यि हुन् सबैभन्दा धनी नेपाली ।।Top 10 Richest Person Of Nepal According to forbes ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • विश्वका सबैभन्दा खत्रा जाशुस हरु
    • Video
    #RichestNepal #Richest #toprichnepal
    Source of This Video : merolagani.com/...

ความคิดเห็น • 672

  • @Nayakuro
    @Nayakuro  6 ปีที่แล้ว +77

    विश्वका सबैभन्दा खत्रा जाशुसहरु
    th-cam.com/video/DmtCxzFbe4Y/w-d-xo.html

  • @ashishpariyar5548
    @ashishpariyar5548 5 ปีที่แล้ว +44

    धनी भएर के गर्नु यहाँ गरिब दुखि जनताहरु भाेक भाेकै मरिरहेका छन यतिका धनी मान्छेले के नेपाली युवाहरुलाई राेजगार दिन सक्दैनन मत भन्छु यिनिहरु सबै भन्दा गरिब हुन ।

  • @SN-qi5hv
    @SN-qi5hv 6 ปีที่แล้ว +78

    नेपालमै नबस्ने कसरी धनी नेपाली भयो ? नेपाली हुनु र नेपाली मुलको हुनु फरक कुरो हो । टप 10 मा अधिकान्स गैरआवसिय छन । उनिहरु नेपाली मुलका हुन, नेपाली राहदानी बाहक होईनन, शेष धले, जिवा लामीछाने, झा सबै गैर आवासिय हुन, विनोद चौधरी, पशुपती शंम्शेर, राजेन्द्र खेतानहरु चाही नेपाली नै हुन यही बस्छन ।

    • @tekrajpuri5224
      @tekrajpuri5224 5 ปีที่แล้ว

      त्यैत नि बरु नेपाली मुलका बिदेशी भन्दा हुनेथियो

    • @Nepali.Beauty.Salon-UNISEX
      @Nepali.Beauty.Salon-UNISEX 5 ปีที่แล้ว

      Binod Chaudari sanga ni india ani nepal dubai ko Nagarikta xa

  • @anilbaraili6493
    @anilbaraili6493 6 ปีที่แล้ว +265

    जति नै धन भए पनि कुनै अर्थ छैन हामी नेपालीको निम्ति कुनै एउटा सहयोग नगर्ने मुलाहरुको धन

  • @singersiteee973
    @singersiteee973 5 ปีที่แล้ว +49

    जति धनी भएपनि
    खाने भात नै हो
    जाने घाट नै हो ।।

    • @gauravchhetri286
      @gauravchhetri286 4 ปีที่แล้ว +1

      तईं जस्तो मान्छे ले गर्दा नेपाल गरीब भाको

    • @susmaraitharu4460
      @susmaraitharu4460 4 ปีที่แล้ว

      Hoho

  • @lamamina9927
    @lamamina9927 5 ปีที่แล้ว +5

    धनी भयर के गर्नु जुन बेला म रोएर सडकको पेटी मा बसि सहयोग मागी हिड्दा सहयोग गर्न निस्केन सायद तेत्ति खेर सहयोग पाएको भय मेरो हजुर बाबा जिबित हुन्थे होला तर अहिले संसार छोडेर जानु भो गरिबीको कारण मलाइ त धनी मान्छे देख्दा रिस उठ्छ

  • @PubG-vh1yk
    @PubG-vh1yk 5 ปีที่แล้ว +23

    Nepal ko Garib ma chai ma parchu hola Top 10 ma😂😁😀
    Hamro pani banaunu paryo video

  • @gurungjames10
    @gurungjames10 5 ปีที่แล้ว +9

    jati dani garib vyepni sabailey khaney vatnai ho
    mareypaxi janey ghatnai ho😍😍😍😍😍

    • @nishanlamichhane9991
      @nishanlamichhane9991 5 ปีที่แล้ว +2

      Bro timi marna ta koila parxa ka thaxa ra ??? Aafu marnu vanda aagadi kasri marako xau teyo herna ho

    • @gurungjames10
      @gurungjames10 5 ปีที่แล้ว

      Nishan Lamichhane sai ho

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว +194

    धन भएर के गर्नु मन नभाएसी?? हामी गरिब जनता ले बिदेश नगए खान सम्म गारो छ, यदि धनी ब्याक्ती ले मन लगाएर नेपाल मै कम्पनी खोल्दिने हो भने रोजगार को लागि बिदेसिनु पर्ने थियेन कि??

