Gothalo || गोठालो || Episode 127 || धनेले भैरेमाथि हात उठायो || Nepali Social Serial || Aug 29-2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • Paridhi Media Presents:-
    Gothalo | गोठालो | Episode 127 || धनेले भैरेमाथि हात उठायो || Nepali Social Serial || Aug 29-2024
    आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
    FEATURING ACTOR
    Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
    Child artist :
    Aarohi Karki
    Paridhi Nepal
    #Gothalo #GothaloEpisode127
    Make Up : Laxman Roka
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Cinematographer : Binod Puri
    Editor : Sandip Chaudhary
    Creative Person : Ansul Dagi
    Writer : Narayan Nepal
    Direction : Binod Pariyar
    Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
    Production Advisor: Narayan Nepal
    © Paridhi Media, 2024
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    TH-cam:- tinyurl.com/y6...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Paridhi Media. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 224

  • @ParidhiMedia
    @ParidhiMedia  15 วันที่ผ่านมา +107

    हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @aryalaayushgmp
      @aryalaayushgmp 15 วันที่ผ่านมา +17

      Akdami ramero lagxa❤

    • @HarimayaSoti
      @HarimayaSoti 15 วันที่ผ่านมา +4

      M xu

    • @Prezu-l8j
      @Prezu-l8j 15 วันที่ผ่านมา +4

      Ramro cha❤❤❤❤❤❤❤😊😊😊😊😊😊

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t 15 วันที่ผ่านมา +2

      कजिनि को लवाई चाई पडित्नि को जसतो भयो कजिनि जस्तो भको भय हुनि 😂😂

    • @laxmiprasadtiwari1379
      @laxmiprasadtiwari1379 15 วันที่ผ่านมา

      भाग 100 भन्दा पछाडि अलि गुणस्तर खस्कीदै गाको छ है

  • @nettv5621
    @nettv5621 15 วันที่ผ่านมา +19

    धने महा पशुलाई चार हात खुट्टा बाधेर पिट्नुपर्छ। अब यो धनेले महा कष्ट र दुख पाउनुपर्छ। यो महा भाते मुर्ख बुध्दिहिन लाई जिबन भर नबिर्सने सजाय दियो भने मात्र यो सिरियल हेर्न मन लाग्ने हुन्छ। नत्र यो सिरियल हेर्ने दर्शक घट्दै अवश्य जानेछ।

  • @HastaBahadur-k3r
    @HastaBahadur-k3r 15 วันที่ผ่านมา +14

    अब हेरौ बिजुली बत्ती कस्को पहल्मा आउदो रहेछ कजेनिको पहल्मा अर्थात स्यानो काजिको पहल्मा आउदो रहेछ मेरो सोचाइमा कजेनिको पहल्मा बत्ती आएको ठिक हुने थियो

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial 15 วันที่ผ่านมา +27

    को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏

  • @docterji2123
    @docterji2123 15 วันที่ผ่านมา +7

    Dherai ramro sireal xa tara sport kam xa

  • @TuphanRaskoti
    @TuphanRaskoti 15 วันที่ผ่านมา +17

    सानो काजिले चाल चलेको धने काकाले बुझ्नु भयेन। पछि गोठालो हरुले फेरि दुख पाउने भय। सानो काजिको चम्चा बनेर काम छैन। कजेनी को पछि लागे राम्रो हुन्छ पछिलाई।

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 15 วันที่ผ่านมา +14

    My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 15 วันที่ผ่านมา +7

    दामि छ गोठालो सिरेल सबैलाई शुभकामना

  • @rajarammahat8899
    @rajarammahat8899 15 วันที่ผ่านมา +43

    आहा कति राम्रो सुपर हिट गोठालो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @binitarai5863
      @binitarai5863 15 วันที่ผ่านมา +3

      YO GOTHALO SIREL ATÌNAI CHAKHPAGDO YSAILE AJHAI BRAUNU HOLA MO K B RAI BAT DHERAI DHERAI DHANYEBAD GANTOK SIKKIM

    • @jaipashupatinath6809
      @jaipashupatinath6809 15 วันที่ผ่านมา +1

      Aama. Chora. Mileka. Chan. 😅😅😅😅

  • @BirajNepali-to4if
    @BirajNepali-to4if 15 วันที่ผ่านมา +8

    मलाइ असाद्दै मन पर्ने सिरियल गोठालो

  • @IOSAGifts
    @IOSAGifts 15 วันที่ผ่านมา +5

    Paridhi Media, amazing video my guy

  • @SantoshRamjli-js5bi
    @SantoshRamjli-js5bi 15 วันที่ผ่านมา +8

    gothalo serial maila dheari man parxa ma saudai Bata aarko bhagam aajai ramro huna parxa hai sir vs sister haru ❤❤❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 15 วันที่ผ่านมา +5

