गायिका जेरि र शंकर को डिभोर्स विवादपछिको पहिलो चर्काचर्कि दोहोरी Jeri & Shankar Chhetri New Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2022
  • Present :- जेरि र शंकर को डिभोर्स ?? पोलखोलाखोल गरे दोहोरी मा हेर्नै पर्ने भिडियो Jeri ,Shankar ,alif,kalpana
    ...................................................
    #babita_baniya #shankarchhetri #Bijaya_baniya
    🎙गायक/Singer
    Shankar Chhetri
    Bijaya Baniya
    Alif Khan
    Indra Gc
    Raju pariyar
    Balchandra Baral
    Sagar Bc
    Surya Pariyar
    Shyam Rana
    Suman Pariyar
    🎙गायिका/Singer
    Babita Baniya Jeri
    Bakika Tamang
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    Suman thapa
    Janaki TaramiMgar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Ganesh GC
  • บันเทิง

ความคิดเห็น • 165

  • @manishakhatri3579
    @manishakhatri3579 ปีที่แล้ว +8

    यो बाहिर आको निउज सत्य हो भने चहि शंकरे बौलायकोइ हो भिउज को लागि यस्तो नगर्दा राम्रो बिचरा जेरि दि लाई कति गाह्रो भा होला

  • @harighimiremon
    @harighimiremon ปีที่แล้ว +8

    म अन फलो गरे हजुर पनि गर्नु है समाजमा बिकृति फैलाउने लाई,,

  • @kpbinayak2403
    @kpbinayak2403 ปีที่แล้ว +21

    आफू लाई सेटल हुन जेरी संग बिहे गरेको....स्वार्थ पूरा भयो छोडिदियो........यस्तो स्वार्थीलाई त संसार को सबै भन्दा दुःख लागोस्

    • @simathapa1385
      @simathapa1385 ปีที่แล้ว +1

      Akdam thik kuraa vanni vayo

  • @hariparsad8718
    @hariparsad8718 ปีที่แล้ว +16

    डिबौसको कुरा सुनेर दुख लागिएको छ किन छुट्ने बिचार भयौं तपाईंहरूको मिलेर बस्दा राम्रो 💕💕🙏🙏

  • @tarabastola9118
    @tarabastola9118 ปีที่แล้ว +4

    जे जे भयो भुल्दिनुस फेरि एक हुनु न हजुर हरु शंकर दाजु 😢😢

  • @phulmo5920
    @phulmo5920 ปีที่แล้ว +4

    दुबैले घमण्ड नगरी एक हुनुहोला पुनरमिलनको अग्रिम शुभकामना 🎉🍀

  • @netrarijal7379
    @netrarijal7379 ปีที่แล้ว

    Nice song

  • @sadikshasapkota9050
    @sadikshasapkota9050 ปีที่แล้ว +2

    जेरी दिदी भनेको हाम्रो ठाउँ को दिदी हो गोर्खाली पुरै उरलिन्छ है दाजु के सोच्नु भएको छ छोरी को जिन्दगी खेलौना होइन हजुर को गल्ती भए पनि सुध्रिनुस् अनि दिदी को गल्ती भए पनि सुध्रिनुस छोरी को भविष्य को लागि भए पनि मिल्नु पर्छ हजुर हरु

  • @kabitashahi2099
    @kabitashahi2099 5 หลายเดือนก่อน

    Nice

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +14

    एक अर्काको राम्रो नराम्रो दुवैलाई स्वीकार्नु नै
    दिगो सम्बन्धको विशेषता हो, मान्छेलाई आफ्नै
    अहंकारले खाईदिन रत टुट्न नपर्ने सम्बन्ध टुट्छ
    अक्सर..🤔 जे होस् दुबैजना खुशी रहनुस्😌🙏

  • @minkunwar8122
    @minkunwar8122 ปีที่แล้ว +45

    जिन्दगि मा छुत्नु पर्ने विविध कारण होला तर यसरि कसै को छोरि चेलि लाई रुवाउने काम नगर्नुस मरेर जाने जिन्दगि हो लानु केहि छैन मरेर जादा मिलेर बस्ने कोसिस गर्नुस।

