दुर्गा प्रसाईं पक्राउ पर्ने बित्तिकै ओलीलाई दिए चेतावनी। समर्थक र प्रहरीबिच झडप Durga Prasai arrest

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • दुर्गा प्रसाईं पक्राउ पर्ने बित्तिकै ओलीलाई दिए चेतावनी। समर्थक र प्रहरीबिच झडप Durga Prasai news
    About - Durga Prasai arrest
    #durgaprasai #durgaprasaiandolan #durgaprasainews #durgaprasaitoday #khabarbulletintv #durgaprasain #durgaprasailive
    Guest - Durga Prasai
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official TH-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbull...
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

ความคิดเห็น • 232

  • @Khabarbulletintv
    @Khabarbulletintv  15 ชั่วโมงที่ผ่านมา +32

    दुर्गा प्रसाईं पक्राउ पर्ने बित्तिकै ओलीलाई दिए चेतावनी। समर्थक र प्रहरीबिच झडप Durga Prasai arrest
    th-cam.com/video/6SAsM3Di-To/w-d-xo.html

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 14 ชั่วโมงที่ผ่านมา +56

    दुर्गा दाइलाई सम्पूर्ण देशवासीले सहयोग दिने होस् साथ दिने हो। जय दुर्गे

  • @spsmom7857
    @spsmom7857 14 ชั่วโมงที่ผ่านมา +24

    जय दुर्गा प्रसाइ ,‌अब एहि मौका छोपेर आन्दोलन अगाडि बडाउ,‌यि अपराधि हरुलाइ सिधियाएरै छाडौ।

  • @Nepalii8848
    @Nepalii8848 14 ชั่วโมงที่ผ่านมา +25

    अब दुर्गा+रबि+बालेन मिलेर यिनी भ्रष्टाचारिको सत्ता फाल्न सकिन्छ🎉🎉

  • @kajibasnet7346
    @kajibasnet7346 14 ชั่วโมงที่ผ่านมา +22

    अब आगाो बाल्लु पर्छ जये दुर्गा प🇳🇵🇳🇵💪💪

  • @kumargadal617
    @kumargadal617 15 ชั่วโมงที่ผ่านมา +25

    ज्वाला बैनि तिमी प्रती नेपाली दिदी बैनि लगायत जनताले धेरै विश्वास गरेको थियो तर तिमी बिस्वास घात तर्फहिडीरहेकी छौ त्यो सरासर गलत छ तपाई ले किन नबुझी बैजती आफुले आफ्नो गरर्दैछौ छि मलाई पो लाज लग्यो

  • @CHITRABAHADUR-vw8yx
    @CHITRABAHADUR-vw8yx 13 ชั่วโมงที่ผ่านมา +8

    अब यो देसमा आगो नबाली गरिप जनाता को बाचन गारोछ सबै उठाँउ साथिहो जय जय दुर्गा सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 15 ชั่วโมงที่ผ่านมา +12

    तेहि भएर बालेन लाई भोट हालौ भन्दा भन्दै अरु लाई भोट हाल्दा अब कति राम्रो फल मिलिर हेको छ धन्यवाद

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y 14 ชั่วโมงที่ผ่านมา +7

    ❤❤❤ जय देश जय दुर्गे जनता अब जाग्नु पर्छे - ।

  • @renutamang8625
    @renutamang8625 14 ชั่วโมงที่ผ่านมา +11

    सैइहो दिदिबै नि लाइधेरैइधेरै धन्नेबत

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 14 ชั่วโมงที่ผ่านมา +9

    दिदी बहिनी हरु सबै लाइ धन्यवाद ।।

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 14 ชั่วโมงที่ผ่านมา +8

    Durga prasai jindabad

  • @haridhakal9149
    @haridhakal9149 14 ชั่วโมงที่ผ่านมา +4

    जय दुर्गा दाइ सबैले साथ दिनु पर्छ जय दुर्गे

  • @CHITRABAHADUR-vw8yx
    @CHITRABAHADUR-vw8yx 14 ชั่วโมงที่ผ่านมา +6

    जय दुर्गा सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Thewatcher00192
    @Thewatcher00192 15 ชั่วโมงที่ผ่านมา +12

