सागर को कुरा अनि उनि को भिजन मा म सहमत छु।। म जन्मजात कालो काङ्ग्रेस हो अनि ग्र्याजुयट पनि।। म सागर को पछि लागेर देश को लागी केहि गर्न तयार छु।। म जस्तै हजुर हरु पनि तयार हुनुन्छ भनी थम्स अप गर्नु होला।।
हो हाम्रो देश नेपाल मा शागर ढकाल ,रबि लामिछाने ,शिताराम कटेल जस्ता छोराको खाचो छ ।नेपाली अामा को लागि। नेपाली अामा सपूत यहाँ हरू जस्ता छोराको परखाईमा रूदै रूदै बसेकि छन्।
सागर ढकाल is one the of best leader for nepalese people....हामी मार्सबाद नेनिनबाद को सिद्धान्त लिन्छौ म चाहन्छु हामीले यस्तो एष्ट्रा काम गर्नु पर्यो जुन सिद्धान्त बाट बिश्वले केही पाठ सिकोस I'm I right.
सागर ढकाल ब्रो को passion ,capable लाई म सलाम गर्छु। हो आज हामी ले सागर ढकाल ब्रो ले सोछे जस्तै सोच जोस जागर मन वचन कर्म ले लाग्ने हो भने 10 बर्षमा देस ले पुरै मुहार फेर्छ। हामी नेपाल लाई स्वीजरल्याण्ड बनाउछौ भनेर भन्दै नौ हामी यो स्वास्त नेपाल लाई फेरि कृयट गर्छौ। बनाउछौ हामी सङ्ग स्रोत छ जोस छ जागर छ सीप पनि थोरै साधन जुटाउनु पर्छ। त्यस पछी साधन आफै पनि बनाउन सकिन्छ। जति पनि सागर ढकाल को विपक्ष मा उत्रेका छन तिनीहरु कही न कही कतै न कतै कुनै न कुनै पार्टी सङ्ग आवद्ध छन। कतीका बिना परिश्रम घर को चुलो बलेको होला। कति को बिजिनेस चलेको होला। कति मोज मस्तीमा रमेको होला त्यसैले पार्टी का नेतालाई गाली गर्दा उस्को बिरुद्दमा उठेको छ। तर त्यस्तो हैन साथीहरु अब हामीले ठन्डा दिमाग ले सोच्नु पर्छ। देसको लागि सोच्नु पर्दछ। देस डुबिसस्यो कसरी हो बनाउने त्यो सोच्नु पर्छ। देस रहे त तिमीहरु नेताको झोले बनेर दुनियाँ लाई ठगेर , ढाटेर, चोरेर मारेर, बलात्कार गरेर खान्छौ। जब देस नै नभए पछी तिमिहरु को रजाइ पनि सकिन्छ। त्यसैके एक चोटि सोच सबैले मन ले हृदय ले अनि अन्याएको,अराजकता को अस्थिरताको बिरुद्दमा लाग । जुन पार्टी मा लागे पनी पार्टी छोड्देउ एउटा भिजन बोक अनि निरन्तर देस बिकास मा जुट साथीहरू नत्र यी नेताहरु ल्व देस सिध्याउछन। सागर ढकाल ज्यु लाई एक छोटी फेरि सलाम आजको युवाको भिजन सबै को यस्तै हुनु पर्दछ।
बदाइ छ तपाईं लाई मेरो तर्फबाट साचो कुरा सबै लाई तितो लाग्छ गलत नेचर बोकेका मानिसहरु लाई यो कुरा पच्दैन तेसैले अन्य बगबास कमेन्ट् बिरोध आउनु कुनै नौलो कुरा होइन धन्यबाद
मेरो एउटा अनुसन्धान अनुसार नेपाल मात्र एस्तो एउटा देस हो जहाँ कसैले नौलो कम गर्न खोज्यो भने उसलाई गाली गर्ने, होचायौने, तल पर्ने, पागल भन्ने आदि इत्यादी | किन के हाम्रो देस मा मात्रै किन एस्तो कैले हामी नेपाली ले शान्त संग जिदगी जिउने कैले नेपाली जनता एक भएको हेर्न पाइने हो खै सबै जना येसरी गाली गर्नु भन्दा पैला आफुले ऐले सम्म के गरेको छु त्यो कैले सोच्ने खाली अरु लाइ गाली गरेर जिन्दगि जियून सकिन्छ र ??? किन जात को बिसयेमा झगडा निम्त्याउछौ जैले पनि हामी नेपाली सबै एक भएर बस्न सक्किन न र ??? हामी संग क छैन र ???भएको जे जति छ तेसै मा रमौन किन सक्दईनौ हामी नेपाली | नेपाली को पहिचान येही हो त ???? कैले बुज्ने खै ??? कैले सोच्ने खै ??? कैले गर्ने खै ??? कैले अगि बढ्ने खै जैले पछाडी मात्रै किन ??? अब पनि नसोचे कैले त यो प्रस्न सारा नेपाली बसी लाइ!!! धन्यवाद !!!