  • @rijalchhabi7847
    @rijalchhabi7847 5 ปีที่แล้ว

    गरिब नेपालीहरूकाे खुन र पसिना चुसेर धनी भका युगाैयुग देखि अहिले सम्म जारी छ !

  • @ratonkhan8012
    @ratonkhan8012 5 ปีที่แล้ว +2

    जन्कारी को लागि धन्यवाद

  • @viewraajbishwokarma9598
    @viewraajbishwokarma9598 6 ปีที่แล้ว +4

    thanks xa jankari ko lagi

  • @bimo1129
    @bimo1129 4 ปีที่แล้ว +1

    Dai dami information xa man parayo ,👍

  • @gaihresunggum
    @gaihresunggum 6 ปีที่แล้ว +101

    Jati paisaa vayepani aafno deshlaai kei gareko xaina. K matlab

    • @jimmoefoe1471
      @jimmoefoe1471 6 ปีที่แล้ว +11

      Aafno Paisa le ta garna. Uni haru le kamaako uni haru ko aafnai choice le sakkaucha bujis, garib

    • @sajalbansal51
      @sajalbansal51 5 ปีที่แล้ว +3

      Tax chai tero bau le tirdecha 😂
      Jo muji bidesh gaera bhada majera nepal lai 1% ni contribute garechaina...
      Tyai thulo kura garni

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 ปีที่แล้ว

    It's very information..

  • @OnicAgyat
    @OnicAgyat 6 ปีที่แล้ว +5

    Wow...... thanks for this awesome Informative Video .....

  • @nanibabukhatri5517
    @nanibabukhatri5517 5 ปีที่แล้ว +1

    Oh it is very useful information.

  • @samjhurai7726
    @samjhurai7726 6 ปีที่แล้ว +4

    Khagendra... I lop your voice 😍😍😍

  • @KKACREATIVECREATION
    @KKACREATIVECREATION 5 ปีที่แล้ว +1

    Watching from USA

  • @asokramroxakumarasll9949
    @asokramroxakumarasll9949 6 ปีที่แล้ว +7

    त्यो भन्दा धनी म छु

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +3

    यहाँ उल्लेखित धेरै जसो ब्यक्तिहरुको लगानी न नेपालमा छ वा न नेपालमा बस्छन् त्यसैले तिनीहरुलाई नेपाली भन्नुभन्दा पनि नेपाली मुलका भन्दा राम्रो हुन्छ।

  • @shivaramrana4140
    @shivaramrana4140 ปีที่แล้ว

    Good information .

  • @realestatenepal01
    @realestatenepal01 5 ปีที่แล้ว

    thanks jankariko lagi #bhubanthapa

  • @bnoli9116
    @bnoli9116 6 ปีที่แล้ว +2

    I like this vidio thanks for upload

  • @rampratapyadav4041
    @rampratapyadav4041 5 ปีที่แล้ว +1

    Jankari ko lagi dhanywad

  • @lokenlimbu3511
    @lokenlimbu3511 3 ปีที่แล้ว

    नेपाल भित्र बसेर नेपालमै कमार धनि भको भएपो नाम लिनु पनि उच्चित हुन्थियो बिदेश गर अरुको ठाउमा गुलाम गरेर धनि भएको हरुलाई के धनि भन्नु नेपाल मा बसेर नेपालमै कमार धनि भकोहरुको नाम चै भन्नु नि

  • @veerubc1505
    @veerubc1505 5 ปีที่แล้ว +3

    धन भएर के गर्नु जब अाफ्नै देशमा विकासको काम मा नआए यस्ता नेताहरुले
    भासन् दिनु भन्दा त्यहि धन आफ्नै नेपाल मा कम्पनी खोलेर हामी नेपाली जनता अरुको देशको ढोका खटखटानु पर्दइन थियो
    सोच्नु पर्ने कुरा हो धन को परचार गर्नु भन्दा

