लाखौं लाख सलाम छ हाम्रा खेलाडी छोरीहरुलाई❤ हे पशुपति नाथ हाम्रो सम्पुर्ण खेलाडीलाई जितको शक्ति दिनु र सदा हाम्रो छोरीहरुलाई रक्क्षे गर्नु पशुपति नाथ❤🇳🇵🇳🇵🇳🇵
Congratulations and Best of Luck Final Game. AnD आजको Gol Kipper Anjana and Tim Captain Sabitra 'Samba' लगायत सम्मुर्ण खेलाडी नाना र बैनी चेलिहरुलाई हृदयबाट सलाम छ। अझ राम्रो गर्नु होला Best of Luck And Love You respect to All. Watching From England, UK🇬🇧
गेम हेर्न नपाए पनि interview भानि हेर्न आए के गर्नु काम ले गर्दा गेम नै हेर्न पाएन झन् आज Sunday किसिम चल्छ चल्यो होटल नि😓 Congratulations nepali football cheli haru best of luck final ko lagi cup hamro hunu parx😌🔥❤️
💪💪 बुद्ध र सत्य को पवित्र भुमिमा
आखिर सत्यको जित भएको छ बधाई छ नेपाली पावरफुल गोर्खाली चेलिहरु 👏👏
हो दिदी बहिनीहरुले हामी र हाम्रा देशकाे लागि गरेको योगदान हामी बटुल्न सक्दिनाै तर मेरो देशले हजुरहरू लाई जिनोस
5 लाख तिस हजार भित्र म पनि हो है हजुर❤❤❤ बधाई छ अन्जना र सबै चेली हरुलाई।
विशेष गरि शाम्बा र अन्जना राना मगरलाई स्पेसलि धन्यवाद र समग्रमा सम्पुर्ण खेलाडीलाई पनि धन्यवाद❤
गर्व छ बहिनी साम्वा र अञ्जना प्रति,साथै सम्पुर्ण खेलाडी लाई धेरै बधाई छ🎉
कान्तिपुुर टेलीभिजन बहिस्कार गर्यो जय नेपाल
आजको जित अन्जना❤❤❤
प्रीति र साबा को अती राम्रो ❤❤
साम्ब कति राम्रो साेच हजुरकाे ईन्जाेरि भयकाे साथिलाई पनि सम्जिनु भयाे हाे यहिनै हाे नेपाली चेलिकाे मानबता जित लिनु भयाे सबैले मुहारमा खुसि छाईदिनु भाेयाे अनि हामी हेर्नि अडियस काे पनि मानसम्मा लिनु भाे सदै हजुर्काे पाईला अगाडि चुमाेस हजुर हरुलाई जन्मदिनि बाबा ममिलाई बदाई छ🎉🎉❤
सगरमाथा झै अटल बिश्वास र सकरात्मक सोचका साथ मैदानमा उत्रिने योद्दाहरूको जित सुनिश्चित हुन्छ। नेपाली चेलिहरूलाई जितको अग्रीम शुभकामना 🇳🇵🇳🇵🇳🇵
लाखौं लाख सलाम छ हाम्रा खेलाडी छोरीहरुलाई❤ हे पशुपति नाथ हाम्रो सम्पुर्ण खेलाडीलाई जितको शक्ति दिनु र सदा हाम्रो छोरीहरुलाई रक्क्षे गर्नु पशुपति नाथ❤🇳🇵🇳🇵🇳🇵
बधाइ छ नेपाली महिला फुट्बल तिम्लाइ
अग्रिम शुभकामना
रेफ्री तपाईंको फल्ट तपाईको तर जित हाम्रो सत्य डगमगाउदैन जय पसुपतीनाथ बधाई नानि हरु लाइ टार्गेट फाइनल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏❤️❤️
धेरै धेरै धन्यवाद नेपाली चेली हरुलाई😍😍♥️♥️♥️फाईनल को लागि शुभकामना 👏👏👏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
बधाई छ नानी हरु लाई ❤❤❤🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद छ अनजली बाईनी र सम्बा लाई 🎉🎉🎉 नेपाली टिमलाई
बधाई छ हाम्रा खेलाडी लाई ,हामी सबै नेपालीलाई 😍😍🇳🇵💪❤️❤️💚💙🇳🇵
नेपाली चेली हरु लाई सलुट छ..साम्बा को लागि स्पेसल सलुट है
ऐतिहासिक जीतको लागि हार्दिक हार्दिक बधाई सेवा🇳🇵🙏
नाटक चै होईन।। नेपाल ले शिधै जीत को।। बात खत्तम्🙏🙏🙏🙏
K natak sale khate mukh samale rw bol ta Gaye rw khelna tha hun x Nepal le jite ko tw talai jalan hunx hai khate Nepal xhodera vhag khate
Nepali cheli team lai hridaya dekhinai big salute xa wow keep it up cheliharu 🎉🎉🎉🎉🎉
बधाई छ नेपाली चेलिहरुलाइ❤
बधाई छ नेपाली. महिला भुटबल टीमलाई जितको अग्रिम शुभकामना 💐
भुटबल हैन होला😂😂ब्रो
Congratulations and Best of Luck Final Game.