  • @sandhyakusum91
    @sandhyakusum91 ปีที่แล้ว +4

    जेरिको नाम देखेसी हेरिहाल्न मन लाग्ने 💖

  • @bikramkhadka7844
    @bikramkhadka7844 ปีที่แล้ว

    😲😲😲😲😲😲 Wowsoblovelyverygoodmuchhjr

  • @priyagautam9082
    @priyagautam9082 ปีที่แล้ว +5

    के नाटक हो यो शंकर क्षेत्रीको जेरि प्रयोग गरेर चर्चा कमाएपछी डिभोर्स दिने अहिले भिडियो टिकटक पोस्ट गर्दै चोखो हुन खोज्या होला

  • @sandhyakusum91
    @sandhyakusum91 ปีที่แล้ว +1

    दुबै जना दोहोरिमा मिलेर बस्नुभाको छ रमाइलो दोहोरी छ सफलताको सुभकामना like r views धेरै जाओस

  • @Mahesh-bv5vx
    @Mahesh-bv5vx ปีที่แล้ว +2

    गित मा रमाइलो त भै हाल्छ नि केको रियल बिछोड भको होर

  • @rupeshacharya2615
    @rupeshacharya2615 ปีที่แล้ว +1

    तपाई हरुको जेरी दीदी सङ्ग काे वैवाहिक सम्बन्ध न छुटोस

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z ปีที่แล้ว +9

    यक्दमै रमाइलो दोहरी जेरि & शंखर जि मिलेर बस्नु होला धन्यवाद सम्पुर्ण टिमलाई

  • @vetlasyt5580
    @vetlasyt5580 ปีที่แล้ว

    त्याेशङ्कर दाकाहाे गायिका हाेईन

  • @switrinagautam1021
    @switrinagautam1021 ปีที่แล้ว

    डिभोर्समा पुगिसक्दा पनि उनकै नामले चर्चा कमाउन खोज्नु कत्तिको महानता हो 😳😳😳😳🙄🙄🙄🙄🙄🙄🙄

  • @sunitabishwokarma2429
    @sunitabishwokarma2429 ปีที่แล้ว +6

    दुखी हुनु पर्ने ठाँउ मा यस्तो ताइतल राखेर दोहोरी राख्ने किन होला यस्तो गरेको शङ्कर जि हजुर ले एक चोटि पहिले को समय लाई फर्केर हेर्नू त 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @lakshmitiwari6466
      @lakshmitiwari6466 ปีที่แล้ว +2

      जेरीकाे कारणले गायक भनेर चिनिएकाे हाे ।
      घमण्ड निकै चढेकाे छ । सायद रूपकाे पनि घमण्ड छ हाेला । अलि बुझ्ने भएपछि त्याे छाेरीकाे मानसिकता कस्ताे हाेला ? सायद यस्ताे कठाेर मन हुनेलाई बुझ्न गाह्रा् पर्छ । एउटै सिरान लाग्दा गाेडा लाग्छ । आगाे पनि नठाेसी बल्दैन ।

    • @aamal26
      @aamal26 ปีที่แล้ว

      @@lakshmitiwari6466 honi

  • @krishnabhadraaryal2477
    @krishnabhadraaryal2477 ปีที่แล้ว +1

    गितकाे टाइटल जालि किन??

  • @bikrambista4207
    @bikrambista4207 ปีที่แล้ว +3

    डिभोसको शुभकामना आगामि जिन्दगी सफल र सुखत रहोस जेरि सङकर खु सि भय अरु के चाहियो

  • @Dandabhatta
    @Dandabhatta ปีที่แล้ว +7

    शंकरे देखेर लाज लाग्यो😳😉

  • @parbatibk494
    @parbatibk494 ปีที่แล้ว

    समस्या सबै को सम्बन्ध मा आउछ तर तपाई हरु भनेको अलि सिछित र चेतन सिल मान्छे हरु हो र यस्कारन मिलेर बस्ने 2 दिनको जिन्दगि आखिर के नै छर यो धर्तिमा बसुन जेल साथ न छोडेकै राम्रो हो हाम्रो बिचार म

  • @devicarca529
    @devicarca529 ปีที่แล้ว

    Dherai ramroxa

  • @rapperbikashofficial563
    @rapperbikashofficial563 ปีที่แล้ว +2

    छि छि नारी लाई खेलाउन सम्झिने

  • @prakashbasnet7310
    @prakashbasnet7310 ปีที่แล้ว

    जेरि दिदिमा के कमि थियो र के गल्ती थियो र दाइ

  • @junasingh7153
    @junasingh7153 ปีที่แล้ว +1

    के कारण ले डिभोस पुग्यो हजुर हर को समन्ध त्यो त हामी लाई थाहा छैन तेहि पनि आफ्नो छोरी क्ल लागि मिलेर बसेको हेर्न चाहनछै॥

