100% GooD Preaching.यो बिषयको ब्यख्या ,विश्लेषण वा खण्डण 100% बाइबलसमत छ।हामीलाई परमेसोरले उहाँको महान बचनको रहस्यहरुलाई बुझ्नको लागि असल समझ ,बिबेक र ज्ञान बुद्धि दिनुभएको छ,त्यो ज्ञानले बाइबलको रहस्यमय सबै बिषयहरुलाइ चौतर्फि रुपले बुझ्न सक्नुपर्छ वा उहाँको आत्माको अगुवाइमा बुझ्न कोसिस गर्नुपर्छ।सबै कुराहरुभन्दा माथि परमेसोर नै हुनुहुन्छ तर अरु सबै कुराहरुलाई उहाँले आफ्नो शक्ति र सर्बोच्च कामहरु प्रकट गर्नको निम्ति माध्यमको रुपमा प्रयोगमा ल्याउनु भएको छ।हामिले सबै कुराहरुलाई पबित्र आत्माको अगुवाइद्वारा बुझ्न प्रयत्न गर्नुपर्छ।औषधि प्रयोग गर्नुपर्छ भन्नुको मतलब परमेसोरभन्दा औषधि ठुलो हो र औषधिले निको पार्छ भने प्रभुमा किन बिस्वास गर्ने भन्ने तर्क बितर्कमा मुछिनुभन्दा यसलाई हामिले यसरी बुझ्नुपर्छ कि निको पार्ने नपार्ने परमेसोरको इच्छा र योजनामा भर पर्छ तर औषधि भनेको एउटा निको पार्नलाई प्रयोग गरिने माध्यम मात्रै हो।हामिले औषधिलाइ बिस्वास गरेर खाँदैनौ तर परमेसोरमा आशा र बिस्वास गरि प्रार्थना र निवेदनकासाथ औषधि प्रयोग गर्नुपर्छ।औषधि प्रयोग गर्नुको मतलब प्रभु येशुमा अबिस्वास गर्नु हो भनेर बुझ्नु पनि ठुलो गल्ति हो।हाम्रो बिस्वास र आशा भरो पुर्णरुपले उहाँमा छ तर निको हुनलाई उहाँले दिनुभएको माध्यमहरु उहाँमा भरोसा राखि खाँदा हामिलाइ आत्मा सन्तुष्टि र शान्ति अनि सान्त्वनाको अगुवाइ आउँदछ।यी सारा बिषयहरु हाम्रो मानबिय बिचारले वुझ्न खोज्नुभन्दा उहाँको आत्मिक रहस्यमय शक्तिको अगुवाइद्वारा बुझ्न कोसिस गर्योँ भने हामी आत्मिक जिबनमा 100% सफल हुनेछौं । हामिले शारिरिक कुराहरुभन्दा बढि आत्मिक लाभको बिषयमा प्रोत्सहित हुनु जरुरि छ कारण सारिरिक जीवन भनेको केही बर्षको लागि हो भने आत्मिक जिबनचाहिँ अजम्भरिको लागि हो । यसको मतलब शारिरिक जिबनलाइ बेवास्ता गरेर आत्मा आत्मा भन्दै हिडिरहनुपर्छ भन्ने बिषय पनि होइन ।मैले भनिसकेँ कि हामिले जिबनबारे परमेसोरको आत्मिक रहस्यमय शक्तिको अगुवाइद्वारा बुझ्नुपर्छ ।हाम्रो आदर्णिय बक्ताद्वारा भएको बाइबलिय तरिकाको ब्यख्या विश्लेषण मलाई साह्रै मन परेउ र म मात्रै नभएर हामी आम बिस्वासिहरुले यश तरिकाले बुझ्नु नितान्त आबश्यक छ । समग्रमा उनै त्रियक परमेसोरलाइ धन्यबाद होस् र बक्ताज्युलाइ परमेसोरले अझै आशिषहरु दिनुभएको होस् ।आमेन
Neeta bahini tapai le pani surumai vool garnuvo tyo ho Jai Masih vannu. Yo programko bisayanai sudharbadi Bible ho vaney Masih vaneko UDDARKARTA ho tyo jopani hunu sakchha. Teskaran Yesunai uddarkarta hunuhunchha vani spasta avibadan garda JAI YESU MASIH vannu paryo. Arko kura, tapaiko prashna Christian dulahi le bibahama seto poshak wa maranma kalo poshak euta bisesh karyako chinah ho tyo western culture ho. Nepal ma pabitra Rato lai manchha ra seto chai aafantako mrityu huda shok ko chinah ho. Nepali ho vaney dulahile rato poshak launu oochit. Testai bibahit nari le sindur launu potemala wa authi launupani chinah ho tyo culture Nepali Christian haruma kayam hunu parchha, western culture laadnu hudaina. Testai