  • @amanff138
    @amanff138 6 ปีที่แล้ว +32

    ज्ञनेन्द्र पहिलो न को धनी हुनु पर्ने तर 10" न मा रहेछ।यो चाहिँ गलत जस्तो छ।

  • @shovaparajuli6653
    @shovaparajuli6653 5 ปีที่แล้ว +2

    yasto manxe harule garib dukhi harulai help garya po khusi huni ne

  • @sanammoktan2985
    @sanammoktan2985 5 ปีที่แล้ว +6

    जति सुकै धनि भए नि के नाप्यो त खोई हामी गरीब खाड़ी नगए सम्म खाना लाउन आफ्नो परिवार पाल्न सकेको छैन यस्तै हो life हुने हरु महलमा सुतछ हामी गरीब झुपड़ी मा

    • @hahahaha-jj8op
      @hahahaha-jj8op 4 ปีที่แล้ว

      Ani dhani banni ni ta paisa kamayera

  • @mahendralimbu603
    @mahendralimbu603 5 ปีที่แล้ว

    नेपालमा येतीकौ धनी मान्छे भयेरा के काम जबा देसलाय नै काम न आयेपछि सपै धनी हरु एतीकौ धन रहेछा भने नेपाल देस कीना बीदेसको रीन्डमा चुरलुम्मा डुबेका छन जाबा जन्मे नेपालमा तरा ठुलो धनी भयेरा मो नेपाली हैना भनेरा आफनु देसलाय इनसलट गरने इनै धनी बेकती हरु हुन ।

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 6 ปีที่แล้ว +2

    शेर्ष घले बाहेक अरु सबै गरिब छ्न !!! मन हुनु परेओ मन !!

  • @tikathapa5438
    @tikathapa5438 5 ปีที่แล้ว +5

    Dhan bhanda man thulo

  • @bishal_17
    @bishal_17 3 ปีที่แล้ว +1

    wow

  • @deepu2752
    @deepu2752 6 ปีที่แล้ว +9

    mero name chai khoi ta?????

  • @aryakatuwal7012
    @aryakatuwal7012 6 ปีที่แล้ว

    ओनि म चाइ नेपालको पीडित नम्बर १

  • @kalpanapaudel2929
    @kalpanapaudel2929 5 ปีที่แล้ว +2

    धनी भयर के भो ।गरिब तिर आखा जादैन ।धनी हुन्की गरिब यस्ता खाने कोइ ज्यान मारा छन त कोइ के यस्ता को समपति जस्ता को तस्तै ।यस्ता धन ।भयर के भो ।खै ।साधारण ब्याक्ती लाइ चप्प्ल सरि पनि गन्दैनन ।यिनि हरु ले कै कतै केइ राम्रो गरेको छ । मिडियामा ।भय हेर्न मन लाग्यो ।खै ।?

  • @chandraraiyoutubechannel1212
    @chandraraiyoutubechannel1212 6 ปีที่แล้ว +28

    Hahaha 🤣 अरु को धन नै हैन है mg गरिब को त धन नै हैन गरिब को त नामकरण नै छैन हो रहिछ मिडिया त्यो पनि नेपाल को......धनीको उमेर ५० गरिब को उमेर ७० यसैमा खुशी छु

  • @janakkoirala3448
    @janakkoirala3448 5 ปีที่แล้ว +2

    Wow

  • @susmitadhakal2340
    @susmitadhakal2340 5 ปีที่แล้ว +2

    Hey beautiful people love from Australia to nepal

  • @Angthuposangita6
    @Angthuposangita6 2 ปีที่แล้ว

    यस्ता धनि भएर के गर्नु गरिब सडक मा बस्ने हरु लाई सहयोग गरे पो । यस्ता स्वस्थि हरु के कुरा गरेको 😊😊

  • @karanabahadur8540
    @karanabahadur8540 3 ปีที่แล้ว

    सबै भ म ध छु र मेराे नाईटाे मुनि काे छ र जाे धनी हुन्छन तिनी नै ब अ चाे गु नाम अायकाे हाेनर