  • @Carly923
    @Carly923 ปีที่แล้ว +6

    जे सुनि राखीयको छ यो कुरा सत्य नहोस्. हे भगवान्❤❤❤❤

  • @anish9947
    @anish9947 ปีที่แล้ว +2

    Very nice song, 👌💐

  • @homnathkharel8333
    @homnathkharel8333 ปีที่แล้ว

    जसरी पनि जेरि शीत मिल्नु पर्छ

  • @user-gq3pe9ry3s
    @user-gq3pe9ry3s 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @dineshkarki14
    @dineshkarki14 ปีที่แล้ว +4

    गित सुन्नु भन्दानी शङ्कर र बबिता को डिभोर्स को कुरा मा गित सुन्नेहरु अक्कनबक्क भएका छन बास्तबिकता के हो हजुरहरुको च्यानल बाट नै स्पष्ट पारिदिनुन यो सम्म सुन्ने जान्ने हामी हजुरहरुको गित मन परायर सुन्नेहरुको अधिकार पनि होला ।
    अर्को कुरा डिभोर्स नै गर्नुपर्ने कारण के आयो कति धेरै श्रोताहरु छन राम्रो राम्रो गित गाउनेको तिनिहरुलाइ पनि त असर पर्छ छोरी ठुली भएसी के सोच्लिन सबै कुरा ख्याल राख्नुहोला डिभोर्स भएको कुरा झुट्टा होस् ।

  • @rupakarki3170
    @rupakarki3170 ปีที่แล้ว

    comptima naree ko pani itjjat hunxa bhanne kura hekka hos.

  • @apsaradhungel519
    @apsaradhungel519 ปีที่แล้ว

    थुक्क शङ्करे

  • @samratkhadka8568
    @samratkhadka8568 ปีที่แล้ว +2

    हजुरहरू मिलेर बस्नु होला जेरी दिदि र शन्कर दाई छोरी को लागी नि छुटेर बसेको जस्तो एकै ठाउमा बसेको हुदैन

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 ปีที่แล้ว +1

    Yo sankharay ko geet sunna❤ pani Mon chhaina

  • @balram3336
    @balram3336 ปีที่แล้ว

    Sankar da jeri de sng milera bosnu husband wife ghagada aago ra paral jsto hunuprx ak arkalai xema didai lidai xorilai khusi rakhnu kahile xorilai babamomiko maya kami hun ndinu lo.

  • @mohanmagar22
    @mohanmagar22 ปีที่แล้ว +4

    थुक्क सङकरे 😢😢

  • @ganeshpyakurel4646
    @ganeshpyakurel4646 ปีที่แล้ว +4

    के कारणले डिभोर्स सम्म पुग्नुभयो, जनता जान्न चाहान्छन!😢😢😢, गित हाल्ने सहि समय परेन सन्जालमा आलोचना हुदैछ्।

  • @kumarkharel7590
    @kumarkharel7590 ปีที่แล้ว

    Oooooo9ooooooooooo

  • @samjhanathapamagar5496
    @samjhanathapamagar5496 ปีที่แล้ว

    Jerry is queen love you di miss you 😍😍😍

  • @thahacreation6776
    @thahacreation6776 ปีที่แล้ว +1

    तिम्रा टाइटल

  • @narsinghkhati2619
    @narsinghkhati2619 ปีที่แล้ว

    Good Alif

  • @laxmikckc236
    @laxmikckc236 ปีที่แล้ว

    Wow super

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +2

    तिमि मुला पुरुसको नममा कंलक नै हौ पौसाको पछि पर्ने मुला हौ कसैले चिन्याथेन जेरिले चिनाइदिन साहु बनाइदिन अब आफैले केही गर्न सक्छु भन्ने लाग्यो जेरिलाइ छाडे भनेर खुसिले भाइरल हुन्छु भन्ने लागेर भिडियो हालेको आज लाज नभएको मान्छे