Nepalma dherai Mandali haru le Dashai Tiharma biswasiharulI ookta chaad namanoss vanera anek karyakram haruko nihuma afnai achristiya aafanta haru dekhi allagg rakhnu tthik hoina. Yesuko 2nd agya ho 'afulai jastai arulaipani prem gara'. vannuvo tara aadhunik Protestant Guru haru le chai biswasi harulai aafnaibata allagg rakhnu kosish garchha. Luga jastai TIKA euta biseshta ko chinah ho Dashai lai Christian haru le paariwarik, saanskritik hisab le aafuvanda thuloko aashirbad ko chinah nidharma TIKA launu pariwar sanga ghanista sambandha kayam garnu ho testai Tiharko Bhai Tika ma chelibeti ko aasish ho. Giri sir ko kura dherai mn paryo, yedi sanskriti ra jaatiya parampara ma Christiya sikchha lagyo vaney ajha chhitto biswasi haruko sankhya bridhi hunchha. Bideshi Pracharak harule sthaniya sanskriti ra parampara apnaunuko satta afule bideshma je garthyo tehi ladeko le Pastor haru le western culture nai Christian culture ho vanne vool sikchha deko chha tyo sudharnu jaruri chha.
जयमसिह-!वचन सहि तरिकाले अर्थ लाउन प्रचार गर्न सकिन्न भने गलत तरिकाले प्रचार नगर्नुहोस् अर्थ नलाउनुस ! यस्को अर्थ म जान्ने मन्छे हु भन्न खोजेको हैन यत्रौ टेलिभिजन बाट प्रचार गर्दा अलि धेरै कुरामा ध्यान दिनु होला ! तपाइ एकजनाको गलत अर्थ र गलत प्रचार ले हजारौ बिस्वासी लाई नर्कको बाटो लिन सक्छ !बचनले भन्द छ तिमीहरू धेरै जना शिक्षक बन्न चहान्छौ तर तिमिहरुको न्याय अझै कठोर हुनेछ ! तेस्मा पनि बाइबल सुधारक शिक्षक हु भन्नू हुन्छ ! तपाईले वचन छोड्न पनि पाउनु हुन्छ जोडना पनि पाउनु हुन्न बचन जोडने र छोडने अधिकार यो पृथ्वीमा कसैलाई छैन ! प्राथन र औषधि गर्नु पर्छ ठिकै हो तर हजुर शिक्षक मान्छे कुन किताबको कुन कुन अध्याय र कुन वचन अनुसार औषधि गर्ने कुन किताबको कुन अध्यायर कुन वचन अनुसार प्रार्थन गर्ने त्यो बुझाउने पनि त शिक्षकको कर्तव्य होला ? अनि हजुरको एम्बुलेन्स नर्स औसधिको जो अर्थ लाउन र उदाहरण दिन खोज्नु भाको छ त्यो त झन भनी सकिन्न ! मान्छेको थुक पनि औसधि परमेसोरको हृदय भाको मान्छेले उहबाट आयको धार्मिता देखायर एउटा मान्छे लाई सहयोग गर्दा डाक्ट घोडामा बसल्दैमा घोडा लाई एम्बुलेन्स ! तपाई त कसैले बाइबल लाई बिगार्न खोजे गलत अर्थ लाय तेसलाई खन्डन गर्ने र तेस्को सहि अर्थ लाउने बाइबल सुधारक शिक्षक हुनुहुन्छ तेसैले तपाईम धेरै जिम्मेवारी छ ख्याल ठट्टा जस्तै सोचेर प्रचार गर्नु उचित हैन ! अनि हजुरको बोलाइको सैलिले पनि बुझाउछ ! तपाई कुनै राजनीति गर्ने नेता मन्त्री हैन जे बोल्न मन लाग्यो बोल्दिने ! वचन ले धेरै ठाउमा भनेको छ दाऊदको पुत्र येशु भनेर के अब येशु दाऊद राजाको पुत्र हो भनिदिने ? अनि येशु गधाम बसेर आउँदा दऊदको पुत्रको होसन्ना भनियको छ तेसलाई दाऊदको छोरा एम्बुलेन्समा आयका हुन भन्ने हो त? यदि आफ्नु गल्ती भयको मौसुस भय सुधार गर्नु होला ! मेरो गल्ती भय क्षेमा गरिदिनु होला! अनि कार्यक्रम प्रस्तोता दिदी/बहिनी हजुर प्रश्न सोध्ने ब्याक्तिको पनि धेरै महत्व छ कसैले पनि बचनको गलत