29 October 2024

แชร์
ฝัง

ความคิดเห็น • 9

  • @pandayking3935
    @pandayking3935 หลายเดือนก่อน

    wonderful video संगै सुमधुर म्यूजिक 🎶🎧, आमा ढोग अनी सबै मां न्यानो माया ❤🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 หลายเดือนก่อน

    मलाइ अति मन परेको गिद।।
    म हिजो राती 10 बजे देखि 12 बजे सम्म मात्र यहि गिद सुन्दै हेर्दै रिपिट गर्दै फुल भलुम मा।।
    i really lost myself on this song..
    I don't know why but i really like it...💕so i recommend to watch u out
    And hear is the result (U already use it)

  • @Pujan355
    @Pujan355 หลายเดือนก่อน +1

    Wow what a wonderful video ❤❤❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 หลายเดือนก่อน

    चाड पर्व हरु मा दसै लाई बडि फोकस मैले नगरेपनी तिज र तिहार मलाइ अति मन पर्ने पर्व हुन।।
    सबै परिबार सङै भयर तिहार नमनायको पनि हात का औला मा बर्श गनेर नपुग्ने भयछ।।
    तर सधै परिबार खुसी हुदा खुसि हुने र परिबार अघाउदा अघाउने म यस्पालिको शालझन्डी को दसै ले निकै आनन्दित बनाय झै अस्ट्रेलिया को तिहार ले पनि पक्कै आनन्दित हुन पाउनेछु भन्ने आशा राखेको छु।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 หลายเดือนก่อน

    कान्छा I Really Love your simplicity by heart .
    Respect❤❤
    मैले सरु लाई कान्छा भनेर बोलाउने गर्दछु यो सबैलाइ जानाकारी नहोला भनेर क्लियर गर्दियको छु ❤

  • @pandayking3935
    @pandayking3935 หลายเดือนก่อน

    दीदी आउनु भएछ तिहार को रौनक बड़ेछ अब तेहा पनी , बिदेस को दुःख मा पनी आमा दीदि को साथ चाड मनाऊँन पाऊनू तो सक्षमता हनु नै एक सूख जीवन हो सबै मा फेरी पनी न्यानो माया ❤🙏

  • @pandayking3935
    @pandayking3935 หลายเดือนก่อน

    सोयम्भू को अबलोकन पहिलो पल्ट दीदी सैंग सनगै म पनी हो र संदेश लाई दीदी ले काख मा हैन मैले काध मा बोके हो , क्या समय थियो तो माया भरीएको एक समजना ❤️🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 หลายเดือนก่อน

    कान्छा ले टीका नलगायको आठ बर्श भयछ मेरो त 16 बर्श नि नाघ्यो।।
    दाइ दाइ नै हुदो रहेछ भन्ने कुरा तिहार को टीका ले पनि प्रमाणित गरिदियो है🤗💕🤗

  • @bishnutiwari4839
    @bishnutiwari4839 หลายเดือนก่อน

    Kati Ramailo ho ❤❤