    गोठालो सिरेल मनपराउने को को हुनुहुन्छ ❤❤❤❤❤❤

  • @nettv5621
    @nettv5621 15 วันที่ผ่านมา +4

    गजीनी ले भरतलाई आफ्नो महा प्यारो बनाएको हुनुपर्छ। र भरत ले धनेलाई मर्नेसम्मको गरेर पिटाई दिनु पर्छ। जहिले पनी गजिनी र भरत कै जित भएको हेर्न पावोस।

  • @Remanhh
    @Remanhh 15 วันที่ผ่านมา +17

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

    • @Ashimrai246
      @Ashimrai246 15 วันที่ผ่านมา +1

      Ok sis👌❤️

    • @aryalaayushgmp
      @aryalaayushgmp 15 วันที่ผ่านมา +1

      Ok back dinu hai😢

  • @user-to3iy7yc3d
    @user-to3iy7yc3d 15 วันที่ผ่านมา +4

    Dame cha
    Gothalo serail-;

  • @RamBhujel-uu5xb
    @RamBhujel-uu5xb 15 วันที่ผ่านมา +8

    राम्रो खेलनु भयको छ❤❤

  • @shankarkhati3946
    @shankarkhati3946 15 วันที่ผ่านมา +12

    धने ले राम्रो गरेन सनो काजी को प्यारो हुन गाउले साथी हरुलाइ लात हनो धने लाई सजये दिनु पर्छ

  • @suryaranabhat6646
    @suryaranabhat6646 15 วันที่ผ่านมา +3

    ✍️आफ्नो स्वार्थ र अवसरका लागि भ्रष्ट,पाखन्डि,नलायकहरुले सर्वसाधारणहरुलाई अन्याय,दु:ख,अशान्ति,द्वन्द,लडाइँ,झगडा गराइ रहन्छन्।त्यसैले त्यसताहरुलाई निस्वार्थ भावनाले नागरिकहरु एकजुट भइ सदाको लागि पत्तासाफ गर्नु पर्छ👍️

  • @Samirrokaya-k7d
    @Samirrokaya-k7d 15 วันที่ผ่านมา +2

    गोठालो नछुटाई हेर्ने कोको हुनुहुन्छ।❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 15 วันที่ผ่านมา +2

    आज भोलि धने बुढा लाई देख्दा साहै
    रिस उठ्छ ।पहिला तेती राम्ररी मिलेको साथी लाई हात हाल्दा साहै दुख लाग्यो ।त्यो सानो काजी पापी को पछि लाग्दा धने ले दुख पाउछ अनि मात्र थाहा हुन्छ

  • @laribarientertainment
    @laribarientertainment 15 วันที่ผ่านมา +20

    गोठालो सिरिअल लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤🎉

  • @TikaramSharma-in8zz
    @TikaramSharma-in8zz 15 วันที่ผ่านมา +3

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु

  • @mayasampangrai8740
    @mayasampangrai8740 15 วันที่ผ่านมา +3

    ❤मैले गोठालो सिरियाल कुनै भाग नछुटाई हेर्ने गर्छु गोठालो सिरियाल सारै मन पर्छ नेपाल् घर ईलाम हाल कुबेत बाट हेर्छु❤

  • @shantibaral6769
    @shantibaral6769 15 วันที่ผ่านมา +9

    गाेठालाे सिरियल मलाई धेरै
    धेरै राम्रो लाग्दछ पाेखरा देखि हेर्दैछु

  • @bhajhangkojire
    @bhajhangkojire 15 วันที่ผ่านมา +6

    स साना youtub हरु यता हजिर हुत ल चाडो भन्दा चाडो यक ले अर्को लाई साथ दिउ र मपनी सबै लै सहयोग गर्ने छु❤❤😢😢