अर्थ लाउन खिज्यो भने हजुरले पनि यस्को खन्डन गर्नु पर्छ कुन किताबको कहाँ लेखियको छ भनेर सोध्नु पर्छ! र तपाइले पनि गलत अर्थ लाउने लाई भन्न सक्नु पर्छ कि यो गकत हो यो वचन म यस्तो लेखियको छ भनेर वचन देखाउनु पर्छ! म जान्ने भयर भनेको नसोच्नु होला पोप्लिक मिडिया हो एक जनाको गलत प्रचार बेअर्थले धेरै लाई खराब बाटो तिर धकेल्न सक्छ तेसैले धेरै कुराम होसियारका साथ काम गर्नु होला! गुड न्युज टेलिभिजन लाई परमेसोरले धेरै आशिष दिनुभयको होस धन्यवाद !
हो मित्र हजुर त धेरै सन्दर्भ बुझ्नु हुने रहेछ हजुरको लेखाइको तरिका शब्द देख्दै थाहा भयो !सचिकै गोबर नभरिएको दिमाग हुने मान्छे हजुर जस्तै हुन्छन होला र असल बिस्वासी !
मित्र म पनि पागल हैन प्रश्न नबुझी उत्तर दिनु हुदैन भन्ने ज्ञान् ५ बर्षे बच्चालाई पनि थाहा हुन्छ! आफुले मात्र युटुब चलाउछु हेर्छु भन्न लाग्यो कि के हो ?
yeshule andholai niko pareko ho biramilai niko pareko ho tra thuk lagayera niko pareko sabda kun adhye pad ma xa dekhaunu. galat chai nasikaunu arulai.
Parmeshwar ley Murda lai Bauri uthaunu bhayo. Key medicine ley death body lai Jewith parna Sakcha ? C M Bhandari, P M Atal Bihari Bajpai Paisa ley Bachaunu saku ? Janma , lagan, Mirtau Param Prabhu ko hat ma cha. Hamro hatma chaina Karan hami sabai ek din marnai parcha. Ajambari Jiwan Manish ko chaina. Parmeshwar ko hat ma cha hamro Jiwan. Saitan ley hamro Jeewan lina sakdaina as per Ayub ko life. God didnot permit Satan to take life of Ayub.
Tapai poor hun huncha, Paisa chaina, taba kaha bata Velore lanu huncha? Aims lanu huncha? Raya ko Dana Jani biswash cha bhaney ko chahiye kusko neemti ho ? Doctor ho ka Doctor bhunnu ko matlab ? After Doctor surender and said he is no more now, lives only 15th days after that sick people still healed and alive that means what u want to say? We surrender to Chist when we have no hope in this world ? I agree with you that we can use medicine but our trust always be in Christ 1st
Hawa interview diyera ................................... k vaneko vanera nai thaha xaina aafai lai k vaneko vanera aafai lai thaha xaina . k interview diyeko?????????????????????????????????????????????
अामेन अामेन सारै राम्रो बचन
धेरै धरै राम्रो वचन भन्नुभयो हजुरलाई परमेश्वर पिताले हजुरहरूको लागि प्रस्तुत आशिष दिउन् आमेन जयमसी हजुरहरू लाई
धन्यवाद गुरु बुवा ज्यु
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
धेरै मन पर्यो जयमसिह
खुशी लाग्यो धेरै कुराहरु बुज्ने मौका पए । धन्यवाद ।
Amen
amen 🌼🌼🌷
Blessed msg
Jaimashi pastor dherai ramro sandesh God bless
God bless you Good news tv .
Thank you pastor jew and entire team. Glory to God 👏👏
100% right xa khuldali show ma sukdev giri ps ko so bujna ek dam sajilo xa एउटा हस्थमैथुन र गर्भपतन गर्नु मिल्छ कि मिल्दैन त्यो बारे जानकारी दिनु ।
No....that is sin.. Grnu hunn
एकदमै राम्रो छ!
