हजुर नमस्ते म स्याङ्जा बाट अाज मेराे एउटा घारमा अचम्म भयाे बेलुकी ४ बजे तिर अचानक घारबाट मैरी धेरै नै निस्कियाे र घारकाे मुखमा जम्मा हुदै भित्र जादै र केही मैरी घर वरपर घुम्ने काम भयाे मैरी लगभग १ पाथी जति छ। र मैले के भएछ भनी हेरेकाे घार भित्र दुईवटा चाकामा फाेस्राे रानी काेस ३,४ वटा रहेछ एक एक फ्रेम गरी हेरे रानी देखिन र फुल लार्भा केही छैन घारमा मह पनि थाेरै मात्रै छ अनि मैले अर्को घारकाे फुल लार्भा भएकोमा एउटा फ्रेम दिएकाे छु के अब रानी निकाल्छ त ? त्यसमा पुरै कालाे र फुस्रे चाका छ अब त्यो घार जाेगाउन के गर्नुपर्ला
Teo mauri katai jadaina tesma alredi Rani xa chaakaa dinuvayexa thikai vo Rani navaye Rani nikalxa vayesi nikaldena mauri dherai vaye phagun ma bivajan gardinu
❤🎉❤❤❤❤
Malai pani mauri palan garna man lageko xa tapai bata bujera garauki vaneko myagdi ma lina milxa ki nai
Milxa sar
Mero aauta mauriko gharma anda bacha kei chhina hola mah ra mau tannai chha
Maha kachhe ma vayeko Maha nikalni uski samayema sijan milayera anda parxa don't wori