    जय नेपाल जय दुर्गा

  • @tilakniroula3166
    @tilakniroula3166 14 ชั่วโมงที่ผ่านมา +15

    अब भाला खुकुरि लाडि जे छ लेर निकल जन्ता अब जागने बेला आयाे पुलिस पर्सासन नेता साम्सद कसैलाई छाेडनु हुदैन

    • @rajprasain9663
      @rajprasain9663 13 ชั่วโมงที่ผ่านมา

      अब मर्न डराउनु हुदैन्न

  • @Umesh-n8x
    @Umesh-n8x 15 ชั่วโมงที่ผ่านมา +9

    Jay durga g ❤🎉 hhami xau durga g ko shat ❤🎉

  • @rautkeshav1480
    @rautkeshav1480 14 ชั่วโมงที่ผ่านมา +3

    के पि शीत अब सबै जनता लड्न तयार छ्न,कुल्मान बालेन ,दुर्गा प्रसाईं लगाइत सबै समर्थक यक हुनु पर्छ ,नत्र के पि ले मुलुक टाट पल्ताउछ, जनता बेच्छ ,देस बेछ

  • @NirakKhadka-v2g
    @NirakKhadka-v2g 14 ชั่วโมงที่ผ่านมา +6

    Jai durga parsai sir

  • @krishnaparajuli3518
    @krishnaparajuli3518 14 ชั่วโมงที่ผ่านมา +9

    निरङ कुश अाेलि सासन अायाे

  • @gaharbudathoki782
    @gaharbudathoki782 11 ชั่วโมงที่ผ่านมา +1

    फेरी देश चै अपराधीहरूको हातबाट बचाउनुको लागी र भोलीको आआफनै छोरा छोरी हरूको भबीसया देशमै बचाउनु चानेहरूले पुलीसहरूका श्रिमती आमा बाबुहरू पनी दुर्गा प्रशाहीलाई बचाउनु उत्रीनु परछ किनकि श्रिमानहरूत गुवाली गुवालीबाट घुस खानु पाहेकै कारण छोरा छोरी घर परीवार भूले होला र अपराधी नेताहरूको हुकुम मानेर पग्डीनु सफल बन्छन् होला तर उनीहरूकै श्रिमतीहरू एक जुट बनेर दुर्गा जीलाई बचाहेर देशको नेत्रीतो बनाउनु होस एसैमा देश बासीहरूको भलाई हुनेछ हैत

  • @bishnurana2691
    @bishnurana2691 14 ชั่วโมงที่ผ่านมา +3

    जनता हो राणा शासन बन्दा ज्यादै भयो अब जागौ😊

  • @gaharbudathoki782
    @gaharbudathoki782 11 ชั่วโมงที่ผ่านมา +3

    पुलीसहरूले पग्डीनुपर्नेत केपी ओली प्रचण्ड सेर बाहादुर देउबाहरू लाई हैनर किनकि ज्यानमारा देखी देश भित्रको हजारौनै अपराद गर्नेहरू छोडेर बाकी बोलने मात्र जनताहरूलाई चै कसरि पग्डीन सक्छन् त भन्नेचै मेरोपनी कुरो हो हैत

  • @parbativerynicesongshahi6892
    @parbativerynicesongshahi6892 14 ชั่วโมงที่ผ่านมา +2

    Durga dai lai sampurna nepali ko sath x jaya durga

  • @gnawalidhundirajDhundirajgnawa
    @gnawalidhundirajDhundirajgnawa 14 ชั่วโมงที่ผ่านมา +5