जय मसिह एकदम राम्रो अन्तरबार्ता प्रभुले दुबैजनालाइ आशिष् दिउन आमेन
कसरी एकदम राम्रो भयो यो अन्तरबार्ता
100% GooD Preaching.यो बिषयको ब्यख्या ,विश्लेषण वा खण्डण 100% बाइबलसमत छ।हामीलाई परमेसोरले उहाँको महान बचनको रहस्यहरुलाई बुझ्नको लागि असल समझ ,बिबेक र ज्ञान बुद्धि दिनुभएको छ,त्यो ज्ञानले बाइबलको रहस्यमय सबै बिषयहरुलाइ चौतर्फि रुपले बुझ्न सक्नुपर्छ वा उहाँको आत्माको अगुवाइमा बुझ्न कोसिस गर्नुपर्छ।सबै कुराहरुभन्दा माथि परमेसोर नै हुनुहुन्छ तर अरु सबै कुराहरुलाई उहाँले आफ्नो शक्ति र सर्बोच्च कामहरु प्रकट गर्नको निम्ति माध्यमको रुपमा प्रयोगमा ल्याउनु भएको छ।हामिले सबै कुराहरुलाई पबित्र आत्माको अगुवाइद्वारा बुझ्न प्रयत्न गर्नुपर्छ।औषधि प्रयोग गर्नुपर्छ भन्नुको मतलब परमेसोरभन्दा औषधि ठुलो हो र औषधिले निको पार्छ भने प्रभुमा किन बिस्वास गर्ने भन्ने तर्क बितर्कमा मुछिनुभन्दा यसलाई हामिले यसरी बुझ्नुपर्छ कि निको पार्ने नपार्ने परमेसोरको इच्छा र योजनामा भर पर्छ तर औषधि भनेको एउटा निको पार्नलाई प्रयोग गरिने माध्यम मात्रै हो।हामिले औषधिलाइ बिस्वास गरेर खाँदैनौ तर परमेसोरमा आशा र बिस्वास गरि प्रार्थना र निवेदनकासाथ औषधि प्रयोग गर्नुपर्छ।औषधि प्रयोग गर्नुको मतलब प्रभु येशुमा अबिस्वास गर्नु हो भनेर बुझ्नु पनि ठुलो गल्ति हो।हाम्रो बिस्वास र आशा भरो पुर्णरुपले उहाँमा छ तर निको हुनलाई उहाँले दिनुभएको माध्यमहरु उहाँमा भरोसा राखि खाँदा हामिलाइ आत्मा सन्तुष्टि र शान्ति अनि सान्त्वनाको अगुवाइ आउँदछ।यी सारा बिषयहरु हाम्रो मानबिय बिचारले वुझ्न खोज्नुभन्दा उहाँको आत्मिक रहस्यमय शक्तिको अगुवाइद्वारा बुझ्न कोसिस गर्योँ भने हामी आत्मिक जिबनमा 100% सफल हुनेछौं । हामिले शारिरिक कुराहरुभन्दा बढि आत्मिक लाभको बिषयमा प्रोत्सहित हुनु जरुरि छ कारण सारिरिक जीवन भनेको केही बर्षको लागि हो भने आत्मिक जिबनचाहिँ अजम्भरिको लागि हो । यसको मतलब शारिरिक जिबनलाइ बेवास्ता गरेर आत्मा आत्मा भन्दै हिडिरहनुपर्छ भन्ने बिषय पनि होइन ।मैले भनिसकेँ कि हामिले जिबनबारे परमेसोरको आत्मिक रहस्यमय शक्तिको अगुवाइद्वारा बुझ्नुपर्छ ।हाम्रो आदर्णिय बक्ताद्वारा भएको बाइबलिय तरिकाको ब्यख्या विश्लेषण मलाई साह्रै मन परेउ र म मात्रै नभएर हामी आम बिस्वासिहरुले यश तरिकाले बुझ्नु नितान्त आबश्यक छ । समग्रमा उनै त्रियक परमेसोरलाइ धन्यबाद होस् र बक्ताज्युलाइ परमेसोरले अझै आशिषहरु दिनुभएको होस् ।आमेन
Jayamasih hajur haru lai...
