Letterhead बनाउने तरिका | How to make Letterhead using Photoshop and Ms Word | Create Letterhead

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • Video title :
    Letterhead बनाउने तरिका | How to make Letterhead using Photoshop and Ms Word | Create Letterhead
    About this video :
    यो भिडियोमा Letterhead / Letter pad बनाउने तरिका सिकाइएको छ ।
    कुनै पनि विद्यालय वा संस्थाका लागि चिठीपत्र तयार गर्न Letterhead / Letter pad को आवश्यकता पर्दछ ।
    Letterhead आकर्षक हुनु जरुरी हुन्छ, साथै प्रयोग गर्न पनि सजिलो हुनु पर्दछ । यसका लागि Photoshop मा Letterhead तयार गरेर Ms Word मा कसरी बिना झन्झट सजिलै प्रयोग गर्ने भन्ने सम्पूर्ण तरिका पनि यस भिडियोमा सिकाइएको छ ।
    भिडियो हेरिसकेपछि तपाईँले सजिलैसँग Letterhead Design लेटरप्याड डिजाइन गरेर प्रयोग गर्न सक्नुहुने छ । साथै Ms Word मा Letterhead को प्रयोग सम्बन्धि नयाँ तरिका पनि जान्न पाउनुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    www.youtube.co...
    #nepali_book
    #how_to_design_letterhead
    #in_photoshop_Ms_word

ความคิดเห็น • 14

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 ปีที่แล้ว +1

    निकै राम्रो,सर, हजुरको भिडियो निकै राम्रो लाग्छ ,धेरै राम्रो कुरा सिकाउनु हुन्छ

  • @mohanlalpun7470
    @mohanlalpun7470 ปีที่แล้ว

    निकै राम्रो,सर, हजुरको भिडियो निकै राम्रो लाग्छ ,धेरै राम्रो कुरा सिकाउनु हुन्छ र साथै clear voice !

  • @mbbudha
    @mbbudha ปีที่แล้ว

    Namaskar sir, Thankyou for sharing knowledge to us,

  • @mbbudha
    @mbbudha ปีที่แล้ว +2

    मिति/च न/ पत्र सं मा लेख्नु पर्दा कसरी लेख्ने सर?

  • @benikarki8064
    @benikarki8064 ปีที่แล้ว

    हार्दिक नमन सर

  • @BhumeshworSecondary
    @BhumeshworSecondary ปีที่แล้ว

    Good Job

  • @botgamer6271
    @botgamer6271 ปีที่แล้ว

    great sir

  • @ShyamYadav-bs8le
    @ShyamYadav-bs8le ปีที่แล้ว

    Very nice sir

  • @SiyaTharu
    @SiyaTharu ปีที่แล้ว

    मिति कसरी लेख्ने सर ? word ma

  • @manojbhattarai7197
    @manojbhattarai7197 ปีที่แล้ว

    निकै राम्रो,सर, हजुरको भिडियो निकै राम्रो लाग्छ ,धेरै राम्रो कुरा सिकाउनु हुन्छ ,मलाई एउटा सहयोग चाइएको थियो ,
    सर जस्तै दुई ओटा Full marks भएको बेला rank कसरी निकाल्ने ,त्यो एउटा भिडियो गराउनु न,निकै प्रभावकारी हुनेछ सर ।।

    • @NepaliBook
      @NepaliBook  ปีที่แล้ว +2

      Rank सम्बन्धि २/३ वटा भिडियोहरु पहिले नै अपलोड भैसकेका छन् । ती सबै हेर्नुहोला । सायद ती भिडियोबाट तपाईंको समस्या समाधान हुन्छ ।

    • @manojbhattarai7197
      @manojbhattarai7197 ปีที่แล้ว

      @@NepaliBook Hus sir , धेरै धन्यबाद ।

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 ปีที่แล้ว

    Sir namaste. School ID jastai grade sheet ma student iemis ID bhaeko bhae kehi aniyamitata control hune thiyo. Dhanyabad

  • @pra-kash7754
    @pra-kash7754 ปีที่แล้ว

    ms word pc ma kasari download garne free ma