Yes brother u r the Great...U have to come in Media....if Media wants to U take an interview ... for civics sense & awareness .... COZ.. U have a great knowledge & foresightness...!! I'm really inspired to U...! Just keep it continue ....!!!!
I would like to saluted brother... तपाईं र 24news सिधा कुरा जनता संग program चलाउने रबि लामिछाने जस्तो मान्छे 10-15जना को संख्या हाम्रो नेपाल देश मा भय भने नेपाल world को 1यक मा count हुन्छ म हाल खाडी मा 60• तापक्रम मा काम गर्छु यौटा रेस्टुरेन्ट मा मैले +2 science बाट गरेको हु both subject mathematics & biology बाट why i m here right.... cozz....of my coutry politician.... u r a great human being....u r god go ahead...we r with you...brother
Sagar pandey "Ji" you have been true inspiration and representation to all "positive and educated" Neplese Youths.We all support your views.Not only from Pulchowk engineering college but politics must be abolished from every college,school and universities . Politicians should be educated and far slighted.And the most thing i like about you is that your opinion is based on the facts and evidences e from religious,history,etc .keep it up and we support your views. And thanks to all who has given platform for him to raise his(common Neplese youth) view..👍👍👏✊✊✊
Zason Sean la solti..kina ho mukh xaadya..kp oli ko academic condition ra sagar ko condition hera na solti.. Tyo muji paakhey harulau k thaa bikaas vanyaa k ho..kaa k garda thik hunxa.. kaa k garna sakinxa vanne nai thaaxaina tiniharulai.. padyaa maanxe le sochera bolxa hau solti.. engineer padna sajilo xa vanexas.. Kati sochna parxa kati logic chaainxa.. Katti nature sanga khelna parxa..tessai hunxa vanexas.. saala
Shawn Dypx thik kura garnu vayo but yo arko solta le po majjale mukh xadyo yar mero cmnt lai man napayer....bujher cmnt garnuni manxe haru k sochxan koni
तिम्रो सबै कुरा मन पर्यो तर जुन धर्म को कुरा छ धर्म कसैको बेक्तिगत स्वार्थकोलागी यो देशमा कुनै जातीको लागि हैन जुन तपाईंले पशुपतिको कुरा गर्नु भो बाहुनको छोराको कुरा गर्नु भो क यो देशका जनता बाहुन मात्र हो जुन तपाईलाई म बाहुनको छोरा हु भन्ने अहमता जातितो को अहमता छ तेसलाई नियन्त्रणमा लियर अगाडि बढाउनुस तपाईलाई शुभकामना
Mr. Sagar Dhakal, I left Nepal, when I was 18 yrs. old....I still love my motherland....your initiative is out standing and I wish you good luck,but you have to very careful....with Nepali. the reason why? 1) Nepali politics runs by foreigners and all leaders of political parties are member of int. mafia, anything/anybody against their will, they will finish them off. 2) All highly reputed business are runs by foreigners mafia, if they want they can bring, anytime to Nepali down to on their knees. 3) most Nepali are still with in circle of ignorance. 4) most Nepali are pretenders/actors that's very danger to country and it's people...etc. Nepali always blame other, for their own mistakes, but they do not know that their own brothers (Nepali) are the mother f...kers. the most hilarious things is that for example, " rapist who rape under 18 yrs. old girl, rapist will be put to death, no country in this world forgive this case, but Nepal is safe heaven for rapist....killers, swindlers, thieves....you just name it. that's is why my brother be very careful....there were many killed in front of my eyes..... even some of them were poisoned on their food in their own kitchen.... it looks accident but it on purposed....even in elevator, class room, cafeteria....with poison gas was used,.... medically declared, " heart attack, this and that" you may think, it is impossible in Nepal.....hahahahahaahahaaah! anything, if it needed to be tested on human, they will experiment in Nepal. DO YOU KNOW THAT NEPAL IS NO.1 THAT SUPPLY HUMAN ORGANS IN THE WORLD???????? IMAGINE WHERE THIS ORGANS COMES FROM???????