Jayamasiha
Praise the lord
Thank you guru buwa and sister..good news tv
And all of team god bless always...🙏🙏
Amen100% dharai dhanyabaad
धन्यवाद पा: जिउ
जय मसिह हजुर आदरणीय दिदि
jaymasiha ekdami ramro kura garnu vayo dhandebat
dherai ramro sandesh!
Jayamashih
Praise the lord
Praise the Lord... Amen
Dherai khusi lagyo parmesworle gayna buddi prapta garne mauka dinu hune hamra khuldhuli karryakarmka sampurna hamra parmeswork priya jan harma parmesworle ajai dherai aasis dinu vayako hos ra parmesworko mahima vayko hos dhanybad jayamasih...
Prabhule aashis diun.
Amen
Thank you so mach janakariko lagi harmo prabhuko mahima vaeko hos . Amen
Good information thank you
अामेन
oh.. Neeta Thapa ji hajur yeha po.. Khusi lagyo hajur Lai RJ ko bhumika ma dekhda God bless you ❤️
khali hami hami bhana katro chodnu parcha bhana tara last ma ta tapahi pani ma matra nai rahacha
good message.
Yesuko mahima hos
Thank you
Thank you dd ani pa. Jyu dherai ramro chha dd yesari nai nirantarata dinu hola......
100%right Amen
Good
सबै होशियार हुनुहोला भेड़ा को हुलमा बुवासो बुनेर आउनेछ भनेर बाइबल धरमसाशतर लेखीएको छ ।तयस कारण सचेत र जागा रहनु होला !god bless all🙏
you are right sir
Jaymashi yesu ko mahay ma hos
Jaimashiki badha Kate Ramro rasya ko kura vannu vayo parmeshwor le aajai Ashish dinu vayeko houn
Sicknesses are due to
1.Old age
2.cos of sin
3.cos of carelessness of eating unnecessary and lack of body care...
4.Lack of nutrients
तिम्रो पाप क्षमा भयो तिमी निको भयो भन्ने शब्द चही आदम र हब्बा बाट आएको पाप चहो त्यो पाप चही मानिसमा सर्दै आर्को हो भन्ने चही कुरा हो
धेरैचाेटि बैनिले अउसदि काहा लेखिएको छ भन्दै हुनुहुन्छ त्र ञहाले बताउन सकेका छैनन्
Have u read my book ? Read and know the mystery
hoitttt yo Chitra ko dailog ta yeuta Hindi dubbed movi ma po dekheko Thiye ho.... but true.. aj kl ko church ma
100% right xa yo bible sixya God blessi you
End times ko barema pane interview haru aaunu paryo hae
Neeta bahini tapai le pani surumai vool garnuvo tyo ho Jai Masih vannu. Yo programko bisayanai sudharbadi Bible ho vaney Masih vaneko UDDARKARTA ho tyo jopani hunu sakchha. Teskaran Yesunai uddarkarta hunuhunchha vani spasta avibadan garda JAI YESU MASIH vannu paryo. Arko kura, tapaiko prashna Christian dulahi le bibahama seto poshak wa maranma kalo poshak euta bisesh karyako chinah ho tyo western culture ho. Nepal ma pabitra Rato lai manchha ra seto chai aafantako mrityu huda shok ko chinah ho. Nepali ho vaney dulahile rato poshak launu oochit. Testai bibahit nari le sindur launu potemala wa authi launupani chinah ho tyo culture Nepali Christian haruma kayam hunu parchha, western culture laadnu hudaina. Testai Nepalma dherai Mandali haru le Dashai Tiharma biswasiharulI ookta chaad namanoss vanera anek karyakram haruko nihuma afnai achristiya aafanta haru dekhi allagg rakhnu tthik hoina. Yesuko 2nd agya ho 'afulai jastai arulaipani prem gara'. vannuvo tara aadhunik Protestant Guru haru le chai biswasi harulai aafnaibata allagg rakhnu kosish garchha. Luga jastai TIKA euta biseshta ko chinah ho Dashai lai Christian haru le paariwarik, saanskritik hisab le aafuvanda thuloko aashirbad ko chinah nidharma TIKA launu pariwar sanga ghanista sambandha kayam garnu ho testai Tiharko Bhai Tika ma chelibeti ko aasish ho. Giri sir ko kura dherai mn paryo, yedi sanskriti ra jaatiya parampara ma Christiya sikchha lagyo vaney ajha chhitto biswasi haruko sankhya bridhi hunchha. Bideshi Pracharak harule sthaniya sanskriti ra parampara apnaunuko satta afule bideshma je garthyo tehi ladeko le Pastor haru le western culture nai Christian culture ho vanne vool sikchha deko chha tyo sudharnu jaruri chha.
