visite Apihimal RM Darchula_ 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • दार्चुला जिल्लाकाे अपीहिमाल गाउँपालिकामा २०७६ सालकाे साउन महिनामा लागेकाे सुर्मा भवानीकाे जात्रा सहित अपिहिमाल गाउँपालिकाकाे सास्कृतिक महत्व झल्किने याे बृत्त चित्र हर्नुहाेस् । साथै अपीहिमाल गाउँपालिकाकाे प्राकृतिक र भाैगाेलिक पर्यावरणका बारेमा पनि याे बृत्तचित्र हेरीसकेपछि जानकारी पाउन सकिनेछ ।
    फेवरेट मिडियाकाे उत्पादन र प्रशारणमा रहेकाे यस बृत्तचित्रलाई अन्य माध्यम र युट्युब च्यानलबाट प्रशारण गर्न पाईने छैन ।

ความคิดเห็น • 2

  • @As_manyal_darchula
    @As_manyal_darchula 4 ปีที่แล้ว

    गर्भ लाग्यो मेरो जन्म भुमिको कल्चर झल्किने भिडेयो देख्न पाइयो खुसी लाग्यो जय शुर्मा भुवानी जय शुर्मा स्वरबर 🙏🙏

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 4 ปีที่แล้ว

    सारो ई रामणो रैछ सबै पछ्याणैका छन्