२५० वर्ष देखि यता निर्माण भएको नेपालको सस्कृती पहिचानको आधार भनेको हिन्दू शास्त्र हो । जसले खस आर्यलाई बाहेक अरुलाई मान्छे नै ठान्दैन । अरु समुदायको उत्कृष्ट मूल्य मान्यता र अभ्यासलाई पनि जसरी मान्छेलाई केही नठाने जस्तै नठान्ने मात्रै होइन सिध्याउने काम गर्छ जुन २५० वर्षदेखि गर्दै आइरहेको छ । जात जातिमा उचनिच हुन्छ र त्यहिअनुसार मान सम्मान र भुमिका हुनुपर्छ भन्ने मान्यता राख्छ त्यसले । अब त्यस्तो सस्कृति, धर्म र पहिचानलाई बचाउने भनेपछि १८ औं सताब्दिको ब्राह्मण सोच र आचरणको सागर ढकालबाट खै के नै अपेक्षा गर्न सकिएला र ? राजावादी रहेछन् र पो महेन्द्रको प्रसम्सा गर्दै रबिन्द्र मिश्रलाई राम्रो भन्दा रछ्न । त्यसो भए हिन्दु धर्म सस्कृती र पहिचान बलियो भएको महेन्द्र राजा भएका बेलाचाहिँ जनताले किन दुख पाएका रे ? किन जनता गरिब भएका र भोक भोकै मर्नु पर्थ्यो रे ? देशको विकास त्यही हो ? अहिले जस्तै विदेशीलाई मागेर २/४ वटा बाटो र फ्याक्टरी खोलेको होइन महेन्द्रले ? अरु केचाही ख्यासे ?कि उनले मागेकोचाही राम्रो हो ? बरु त्यतिखेर नेपालका कति समुदायको भासा मारियो ? सस्कृती मारियो ? पहिचान मारियो ? विभेद र दमन गरियो ? हेक्का छ ? अनि अबको आधुनिक, वैग्यानिक र प्रजातान्त्रिक युगमा पनि त्यसैको वकालत गर्ने फेरि ?
अति हिन्दुबाद सोच सस्तो लोकप्रिय पाउन रास्ट्रबादको नारा पुरानो भयो येस्तो vision, मुकुन्दे प्रधानमन्त्री बन्छु र देश बनाउछु भने जस्तै हो हैट वायत Time kher gayo
suru maa jaad maa jana paryo nita,tyo aba kunai acadamic background bata baneko DEAN bhako vaye na student laai parne aasar consequences research or study garera badauthiyo... aba DEAN vako nai hawa taal maa hota, badauxa pani hawa taal maa, ani taala pani hawa taal maa... hai kati mazza?? expecting ............ plz??