Akdham rojhak bebharik sixya
Dabai pani khanu parxa tara dabaile garna nasakeko kaam prathna le garxa jesus ma biswas harnebko lagi asamvab kehi xaina
have you Conce??? parmewor le dinu vayeko buddi Lai proyog garnu paryo nee hajur
वाहियात् कुरा सिकाउदै हुनुहुन्छ तपाइ
Really ?
यो बिल्कुल गलत बाक्बाक्स हो ,यो मान्छेको भनै अनुसार येशु भन्दा डाक्टर ठूलो भन्दै छ,होसियार जेजेबेल बाट तमाम बिस्वसिहह्ररु?
Really ?talk to your old experienced pastors n leaders in your area.read my book and let me know your thoughts after that.
Wa wa gajab x nepali haru ko natak
जयमसिह-!वचन सहि तरिकाले अर्थ लाउन प्रचार गर्न सकिन्न भने गलत तरिकाले प्रचार नगर्नुहोस् अर्थ नलाउनुस ! यस्को अर्थ म जान्ने मन्छे हु भन्न खोजेको हैन यत्रौ टेलिभिजन बाट प्रचार गर्दा अलि धेरै कुरामा ध्यान दिनु होला ! तपाइ एकजनाको गलत अर्थ र गलत प्रचार ले हजारौ बिस्वासी लाई नर्कको बाटो लिन सक्छ !बचनले भन्द छ तिमीहरू धेरै जना शिक्षक बन्न चहान्छौ तर तिमिहरुको न्याय अझै कठोर हुनेछ ! तेस्मा पनि बाइबल सुधारक शिक्षक हु भन्नू हुन्छ ! तपाईले वचन छोड्न पनि पाउनु हुन्छ जोडना पनि पाउनु हुन्न बचन जोडने र छोडने अधिकार यो पृथ्वीमा कसैलाई छैन ! प्राथन र औषधि गर्नु पर्छ ठिकै हो तर हजुर शिक्षक मान्छे कुन किताबको कुन कुन अध्याय र कुन वचन अनुसार औषधि गर्ने कुन किताबको कुन अध्यायर कुन वचन अनुसार प्रार्थन गर्ने त्यो बुझाउने पनि त शिक्षकको कर्तव्य होला ? अनि हजुरको एम्बुलेन्स नर्स औसधिको जो अर्थ लाउन र उदाहरण दिन खोज्नु भाको छ त्यो त झन भनी सकिन्न ! मान्छेको थुक पनि औसधि परमेसोरको हृदय भाको मान्छेले उहबाट आयको धार्मिता देखायर एउटा मान्छे लाई सहयोग गर्दा डाक्ट घोडामा बसल्दैमा घोडा लाई एम्बुलेन्स ! तपाई त कसैले बाइबल लाई बिगार्न खोजे गलत अर्थ लाय तेसलाई खन्डन गर्ने र तेस्को सहि अर्थ लाउने बाइबल सुधारक शिक्षक हुनुहुन्छ तेसैले तपाईम धेरै जिम्मेवारी छ ख्याल ठट्टा जस्तै सोचेर प्रचार गर्नु उचित हैन ! अनि हजुरको बोलाइको सैलिले पनि बुझाउछ ! तपाई कुनै राजनीति गर्ने नेता मन्त्री हैन जे बोल्न मन लाग्यो बोल्दिने ! वचन ले धेरै ठाउमा भनेको छ दाऊदको पुत्र येशु भनेर के अब येशु दाऊद राजाको पुत्र हो भनिदिने ? अनि येशु गधाम बसेर आउँदा दऊदको पुत्रको होसन्ना भनियको छ तेसलाई दाऊदको छोरा एम्बुलेन्समा आयका हुन भन्ने हो त? यदि आफ्नु गल्ती भयको मौसुस भय सुधार गर्नु होला ! मेरो गल्ती भय क्षेमा गरिदिनु होला! अनि कार्यक्रम प्रस्तोता दिदी/बहिनी हजुर प्रश्न सोध्ने ब्याक्तिको पनि धेरै महत्व छ कसैले पनि बचनको गलत अर्थ लाउन खिज्यो भने हजुरले पनि यस्को खन्डन गर्नु पर्छ कुन किताबको कहाँ लेखियको छ भनेर सोध्नु पर्छ! र तपाइले पनि गलत अर्थ लाउने लाई भन्न सक्नु पर्छ कि यो गकत हो यो वचन म यस्तो लेखियको छ भनेर वचन देखाउनु पर्छ! म जान्ने भयर भनेको नसोच्नु होला पोप्लिक मिडिया हो एक जनाको गलत प्रचार बेअर्थले धेरै लाई खराब बाटो तिर धकेल्न सक्छ तेसैले धेरै कुराम होसियारका साथ काम गर्नु होला! गुड न्युज टेलिभिजन लाई परमेसोरले धेरै आशिष दिनुभयको होस धन्यवाद !