    उचित सवाल लिएर अगाडी बढनुस महिला दिदि

  • @balramtiwari3405
    @balramtiwari3405 14 ชั่วโมงที่ผ่านมา +3

    जाग जाग महीला आन्दोलन को राको बालेर

  • @GoganbahadurGoletamang
    @GoganbahadurGoletamang 11 ชั่วโมงที่ผ่านมา +2

    अब नेपालमा युद्ध होला जस्तो छ नेपाल पुलिस जागिर छोडेर भाग्ने बेला आइसक्यो केपीको दादागिरीले गर्दा

  • @rajanshrestha9021
    @rajanshrestha9021 8 ชั่วโมงที่ผ่านมา +2

    भ्रष्त डिमागहरुको अंत्य नजिकिन्दै छ---

  • @prakashbhai988
    @prakashbhai988 11 ชั่วโมงที่ผ่านมา +1

    जय दुर्गा प्रसाई जिन्दाबाद 🙏

  • @balenshahsupporters
    @balenshahsupporters 15 ชั่วโมงที่ผ่านมา +7

    jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @Arjunpaudel-u8n
    @Arjunpaudel-u8n 12 ชั่วโมงที่ผ่านมา +1

    दुर्गा प्रसाद जिन्दावाद

  • @moulabhattrai
    @moulabhattrai 14 ชั่วโมงที่ผ่านมา +3

    2000000 लाख ऋण मिनाहा हुन्छ हाेला आन्दाेलनमा जानुपर्छ अब

  • @krishnamalla8850
    @krishnamalla8850 13 ชั่วโมงที่ผ่านมา +3

    Right good

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 14 ชั่วโมงที่ผ่านมา +4

    पुलिस वला
    गुन्डा लाई कसैले केही गर्नु सक्दैन सक्छ भने सिरिप महुबादी ले हो अरु कसै ले सक्दैन

    • @maiyaniraulapokhrel9246
      @maiyaniraulapokhrel9246 13 ชั่วโมงที่ผ่านมา

      Yo durga prasai gaphadi byapari ho. Satya tathya bujhera matra pachhi lagau! Desh hakna sachcha imandar ra jimmebar neta chahinchha! Sachet banau!

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 15 ชั่วโมงที่ผ่านมา +2

    Nepali janta should be strong n keep on fighting

  • @shyamrai9908
    @shyamrai9908 12 ชั่วโมงที่ผ่านมา +1

    Durga parshai जिन्दावाद

  • @bantawadevi623
    @bantawadevi623 12 ชั่วโมงที่ผ่านมา

    जय श्री गुर्गा प्रसाइ🙏🙏यो जुवाला भन्ने जन्तु लाई हामी नारी हरु एक भएर घिसारे र रोडमा ल्याउनु पर्छ ।

  • @BeniMyagdi-h1t
    @BeniMyagdi-h1t 12 ชั่วโมงที่ผ่านมา +1

    Jay durga sar

  • @tekchantbthapa8187
    @tekchantbthapa8187 7 นาทีที่ผ่านมา

    हामी प्रजा ले नै ल्याइदिएको गणतन्त्र ल्याइदिएको हो कास प्रजा न लदेको हो प्रजा सहिद नभएको आज यो दिन देख्नु पर्ने थियन ।

  • @narayanchaudhary8657
    @narayanchaudhary8657 14 ชั่วโมงที่ผ่านมา +1

    जय दुगा पसाइ

  • @ShyamKathariya-h1c
    @ShyamKathariya-h1c 14 ชั่วโมงที่ผ่านมา +1

    श्रीलाङ्का र बाङ्लादेश देश जस्तो अन्दोलन गर्ने बेला आयो !

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 13 ชั่วโมงที่ผ่านมา +1

    सरकार को उधोगति सुरुभएछ ।

  • @prakashgiri706
    @prakashgiri706 13 ชั่วโมงที่ผ่านมา +1

    जय दुर्गा

  • @nepalioyam9882
    @nepalioyam9882 13 ชั่วโมงที่ผ่านมา +1

    अत्याचार को 1 दिन उलट पुलट हुनेछ।येदि कुरो सम्झिराखे ओलिले.....!!!!