धन्यबाद सागर जि हामिलाइ तपाईं जस्तो युवाको खाचो छ।म तपाईं प्रती१००%सहमत छु
सागर को कुरा अनि उनि को भिजन मा म सहमत छु।।
म जन्मजात कालो काङ्ग्रेस हो अनि ग्र्याजुयट पनि।।
म सागर को पछि लागेर देश को लागी केहि गर्न तयार छु।।
म जस्तै हजुर हरु पनि तयार हुनुन्छ भनी थम्स अप गर्नु होला।।
तपाईको महान विचारलाई सलाम ढकाल जी ।
हो यस्तै मान्छे हो नेपाल मा चाहिएको अनि मात्र देशको बिकास हुन्छ।
सागर ढकालमा चिन्तन ,बौद्धिक ,अनुशाशीत ,त्याग,गतिशील सबै गुण रहेछ ।। सो उहाँको बिचार एकदम ठिक लाग्यो
No discipline
@@कालेकुमार-फ6ढ I think you are saying yourself
सही कुरा ।धेरै जोशिला युबा तपाईलाई एक पटक सलाम हान्न मन लाग्यो। i support u.छिटो राजनीतिमाँ आएर PM हुन पर्यो
हो हाम्रो देश नेपाल मा शागर ढकाल ,रबि लामिछाने ,शिताराम कटेल जस्ता छोराको खाचो छ ।नेपाली अामा को लागि। नेपाली अामा सपूत यहाँ हरू जस्ता छोराको परखाईमा रूदै रूदै बसेकि छन्।
ramailo TV condo chatna ta gayera muji 😂😂😂 kukur ko
सागर ढकाल is one the of best leader for nepalese people....हामी मार्सबाद नेनिनबाद को सिद्धान्त लिन्छौ म चाहन्छु हामीले यस्तो एष्ट्रा काम गर्नु पर्यो जुन सिद्धान्त बाट बिश्वले केही पाठ सिकोस I'm I right.
Yo ब्रो लाई सिधै PM मा दिनु परेयो
शेर देउपा जि
Sagar Dhakal you are great. .👍👍👍do best. ..
सागर ढकाल ब्रो को passion ,capable लाई म सलाम गर्छु। हो आज हामी ले सागर ढकाल ब्रो ले सोछे जस्तै सोच जोस जागर मन वचन कर्म ले लाग्ने हो भने 10 बर्षमा देस ले पुरै मुहार फेर्छ। हामी नेपाल लाई स्वीजरल्याण्ड बनाउछौ भनेर भन्दै नौ हामी यो स्वास्त नेपाल लाई फेरि कृयट गर्छौ। बनाउछौ हामी सङ्ग स्रोत छ जोस छ जागर छ सीप पनि थोरै साधन जुटाउनु पर्छ। त्यस पछी साधन आफै पनि बनाउन सकिन्छ।
जति पनि सागर ढकाल को विपक्ष मा उत्रेका छन तिनीहरु कही न कही कतै न कतै कुनै न कुनै पार्टी सङ्ग आवद्ध छन। कतीका बिना परिश्रम घर को चुलो बलेको होला। कति को बिजिनेस चलेको होला। कति मोज मस्तीमा रमेको होला त्यसैले पार्टी का नेतालाई गाली गर्दा उस्को बिरुद्दमा उठेको छ।
तर त्यस्तो हैन साथीहरु अब हामीले ठन्डा दिमाग ले सोच्नु पर्छ। देसको लागि सोच्नु पर्दछ। देस डुबिसस्यो कसरी हो बनाउने त्यो सोच्नु पर्छ। देस रहे त तिमीहरु नेताको झोले बनेर दुनियाँ लाई ठगेर , ढाटेर, चोरेर मारेर, बलात्कार गरेर खान्छौ। जब देस नै नभए पछी तिमिहरु को रजाइ पनि सकिन्छ। त्यसैके एक चोटि सोच सबैले मन ले हृदय ले अनि अन्याएको,अराजकता को अस्थिरताको बिरुद्दमा लाग । जुन पार्टी मा लागे पनी पार्टी छोड्देउ एउटा भिजन बोक अनि निरन्तर देस बिकास मा जुट साथीहरू नत्र यी नेताहरु ल्व देस सिध्याउछन।
सागर ढकाल ज्यु लाई एक छोटी फेरि सलाम आजको युवाको भिजन सबै को यस्तै हुनु पर्दछ।
Sagar dhakal best i love your thought😍😍
Sagar dhakal and kp oli lae idol manna haru lae mero middle finger
+unsung raja yes good
Kp oli sagar dhakal lai idol namane kaslai ser bahadur lai manxau😂😂
haha samir babu. kp oli ra sagar lae idol manara basna vaya maana..its ur choice but ta jasto lae dekhara hasna man lagxa ekchoti
unsung raja hasna taw taw hasera k hune ma support garxu ni
धेरै राम्रो सोच अगाडी बढनुहोस साथ पाउनुहुने छ ! शुभकामना सागर जी काम गर्नेलाई गाली हैन ताली दिनुहोस्
I AM WITH YOU , MAY GOD GIVE YOU MORE STRENGTHS FOR ALL YOUR VISIONS WE DESPERATELY AWAITING TO SEE YOU AS A LEADER FOR OUR COUNTRY..