  • @user-yo3ox3ew9u
    @user-yo3ox3ew9u 15 วันที่ผ่านมา +3

    ❤❤❤❤❤

  • @shilaraut3814
    @shilaraut3814 15 วันที่ผ่านมา +3

    🎉🎉🎉

  • @lalpertel6677
    @lalpertel6677 15 วันที่ผ่านมา +2

    अझै सम्म थिकै र राम्रो थियो हामी सबै गरीव को बेथा तर हाल जून राजनीतिक देश मा हूदै छ उस्तै भो ?
    अब देश को प्रधानमन्त्री र राणा सासन हुदैन . पहिला वेद बाहुनले मात्र अध्ययन गर्थे र देश जनता लाई खोला को वालुवा लाई घर बनाउने काम्मा प्रयोग गर्थे भने आज भोलि खोला उरालेर आएपछि वालूवा झिकन गाह्रो हुदै छ ? हो मानव ले मानव लाई हेप्ने हो भने आगो को झवाल एक दिन अवश्य हुन्छ होम गरे को जस्तै हो आगो फुँदा गाह्रो हूनछ तर बलि सके पछि विनास बनाउछ यसै कारण ता अग्नि भनिएको छ .

  • @amarlama335
    @amarlama335 15 วันที่ผ่านมา +13

    म जस्तै गोठाला सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤🎉🌹👩‍❤️‍👩💖😘👉️🙏🙏🙏

    • @aryalaayushgmp
      @aryalaayushgmp 15 วันที่ผ่านมา

      ma xu hai

    • @user-kc6cv5zi5f
      @user-kc6cv5zi5f 15 วันที่ผ่านมา

      म पनि छु नि हजुर बिराटनगर बाट

    • @chitrakarki12
      @chitrakarki12 15 วันที่ผ่านมา

      हेर्न त म पनि सधै हेर्छु अर्काले बनाको सिरियल तर आफ्नो जिन्दगी नै कस्तो खाल्को सिरियल बन्ने हो थाहा छैन,जए गरेनि हन्डर मात्र खायेको छु 😮😮

  • @user-jm1bv1uy6m
    @user-jm1bv1uy6m 13 วันที่ผ่านมา +1

    आहा कति राम्रो सिरियल गोठालो❤❤❤❤😂

  • @malikakhanal6454
    @malikakhanal6454 15 วันที่ผ่านมา +3

    Me to🎉🎉😮😮😊😊

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j 14 วันที่ผ่านมา

    बुडाेमान्छे भयेरपनि कुराैटेहुदाेरहेनछ बाइ❤️❤️

  • @Baliramdangi
    @Baliramdangi 13 วันที่ผ่านมา

    धेरै धेरै राम्रो छ गोठालो सिरियललाई यसरी नै माया गरिदिनुहोला

  • @raidiya4813
    @raidiya4813 14 วันที่ผ่านมา +1

    धने को रोल मन परेना किनकि सानो काजिले अरुवाको छोरीलाई पेट बोकाएर धनेलाइ जिम्मा लगाको बिर्से छ