  • @SantoshPradhan-g8y
    @SantoshPradhan-g8y 13 ชั่วโมงที่ผ่านมา +1

    Ekdam sahi

  • @sagarparajuli8293
    @sagarparajuli8293 14 ชั่วโมงที่ผ่านมา +1

    Good didibaini ho xodnuhudain Durga sir jay hos

  • @dipendrabaral1012
    @dipendrabaral1012 13 ชั่วโมงที่ผ่านมา +1

    Durga prasai ko jaya hos!!!

  • @gyanuneupane4207
    @gyanuneupane4207 13 ชั่วโมงที่ผ่านมา +1

    गुड दुर्गा सर

  • @K.BTamang-u5z
    @K.BTamang-u5z 13 ชั่วโมงที่ผ่านมา +1

    हेर दुर्गाप्रसाइ को डरले यत्रो प्रहरी खटा को छ्या छ्या लाजको पसारो

  • @mankumarrai4489
    @mankumarrai4489 14 ชั่วโมงที่ผ่านมา +1

    ज्योला जि गल्ती गर्नु भयो तपाईंले

  • @GopalSubbed
    @GopalSubbed 13 ชั่วโมงที่ผ่านมา +1

    Good Mahila Didi Bainiharu U R Right

  • @GhanshyamDANGI-j3v
    @GhanshyamDANGI-j3v ชั่วโมงที่ผ่านมา

    अति भो अब, राजा चुप्प लागेर बस्न मिलदैन, एक आदेश दिनुस सरकार जनता अनतिम युद्ध लडन तम तयार छन।

  • @DkbdvXnxbb
    @DkbdvXnxbb 12 ชั่วโมงที่ผ่านมา +1

    यो आन्दोलन पनि होइन, रिण नतिर्ने केहि बौलाएका मान्छेहुन् ।

  • @KamalAdhikari-j7w
    @KamalAdhikari-j7w 14 ชั่วโมงที่ผ่านมา +1

    पंचायत सैलीको राजनीति भन्दा केही फरक छैन

  • @dineshpangali2028
    @dineshpangali2028 13 ชั่วโมงที่ผ่านมา +1

    ओलि,पार्टी ,संविधान र सरकारको आयु सकिने बेला भो त ??

  • @gangabhujel9011
    @gangabhujel9011 12 ชั่วโมงที่ผ่านมา +1

    फ्हन्ने बाध बहिनी आब यक जुट हुनु पर्छ , कुन ठाउँ कति बजे समचार पाउनु पर्छ !

  • @shivarimal8011
    @shivarimal8011 13 ชั่วโมงที่ผ่านมา

    दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤❤❤(केपी दलाल मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️)

  • @dineshpachhai5304
    @dineshpachhai5304 12 ชั่วโมงที่ผ่านมา

    Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @shibasharma1152
    @shibasharma1152 8 ชั่วโมงที่ผ่านมา

    को यो ज्वाला भन्ने फेरी यसलाई पनि मिलाएर ठेगान लाउनुपर्छ है तापाई सबै हामी मिलेर यिनीहरूलाई सबलाई जाग्नुपर्छ। ८४ मा हेरौँला नि

  • @bishnugautam1916
    @bishnugautam1916 8 ชั่วโมงที่ผ่านมา

    सरकाररकाे ज्यजति काे लागि सबैले जुटेर अघि बड्नेबेलाभयाे खबरदारिनगरे सबै जनताकाे हालत यहिहाे पक्काछ