AnD आजको Gol Kipper Anjana and Tim Captain Sabitra 'Samba' लगायत सम्मुर्ण खेलाडी नाना र बैनी चेलिहरुलाई हृदयबाट सलाम छ।
अझ राम्रो गर्नु होला
Best of Luck And Love You respect to All.
Watching From England, UK🇬🇧
बधाई चेलिहरु तर सेलिब्रेसन अलि बढि भयो घाइते खुट्टाको सिघ्र स्वास्थ्य लाभको कामना फाइनलमा जित्नुपर्छ❤
धेरै धेरै बदाइ छ हाम्रो नेपाल को चेलीहरु लाइ यसरी नै अगाडी बडेको हेर्न पाउँ जय नेपाल🇳🇵⭐
बधाइ छ नेपाली छाेरी बुहारी टीम लाई
प्रीतिको पास र साम्बाको गोल बबाल ❤🙏
Pirtttyiko passss babababalll shambhako gopalll vgwannn damiii
अब फाइनलमा अन्जना हुनुपर्छ है किपर❤
😍आजको हिरो साम्बा @ अन्जाना❤
We all nepalis are soport you guys we loves you ❤❤
Congratulations Nepal 🇳🇵 team really good jobs ❤❤❤❤🎉🎉🎉🎉
Fully energetic play after the discusion 🎉🎉 miss samba you make a proud forall of the nepalease people🎉🎉🎉
त्यतिकै अञ्जना को नं मागेको रैनछन् भाइ हरु ले ❤🎉
बधाई छ नेपाली टिमलाई
Congratulations Nepal chheli❤🇳🇵🌹💞
सम्पु!नेपाली चेली खेलाडीहरुलाई हार्दिक बधाई तथा फाइनलमा जितको लागि शुभकामना🌹❤️
Congratulations team Nepal ❤❤❤🎉🎉🎉
maile lekhne comment pani xain चेली तिमी महान हो❤❤❤😊
जे होस् मन जित्यौ बैनी हरु अझै प्रगतिको शुभकामना
Thank you Chelis for bringing the happiness in us. Proude of you. Froud of entire team.