  • @ishworyadav2102
    @ishworyadav2102 14 วันที่ผ่านมา

    Very nice serial varat dada very nice I like you 👍👍👍👍👌👌👌👌❤❤❤❤

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 13 วันที่ผ่านมา

    नमस कर म हेटौडा बाट मलाइ गोठालो मन परछ धने लाइ मात लागेछ ❤❤❤❤

  • @user-py4of2ci6y
    @user-py4of2ci6y 15 วันที่ผ่านมา

    ल अजै म्रो हुनुपर्छ🎉🎉🎉

  • @Baliramdangi
    @Baliramdangi 13 วันที่ผ่านมา

    धेरै धेरै राम्रो छ गोठालो सिरियललाई यसरी नै माया गरिदिनुहोला।

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw 14 วันที่ผ่านมา +1

    Next episode 127

  • @raijaan4195
    @raijaan4195 14 วันที่ผ่านมา

    याे धने के भाकाे हेर्दा साेजाे एक नम्बरकाे डारे रहेछ।

  • @user-hs7kj8mi7y
    @user-hs7kj8mi7y 15 วันที่ผ่านมา

    So very nice good luck serial ❤❤❤

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 14 วันที่ผ่านมา

    Ramrox siriyal🙏🙏❤️❤️❤️❤️😭❤️

  • @debikagiri256
    @debikagiri256 9 วันที่ผ่านมา

    My favourite serial ❤❤🙏🙏

  • @lilbahadursris9959
    @lilbahadursris9959 14 วันที่ผ่านมา

    dhane matlabi, swarthi ramro lagen

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 15 วันที่ผ่านมา

    नमस्कार सबै जना मा धेरै राम्रो छ ❤❤❤❤❤

  • @RaghuNath-ye3cc
    @RaghuNath-ye3cc 15 วันที่ผ่านมา

    Dami xa gothlo siryal❤❤

  • @LaxmiSapkota-i7z
    @LaxmiSapkota-i7z 13 วันที่ผ่านมา

    सारै राम्रो लाग्छ। यो सिरिल

  • @SalinLama-wy6bj
    @SalinLama-wy6bj 15 วันที่ผ่านมา

    ❤❤maliet derie ramro lagxa

  • @jesicamgi7626
    @jesicamgi7626 15 วันที่ผ่านมา

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍👍👍stay blessed all💐🙏

  • @user-co2td7kl7p
    @user-co2td7kl7p 15 วันที่ผ่านมา

    Nice video song yapisod suppap

  • @nareshshresth9349
    @nareshshresth9349 15 วันที่ผ่านมา

    Darai ramro xa hajaer

  • @user-hg5le3gv2d
    @user-hg5le3gv2d 15 วันที่ผ่านมา

    Ramro lakxa

  • @PappuSashankar-j7l
    @PappuSashankar-j7l 15 วันที่ผ่านมา

    nnice ❤❤❤❤❤

  • @mankumarlimbu
    @mankumarlimbu 15 วันที่ผ่านมา

    👌🌹👏👍

  • @hemsagarniraula8734
    @hemsagarniraula8734 15 วันที่ผ่านมา

    Ati ramro

  • @samsungsunu5789
    @samsungsunu5789 15 วันที่ผ่านมา

    ❤❤🎉🎉

  • @AnitaLama-sg6zl
    @AnitaLama-sg6zl 15 วันที่ผ่านมา

    Waw very nice hjr ❤❤❤

  • @kintukunwar8756
    @kintukunwar8756 13 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤

  • @anglelice6345
    @anglelice6345 15 วันที่ผ่านมา

    😍😍👍👍hk bata

  • @birbdrtamang5680
    @birbdrtamang5680 15 วันที่ผ่านมา

    गोठालो सिरियल धेरै राम्रो लाग्छ तर धने बुडालाई मन पर्न छोडे है यत उत कुरा लगाउने बास्तबिक कुरा नबुझी कस्तो घमण्ड गरेको होलान् अझै राम्रो गर्दै जानु👏❤️

  • @user-hd7cj5rt9d
    @user-hd7cj5rt9d 14 วันที่ผ่านมา

    ❤❤❤❤❤राम्रो ❤❤❤❤छ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @BhupalTamang-i9j
    @BhupalTamang-i9j 15 วันที่ผ่านมา

    Verry good varat dai❤❤

  • @binitchhetri4767
    @binitchhetri4767 15 วันที่ผ่านมา

    Sunder

  • @TaraSharama-x3o
    @TaraSharama-x3o 13 วันที่ผ่านมา

    कडा भरत दाई ♥️♥️♥️😂😂

  • @mankumarlimbu
    @mankumarlimbu 14 วันที่ผ่านมา

    👍👏🌹👌

  • @user-px6th4iu7e
    @user-px6th4iu7e 15 วันที่ผ่านมา

    ❤❤🎉🎉🎉❤❤

  • @KanchiMayatamang-oc5gd
    @KanchiMayatamang-oc5gd 15 วันที่ผ่านมา

    🙏🙏🙏👍👍👍🌹🌹🌹

  • @punampaudel9935
    @punampaudel9935 14 วันที่ผ่านมา

    Nice♥️♥️♥️🙏🏼🙏🏼

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 15 วันที่ผ่านมา

    💕🙏💕💕💕💕💕🙏💕

  • @HHo-ou4wk
    @HHo-ou4wk 15 วันที่ผ่านมา

    🙏🙏dhanele dogla abenay gareko ramro vaena aba dhanelae sajae denu parxa❤❤kuwait 🇰🇼 bata