राम्रो बिचार। सागर ढकाल
पार्टीका चम्चाहरु नराम्रो कमेन्ट गर्नेहरु हार्दिक श्रद्धाञ्जली
badhai xa sair hajurlai dhanyabad!!
tapai khaariyara aaunus hami xau tapai ko sathma
बदाइ छ तपाईं लाई मेरो तर्फबाट साचो कुरा सबै लाई तितो लाग्छ गलत नेचर बोकेका मानिसहरु लाई यो कुरा पच्दैन तेसैले अन्य बगबास कमेन्ट् बिरोध आउनु कुनै नौलो कुरा होइन धन्यबाद
राम्रो लाग्यो तपाई को saport म पनि छु
Sagar dhakal is good human being👍
Bro please go ahead we are all with you from Dubai UAE 👏
राम्रो बिचार , बास्तबिक कुरा
अति राम्रो बिचार ......
This inspiratinal video should be seen by every nepali people....
Ya he is educated young
He is trying to change
Positive thoughts cha ya
I am with him
Veri good sagr dhakal jui 100% Right
नेपाल मा यस्तै युवा नेताहरुको खाचो छ...!✌✌✌
मान्नु पर्छ सगर जि लाई बोलिमा दम छ
मेरो support छ सागर जि
नेपाल लाई समृद्ध देख्ने सपाना हो हाम्रो
धेरै राम्रो लाग्यो भाई को कुरा
नेपालका नलायक र नाजायज सन्तान हरु होलान् Dish like गर्ने ।
गोतियार बंन्धु सागर ढकाल जी तपाई लाई मनभरीको आदरका साथमा स्वागत तथा शुभकामना छ। हाम्रो गोतीयारको तर्फ बाट।म नर ढकाल कमल बजार नगर अछाम।
Hamro desh lai yesto soch vako manche ko dherai khacho xa,,
We all need to support these kinds of ideas and visions
Jai Nepal..
Josh kafi xa good mero pani 1 support
u are great bro
सागर जि ल बधाइ छ
मेरो एउटा अनुसन्धान अनुसार नेपाल मात्र एस्तो एउटा देस हो जहाँ कसैले नौलो कम गर्न खोज्यो भने उसलाई गाली गर्ने, होचायौने, तल पर्ने, पागल भन्ने आदि इत्यादी | किन के हाम्रो देस मा मात्रै किन एस्तो कैले हामी नेपाली ले शान्त संग जिदगी जिउने कैले नेपाली जनता एक भएको हेर्न पाइने हो खै सबै जना येसरी गाली गर्नु भन्दा पैला आफुले ऐले सम्म के गरेको छु त्यो कैले सोच्ने खाली अरु लाइ गाली गरेर जिन्दगि जियून सकिन्छ र ??? किन जात को बिसयेमा झगडा निम्त्याउछौ जैले पनि हामी नेपाली सबै एक भएर बस्न सक्किन न र ??? हामी संग क छैन र ???भएको जे जति छ तेसै मा रमौन किन सक्दईनौ हामी नेपाली | नेपाली को पहिचान येही हो त ???? कैले बुज्ने खै ??? कैले सोच्ने खै ??? कैले गर्ने खै ??? कैले अगि बढ्ने खै जैले पछाडी मात्रै किन ??? अब पनि नसोचे कैले त यो प्रस्न सारा नेपाली बसी लाइ!!! धन्यवाद !!!
तपाई लाई मेरो सलाम छ ढकाल सर हजुर जस्तै देशमा जरुरी छ
सागर ढकालले शेरबहादुर देउबालाई जडिया र नियत खराब भएका व्यक्ति हुन् भने | click the link to see full video:
th-cam.com/video/PM2An5tRqfA/w-d-xo.html
यो मान्छेले केही गर्ला जस्तो छ
Good news
Ma ready xu. Please please media haru le sath Dinu hola. Ramro Manche lai support garnu hola sir haru. I really support you ekdam man bata.
