्रतिमुर्ति निर्माण गर्ने भएकोले यश सस्थाको आफ्नै स्रोत र सधानले मात्र निर्माण कार्य सम्पन्न गर्न नसकिने भएकोले याहाहरुको ब्याक्तिगत वा सस्थागरुपमा आर्थिक सहयोग गरेर धार्मिक तथा सामाजिक काममा सहयोग गरि पुन्य लाभ कमाउनु भन्दै यश सस्था यहाँ हरुप्रती हार्दिक अनुरोध गर्दछौ।
    पुनस्च : यश मुर्ति निर्माण गर्न तपाईंले गर्नु भएको सहयोगको उच्च कदर गर्दै ताम्रा पत्र वा शिला लेखमा निम्न अनुसार अभिलेखिकरण गरिने छौ ।
    अनुमानित लागत
    १) ठि निर्माण = १२००००।
    २) मुर्ति निर्माण ज्याला = ५०००००।
    ३) जग foundation = ६००००।
    ४) कलर ज्याला = रु १५००००।
    ५) घेर बार निर्माण ज्याला = रु २०००००।
    ६) कलर = ९००००।
    ७)खुड्किला निर्माण = ६०००००।
    ८) भौतिक सामाग्रीहरु = ३४९०००।
    जम्मा खर्च = २०६९०००।
    अक्षयरुपी बीस लाख उनान्सत्तरी हजार मात्र।
    अभिलेखिकरण
    १) ताम्रा पत्र = ५००००।
    २) शिला लेख = २००००।
    ३) अभिलेख = ५०००।
    चेत बहादुर थिङ बोन्बो 9849290532
    ल्छीमी बैंक 04920014066

  • @santoshgcsantosh1238
    @santoshgcsantosh1238 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ कुन ठाउँमा होला सर हामि पनि जानसक्छौ कि

  • @seawilung400
    @seawilung400 4 ปีที่แล้ว +4

    हैट धामीझाँक्री हुनु फाईदा पो रछ यो चही कुन गाउँ हो यस्तो

  • @sukdevnepal9806
    @sukdevnepal9806 4 ปีที่แล้ว +2

    Khatra xa

  • @rajanmainali9336
    @rajanmainali9336 4 ปีที่แล้ว +10

    वीर र भैरब पनि चलायको रहेछ ।

    • @Sg-pq5nk
      @Sg-pq5nk 4 ปีที่แล้ว

      मुत्ने पनि चलएको छ है

    • @Sarojlama-o9i
      @Sarojlama-o9i 4 ปีที่แล้ว

      kasari thaha hunxa sir testo kun chalaki vanera ??

    • @Sarojlama-o9i
      @Sarojlama-o9i 4 ปีที่แล้ว

      malaae janna man lageko xa sir.

  • @chudamanichamlagain1246
    @chudamanichamlagain1246 3 ปีที่แล้ว +1

    अरु जे हाेस धामिकाे गित चाहिँ डिजे झाँक्री 🎤🥁 ड्रम पनि दुरुस्तै

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +2

    खै हो यो धामी झाक्री पनि के हो के हो किन कि बिज्ञानका बैज्ञानिकहरुले अन्धबिस्वास हो भनेर भन्छन तर मेरो पनि गाउँ घर तिर पनि धामी झाक्री प्रयोग गर्नै पर्छ हो तर यो चै बेग्लै पाराको देखियो😎😎😎

  • @shyamkumarraymajhi2761
    @shyamkumarraymajhi2761 4 ปีที่แล้ว +1

    ठाउँ अनुसार चलन।

  • @dhanumagar981
    @dhanumagar981 4 ปีที่แล้ว +21

    हुन ता आ-आफ्नो थाउ अनुसार को झाक्री होला हाम्रो तिर त यस्तो जिउदै जनावरको रगत कुस्ने मासु खाने लाई त
    झाक्री होइन मसान को रुप मा लिइन्छ यार