  • @ffthakuri8185
    @ffthakuri8185 6 ปีที่แล้ว +11

    कालो पैसा हरु

  • @SalamSalam-dn7hm
    @SalamSalam-dn7hm 5 ปีที่แล้ว +3

    जति धन सम्पती भए पनि के गर्ने गरिब हरु एक छ्क खाउ नपाए रुदै बाटो मा हिडेकोछ।

  • @kabitathapa4161
    @kabitathapa4161 6 ปีที่แล้ว +2

    जति धनी भए नि मरेर लानि केही होइन बरु गरिब लाई दिए धर्म हुनेछ धनि महासय

    • @hahahaha-jj8op
      @hahahaha-jj8op 4 ปีที่แล้ว

      Lamo na hasana ta jasta muji kam garene

  • @laxmisapkota6693
    @laxmisapkota6693 5 ปีที่แล้ว +3

    हाम्रो देश मा पनि तधनि त रैछन त तर अनि किन सरकार ले बिकाश गरेन भन्छन् यिनी हरुले नि त देश बिकाश कोसुरुवात गरे त बिदेशिएका नेपालि रोजगार पाउनेथिए बिदेश मा गएर कम्पनि खोलेर केनै नापियोत

  • @bimalatamang4926
    @bimalatamang4926 3 ปีที่แล้ว

    धन को धनी भएर के गरेर खै
    हामी मनको धनी छु राम्रो व्यबहार र बोल्नु जानेको छु

  • @ashokgurung8803
    @ashokgurung8803 5 ปีที่แล้ว +2

    Nepali ma property valuation garda ramro hunthiyo

  • @durgabhattarai2478
    @durgabhattarai2478 3 ปีที่แล้ว

    धनी भएर के गर्नु तर रबि लामिछाने जस्तो मन भएपेा

  • @hiralalb.k.2501
    @hiralalb.k.2501 5 ปีที่แล้ว +1

    नेपालिहरु को पास जति धन सम्पती भय पनि दुनियाले नेपालिको पास कति सम्पती छ भनेर हेर्ने छैनन बरु तपाइको देस कस्तो छ भनिर हेर्ने छन हीरा लाल बि .क रोल्पा नेपाल इस्तेत अप qatar

  • @starskin4644
    @starskin4644 5 ปีที่แล้ว

    Nice video

  • @nirmalathapa1406
    @nirmalathapa1406 3 ปีที่แล้ว

    Dami

  • @hencyshrestha1601
    @hencyshrestha1601 6 ปีที่แล้ว +2

    यो जाथाहरुले नेपालमा के हि राम्रा बिकासको लागि के हि सहयोग गर्योको भए पो राम्रो भन्नू।यिनिहरु पनि सामन्ती भन्द कम छन।पत्रकार ज्यु ऐस्तो न्युज नबनाउनु होला।

  • @nepalicollection7462
    @nepalicollection7462 4 ปีที่แล้ว +1

    I will be on 1 number after ten years now ..let's see
    wish me luck ...

    • @iviyu9492
      @iviyu9492 4 ปีที่แล้ว

      Nepali collection malai ni paisa seu la 😂

  • @budhamangar3538
    @budhamangar3538 6 ปีที่แล้ว +6

    सुदर्शन गौतम , क्यानडा , कुन number मा पर्छ ? किन छुटाउन भयो

  • @Devdebdev
    @Devdebdev 6 ปีที่แล้ว

    Good

  • @bambahadurrokaha5427
    @bambahadurrokaha5427 5 ปีที่แล้ว

    पैसा त मरेर लाने होइन क्यारे धनी उनीहरु हुन् जो जो आफ्नो भित्री मन देखी अरुलाई सहायता प्रदान गरेका छन्। गरिबी र पिडीत परिवारलाई आफु नखाई नखाई सहयोग गर्ने भएका छन्। पैसा जति भए पनि मेरो नजरमा गरिब नै हुन्।

  • @bikashnembang480
    @bikashnembang480 5 ปีที่แล้ว +1

    dhan vayera k garnu man cxaina .hamro Ravi lamichane sir jasto man ko dhani hunuparcxa .

  • @amarsinghkhatri1229
    @amarsinghkhatri1229 5 ปีที่แล้ว +1

    super

  • @nepaligopi915
    @nepaligopi915 6 ปีที่แล้ว +31

    राज नेताहरूको नाम किन आएन।सबै भन्दा धनी राज नेताछन...

  • @tigerboss690
    @tigerboss690 5 ปีที่แล้ว +2

    Waw

  • @Ralasa9119
    @Ralasa9119 5 ปีที่แล้ว +5

    2008 सम्म ज्ञानेन्द्रले शाशन गरेकाेरे 2006 मा राजालाई फालेकाे बिर्षेछ केहाे पत्रकारले ?