धनेबाद भाई
present him as Er. Sagar Dhakal, he is the person who can lead Nepal along with his vision. We want to forget what he told in BBC.
बास्तबिकता छ हरेक शब्दमा। म पनि सागर ढकाल को पछ्यम छु।
Good sagar
hoho sahi ho I trust u I Ll support u
I like last word
हैट कति बोलेको हो धत ,,बोलेर बिकास हुनि भए नेपाल आज सन्सारकै धनि देश बन्थ्यो होला ।।
Sagar sir ko soch bichar ani himatlai mero salam chhaa
Dami xa uncle
Yes brother u r the Great...U have to come in Media....if Media wants to U take an interview ... for civics sense & awareness ....
COZ.. U have a great knowledge & foresightness...!! I'm really inspired to U...!
Just keep it continue ....!!!!
Mo lai bhanu vako ki uncle lai
ईन्जिनियर ,बाहुन ले पढने साला
देस हाम्रो हो धन्यवाद सर तपाईंको अस्पोट को मास्टर को सुभ कामना
Roshan Lama u
#IAMWITHSAGARDHAKAL
Waww Sagar Sri kati mitho kura 🙏❤️
सागर ढकाल र मुकुन्दे एउटै ।
Fully support xa hami yuba haru bata hajurlaii
I would like to saluted brother...
तपाईं र 24news सिधा कुरा जनता संग program चलाउने रबि लामिछाने जस्तो मान्छे 10-15जना को संख्या हाम्रो नेपाल देश मा भय भने नेपाल world को 1यक मा count हुन्छ
म हाल खाडी मा 60• तापक्रम मा काम गर्छु यौटा रेस्टुरेन्ट मा मैले +2 science बाट गरेको हु both subject mathematics & biology बाट
why i m here right....
cozz....of my coutry politician....
u r a great human being....u r god
go ahead...we r with you...brother
solute छ सगर ढकाल sir यस्तै मान्छेको खाचो छ देशलाई
Sai interview , good
Sagar pandey "Ji" you have been true inspiration and representation to all "positive and educated" Neplese Youths.We all support your views.Not only from Pulchowk engineering college but politics must be abolished from every college,school and universities . Politicians should be educated and far slighted.And the most thing i like about you is that your opinion is based on the facts and evidences e from religious,history,etc .keep it up and we
support your views. And thanks to all who has given platform for him to raise his(common Neplese youth) view..👍👍👏✊✊✊
कस्तो रामो सोच विचार यस्तो मान्छेको अवश्यता छ देश चलाउनलाई
good I'm with you
Vote for him
हिम्मत देखेर सलाम गर्छु।।।।
sagar dhakal jastai nepal ko neta haru vaye hamro desh pani ramro hunthyo...
Zason Sean mukh chai naxadana hau yar xi
Jitu Magaď
Zason Sean la solti..kina ho mukh xaadya..kp oli ko academic condition ra sagar ko condition hera na solti.. Tyo muji paakhey harulau k thaa bikaas vanyaa k ho..kaa k garda thik hunxa.. kaa k garna sakinxa vanne nai thaaxaina tiniharulai.. padyaa maanxe le sochera bolxa hau solti.. engineer padna sajilo xa vanexas.. Kati sochna parxa kati logic chaainxa.. Katti nature sanga khelna parxa..tessai hunxa vanexas.. saala
Shawn Dypx thik kura garnu vayo but yo arko solta le po majjale mukh xadyo yar mero cmnt lai man napayer....bujher cmnt garnuni manxe haru k sochxan koni
Zason Sean k saro abujh hau timi yar
सागर ढकाल को बिचार मलाइ मन पर्यो
aru ko 3 min ko interview 30 min ko lagxa sagar dai ko 30 min ko interview 3 min lagyo maza aayo
100% Sahi ho
राम्रो बहस राम्रो भिजन तर अब बोलेर हुदैन पहिला काम गरेर देखाउने अनि बोल्ने तेसपछी नेपाली जनता एकबद्द्द भएर लाग्नेछ्न !
vote for sagar dhakal.......best of luck sagar dhakaal
गालि गर्ने बाहेक नेपालिलाइ अरु केहि आउदैनर त्यहि भएर त नेपाल नर्कबाट माथिआउदैन।
sahi vanya ho
सगर ढकाल को हिम्मत छ तर के नपुगेको जस्तो लागेको छ
महत्त्वाकांक्षी मुला।जातीय पहिचान के हो भन्दै प्रचण्डलाई प्रश्न गर्नेले इन्जिनियरिङ बाहुनले पढ्ने रे।
Ohm Sinjalimagar malai poni chitta nabujeko kura yahi ho
Bhim kc
He will be the good politican
सागर जी धन्यवाद र सलाम छ तपाइलाई
सागर जि हजुर चै जोगिको लिंग Do जाउ ?