सम्मान छ प्यारी बहिनिहरुलाइ❤
Congratulations Nepal times ❤❤❤❤❤❤
Congratulations Nepal&nepali woman team
म त साम्भा ❤र पिर्ती र अन्जना को big fan ho ❤❤❤ i love this all toli
धेरै धेरै बधाई नेपाली चेलीहरूलाई ❤
गेम हेर्न नपाए पनि interview भानि हेर्न आए के गर्नु काम ले गर्दा गेम नै हेर्न पाएन झन् आज Sunday किसिम चल्छ चल्यो होटल नि😓
Congratulations nepali football cheli haru best of luck final ko lagi cup hamro hunu parx😌🔥❤️
हार्दिक बधाई छ चेलिहरु लाई फाइनल खेल को लागी जितको अग्रिम शुभकामना 🇳🇵🌹🌺
नेपालको सान हरु❤❤❤
मनैबाट गाैरव बढाउन सफल हाम्रो नेपाली चेली 🇳🇵🇳🇵🙏
सलुट छ बुनु हरु जय नेपाल❤❤❤
अति खुसी अति खुसी खुसीका आँसु आए 😍😍🇳🇵❤️💚💙💪हाम्रो देशको हिरोहरु 🇳🇵❤️💚💙😍💪
Congratulation whole Nepali woman team n supporters ♥️Proud to be Nepali 🇳🇵you guyz are amazing , let’s Rock🇳🇵cheers from chile 🇨🇱
Congrats gorkhali cheli jai Nepal 🎉🎉🎉
congratulations 🎉 nepali team❤
Good role keep it up continue ..Guys
हार्दिक बधाई keep it up🎉🎉🎉🎉🎉🎉🎉
Cheli haru prati Hardik badhae shathae chokho maya❤
good job all of you.
Salute Nepali Cheliharu ❤❤❤❤❤
जित सत्य को भयो🙏🙏🙏🙏
बधाई छ हाम्रो देशको सान अरुलाई
नेपालको खेलाडि भध्यै मन परेको भनेको केटाहरुको भन्दा ता चेलिहरुको राम्रो खत्र लाग्छ अग्रिम जितको शुभोकामन चेलिहरुलाई😊😊😊😊😊😊😊😊😊😊😊
Congratulations team Nepal ❤❤❤ dherqii khusi xu ma aaj❤❤❤❤❤❤❤
बधाई छ पियारी बहिनी अल तिम्लाई
Congratulations Nepal ❤❤❤❤
Badhaei xa hami sab Nepali❤🇳🇵🇳🇵Anjana bhine lae lovely 🌹🌹 samba
बधाई छ नेपाल हार नमानी खेलेर धोतीलाई हराएकोमा❤❤❤😊🙏🔥🇳🇵
Congratulations 🎉🎉🎉🎉 Nepal team ❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤ सबै टिम लाई जितको कामान छ
Gooood 😊😊jai nepal😊😊
Congratulations Nepal team ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Proud moments🇳🇵🇳🇵❤️❤️jay nepal
Congratulations Nepali Cheli 🇳🇵🇳🇵
Big big 🎉congratulations team 🇳🇵 nepal
Im just crying looking at them🙏🙏🙏🙏
pride of our nation
बधाई छ नेपाली महिला खेलाडी टिम लाई
Jay nepal ❤❤
Congratulations 👏👏👏👏👏👏👏👏❤❤❤ nepali cheli
We proud of you all nepal women team❤❤❤..congress ❤❤❤
Salamx sabai kheladi cheli harulai
sambha rahunjel last minet samma pani aasha varosha garna sakinxa
जय मेरो नेपाल
❤❤❤❤❤म बहिर बाट बधाई छ चेलिहरु
❤❤❤❤❤❤❤❤sabitra nepal womean football team ko hira ho ❤❤❤❤❤❤❤❤❤ jay nepal
साबित्रा दिदी को बोली नै मीठो के ❤❤❤❤🙏
B
Nice nepali cheli haru lai
oe साम्बा भनेको हाम्रो नेपाल को खम्बा सबै 🙏गरौ
i love women nepali team....
Well done to all nepali football players my diamond salute to you all
Gud luck big congratulations Nepali cheliharu jay nepal jay Nepali women's football team
❤🎉❤🎉❤❤ very good 👍
Congratulations nepal🎉🎉
Huge congratulations to entire Nepali women Football team.🎉
i love you samba bahini❤️❤️❤️
साम्बा प्रीती र सबिता भए पछि जित पक्का ।
Anjana rana magar 😊😊❤❤❤
Congratulations ❤❤❤❤
रेखालाई चही कुस्टी खेल्न पठाउनु पर्यौ, उनी फूटबल खेल्दिनन झन्दै दुबाए ..
congaratuletion and be ready for fainal game