  • @sorithaa4697
    @sorithaa4697 2 ปีที่แล้ว

    Good luck

  • @premnirmohi8368
    @premnirmohi8368 6 ปีที่แล้ว +91

    पसुपती ज ब रा ले 25000 milLion दाइजो ल्यायका भय 84 million को मात्र सम्पत्ती कसरी भयो???? पत्रकार भय भन्दैमा दारु खायर कुरा गर्न हुन्छ??? पागल

    • @saugatpoudel4088
      @saugatpoudel4088 6 ปีที่แล้ว +12

      25000 million nepali ani 84 million usd😅

    • @hbbhandaribishal2829
      @hbbhandaribishal2829 5 ปีที่แล้ว +1

      होत है

    • @hangkhimlimbu7064
      @hangkhimlimbu7064 5 ปีที่แล้ว

      👌👌👍👍

    • @maidenherrish
      @maidenherrish 5 ปีที่แล้ว

      super india daijo ma lyako sampati sakiyo hola ni ta bistarai. Rajniti garda kharcha bhayo hola. Daijo lyako 40 barsa bhai sakyo hola, sakiyo hola

    • @ashishpariyar5548
      @ashishpariyar5548 5 ปีที่แล้ว +1

      पागल नै हाेला

  • @thahribujel186
    @thahribujel186 5 ปีที่แล้ว

    उनिहरु पैसा को धनी म मन धेरै धनी

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 2 ปีที่แล้ว

    मिडिया कर्मी तथा पत्रकार महोदय
    तपाईं हरु धनीकोहरु को मात्रै तारीफ गर्नु भन्दा
    यहाँ हामी गरिब दिनदुखी हरुलाई पनि सहयोग गर्नुस्
    तपाईं हरुको काम देखेर मान्छेले मात्रै हैन स्वयम भगवान ले पनि तारीफ गर्नु हुन्छ 🙏 जय नेपाल 🇳🇵🇳🇵

  • @sudipjaisi2828
    @sudipjaisi2828 3 ปีที่แล้ว

    Thank

  • @madavnepal3294
    @madavnepal3294 5 ปีที่แล้ว +1

    जति सुकै धनी भए पनि खाने भात नै हो जाने घाट नै हो।।

  • @allnepalmedia5384
    @allnepalmedia5384 5 ปีที่แล้ว

    nice video
    #Allnepalmedia

  • @minagurung6451
    @minagurung6451 5 ปีที่แล้ว

    जति धनी भए नि के काम नेपालको मान्छे धनी भएनि स्वाथरी हून्छ

  • @RBmagar_Official
    @RBmagar_Official 3 ปีที่แล้ว

    nice

  • @bishnusubedi3442
    @bishnusubedi3442 ปีที่แล้ว

    धनि हुनु त राम्रो मातृ भुमि लाई के गरेका छन धनि को खास अर्थ राख्छ

  • @nsky8048
    @nsky8048 3 ปีที่แล้ว

    जस्ले दुःखी प्रती र पिडा प्रती साहारा दिन्छ भने उनै‌ हुन देशका माहान ब्याक्ती धनी

  • @govindmokhiya7499
    @govindmokhiya7499 5 ปีที่แล้ว +1

    Mm

  • @khumanandasharma4871
    @khumanandasharma4871 2 ปีที่แล้ว

    Jay hos

  • @kismatmagar4315
    @kismatmagar4315 5 ปีที่แล้ว +4

    Dhaniko dhan ko matra kura garxa garib ko man ko pani kura gar nw😂

  • @iiiinnnn
    @iiiinnnn 5 ปีที่แล้ว +1

    नेपाल को सबै भन्दा कंगाल हरु चोर हरु गरिब लाइ राज्यलाइ मारेर बनेको धनी ।

  • @SujansAllinone
    @SujansAllinone 5 ปีที่แล้ว

    Nice..