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy 14 ชั่วโมงที่ผ่านมา +1

    ऋण तिर्नु पर्दै न भने पछि बिचरा हरु पछि पछि लाग्या छन्

  • @ChandrasinghSawad
    @ChandrasinghSawad 11 ชั่วโมงที่ผ่านมา

    अब पालो आएको छ बंगलादेश को नतिजा देखियो सुरु हुँदै छ

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy 14 ชั่วโมงที่ผ่านมา +1

    यो सबै सहकारी र बैंक बाट ऋण लिने मस्ती गर्ने रक्सी खाएर पैसा सिध्याउने अनि पैसा नतिर्ने झुण्ड हो

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c 11 ชั่วโมงที่ผ่านมา

    सत्य तथ्य नभएर न्यायाधीशले पनि, पग्राउ, पुर्जी जारी पर्ने गलत हो।

  • @KrishaWaiba
    @KrishaWaiba 12 ชั่วโมงที่ผ่านมา

    Durga Dai jindabad

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 12 ชั่วโมงที่ผ่านมา

    सङ्रौला बिकिसकेको बुझियो निमुखा जन्ताको लागि आवाज उठाउने दुर्गालाई आछेप लगाउनु भनेको हनुमान को पुछरमा आगो ठेल्नु हो अब आन्दोलन त सुरुभयो भयो सबै जागौ मौका सरकार ले दियको छ जन्तालाइ जयमुलुक

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 8 ชั่วโมงที่ผ่านมา

    Durga prasai jindabaad

  • @bhagirathsusling9239
    @bhagirathsusling9239 7 ชั่วโมงที่ผ่านมา

    माओवादी एमाले हुँदै राजावादी हुनेको रोइलो

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c 11 ชั่วโมงที่ผ่านมา

    न्यायदिश, पनि शाला किनेको मान्छे रणवीरको छोरा हो।

  • @khatrichhetri837
    @khatrichhetri837 13 ชั่วโมงที่ผ่านมา

    खबर दार आतंकवाद भ्रष्टाचार केपि ओलि मुर्दाबाद राजतन्त्र जिन्दाबाद ❤

  • @anupamworld5564
    @anupamworld5564 17 นาทีที่ผ่านมา

    कमिलाको पखेटा लाग्छ भन्थे मर्ने बेलामा यिनी नेता भनाउदाहरुको अबकोबाटो भ्रष्टचारी नेता सबैलाई जेल अभियान सुरु गर्न पर्छ जनताले अनि थाहा हुन्छ

  • @RajuGurung-v9m
    @RajuGurung-v9m 12 ชั่วโมงที่ผ่านมา

    Durga u r so great

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 8 ชั่วโมงที่ผ่านมา

    Durga prasai vijai bhava

  • @prempriyachaudhary9123
    @prempriyachaudhary9123 11 ชั่วโมงที่ผ่านมา

    we suport you sir

  • @baburamthapa8774
    @baburamthapa8774 13 ชั่วโมงที่ผ่านมา

    ज्वाला संग्रौला ले इज्जतदार महिला हरु लाई गतिछाडामहिला भनिन अरे भनेको सुनियो त्यसोहो भने अब ती महिला हरु ले साइबर ब्युरो मा उजुरी दिएर उन्लाई पनि किन नपक्रने ? किनकि ति महिला हतु को पनि त उन्ले सार्बजनिक बेइज्जत र अपराध गरिन ।

  • @g.tdigitalmusicpvtltd3417
    @g.tdigitalmusicpvtltd3417 12 ชั่วโมงที่ผ่านมา +2

    एमाले को भोट सकियो अब

  • @chyerpurusakchyerbaidhikdr9754
    @chyerpurusakchyerbaidhikdr9754 14 ชั่วโมงที่ผ่านมา +2

