शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहरु ब्याख्या सहित । हेर्नै पर्ने भिडियो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहारु ब्याख्या सहित ।
    #saruwa #tsc #psc #new #trending #primaryandsecondary #teacher #shikshaksewaaayogtayari

ความคิดเห็น • 19

  • @minaaryal1887
    @minaaryal1887 3 หลายเดือนก่อน +2

    जे जे गर्छ शिक्षक सेवाले नै जानेको छ नाटक यति ठाउ धाएर सरुवा नमिलेमा हामी शिक्षकलाइ शास्ती 😢

  • @buddhimanbc100
    @buddhimanbc100 20 วันที่ผ่านมา

    हाम्राे सुर्खेतकाे भेरीगंगा नगरपालिकामा दरबन्दी मिलान गर्दा कटाैतिमा परेकाे दरबन्दी ब्यबस्थापन गर्दा अन्य शिक्षकलाई पनि सरुवा गरियाे ।यसाे गर्न मिल्छ कि मिल्दैन ।

    • @learnwithbishal1
      @learnwithbishal1  19 วันที่ผ่านมา

      दरबन्दी सहित सरुवा अर्थात् दरबन्दी मिलान गर्न मिल्छ तर सरुवा नै गर्न मिल्दैन ।

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 3 หลายเดือนก่อน

    Sir Buda 27 bishesh Karan saruwa Ali prast pardinush sir

  • @preetibeautiparlar2811
    @preetibeautiparlar2811 2 หลายเดือนก่อน +1

    Maichuwal hun x ki nai sir

  • @JaldharaSingh-z7x
    @JaldharaSingh-z7x 3 หลายเดือนก่อน +1

    शिक्षक सरुवा पालिका र जिल्ला भित्रकाले विजिल्लालाइ पालाे कहिले दिने त यो नियमले तभएन हजुर दुरगम ठाँउलाई चान्स नै मिल्दैन नजिकै रहेका ले सुविधा भयपनि घरपाइ जानखाेज्ने तर टाढाले कहिले घरपाइ अाउने नजिकै रहेकालाइ सरुवा राेकेर प्राथमिकता बाहिरक टाटा दुरगमक्षेत्रकालाइ चान्स दिनुपर्ने हाे

  • @gobindasubedi8278
    @gobindasubedi8278 2 หลายเดือนก่อน +1

    राहत र अस्थायी . शिक्षकको कुरै छैन, यस्ता अपूर्ण दस्ताबेजको के काम छ र ? संशोधित शिक्षा नियमावली यथाशिघ्र ल्याउनुपर्‍यो । व्यक्तिलाई अल्मल्याउने वखेडा अब मान्य हुँदैन।

  • @JaldharaSingh-z7x
    @JaldharaSingh-z7x 3 หลายเดือนก่อน +1

    जिल्ला भित्र भन्दा बाहिर जिल्लालाई अाफ्नाे जिल्लामा ल्याउनलाई पहल कसरी हुन्छ नजिकै भएर पनि उनिहरुकै पालाे सधैअाई राख्ने भयाे पुरानाले नयाँलाई चान्स कहिलै नदिने भए जिन्दगि दुरगम् र घरपाइ सरुवा लिन नपाउनेभय बिचरा विजिल्मै जिन्दगि वित्छ हाेला याे नियम् अलि मिलाउनुपर्छ हाेला मन्त्री ज्यु

  • @SuniljungkunwarSuniljungkunwar
    @SuniljungkunwarSuniljungkunwar 2 หลายเดือนก่อน +1

    Okay

  • @loksewapromoter
    @loksewapromoter 4 หลายเดือนก่อน +1

    So useful. Thank You so much for this useful video.

  • @sitaparajuli4863
    @sitaparajuli4863 4 หลายเดือนก่อน +1

    Very good

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 3 หลายเดือนก่อน

    Aba ko chunav ma ghanti Patta saf huncha

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 3 หลายเดือนก่อน

    Baulaha ghanti ko mantri ho

  • @kamodyadav-b9o
    @kamodyadav-b9o 3 หลายเดือนก่อน

    Very nice sir 👍

  • @bimaldeep5923
    @bimaldeep5923 3 หลายเดือนก่อน

    Right sir

  • @bimaldeep5923
    @bimaldeep5923 3 หลายเดือนก่อน

    Good

  • @Lonthey-m2z
    @Lonthey-m2z 3 หลายเดือนก่อน

    ❤❤❤