सागर g धर्म र राजनिती को कुरा नगर्नु हजुर लाई थाहा छैन ।
वा...सहि हो हामी हाम्रो सयौं बर्स देखिको धर्म सस्कृती हाम्रो पसुपती,चागुनारायण,वसन्तपुर,बौद्ब,लुम्बिनी स्तुपा।।।जोगाउ हो हामी जोगाउ plz plz !!!
साझा सवाल मा गरेको प्रश्न ले सबै ले मन पराएका छन् तिम्लाई .... अब धेरै चटक नपार भाइ
The Best Online TV jhat mg
यस्तो मन्छी देसमा दसओता भय अति सुन्दर
Politics must be banned in college! period!
Powerful
Sagar dakallai gali garne manxe haru sabai afai pagal hun ra party ko puchchhar hun sachcha jantale abasya samarthan garnexa
dhari ..ramro chha ajai ramro gardi janu dai ...................good luck
Can't wait to see him as our PM. WELL SAID.
yes
एकदम चीत्त बुज्दो कुरो गरयो यार...सुपर्ब...we r with u
yo manxe le desh banauxa paka 100%
अर्को दिन रेनु को बरेमा पनि बोल्नु पर्यो दाई त्यो पनि चालू रहेछिन
कुरो बुझदा मलाई मन परो
तिम्रो सबै कुरा मन पर्यो तर जुन धर्म को कुरा छ धर्म कसैको बेक्तिगत स्वार्थकोलागी यो देशमा कुनै जातीको लागि हैन जुन तपाईंले पशुपतिको कुरा गर्नु भो बाहुनको छोराको कुरा गर्नु भो क यो देशका जनता बाहुन मात्र हो जुन तपाईलाई म बाहुनको छोरा हु भन्ने अहमता जातितो को अहमता छ तेसलाई नियन्त्रणमा लियर अगाडि बढाउनुस तपाईलाई शुभकामना
तपाईं चर्चा मा आएपनि खासै देश को खोजेको युवा हैन त्यसैले उन लाई एउटा मन्दिर को पुजारी बनाएको सुवाउने मान्छे लागे मलाई
Adhikari Kapil सहमत,,,,,
तपाईको कुरामा म सहमती छु
Mr. Sagar Dhakal, I left Nepal, when I was 18 yrs. old....I still love my motherland....your initiative is out standing and I wish you good luck,but you have to very careful....with Nepali. the reason why? 1) Nepali politics runs by foreigners and all leaders of political parties are member of int. mafia, anything/anybody against their will, they will finish them off. 2) All highly reputed business are runs by foreigners mafia, if they want they can bring, anytime to Nepali down to on their knees. 3) most Nepali are still with in circle of ignorance. 4) most Nepali are pretenders/actors that's very danger to country and it's people...etc. Nepali always blame other, for their own mistakes, but they do not know that their own brothers (Nepali) are the mother f...kers. the most hilarious things is that for example, " rapist who rape under 18 yrs. old girl, rapist will be put to death, no country in this world forgive this case, but Nepal is safe heaven for rapist....killers, swindlers, thieves....you just name it. that's is why my brother be very careful....there were many killed in front of my eyes..... even some of them were poisoned on their food in their own kitchen.... it looks accident but it on purposed....even in elevator, class room, cafeteria....with poison gas was used,.... medically declared, " heart attack, this and that" you may think, it is impossible in Nepal.....hahahahahaahahaaah! anything, if it needed to be tested on human, they will experiment in Nepal. DO YOU KNOW THAT NEPAL IS NO.1 THAT SUPPLY HUMAN ORGANS IN THE WORLD???????? IMAGINE WHERE THIS ORGANS COMES FROM???????
