वरिष्ठ अधिवक्तामाथिको आक्रमण निन्दनीय भएको भन्दै कारवाहीको माग || Dinesh Tripathi ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 39

  • @rojilama4798
    @rojilama4798 13 ชั่วโมงที่ผ่านมา +11

    सहि कर्म गरे कुनै पार्टीका मान्छे बाट पनि हमला हुदैन गलत कर्म गरे पार्टी को मान्छेले होइन सम्पुर्ण नेपाली ले नै ठोक्नु पर्छ र ठोकिँन्छन पनि अब जन्ता निरास र उत्तेजित भै सके मार्नु र मर्नु भन्दा अरु उपाए नरहेपछी

  • @MaheshKc-jr4re
    @MaheshKc-jr4re 10 ชั่วโมงที่ผ่านมา +4

    राम्रो काम गर्नेलाइ कसैले कुटपिटमा गर्दैन नराम्रो काम गर्नेलाइ पार्टीले हैन जनताले कुटपिट गर्छन यस्मा कुनै पार्टीलाई दोश दिन हुदैन

  • @chandradevthapamagar721
    @chandradevthapamagar721 15 ชั่วโมงที่ผ่านมา +7

    सबै वकिल न्यायाधिस एसलाइ सानो न सम्झुनु होला बेलै मा सचेत हुनु जरुरि छ

  • @MdSherbahadur
    @MdSherbahadur 11 ชั่วโมงที่ผ่านมา +3

    भ्रष्ट बचाउने निर्दोष फसाउने बिचरा हामी नेपाली हाम्रो नेपाल

  • @surendraamatya4382
    @surendraamatya4382 11 ชั่วโมงที่ผ่านมา +2

    रा स्व पा को घाँस खाने कार्यकर्ता ले आशा लाग्दो नेता रवि लाई आरोपमुक्त होइन सधैं को लागि जेल कोच्ने भयो😢😢 न नेताहरु परिपक्व छन् रिस उठ्ने😡😡😡

  • @sitaramregmi7887
    @sitaramregmi7887 15 ชั่วโมงที่ผ่านมา +5

    रासपा समर्थक सबै लठेत ग्यभार अनपढ भनेर सार्वजनिक मिडिया मा कराएर जनतालाई उत्तेजित बनाउने को ? त्यसैले कुटे होलाल

  • @naryanthakuri6526
    @naryanthakuri6526 9 ชั่วโมงที่ผ่านมา

    Sahi kura ho

  • @JM-rc5xv
    @JM-rc5xv 15 ชั่วโมงที่ผ่านมา +6

    घन्टे अपराधि ग्याङ😂😂 देस सिद्याउने भए

    • @madhavmelina3153
      @madhavmelina3153 11 ชั่วโมงที่ผ่านมา

      श्री ५ सरकार ज्यू जे मनलाई त्यही नलेखिदिनुहोला। ७० वर्षसम्म केही नभएको देश घन्टेले सिध्याएको होइन। तपाईँ जस्तै खान नपाएको भिकारी जस्तोले गर्दा यो देश कङ्गाल भएको हो। र जबसम्म यो देशमा काङ्ग्रेस एमाले र कान्तिपुर जस्ता मिडियाहरुले राज गर्छन् तबसम्म यो देशमा केही हुनेवाला छैन र नेपाली बुबाआमा तथा दाजुभाइ बहिनीहरू अब त अलिकति ख्याल गरौं है देश लुट्नसम्म लुटेकै यी लुटेरहरू कांग्रेस एमाले र कान्तिपुर १२ भाइहरुले नै हो।100%