  • @thapafunchanal8709
    @thapafunchanal8709 4 ปีที่แล้ว +2

    झॉक्री हो की डन.. हैट

  • @sanjulama7803
    @sanjulama7803 4 ปีที่แล้ว +3

    हस्पीटलमा पनि देखाए हुने थियो ॥ एकचोट्टी

    • @premprem7904
      @premprem7904 4 ปีที่แล้ว +1

      Sabaiko soch aa afno hunaxa sir

    • @janaknepali4344
      @janaknepali4344 4 ปีที่แล้ว

      नर्सहरुलाइ मोहनी लगाउन 😀😀

  • @kishorgurung8332
    @kishorgurung8332 4 ปีที่แล้ว +1

    हैट याे २१अैा शताब्दीमा पनि😎😝

  • @dhaneshkumar7217
    @dhaneshkumar7217 4 ปีที่แล้ว +10

    Kata ko jhakri ho rolpa ko jasto lagyo yo pni hamro saskriti or kunai samaya ka doctor hun yini pni nice xa saskriti bachairakhnu xa

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      बचानु पर्छ सस्कृती

  • @anilkumarsinghdxn2057
    @anilkumarsinghdxn2057 4 ปีที่แล้ว +4

    Om

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 4 ปีที่แล้ว +2

    I like it .

  • @manigurung4430
    @manigurung4430 2 ปีที่แล้ว +1

    के खाल्को झाँक्री हौ ढ्याङ्ग्रो बजाउनुपर्नेमा एकपाटे डम्फु पो बजाउँछ त ??

  • @raghurampaudel1898
    @raghurampaudel1898 4 ปีที่แล้ว +2

    मैले झाँक्रि देखेको पहिलोपटक हो यस्तो तमसा को ।

  • @kiransubba4458
    @kiransubba4458 3 ปีที่แล้ว +1

    SAITANI JHAKRI

  • @viralnepalitiktokstar2521
    @viralnepalitiktokstar2521 4 ปีที่แล้ว +8

    जति पैसा हाल्यो तेति झकरी तेज हुने रैछ बाबै😁

  • @ramwagle7452
    @ramwagle7452 4 ปีที่แล้ว +1

    राम्रो

  • @TodayPokharaTV
    @TodayPokharaTV 4 ปีที่แล้ว +3

    Punny Jhakri khatarai raicha

  • @ranagajasing5334
    @ranagajasing5334 4 ปีที่แล้ว +1

    good job

  • @anilpunmagar6450
    @anilpunmagar6450 3 ปีที่แล้ว +1

    Wow

  • @kulbahadurbhattarai8599
    @kulbahadurbhattarai8599 4 ปีที่แล้ว +4

    आजको युगमा केकेभैसक्यो मान्छे काँ काँ पुगिसके नेपालमा अझैसम्म धामी झाँक्री बाबा र माता भन्न नछोड्या कारण सबैभन्दा पछाडि पर्नु भनेकै यस्तैयस्तै तरिकाहरु अप्नाउँदा

    • @paraskoirala449
      @paraskoirala449 4 ปีที่แล้ว

      Bas ko vatale 3 choti hannu ho vane dhamiko thar thar kamne harauxa dimagi rogi ho dhami ...ha kati hasnu

    • @gauleketa1831
      @gauleketa1831 4 ปีที่แล้ว

      सबैको आ आफ्नो रिति र विश्वास हुन्छ मित्र हरु । अनर्थ नलिनु होला ।

  • @abisekmagar8959
    @abisekmagar8959 4 ปีที่แล้ว +6

    म पनि रुकुम बात हु मेरो च्यानल पनि छ छोतो भिदियो र रुकुम मा आउनु होला झाकरी मेला मा भिदियो सुत गर्न मङ्सिर मैना मा राम्रो लाग्यो भिदियो

  • @yujilgurung7865
    @yujilgurung7865 4 ปีที่แล้ว +10

    हाम्रो तिर मैले धेरै झक्रीहरु देखे तर येस्तो झक्री देखेको थियेन काप्द जप्न बिर्सिने जप्द कप्न बिर्सिने ।

    • @kunchhangtamang
      @kunchhangtamang 4 ปีที่แล้ว

      पागल मान्छे भनेको यस्तै होला मित्र! देउता चढेको भए कामेको कामेकै हुन्थ्यो नि यो त एक छिन काम्ने एक छिन हराउने रहेछ कस्तो अचम्म !