  • @user-nu6fl2cj2e
    @user-nu6fl2cj2e 15 วันที่ผ่านมา

    Damixa

  • @user-ut2zr6oh4s
    @user-ut2zr6oh4s 13 วันที่ผ่านมา

    ♥️♥️🙏🙏♥️♥️👍🎉🎉

  • @lokenthapa9744
    @lokenthapa9744 15 วันที่ผ่านมา

    यो सिरियेल धेरई राम्रो छ तेयो धने पहिलेको अबस्थामा आउनु पर्छ अनि थाहा हुनछ

  • @omnarayanomnarayan4967
    @omnarayanomnarayan4967 15 วันที่ผ่านมา

    Good action

  • @mimlama8690
    @mimlama8690 15 วันที่ผ่านมา

    Very nice ❤❤❤

  • @anitasamal5337
    @anitasamal5337 15 วันที่ผ่านมา

    Nice❤❤❤❤

  • @bimaladahal7636
    @bimaladahal7636 14 วันที่ผ่านมา

    धनेकाे चै टाउकाे फुटाई दिनु पर्ने मुख हुदा हुँदै नाकले पानी पिउने धने घाेप्टे

  • @nuchheshrestha8533
    @nuchheshrestha8533 15 วันที่ผ่านมา

    ❤❤❤😢😢

  • @LaxmiAgrawal-ei6ck
    @LaxmiAgrawal-ei6ck 15 วันที่ผ่านมา

    Happy birthday

  • @BikashRj-hy7oj
    @BikashRj-hy7oj 15 วันที่ผ่านมา

    👍👍🙏🙏💐💐❤️❤️🇳🇵

  • @user-pn1lh5vw6l
    @user-pn1lh5vw6l 15 วันที่ผ่านมา

    Ahile ayera dhane dekhera ris utheu molai

  • @laxmipariyar-hb8uh
    @laxmipariyar-hb8uh 12 วันที่ผ่านมา

    म पनि सधै नछुटाई हेर्छु ❤❤❤❤

  • @AlinaRai-nk9ke
    @AlinaRai-nk9ke 15 วันที่ผ่านมา

    dhane mulale grd dirial khallo vyo

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 15 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitapariyar1181
    @sitapariyar1181 15 วันที่ผ่านมา

    Derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌

  • @user-zm4mn6dt5l
    @user-zm4mn6dt5l 15 วันที่ผ่านมา

    ❤❤😊😂😂

  • @SabinaShrestha-mx5tc
    @SabinaShrestha-mx5tc 14 วันที่ผ่านมา

    Ma kavre 🎉🎉🎉

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 15 วันที่ผ่านมา

    dhany lai dekhdai jhpad deu jsto lageu mlai ahely ayr😢😢

  • @puskarthapa8245
    @puskarthapa8245 14 วันที่ผ่านมา

    Dhane Aafulai Dosro Sankaji Samjhi Raheko Chha.

  • @Hira123-rn7mt
    @Hira123-rn7mt 15 วันที่ผ่านมา

    😮

  • @Nebishanyt766
    @Nebishanyt766 15 วันที่ผ่านมา +1

    अब भरतले सानोकाजिको शणयन्त्र र धने अरुवाको राजनिती फेरि भन्डाफोर गरेर कजेनिको हातमा बागडोर थम्याउनु पर्छ।

  • @KamalNeppal
    @KamalNeppal 15 วันที่ผ่านมา

    ❤❤❤❤ Nice gothalo sirell time ❤❤❤❤😮😊😮😊 m aUAE bat herdaixu hi😊

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 14 วันที่ผ่านมา

    अब के हुन्छ होला गोठालो मा ❤ फेरि कुन्चाइ आइमाई हो हेर्दा नीकै बट्टारिएकी जस्ती छ त😂

  • @Ashimrai246
    @Ashimrai246 15 วันที่ผ่านมา +3

    मलाई सपोर्ट गर्नु मनि गर्ने छु गाइज ❤️👌

    • @aryalaayushgmp
      @aryalaayushgmp 15 วันที่ผ่านมา +1

      Ok mali panne hai😢

    • @Ashimrai246
      @Ashimrai246 15 วันที่ผ่านมา

      @@aryalaayushgmp ok bro

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 15 วันที่ผ่านมา

    Wow wowदामि🎉🎉❤❤❤

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw 14 วันที่ผ่านมา +1

    Thanks you so much for 127 subscribers family

  • @DilmayaChattrai
    @DilmayaChattrai 15 วันที่ผ่านมา

    ,,wowदामि।छ❤❤❤❤❤

  • @JamunaMaharjan-s5n
    @JamunaMaharjan-s5n 11 วันที่ผ่านมา

    ❤❤😂❤❤❤❤

  • @user-ex1yi9ge9i
    @user-ex1yi9ge9i 15 วันที่ผ่านมา

    धने ले अस्ति 124 भागमा पनि भरत ले चमेली लाई छोएर सम्झाएको कुरालाई लिएर सानो काजी लाई complain गर्यो। आज को भागमा पनि धने ले भैरे माथि हात उठायो। एस्तो हुनु भएन सबै दुखी पीडित अनि तेस्तै पर्यो भने सानो काजीको कोररा पनि खाइरहने मान्छे हरु भएपछि एक अर्कामा मिल्नु पर्छ। दुश्मनी मोल्ने होइन।