This is need youth always
RaviPrakash Kumar Babu baaghera hudaina aau sakchau vane motherland bachaau...moneyland ma vasera motherland lai guff Dina suwaudaina...!!!!
u r right mr leon
गरेर देखाउ भनेर होइन सागर जि... धेरै खोक्यो भने कुनै न कुनै रोगको लक्षण हो।
Kosis garnu hami satha dinchhau
२५० वर्ष देखि यता निर्माण भएको नेपालको सस्कृती पहिचानको आधार भनेको हिन्दू शास्त्र हो । जसले खस आर्यलाई बाहेक अरुलाई मान्छे नै ठान्दैन । अरु समुदायको उत्कृष्ट मूल्य मान्यता र अभ्यासलाई पनि जसरी मान्छेलाई केही नठाने जस्तै नठान्ने मात्रै होइन सिध्याउने काम गर्छ जुन २५० वर्षदेखि गर्दै आइरहेको छ । जात जातिमा उचनिच हुन्छ र त्यहिअनुसार मान सम्मान र भुमिका हुनुपर्छ भन्ने मान्यता राख्छ त्यसले । अब त्यस्तो सस्कृति, धर्म र पहिचानलाई बचाउने भनेपछि १८ औं सताब्दिको ब्राह्मण सोच र आचरणको सागर ढकालबाट खै के नै अपेक्षा गर्न सकिएला र ? राजावादी रहेछन् र पो महेन्द्रको प्रसम्सा गर्दै रबिन्द्र मिश्रलाई राम्रो भन्दा रछ्न । त्यसो भए हिन्दु धर्म सस्कृती र पहिचान बलियो भएको महेन्द्र राजा भएका बेलाचाहिँ जनताले किन दुख पाएका रे ? किन जनता गरिब भएका र भोक भोकै मर्नु पर्थ्यो रे ? देशको विकास त्यही हो ? अहिले जस्तै विदेशीलाई मागेर २/४ वटा बाटो र फ्याक्टरी खोलेको होइन महेन्द्रले ? अरु केचाही ख्यासे ?कि उनले मागेकोचाही राम्रो हो ? बरु त्यतिखेर नेपालका कति समुदायको भासा मारियो ? सस्कृती मारियो ? पहिचान मारियो ? विभेद र दमन गरियो ? हेक्का छ ? अनि अबको आधुनिक, वैग्यानिक र प्रजातान्त्रिक युगमा पनि त्यसैको वकालत गर्ने फेरि ?
Bibeksheel Sajha party jindabad Congress, uml, Maoist murdabad.
म ने वि सघं को सद्स्य हो तर i love ur vision...bro
अति हिन्दुबाद सोच सस्तो लोकप्रिय पाउन रास्ट्रबादको नारा पुरानो भयो येस्तो vision, मुकुन्दे प्रधानमन्त्री बन्छु र देश बनाउछु भने जस्तै हो हैट वायत Time kher gayo
Ur good
सोचाई महान छ हजुरको ।
Ramro kam garnelai sabaile pagalnai banchhan
मन पर्यो
Hawa kura garxa , tero dean le chai 200% exam fee badhera 600 bata 1800 purauxa,, ani tala nalara mala launu ta ?
suru maa jaad maa jana paryo nita,tyo aba kunai acadamic background bata baneko DEAN bhako vaye na student laai parne aasar consequences research or study garera badauthiyo...
aba DEAN vako nai hawa taal maa hota,
badauxa pani hawa taal maa,
ani taala pani hawa taal maa...
hai kati mazza??
expecting ............
plz??
100% RIGHT
रत्नपार्कबाट चर्चामा आएको मुकुन्द घिमिरे जस्तै हावा हाहाहा
हावा पागल नै हो यार यो त बोलेर हुने भए दुनियाँ पल्टिने थियो।
Yesto lekhne manxee ta hos pagal
यो मुजी भन्दा त मुकुन्दे नै ठिक छ ।
देशको लागि राम्रो काम गर्छु भन्नुहुने देश भक्तनागरीक लाई हौसला देउ मलाइ त उहाको सोचएक्दम राम्रो लाग्यो हजुर को महान सोचलाई म सम्मान गर्छु✋✋