  • @jamuna1112
    @jamuna1112 ปีที่แล้ว +1

    super

  • @munadarlami8807
    @munadarlami8807 ปีที่แล้ว

    सारै मिठो दोहोरी रमाइलो लाग्यो

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove ปีที่แล้ว

    कतै नभयेकी ठुली पल्टेको आईमाई पहिला मिल्छु भन्ने अहिले मिल्दिन भन्ने एस्तो चाख ले पनि बोल्ने मुखले पनि बोल्ने आईमाई काम्छैन सये ओटा बिहे गरे पनि एस्तै हो बानी सुधारेन भने

  • @yambaral8250
    @yambaral8250 ปีที่แล้ว +5

    होइन यो शङ्कर भन्ने त गधानै रैछ नि के हालेको यो हेडलाई
    गधालाई नुहाएर गाई बनाउन खोज्नु बेकुफि हो जेरि को

  • @srijanalama2333
    @srijanalama2333 ปีที่แล้ว

    Jerry sis lots of love ❤❤❤❤

  • @chatursinghrana6102
    @chatursinghrana6102 ปีที่แล้ว +1

    Ramro

  • @gangasth6777
    @gangasth6777 ปีที่แล้ว +1

    Dharai ghamnda nadhakhau Sankar vai ,yakdin paxarina xau uthna nasakna gari

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 ปีที่แล้ว +4

    ए दाजु के शिर्षक हो यस्तो

  • @bbbnews1637
    @bbbnews1637 ปีที่แล้ว

    Hijo je jasato vaya pani Yaka arkama compromise garer aagadi badanu hola

  • @parkashrai5724
    @parkashrai5724 ปีที่แล้ว +2

    कुरा सुन्दा बबिता नाना धेरै पीडामा हुनु हुन्छ र सङ्खर ले निकै घरेलुु हिंसा र धेरै दबाब दिएको जस्तो लाग्छ सङ्खर सर बबिता नानाले गर्दा तपाई पनि गाएक रहेछ भनेर चिनेको हो आफ्नो स्वार्थ पूरा भए पनि जस्ले तपाई लाई साथ र हात दिएर यहाँ सम्म आउनु भयो सङ्खर क्षेत्रि पनि गायक रहेछ है भनेर चिनाउनु भयो बबिता नानाले तर अहिले बबिता लाई धोका

  • @jitthapa4718
    @jitthapa4718 ปีที่แล้ว

    Malai lagcha views ko lagi purano video haldai cha

  • @ramsharanpathak6226
    @ramsharanpathak6226 ปีที่แล้ว

    Pahelako yad aayo jasto xa

  • @vetlasyt5580
    @vetlasyt5580 ปีที่แล้ว

    छुतेकाे नातक हाेकि याेकेहाेफेरि शङ्कर लाईदेखेर रिसउथ्याे फेरि

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว

    अति नै मिठो रमाइलो

    • @lakshmitiwari6466
      @lakshmitiwari6466 ปีที่แล้ว

      उसलाई भिउज बढाउन छ । आफ्नाे नामबाट चल्न अब गाह्राे भएर शीर्षक उल्टाे राख्न थालेकाे हाे कि ।

  • @sumighimiresapkota5783
    @sumighimiresapkota5783 ปีที่แล้ว +3

    सम्बन्ध लाइ खेल सम्झेको रैछ एसले . यो गीत मा कहाँ तेरो सम्बन्ध र डिभोर्स को कुरा छ र भाइ . कस्तो समय अनि के हेड लाइन राख्ने भन्ने ज्ञान त हुनपर्नी .

  • @turgutkutlu6297
    @turgutkutlu6297 ปีที่แล้ว

    yo natak ho sathi haru viral huna paxi nateja thaa paunu hunx

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +68

    शङ्कर ले टाइटल अरु पाएन? ? ।।।।छुट्टिदा दुखि हुनु पर्ने झन्।।भिउज को लागि टाइटल 😢😢😅