तपाईं को दिमागमा गोपर पसेको छ कि क्य हो कुन सन्दर्भमा बोल्दै छ बुझ्नु पर्यो नि..
हो मित्र हजुर त धेरै सन्दर्भ बुझ्नु हुने रहेछ हजुरको लेखाइको तरिका शब्द देख्दै थाहा भयो !सचिकै गोबर नभरिएको दिमाग हुने मान्छे हजुर जस्तै हुन्छन होला र असल बिस्वासी !
तर्क गर्नु भन्दा पहिला Video लाई पूरा हेर्नु होला .. अनि यसमा बाइबल विरुद्ध कुरा भए मात्र अरुलाई दोश लगाउनु ...धन्यवाद
मित्र म पनि पागल हैन प्रश्न नबुझी उत्तर दिनु हुदैन भन्ने ज्ञान् ५ बर्षे बच्चालाई पनि थाहा हुन्छ! आफुले मात्र युटुब चलाउछु हेर्छु भन्न लाग्यो कि के हो ?
तपाईं को लेखाइ र बोलाई हेर्दा त पागल जस्तै लाग्छ ...
heeee yo manxe chai pakkai netagiri garne hunuparx yomanxeko hauvhaau le chai pakkai bible bigya hoina sayed assal agwaa pani hoina.
Then only poor have to depend on God you mean ?
yeshule andholai niko pareko ho biramilai niko pareko ho tra thuk lagayera niko pareko sabda kun adhye pad ma xa dekhaunu. galat chai nasikaunu arulai.
Read Bible
jpt hawadari kuragarera afulai vayengkar samjhindoraixa.
Parmeshwar ley Murda lai Bauri uthaunu bhayo. Key medicine ley death body lai Jewith parna Sakcha ? C M Bhandari, P M Atal Bihari Bajpai Paisa ley Bachaunu saku ? Janma , lagan, Mirtau Param Prabhu ko hat ma cha. Hamro hatma chaina Karan hami sabai ek din marnai parcha. Ajambari Jiwan Manish ko chaina. Parmeshwar ko hat ma cha hamro Jiwan. Saitan ley hamro Jeewan lina sakdaina as per Ayub ko life. God didnot permit Satan to take life of Ayub.
Tapai poor hun huncha, Paisa chaina, taba kaha bata Velore lanu huncha? Aims lanu huncha? Raya ko Dana Jani biswash cha bhaney ko chahiye kusko neemti ho ? Doctor ho ka Doctor bhunnu ko matlab ? After Doctor surender and said he is no more now, lives only 15th days after that sick people still healed and alive that means what u want to say? We surrender to Chist when we have no hope in this world ? I agree with you that we can use medicine but our trust always be in Christ 1st
aba isaima ni isai upachar garne nai chahiyo aru aisaima janu naparos biblema ta sab tyahi samuha vitrako serofero xa ni ta
no
Hawa interview diyera ...................................
k vaneko vanera nai thaha xaina aafai lai
k vaneko vanera aafai lai thaha xaina .
k interview diyeko?????????????????????????????????????????????
Hawa guff nagharna bhai jyada bholices kun bachan ko kun pad ma lekhayko cha bachan daykhana bible ma cha bhanayra manchay lai ullu nabhanà
you are speeking wrong
Whats wrong did speak??
@@nandublessed2601 Everything
Really talk to top pastors n teachers in your place.
Yo 1 no ko jhuta ho😊
Amen
अामेन
Amen
Amen