  • @pawanpaudel4705
    @pawanpaudel4705 5 ปีที่แล้ว

    Ramro xa

  • @bhupendraregmi982
    @bhupendraregmi982 3 ปีที่แล้ว

    बिचारा गरिबकाे हालत खान लाउन त पुग्दैन भने सबै धनी मिलेर 1 millions गरिबलाई सहयोग गरेत खान त खान पाउथे हाेला र १० जना गरिवकाे जिवन माथि उठेकाे भिडियो त हेर्न पाउथि्उ हाेला

  • @harikadel8495
    @harikadel8495 2 ปีที่แล้ว

    chanal ko comment पढ्नु भको छ भने अब चाहिँ नेपालकै सबै भन्दा गरिब को हुनु हुन्छ उहाको video बनाउनु पर्यो यो कुनै नयाँ हुने छ हजुर को chanal मा

  • @Mane-is8wg
    @Mane-is8wg 6 ปีที่แล้ว +8

    IT IS PEOPLE NOT PERSON. FIX YOUR GRAMMAR

  • @sonyshrestha8121
    @sonyshrestha8121 4 ปีที่แล้ว

    धनि भयर के गरेको छन्। गरिबको सब पैसा ले नै धनि भाको। अब गरिबको नी राख्नु पर्छ

  • @manojrai3969
    @manojrai3969 5 ปีที่แล้ว

    Ma pani xu hoii nepal ko no.1

  • @minbahadur9000
    @minbahadur9000 2 ปีที่แล้ว

    Sir please ye video liyera aunu ki Jun bela yo world ma Newton bhanda pni Thulo scientist jo Nepal ma thiyo jo Newton le bhanda pni kai years pahilo Gravitational ko khoji gari sakeko thiyo ra purai would ma sabai bhanda Thulo laibiary jo ahile Landon ma cha ni Lenin laibiary (tyo bhanda pni Thulo liabiary Pahilo ko jawana ma Nepal Ma thiyo ) please 🥺 esto video leyera aaunu
    Esto video de khaunu parcha jasle Hamro Nepal lai pni Chinnu parcha ki Nepal pni pahile kati agadi thiyo aru country bhanda 🙏🙏🙏🙏

  • @prempariyar6450
    @prempariyar6450 3 ปีที่แล้ว

    great

  • @Kamalcreation
    @Kamalcreation 3 ปีที่แล้ว

    धन भएर के गर्ने मन नै दुखि भयपछि। मन छैन भने धन ब्यर्थ छ।

  • @anishkc7359
    @anishkc7359 4 ปีที่แล้ว +1

    Moral : Make good link in Politics 😂

  • @unknown-dz1gq
    @unknown-dz1gq 4 ปีที่แล้ว +1

    bina kam ka dhani name camauna dedh ra janta saphal bnaunu prxa anipo dhani maninxa mn nvako dhanko k ko uchcharn grnu waiyat

  • @preranatamang1497
    @preranatamang1497 5 ปีที่แล้ว +1

    Jati dherai dhan vayo teti dherai manxe aalxi hunxan tesaile dhani hunu ramro kura haina

  • @bhimbasnet786
    @bhimbasnet786 2 ปีที่แล้ว

    nce

  • @susmitapradhan7058
    @susmitapradhan7058 5 ปีที่แล้ว +1

    I thought Nepali People ends at core pati but it has no limit upto khrore pati omg🤭😲

  • @kumaranand4002
    @kumaranand4002 5 ปีที่แล้ว

    very nice

  • @yamrajmahar1359
    @yamrajmahar1359 6 ปีที่แล้ว +11

    croption ko paisa ho la

    • @barshabaral1723
      @barshabaral1723 6 ปีที่แล้ว +1

      Nepal ma kai garako bhaya po bhanu 😂😂😂comedy

  • @anilraut9618
    @anilraut9618 2 ปีที่แล้ว

    धनिहरु त सुनियाे गरिब हरु पनि

  • @mrmaden3059
    @mrmaden3059 5 ปีที่แล้ว +2

    yo aawaj phidim ko fm tira suneko jasto lagyo

    • @gaurabshrestha3864
      @gaurabshrestha3864 5 ปีที่แล้ว

      Sahi ho bro maile ni kaa kaa sune jasto lago 😁

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 7 หลายเดือนก่อน

    ❤❤

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 6 ปีที่แล้ว +9

    Mero baba chai 11 number ma parechha dhani ma hehe

  • @gitarai3882
    @gitarai3882 4 ปีที่แล้ว

    Dhani ta dhani vayo garibko chahi khoji garnus vagawanle dhanyabad dinu hunxa

  • @ushaalemagar9092
    @ushaalemagar9092 6 ปีที่แล้ว

    Woow 👍All