चार श्रीमती र बुहारीहरु एकै ठाउँमा, सासुहरु भन्दा बुहारीहरु झन रमाइला अन्तर्वाता भरै हसाएरै मारे ।
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2022
- #Herne_Khabar
चार श्रीमती र बुहारीहरु एकै ठाउँमा, सासुहरु भन्दा बुहारीहरु झन रमाइला अन्तर्वाता भरै हसाएरै मारे हेर्नुस्।
SUBSCRIBE OUR TH-cam CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :-
Camera :- Ajaya Chaudhari
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
नेपालकै उदाहरणीय परिवार हेर्न पाईयाे नेपालकाे नेताहरुले सिक्नु पर्ने अहिलेकाे जमनामा यश च्याललाई धन्यावाद।
एउटा बुहारि एउटा सासु नमिल्ने जमान मा एति ठुलो परिवार कति मिलेको❤❤
Tytikai Chaudhary group vanxata
😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🫶🏻👍👍👍👍👍👍👍👍
आहा कति राम्रो सुखि र खुशि परिवार कसैको आँखा नलागोस यति राम्रो घर परिवार मा 🙏
कति रमाइलो परिवार हुला एस्तो रमाइलो परिवार त कैले पनि दिखेको छैन... हे बगुवन यो परिवार मा कैले पनि नराम्रो नहोस् सधैं बरी एस्तो माया होस्❤️❤️❤️...सारै खुशी लाग्यो यो परिवार देख्दा🤗❤️...तर लास्तो मा दिदी र बुवा रुँदा मिरो पनि आँसु थाम्न सकेन् 😭😭😭
Hamesa khusi hos sa pariwarma
सारै राम्रो मीलेको परिवार धेरै खुसी लागो सदै यसरीनै खुसी भएर बस्नु होला
यो परिवारलाई देख्दा असाध्य खुशी लाग्यो यहाँहरु सबैजनालाई धेरै शुभकामना ।
आहा अत्यन्तै सुन्दर सन्सार रचनाकार झगरु दाज्यु प्रती हार्दिक नमन यो झगरु दाज्यु आट अनि यो सदबहार मायालु परिवार लाई सलाम छ साथै बडा दशै को शुभकामना सुन्दर परिवार लाई 🙏🙏🌹🌹✌️✌️👌👌♥️♥️🎻🎻🌻🌻
नमिल्नेका परिवारले हेर्नुपर्ने..। यतिका सुन्दर र नमुना परिवारमा कसैको आँखा नलागोस। बाहिरी कुरा नसुन्ने.. सबसे खतरा हो। जेठी आमाको लक्षिण गुण यति धेरै सन्तानमा छायो।
आहा कति रमाइलो हो कति मिलेको परिवार😮😮
मिडिया कर्मि सरमा नमस्कार अनि हाम्रो पदमपुरमा यसरी चार श्रीमती बिबाह गरेर हाँसी खुशी मिलेर राख्नु हुने सुन्दर श्रीमान झगरु सर र घरका संपूर्ण परिवारलाई नमस्कार , हार्दिक बधाई शुभकामना ।
राम्रो परिवार छ दाजुको❤❤❤
यो भिडियोले आम नेपालीमा राम्रो सन्देश मिल्छ 👍️👍️
साह्रै रमाइलो परिवार,।🤗
राम्रो भीडीयो यो परिवार सधै यसरीनै मिलेर बनेको देख्न पाइयोस्
कति राम्रो मिलेर बसेका सधैं एस्तै मिलेर बसेको हेर्न सुन्न पाइयोस्
आहा कति रमाइलो परिवार । मान्छे कसरी मिलेर बस्नु पर्छ । उहाँ हरु बाट सिक्नु पर्छ ।। भगवान् को सधै कृपा र आशिर्वाद रहेको होस सम्पुर्ण परिवार मा
पत्रकार ज्यु एकपटक सम्पूर्ण परिवार लाई जम्मा गरेर अन्तर्वार्ता लिनुहोला , एकै घरमा यति ठुलो परिवार सबैजना मिलिजुली बसेको देख्दा सबैलाई प्रेरणा मिल्नेछ !
🙏🙏🙏🙏 म हेर्ने खबर टिमका मेम्बर सल्लाह सुझाब को लागि धन्यबाद प्रतीक्षा गर्नु होला हामी ९ गते सबै परिवार लाई ल्याउने छौ🙏🙏🙏🙏🙏
प्रायः यस्ताे थारु समुदायका मानिसहरूमा मात्रै सम्भव हुन्छ। Really great and happy family 🥰
right
आहा कती सुन्दर परीवार रमाइलो 🥰 ♥️
CT l Hu
तपाईं हरु लाई त्पाइको परिबार लाई यति खुसी हेर्दा रमाइलो लाग्यो। येस्तै मिलेर बस्नु होला।।।।।।happy family
कति रमाइलो परिवार सदा कायम रहोस यो मायाँ प्रेम आखिर लैजाने कसैले होइन।
good राम्रो परिबार सारै मन पर्यो हेटौंडा देखि हेर्दै छु हाल कतार
Dherai ramro mile ko pariwar khusi lagyo🙏🙏❤️♥️
सोच कति राम्रो साइलि को
yo video Herda Sarai Ramro Lagera Aayo Sampurna Family Lai Dherai Dherai Subha kamana xa
आह्वान कति रमाइलो परिवार
आमा को माया भनेको आमै हुनछ हो
Beautiful family 💞
Wow so Blessed family God bless all of you❤
राम्रो परिवार ❤️❤️❤️
Wow Nice Family 🙏🙏🙏❤❤❤
सारै रामो परिवार हासी खुसी रहुन
ल हैं सबैजना एकै ठाउँमा हेर्न चाहन्छु
very good femely
wooow nice fmly love you all❤️❤️❤️🙏🙏🙏🙏
1st like herne khabar❤️❤️❤️
wow kati ramro pariwar ❤️❤️👍👍hk
Aha katiramara paribar lai salam 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵
कति भागेमानी दाजु हो राम राम
Nice family ...... so cute family
Wow sarai ramailo
nice family ....❤️❤️
Happy family
अतीनै सुन्दर परीवार रहेछ हजुर हरु सबै मा मेरो धेरै माया साथै 🙏🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼
वाह उदाहरणीय परिवार
kati ramro family. khusi lagyo.
