मेयर बगडियाले के भन्नुभयो हिन्दू स्वयंसेवक संघ को कार्यक्रममा ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • २०८१ साल भदौ ९ गते आइतबारका दिन हिन्दू स्वयम् सेवक सङ्घ नेपालद्वारा रङ्गेली नगरपालिका वाडा नम्बर ४ चोपडाहाको सन्तुमत सतसङ मन्दिरमा आयोजित गुरु दक्षिणा समर्पण कार्यक्रममा हिन्दु स्वयम सेवक सङ्घ नेपालले गर्दै आएको कार्य प्रति प्रशंसा व्यक्त गर्दै मन्तव्य दिनुभएको छ। उहाँले म हिन्दू हो। हिन्दू धर्म मान्छु र हिन्दू धर्मको संरक्षण गर्नु हामी सबैको दायित्व हो। भनेर सबैलाई एकजुट भएर अगाडि बढ्न पनि आह्वान गर्नुभएको छ।#iamhindu #hinduswyamsevaksanghnepal #हिन्दुस्वयंसेवकसंघनेपाल #hss #hindu #hindudharma #hinduism #hindutva

ความคิดเห็น • 1