    • @nawrajdhungana6655
      @nawrajdhungana6655 ปีที่แล้ว

      जेरि जाेस्ताे घमण्डि लाई छाेडेकाे मा कति पछुताे छैन सङखरलाई किन निरास हुनि

    • @ranagovin4158
      @ranagovin4158 ปีที่แล้ว

      @@ishachaulagain5601 àwz

    • @laxmik.c439
      @laxmik.c439 ปีที่แล้ว

      Or if you are not t

  • @aamal26
    @aamal26 ปีที่แล้ว

    Pap lagxa jeri ko sanker lai

  • @kesharale1526
    @kesharale1526 ปีที่แล้ว

    Jerile garda sankhar vani chinayo

  • @apilthapa2764
    @apilthapa2764 ปีที่แล้ว

    Aakhir views pni jeri koi naam ley bekaunu prexa kathoi

  • @-Laxmi_Entertainment
    @-Laxmi_Entertainment ปีที่แล้ว

    शंकर जि 7 बर्षको सम्बन्धलाई किन यति हलुका सम्झिएर टाइटल दिनु भो त। परिस्थिति जे जस्तो आएर छुट्टिदै हुनुहुन्छ त्यो फरक कुरा हो तर जति समय बिताउनु भो त्यो सम्बन्धलाई सधैं सम्मान गर्न सिक्नुस🙏

  • @yozanapuri
    @yozanapuri ปีที่แล้ว

    Xya kasato raixa yo manxe laj pacheko

  • @madanpokharel112
    @madanpokharel112 ปีที่แล้ว +2

    पछि पक्कै पछुताउनेछौ

  • @ramuchapagai1316
    @ramuchapagai1316 ปีที่แล้ว

    Really ho ki view ko lagi ho yo news aairako 😎😎😎

  • @susmitakafle6727
    @susmitakafle6727 ปีที่แล้ว

    Who is sankhar🙄🙄 without Jerry❤️

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 ปีที่แล้ว

    कलाकारहरूको प्राय सबै डिभोर्स हुन्छन् किन हो

  • @urmilaurmila6501
    @urmilaurmila6501 ปีที่แล้ว

    तर यो भिडियो पैला को हो नि हैन

  • @Teachnepal162
    @Teachnepal162 ปีที่แล้ว +1

    यस्ता त दोहोरी गायक रे ,अरु शिर्षक पायन कि क्याहो यो पातकी ले,,

  • @bishnuyonjan751
    @bishnuyonjan751 ปีที่แล้ว +1

    आफै छोड्ने अनि उसैको नाम को टाइटल राखेर भिडियो बनाउने लाज नभको नामर्द थुक्क

  • @shovathapa3443
    @shovathapa3443 ปีที่แล้ว +1

    shankar दादा हजुर लाई एक दमै ठूलो दसा को खड्ग चल्याछ तेसैले हजुर यति ठुलो कुराको निर्णय गर्न लाई लामो सोच बनाउनुस ल हजुर को छोरी र जेरि दिदी मा केही फरक छैन हजुर अबोद बच्चालाई जिउदो टुहुरो बनौनुको परिनाम हजुर हरुले अबसे पाउनु हुनेछ र एक दिन बिगत सम्झेर पछुतो मान्दै रुनु पर्ने दिन आउदैन भन्नुमा दुइमतै छैन नि हजुर गल्ती को भगिदार दुई म एक ले हुनै पर्छ।।

  • @mayasaru720
    @mayasaru720 ปีที่แล้ว

    👍👍👍👍🥰🥰🥰🥰

  • @Dawa9.0
    @Dawa9.0 ปีที่แล้ว

    🇳🇵🇳🇵❤️🙏❤️

  • @sureshnarayan2389
    @sureshnarayan2389 ปีที่แล้ว +1

    पैसा को लागि आफ्नै news हाल्दै छ यो

  • @Amritghimire123
    @Amritghimire123 ปีที่แล้ว

    गाइका बबिता बानिया , जेरि , सग भेट भयपछि बल्ल नाम सुनियको हो ! भाइरल हुनकै लागि यो नाटक किन ? ? ? 😊😊😊😊😊

  • @erushthapa8154
    @erushthapa8154 ปีที่แล้ว

    पेट पाल्नु को लागि जेरि को नाम टाइटल रख्नु पर्ने रैछ यो भाते ले अबको दिनमा के हालत होला खोइ।

  • @ramapulami1318
    @ramapulami1318 ปีที่แล้ว

    Lag saram xina feri k eakai thau ma basera get gaako hola vagwan natak pani kati gareko hola xeeee