😃😄रमाइलो👍
धेरै राम्रो परिवार
Beautiful family 😍😘😍😘😍😍
Nice family 💕💕
Good family
एकधुर जमिनको लागि दाजुभाई जेठानी देउरानि मारकाट हुने समाजमा उहाँहरू उदारणिय हुनुहुन्छ।सार्है खुसि लाग्यो॥
V v good
Nice family ❤️❤️❤️❤️❤️
Sunder family
राम्रो परिवार
अति राम्रो कश मेरो परिवार पनि यस्तो भए दिए भए कति रमाइलो हुनु हुन थियो
Sarai ramailo rahechh khusi lagyo
Ramri lagyo pariwar
Happy family 👌👌👌❤❤❤🙏🙏💅💅
Wow sarai ramro family sabaiko soch utkrista chha
ठूलो परिवार भए पनि राम्रो रहेछ। खुशी लाग्यो।
बढाई छ है
Wow 😱😱 beautiful family 👌👌👌👌👌
beautiful family all hjr ❤️ ♥️
वाउ कति राम्रो सोच बिचार यो परिवारको👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
to marry more than one woman is not a crime but to marry one and not able to live happily together is a real crime. A great family!
Yo.daju.ko.famlie.milako.dekhada.
Dare.ramailo.lagyo.aji.puri.famliko.
Video.dakhan.pau.la
Hamro padampur ko nice family very good 🥰❤️
happy family
म केटि भइ देको भय यहि घर रोज्ने थिय परिवार को बाताबरण देखेर ❤❤❤❤❤
Good video
शुभकामना जेठी सासुमा लाई
right
हाम्रो घरमा एउटामात्र सासु आमा भएर त छोरा बुहारी छोरि ज्वाइ नातिनातिना गरेर चाडपर्व मा ३०/३५ जना हुन्छौं।अनि यि असत्ति बुढा चाहि साझ को सग सुत्दा रहेछन् ?
हप्ताको पनि पालो नआउने रहेछ एउटी को😁
बिचरा कति माया श्रीमान को😘😘
साह्रारै रमाईलो परिवार
wawo
अझै सबै परिबार काे जुड हेर्न मन छ दशैमा सबै जना जुताउन सकिन्छ कि
🙏🙏 ramro pariwar Lai suvakamana
तिनै ओटा बुहारी र सबै छोरिहरुलाई मिडियामा ल्याउनु पर्यो
रामो परिवार सुखमय बितोस जिवन
🙏🙏🙏🙏😊😊😊😊Very good family
desh khane bhayo
बधाई छ।😮😮
Nice family
खूसि लाग्यो उदारणिय परिवार सेलुट गर्छू यो परिवार लाइ ति आमा हरुलाइ जस्ले हातका 5ओटा औला बराबर हुन्छन भन्ने उदाहरणीय काम गर्नू भाछ एक चोटि अझै सेलुट ति आमाहरुलाइ
Aaha kati ramailo family padampur kaha nira xan yesto family
जेठि।कति राम्ररी
Happy family❤️❤️❤️
सबै जना बाको बेला कुरा सुन्न मन थियो
sarai ramarailo falami❤❤👍👍
👌👌👌👌❤️❤️❤️❤️❤️❤️
Nrunuhosh bhini sirjana duda bdesh hunuhunxa vanda man thanmn sakinn hami nepaliko prdeshsinu badeyata ta xa ghar priya worko khusiko lagiya 2 char psha kamaun lai
❤❤❤❤❤❤
Kati bujhaki bhuhary ho ani all family nai ramro xa
Nepal ko first whole great family hola sir sabai pariwar ko ek vedio banaw nu hola sayad hajur ho vedio viral huncha
हाउलाखे चारजाना दुलहीहरुो आर्को भाकआएछ हेर्नेजती सबै हाजिरहौ यता
Nice family👪👪
यति ठूलो परिबार भएर पनि कति राम्रो सग मिलेर बसेकाे धेरै धेरै लागेको छ यस्तो सबैकाे घरमा यस्तै हाेस सबैलाई शुभकामना छ
यो कलियुग मा पनि ४ वटा पत्नि हुनु भनेको भाग्य मानि रहेछ बुढा
Kati mileko ? Kina namilnu bhai ho ! Badhyata chha hai !