    • @rae4747
      @rae4747 4 ปีที่แล้ว

      यस्तोलाई चोर ठग अल्छी भनिन्छ ।

  • @sibadurgayoutube7882
    @sibadurgayoutube7882 4 ปีที่แล้ว +1

    जिउदै भेदा खाने झाकृ

  • @dipurajrai9498
    @dipurajrai9498 4 ปีที่แล้ว +1

    Dami

  • @user-tn1mq7ks2o
    @user-tn1mq7ks2o 4 ปีที่แล้ว +1

    हसायो मोराले

  • @gopalkm5184
    @gopalkm5184 2 ปีที่แล้ว +1

    झाक्रि बाजकाे बाज अाफ्नै तालकाे हुन्छ। सिङगारु मादलकाे र कुरकुटि जस्ताे हुदैन ।।

  • @mahabirpun536
    @mahabirpun536 4 ปีที่แล้ว +1

    Good

  • @bombahadur1839
    @bombahadur1839 4 ปีที่แล้ว +1

    sahi ho.

  • @Nepalicottage
    @Nepalicottage 3 ปีที่แล้ว +1

    झाकरी दाइलाइ मान्नु पर्दछ

  • @magarchandra1936
    @magarchandra1936 3 ปีที่แล้ว +1

    बाराबारादेउटा मयागदी कालिखोलाले गरिखानुनमरी जानुबनाछुभनेको ठियो अहिलेहोएन उईलेहो उईलेको कुराखुईलिएर जाउस सोचनुनसकिने कुराहुरिलेउरास हराऐरजाउस

  • @wochyu1
    @wochyu1 3 ปีที่แล้ว +1

    हैट भेडा पनि तीन छक् पर्याे

  • @gyantbahadur3310
    @gyantbahadur3310 4 ปีที่แล้ว +3

    झाक्रीको बर्समा हुने पुर्णिमाका बेला होकि

  • @sailendraranamagar3218
    @sailendraranamagar3218 4 ปีที่แล้ว +1

    aru tw yestai ho geet chai sarai man paryo😂😂😂

  • @krishnasilawal8293
    @krishnasilawal8293 4 ปีที่แล้ว +5

    Jasle j vhanepani tar 70%sahi ho

  • @rameshpoudel6126
    @rameshpoudel6126 4 ปีที่แล้ว +3

    Khatara Po xa ta hau

  • @buddhipariyar7780
    @buddhipariyar7780 4 ปีที่แล้ว +3

    हाहाहाहाहा नाटक रुखमा किन माथि सम्मा जाना नसकेको नि हाहाहाहाहा

  • @rameshpun8225
    @rameshpun8225 4 ปีที่แล้ว +2

    Kunthau ko ho hjr

  • @Machinewor
    @Machinewor 4 ปีที่แล้ว +2

    Paisa lagto raichha start huna ni..... Paisa bhae start ko start...