  • @AsmitaKcoli
    @AsmitaKcoli ปีที่แล้ว

    To sankare t paso lagayr mreko khabr sunn pau

  • @rasmitathapa2832
    @rasmitathapa2832 ปีที่แล้ว

    Rip sankhare

  • @amritathapa101
    @amritathapa101 ปีที่แล้ว

    Hahahahah jerry kai name xa ajhai chalnalai

  • @sabinaadhikari344
    @sabinaadhikari344 ปีที่แล้ว

    😢😢😢😢😢

  • @nawarajpokharel8551
    @nawarajpokharel8551 ปีที่แล้ว

    रेकर्ड कहिलेकाे हाे? पहिलै जस्तो छ।

  • @sabinakarki1052
    @sabinakarki1052 ปีที่แล้ว

    Sankhar papi mulasag bha 1patak hunxa kina xutnu mila

  • @Anjan_raj2024
    @Anjan_raj2024 ปีที่แล้ว

    थुक्क तिम्रो टाइटल बिहे डिभोर्स माया प्रेम सम्बन्ध भनेको जोक हो सन्करे 👺

  • @AaBb-ic6lv
    @AaBb-ic6lv ปีที่แล้ว

    Wow wow very nice song nani haruko I love 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Hjr maile Saudi Bata herxu hjr haruko karikarm hjr haru songkar ra jeribaini Lai bintixa hjr haru naxutnu LA MA aahiaagara garxu Hai Nani hou❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌🌺🌺🌺🌺🌺

  • @lalitasubedi1364
    @lalitasubedi1364 ปีที่แล้ว

    होइन कहिलेको रेकर्ड हो यो ? जे देख्नु छ यहि देशमा देखिन्छ ।

  • @ushakc788
    @ushakc788 ปีที่แล้ว

    Batara sankhareko girlfriend xa re tehi vaya vayar jerrylai dhoka deko yeslai jindagivar runa paros

  • @dipaktiwari4877
    @dipaktiwari4877 ปีที่แล้ว

    Shankar dajuko dhimakh tw thik xaw nii

  • @subekshyagautam4301
    @subekshyagautam4301 ปีที่แล้ว +1

    Ajha like ra view aayos vaner name bikauna paxi nahatne toit yastai manxe hun ijat ko kura garna aauxan ani😂😂😂😂

    • @dipakdhakal375
      @dipakdhakal375 ปีที่แล้ว

      तिम्रो चाक मा चुर्ना परेको छ कि क्या हो कति चमकचमक गरेको उनिहरुले एक आपसमा सल्लाह गरेर प्रक्रिया अगाडि बडाएको हुन त्यसै कुकुर ले जसरी भुक्नु राम्रो हैन्👿

  • @sisirsapkota6390
    @sisirsapkota6390 ปีที่แล้ว +1

    Thukka laaj pacheko shankarey talai kailai ramro hunna😢

  • @sapanapun6130
    @sapanapun6130 ปีที่แล้ว

    संकर सर मिलेर बसे जस्तो राम्रो केही हुँदैन भगवाण को त गल्ती हुन्छ । हामी त मान्छे हौँ हुन त विविध कारण होला तर पनि यदि हजुर साच्चै बुद्धिजीवी हुनुहुन्छ। भने मिडिया बाजि नगर्नु होला एउति छोरीलाई हर समयमा बाबा र आमाको आवस्यकता चाहिन्छ। जसरी हामिलाइ बाबा र आमाको मह्त्त्व थियो उनलाई पनि उत्तिकै आवश्यकता हुन्छ संसारमा हर कुरा पाउँछ तर यो बाबा आमा एक पतक मात्रै पाउन सकिन्छ यति राम्रो मिलेको जोदि त्यसैले एक अर्का लाई स्वीकार गरेर मिलेर जानुहोला यो मिडिया बाजि गर्नु भनेको संगित छेत्त्रमा घता लाग्नु हो 🙏🙏🙏 केही गल्ती भय माफी पाउ

  • @kumarghimire1628
    @kumarghimire1628 ปีที่แล้ว

    bastbik kuro ke ho spst jankari pau yo hallako kuro sahi nbhai dubai ko milan yaugau yug sammrahos bhagaban sag prathna garaxu

  • @sarmilalamsal168
    @sarmilalamsal168 ปีที่แล้ว

    Kuchole garnu batas le garechha ..jeri ko husband bhanna nasuhaune thiyo sahankar thik vhayo

  • @chandikakhadka2536
    @chandikakhadka2536 ปีที่แล้ว +2

    Khate yo 😡😡