    जन्ता।छाडा।सबृलाई।ठोक

  • @bishnupd3312
    @bishnupd3312 10 ชั่วโมงที่ผ่านมา

    सहि हौ ।
    आमा दिदीहरु

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 13 ชั่วโมงที่ผ่านมา

    लडिस हावा खुरुक्क मेडिकल कलेज चलाएर बसेको भए दशा लाग्ने थिएन

  • @bikashkthapa1200
    @bikashkthapa1200 11 ชั่วโมงที่ผ่านมา

    अब केपी र सेरे लाइ लखेट्नु पर्छ

  • @munadahal8328
    @munadahal8328 4 ชั่วโมงที่ผ่านมา

    ओलिको दिन गन्ती सुरु भयो,अब यो भ्रस्ट सरकार को बिरोध गरौ

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt 3 ชั่วโมงที่ผ่านมา

    100℅ true

  • @basisamachar
    @basisamachar 13 ชั่วโมงที่ผ่านมา

    jaya nepal

  • @umeslamichane9984
    @umeslamichane9984 10 ชั่วโมงที่ผ่านมา

    Durga ,rabi balen sabai yek hanu paryo✊✊✊✊💪💪💪💪

  • @KarunaThapa-fb7mb
    @KarunaThapa-fb7mb 11 ชั่วโมงที่ผ่านมา

    Jaya durga

  • @bindadevishah2189
    @bindadevishah2189 11 ชั่วโมงที่ผ่านมา

    Jai DURGE...

  • @rajushrma2518
    @rajushrma2518 10 ชั่วโมงที่ผ่านมา

    तो भरस्ट चारिलाइ ठोक्नु पर्ने पुलिस आदेस मन्ने गोठालो हो

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 15 ชั่วโมงที่ผ่านมา +2

    Kasto aimi yo,,, Nepali ek arko ma jagra gardai baseko cho

  • @FreeFire006-o6d
    @FreeFire006-o6d 12 ชั่วโมงที่ผ่านมา

    दुर्गेको कलो खानेहरुको जथा लाज नभयकाहरु

  • @DhanBahadur-q2v
    @DhanBahadur-q2v 11 ชั่วโมงที่ผ่านมา

    Good 👍👍👍👍👍👍👍

  • @DipeshShardardufudufygf
    @DipeshShardardufudufygf 12 ชั่วโมงที่ผ่านมา

    Jay durga

  • @PabitraPradhan-n7t
    @PabitraPradhan-n7t 13 ชั่วโมงที่ผ่านมา

    अब आगो बाल्नु पछ जय दुगा

  • @manojbiswakarma258
    @manojbiswakarma258 12 ชั่วโมงที่ผ่านมา

    Durgadai jidanat

  • @madandhakal8093
    @madandhakal8093 13 ชั่วโมงที่ผ่านมา

    सहि महिला दिदि बहिनि

  • @tekbahadurban7138
    @tekbahadurban7138 12 ชั่วโมงที่ผ่านมา

    Good. Didi

  • @inmakesjugalcreation3908
    @inmakesjugalcreation3908 11 ชั่วโมงที่ผ่านมา

    हैन हाे के हुन लागि राकाे छ केपीर देउबाकाे आयु सकेकै हाेत साँच्चै हाे जेल मा काेचाउनी साेचेकाे थियउ अबत सिदै फाँसी लाैनु पर्नी भाे कै ल अबचै केही काम नलाग्नी नै भाे केपी र देउबा चै रास्टा गाती नै भयेे छन है

  • @PokharelManoj
    @PokharelManoj 13 ชั่วโมงที่ผ่านมา

    ज्वाला भन्ने ब्याती वलि परिचालित ब्याक्ती हो!

  • @rudrabhandari552
    @rudrabhandari552 13 ชั่วโมงที่ผ่านมา

    अब भने सुरु हुन्छ राजा ल्याउने अान्दाेलन

  • @YumaGaha
    @YumaGaha 12 ชั่วโมงที่ผ่านมา

    मुलकमा अब के हुन्छ थाहा छैन

  • @tilakmayapradhan392
    @tilakmayapradhan392 13 ชั่วโมงที่ผ่านมา

    केपिअेलि त दुगा पसइ लाइ फसाए
    र बिदेस भागेकाे