  • @chanbahadursunar9502
    @chanbahadursunar9502 ปีที่แล้ว

    kun thauma ho

  • @naveenshahi4650
    @naveenshahi4650 4 ปีที่แล้ว +1

    Yei Maunyaaka kanami hana maunyaa

    • @naveenshahi4650
      @naveenshahi4650 4 ปีที่แล้ว

      Tai manchheko sanga bolne vhayaa tupa mi chadipan van maunnyaa

  • @reeyalama8156
    @reeyalama8156 4 ปีที่แล้ว +1

    64 वीर को करामत हो यो ,,

  • @udashman5098
    @udashman5098 4 ปีที่แล้ว +2

    Rukum ka jhakri honxani yesta

  • @rameshpun8225
    @rameshpun8225 4 ปีที่แล้ว +1

    Kaha ka holan jhakri

  • @dewansingpun1863
    @dewansingpun1863 4 ปีที่แล้ว +1

    अन्धविश्वास अझै पनि गाउँ घरमा छ

  • @rajanrai7686
    @rajanrai7686 4 ปีที่แล้ว +2

    यो अन्धविश्वास नै हो हाम्रो नेपाली समाज पछाडीन्नु को मुख्य कारकतत्व

  • @devyani8468
    @devyani8468 4 ปีที่แล้ว +5

    निर्दोष प्राणीको यसरी ज्यान लिएर के को तमासा देखाएको यार

  • @babukumar3762
    @babukumar3762 4 ปีที่แล้ว +1

    Hamro gauma pani jhakri xn tra yesto over natak garne jhakri xaina but I respect shaman people

  • @muhammedmilon8888
    @muhammedmilon8888 4 ปีที่แล้ว +1

    Bichara mero des n epalko halat kasri des.agadi jane

  • @sunilshrestha5082
    @sunilshrestha5082 4 ปีที่แล้ว +1

    ढ्याङ्ग्रो कहा पाउछ चाहेको थोयो?

  • @kushaladhikari2681
    @kushaladhikari2681 4 ปีที่แล้ว +1

    Hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha hahaha

  • @ajayshahi4594
    @ajayshahi4594 4 ปีที่แล้ว +4

    Kehi kura a milekaa xan hai ahile aayr

  • @kershingbc9118
    @kershingbc9118 4 ปีที่แล้ว +1

    Haba

  • @narayanvikramshah6636
    @narayanvikramshah6636 4 ปีที่แล้ว +1

    वाइहात

  • @bikashrai3266
    @bikashrai3266 4 ปีที่แล้ว +1

    Plz esto video n rakhe ramro hola

  • @janaknepali4344
    @janaknepali4344 4 ปีที่แล้ว +2

    आ-आफ्नो ठाउको तरिका हुन्छ झाक्री बस्ने तर यो कुन ठाउको रैछ

  • @khadkarokaha3333
    @khadkarokaha3333 4 ปีที่แล้ว +1

    Sathi haru namaskar yug kaha pugisakyo hami kaha xau hojhakara jhakri ko pazi lagera aabako yek saya barsa pani pargati hundaina kam garau .

  • @limbunarayana5882
    @limbunarayana5882 4 ปีที่แล้ว +3

    He gatxa hamroo nepalma Garxa hehehe rmailoxa jindagi

  • @megharajoli3501
    @megharajoli3501 ปีที่แล้ว

    Rukum kun thauko

  • @anupchhetry7543
    @anupchhetry7543 2 ปีที่แล้ว

    Hamro dewali ma garcha tara orginal dhami

  • @rajeshshrestha1837
    @rajeshshrestha1837 4 ปีที่แล้ว +1

    Kasto vasaho yo bujne garixata

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 4 ปีที่แล้ว +2

    झाक्री बाले सला धुर लाग्या हुनकी के लग्या हुन केहि बुझन सकियन ।

  • @ramkumarbudha9615
    @ramkumarbudha9615 4 ปีที่แล้ว +2

    Kun thauko ho yo jhakre dai

    • @bikashthapa4453
      @bikashthapa4453 4 ปีที่แล้ว

      yo rukum tir ko Ho vai

    • @jaiparvatimatatamang5605
      @jaiparvatimatatamang5605 4 ปีที่แล้ว

      एउटा खुट्टा मत्रै काम्छ्त झाक्रीको त के हो यो

  • @rohitolirohitoli8485
    @rohitolirohitoli8485 4 ปีที่แล้ว +1

    Hi

  • @gopalkm5184
    @gopalkm5184 2 ปีที่แล้ว +1

    म पनि झाक्रि कुल घरानकाे मान्छे हु मान्न जाने देब नमाने घातक हुन्छ।।।

  • @harimagar6982
    @harimagar6982 4 ปีที่แล้ว

    Yo kun thau hola sar ghughar pani jankari garna paya ramro hune thiyo

  • @alamruck4712
    @alamruck4712 4 ปีที่แล้ว +3

    पैसा भनेपछि त झाक्रि को पनि कम्पन रोकिदो रैछ गाँठे पैसा सिउरि दिदा बिस्तारि काप्छद😂😂😂😂😂तर शक्ति चाहिँ हुन्छ है झाक्रि को

