मल्चिङ प्लाष्टिक, थोपा सिंचाई तथा ग्रीन हाउस जस्ता अत्याधुनिक प्रविधिको भण्डार जि सेभेन एग्रीकल्चर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024

ความคิดเห็น • 9

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +2

    यस्तो अत्यधिक बैज्ञानिक कृषि प्राणाली कार्यक्रम राष्ट्रियकरण गरियोस् र हाम्रो भाेजपुर जिल्लामा पनि अअतिरिक्त स्वागत गर्दछौं छिटोभन्दा छिटो प्रत्येक स्थानीय तहको गाउँ गाउँमा हजुरहरूकाे यस्तो प्राबिधि हामी किसानलाई लक्ष्यित कार्यक्रमकाे अपिल गर्दछौं भाेजपुर षडानन्द नगरपालिका झ्याँपाेखरि देउराली साबिक गाउँ बिकास समेती बाट ।हामी किसानले बुझ्ने गाउँले भाषामा राम्रोसँग यसको कार्यक्रम बाट शिक्षाको अनुरोध गर्दछौं हामीलाई पनि सम्झनुहाेस कृषिको सम्भावनाको खानि भएको ठाउँ भाेजपुर बाट ध्यानाकर्षण छ मिडिया बाट हजुरको सम्पूर्ण टिमलाई चितावाेन जिल्लामा बस्नुभएकाे सर हजुरलाई हार्दिक नमन र अभिबादन छ।यो सिस्टम हामीलाई अत्यन्तै राम्रो र भरपर्दाे माध्यम लाग्यो सर मिडियालाई लाखौंलाख नमन गर्दछौं मिडियाले पहलमा हामी सम्म ल्याउने सहयोगी भूमिकामा अाभारि छाैँ

  • @rajanghimire7913
    @rajanghimire7913 4 ปีที่แล้ว +1

    कृषि यान्तृकरन बनायेर देखाउनु पर्यो उटुबमा पनि येस्तो कुरा त मलाई पनि गर्न आउँछ

  • @harimainali7239
    @harimainali7239 4 ปีที่แล้ว +2

    Phone namber dinu sir

  • @alijagurung2995
    @alijagurung2995 4 ปีที่แล้ว +1

    Dram toiltma ani paip luga sukaune vado vayo gaun gharma

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +1

    भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद तर खर्च कति लाग्छ स्पष्ट भएन हल्का जानकारी पाए आभारी हुने थिए

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 4 ปีที่แล้ว

      @namaste enews कुन ठाउँमा होला हजुर ठेगाना ....हाल दुबई बाट

  • @천조도우미
    @천조도우미 4 ปีที่แล้ว +1

    Ko ko pit ko per kg kati parxa sir

  • @mangallama8755
    @mangallama8755 ปีที่แล้ว

    Contact nomber please sir