Hitaiko Maya - Neetesh Jung Kunwar (KARAOKE WITH LYRICS) | Karaoke Nepal
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- Welcome to Karaoke Nepal/Nepali Karaoke.
If you like Nepali music and love to sing in karaoke (Backing Track)then please like, share and subscribe to my channel for more karaoke videos.
Artist:-Neetesh Jung Kunwar
Official Song Link:- • Hitaiko Maya- Neetesh ...
PAID KARAOKE👇
If you want to make paid karaoke then feel free to mail us at karaokenepal99@gmail.com
We don't own any rights to the songs used in this video.
For copyright issues please directly contact us at karaokenepal99@gmail.com
©️All rights reserved to the real owner.
#karaokenepal
neetesh jung kunwar hitaiko maya karaoke with lyrics
neetesh jung kunwar hitaiko maya karaoke
neetesh jung kunwar hitaiko maya
neetesh jung kunwar
neetesh jung kunwar karaoke
hitaiko maya neetesh jung kunwar
hitaiko maya neetesh jung kunwar karaoke
hitaiko maya neetesh jung kunwar karaoke with lyrics
हितैको माया भन्न सजिलो उति जति गारो रैछ कुरा मिल्नलाई
खुशीको दियो बाल्न धैर्यको खेल समय लाग्दैन आगो निभ्नलाई
मैले जे गरेपनि तिमीलाई पुग्दैन भनि किन मार्छौ तिमी कसैको मन
आफ्नो प्राण भन्दा प्यारो कोहिले हात थामिदिए जाठा कमाई दिउला तेस्ता जाबो धन
लु है त आज चल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर
लम्किए म तिम्रै छाया तिर
हिरैले सजिएको महल पनि रित्तो लाग्छ रे मायालु बिना
अटुट यो समबन्ध नै बदलिदिने तेती विष हुन्छ झुटो बोलिमा
कर्म गर्नुछ तर सबलाई चित्त बुझाउने क्रममा आमैको इच्छा नमरोस
जति जे छ जीवनमा आत्मबल मेरो मनमा तिम्रै प्रेरणा साथमा भर हो
लु है त आज चाल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर
लम्किए म तिम्रै छाया तिर
जसरी धाम डुल्दै हिड्थे म त्यसै गरि जिउन पाम्
एक छिनलाइ बिर्सिदेर सबै काम
जिग्रीको भट्भटे पछाडी
ठुलो त भईपछ सान्तिनो गलती नि गरिएछ
अब आएर बुझियो तेसैले त माफ गरिदिनु है,
मलाई तिमी मलाई
हितैको माया भन्न सजिलो उति जति गारो रैछ कुरा मिल्नलाई
खुशीको दियो बाल्न धैर्यको खेल समय लाग्दैन आगो निभ्नलाई
लु है त आज चाल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर (लम्किए म तिम्रै छाया तिर)*2
Make sure you like share and subscribe us for more ✌️
Please make karaoke of hami hune chau sangai antya ma by bartika rai ❤
Will be uploaded soon
Make sure you like share and subscribe us for more ✌️
Next naganya maya please❤
Will be uploaded soon
Make sure you like share and subscribe us for more ✌️
Next k hunthyo hola hami sangai vayeko vaye please❤😊
Jindabaad part 2 KO karaoke chaiyo daju
Will be uploaded soon
Make sure you like share and subscribe us for more ✌️