#goatfarming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • गाउँलाई ,गाउँ जस्तै बनाउन गरीएको हाम्रो सानो प्रयास हो। अबको १० बर्ष टिक्न सके यो संघर्ष मिहेनतले सार्थकता पाउँछ भन्ने कुरामा आशा बाढी छौँ। गाउँमा अर्गानिक उत्पादनहरु भईराख्नु पर्दछ।सँग सँगै गाउँका उत्पादनहरु क्यासमा कन्भर्ट गर्न सकियो भने फिलिममा भनिए जस्तै राईमाईलाहरु गाउँमा आएको सुविधाले सामन्य जिवन स्तर जिउन त्यति मर्कामा नपर्लान।
    अर्को कुरा धेरै राईमाईला,जेठा,साईला,काईला,कान्छाहरु गाउँ बस्ने वातावरण अब आम युवाले गरे मात्र सम्भव छ।

ความคิดเห็น • 4

  • @kiwangchaasumchaurasebrothers
    @kiwangchaasumchaurasebrothers 6 วันที่ผ่านมา +1

  • @tarabhujel2405
    @tarabhujel2405 หลายเดือนก่อน +1

    Dherai ramro kun thau ho yo.hamro purba jasto lagyo.

    • @Mr.raduhang
      @Mr.raduhang  19 วันที่ผ่านมา

      Okhaldhunga ho hjur.

  • @Mr.raduhang
    @Mr.raduhang  หลายเดือนก่อน

    th-cam.com/video/t8yHruar6yc/w-d-xo.htmlsi=6hruR_T_S_ugLJNQ