  • @magarnishan8125
    @magarnishan8125 4 ปีที่แล้ว +1

    Yo sacchaiko dewata ho

  • @anupchhetry7543
    @anupchhetry7543 2 ปีที่แล้ว

    Dahal ko

  • @krishnabahadur5625
    @krishnabahadur5625 4 ปีที่แล้ว +2

    Hait yota at I vo year kamne maexe pani koi dukh chadxa ra

  • @bhimacharya7680
    @bhimacharya7680 4 ปีที่แล้ว +1

    Bemari.niko.parne.bahanama.jhakrile.majjaile.kaye.masu.

  • @janakthapamagar413
    @janakthapamagar413 4 ปีที่แล้ว +1

    ल हेर झाक्रिलाई त पैसाको फुल पो लगाई दिदा रहेछन त

  • @LbGiri.
    @LbGiri. 4 ปีที่แล้ว +1

    यस्लाइ अन्धविश्वास भनी बैज्ञानिक बिश्वास खोज्दै हिड्नेहरु आजकल फेस्बुक,टिक टकमा भाइरल भाको छ्न "साकाराबाला,रेखाथालाबा यसुको नाम्मा हटिजा,मरिजा"
    भन्दियपछी गानो,डल्लो,गास्ट्रीक,सुगर,बाथ,रतन्धो,एच आइभी,पायल्स,भिरिङ्गी,क्यान्सर... सबै चट्ट।

  • @ishwarbahadurrai8766
    @ishwarbahadurrai8766 4 ปีที่แล้ว +1

    Sachi lata Ko Desh ma gadaha tannri ea hola ho.

  • @kamalroka8067
    @kamalroka8067 4 ปีที่แล้ว +1

    80%sahi ho jasle andh biswas vanxan kunai din enai ko pani sahara liyaka theu

  • @bikashradali2424
    @bikashradali2424 4 ปีที่แล้ว +1

    yo ta gaugar ma basekoanxe lai thha hunaxa jpt ctm nagaram hai

  • @premtamng6491
    @premtamng6491 4 ปีที่แล้ว +4

    Hait its over drama 🐐🐐🐐🐐🐐🐐🐐

  • @dawatmg744
    @dawatmg744 4 ปีที่แล้ว +2

    जस्तो भेड उस्तै राछन मान्छे यो ठाउँमा उहिलेको बाजेको पालमा कुन बौहुल झक्रीले रक्सीको तलमा निकल्यो नीएम त्यसरी नै चलाउदै छन हैइ कुन देउताले भन्छन् झक्रीको सीउदोम पैसा राख भनेर पजि हरु

    • @kuberpariyar5947
      @kuberpariyar5947 4 ปีที่แล้ว

      हो हजुर यो पागल लाई कल्ले झाँक्री भनेछ खोई

  • @NepalShaman
    @NepalShaman 4 ปีที่แล้ว +3

    kata ko guru holan? address phone dinus hola. birm bhairum pani khelne ho ke?

  • @parshuramthapa4674
    @parshuramthapa4674 4 ปีที่แล้ว

    Jhankri kaha ka hunu hunxa

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 ปีที่แล้ว +1

    yasto pani jhakri hunxa

  • @kiranpuri7163
    @kiranpuri7163 4 ปีที่แล้ว +1

    video herne darsak ko lagi ta blore vayo tara pratakdhye darsi ko lagi chai k garnu vako yedi dhekhau nai na milne vaye

  • @daljitkc1489
    @daljitkc1489 4 ปีที่แล้ว +1

    हाम्रा पितल जुङ्गे सरलाई पनि छेउमा देख्छु ।कुन ठाउ रहेछ ।