  • @kapilgyawali764
    @kapilgyawali764 12 ชั่วโมงที่ผ่านมา +1

    Good analysis

  • @MaheshKc-jr4re
    @MaheshKc-jr4re 10 ชั่วโมงที่ผ่านมา +1

    लिलाबल्लब को विरुद्ध मुद्दा गरेर खुल्कायो तिमिहरु सबै झोलेहरु हौ

  • @manishabista2495
    @manishabista2495 22 นาทีที่ผ่านมา

    Good Dai

  • @manishabista2495
    @manishabista2495 34 นาทีที่ผ่านมา

    Om

  • @Aahan7988
    @Aahan7988 13 ชั่วโมงที่ผ่านมา +3

    हो न्याय​पालिका स्व​त​न्त्र​ हुनुप​र्छ​ हामि नि मान्छु, त​र​ स्व​त​न्त्र​ न्याय​लाय​भित्र​ राज​निति घुसाएर​ ब​ह​स​ ग​र्नु चाहिँ ठिक थियो र​ ? दिनेस​ त्रिपाठिले बिभिन्न​ मिडियामा ग​एर​ न्याय​धिस​ बिबेकहिन​ भ​यो , निर्ण​य​ ग​ल​त​ भ​यो भ​न्न​ मिल्छ​ र​ ? हो एउटा ओकिल​माथि आक्र​म​ण​ ग​ल​त​ हो त​र​ ओकिल​को भेष​मा कुनै पार्टिबाट​ प​रिचालित​ द​लाल​माथि भ​एको आक्र​म​ण​ स​हि थियो ! दिनेस​ त्रिपाठि काँग्रेस​बाट​ प​रिचालित​ द​लाल​ हो , किन​कि स्व​त​न्त्र​ ओकिल​ले अदाल​त​को निर्ण​या र​ न्याय​धिस​ माथि प्र​श्न​ उठाउदैन​ , सुईकार​ ग​र्छ​न​ , आफ्नो प​क्ष​मा फैस​ला आए त्याई न्याय​धिस​को निर्ण​य​ ठिक नाआए बिबेकहिन​ बेठिक !!!!!???

  • @minakarki3672
    @minakarki3672 11 ชั่วโมงที่ผ่านมา

    right

  • @debrajrai7263
    @debrajrai7263 11 ชั่วโมงที่ผ่านมา +1

    Hehahahaha मेरो देश

  • @ShyamTamang-i1g
    @ShyamTamang-i1g 12 ชั่วโมงที่ผ่านมา +1

    खाेईत लेरउनु भकाे अाज समा के गरदै बसनु भायाे

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 10 ชั่วโมงที่ผ่านมา

    गालिगलौ नगरौ कुरा बुझ्ने चिन्तन मनन गरौ

  • @PremKarki-j8f
    @PremKarki-j8f 13 ชั่วโมงที่ผ่านมา +2

    देश र जनताको पक्षमा लड्ने बरिस्ट अधिबक्ता दिनेश त्रिरपाठी ज्यु माथि भएको जिम्मा राष्टिय सोतन्त्र पाटी ले लिनु प्रछ यो सुनोयोजित हमला हो ती युटुबर हरुलाई पनि कानुनी दायर मा लिनु प्रछ युटुबर हरुले रोके पछी हमला भाको छ यो सबै मिलेमतो मा भएको हमला हो

    • @premdhital6745
      @premdhital6745 12 ชั่วโมงที่ผ่านมา

      congress parti ko hali ho wokil vayeko vaya adalat ma wokalat garne ho radio tv ma gayera congress ko parbakta jasto bhasan dine hoina

    • @MaheshKc-jr4re
      @MaheshKc-jr4re 10 ชั่วโมงที่ผ่านมา

      तेरो बाउले भनेको

  • @mera4354
    @mera4354 13 ชั่วโมงที่ผ่านมา

    Dherai sikauna pardaina Janta lai thax ko kasto.pidit pidit vandai tripati ko bakhan

  • @Sangarshakoyatra
    @Sangarshakoyatra 12 ชั่วโมงที่ผ่านมา

    Yo pani yamaleko jhole rahex

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 11 ชั่วโมงที่ผ่านมา

    Sobita gamtau kaha cha kena naboleyko sharam charam xhina

  • @LaxmanRokaMagar-z8j
    @LaxmanRokaMagar-z8j 10 ชั่วโมงที่ผ่านมา

    Mug time haru chor hau Yadi karabai garxa vani sop lae gar Oni Bala nepali janta Santi hunxa na mug Aru lae Yak din mae Rehae garxa ko ho ra Dinisha tirapati janta Vanda thulo kohi hoina

  • @mrbhupen7332
    @mrbhupen7332 15 ชั่วโมงที่ผ่านมา

    K ko royilo ho kutnu parnay manxe lai choko pani xaina kina hola yetiko Roylo?

  • @axlrose4644
    @axlrose4644 9 ชั่วโมงที่ผ่านมา

    Tirpathi aauta plan A , B , C ko hishsa ho. Ra Npl bar association Ra Thamel KO Bar farak chaina

  • @morning8026
    @morning8026 13 ชั่วโมงที่ผ่านมา

    🔕🔕🔕🔕