समान मुद्दामा रवी लामिछाने पक्राउ पर्ने तपाईंलाई किन उन्मुक्ति ? | AP CENTER | AP1 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 170

  • @subarnagurung374
    @subarnagurung374 4 ชั่วโมงที่ผ่านมา +17

    रुन्चे पारा ले उत्तर दिँदा न्याय पाउँदैन जमानी बसे पछि तिर्नु पर्छ जमानी ले न जागिर छ न व्यवसाय छ 92 लाख ऋण कसरी तिरिन्छ यसोरोट के हो खोज्नु पर्छ

    • @gurungharka843
      @gurungharka843 3 ชั่วโมงที่ผ่านมา +2

      Yo manchhe ko kura sunera sarai haso lageyo hajur malai ta yesto manchhe ta chhan nepal ma yo manchhe le samasad nahune belama auta interview bhaneko thiyo ghar kharcha kasari chalchha bhanda budi konjagirble bhanera jaba ki yesko budi le 12 hajar ko jagir khane rahechha k nepal ma aaja bhanda 10 barsha pahile 10/12 hajar le ghar chalauna saktheyo ra yo jasto phataha neta dekhiyena maile

  • @phurbasherpa2431
    @phurbasherpa2431 ชั่วโมงที่ผ่านมา +5

    पत्नी कहाँ छ चोर ढाक ?

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 4 ชั่วโมงที่ผ่านมา +13

    बास्तबिक ठग एता तिर खुल्ये आम छ रबि लाई जेल हाल्ने एस्तो छ नेपाल मा

  • @yamdhakal6351
    @yamdhakal6351 4 ชั่วโมงที่ผ่านมา +9

    प्रमाण आफै ले छाताछुल्ल पार्यो ,अजै म निर्दोष भन्छ,

  • @desbhakta-q6t
    @desbhakta-q6t 4 ชั่วโมงที่ผ่านมา +7

    यो पृत्री को आशीर्वाद पाको हो यसलाई कानून ले छून्न

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 4 ชั่วโมงที่ผ่านมา +5

    याे निकिता पौडेल निकिता पौडेल भनेर किन भत्ताइ राकाे हाे याे बज्र स्वाट ले 😅

  • @ShresthaMahendra
    @ShresthaMahendra 3 ชั่วโมงที่ผ่านมา +3

    धनराज सग पैसा भऐको भऐ सहकारि को ठगेको पैसा भऐको भऐ मिन बहादुर सग ब्याज किन लिनु पर्थ्यो

  • @laxmithapa274
    @laxmithapa274 4 ชั่วโมงที่ผ่านมา +6

    देख्दै घिन लाग्नि

    • @RcKandel
      @RcKandel ชั่วโมงที่ผ่านมา

      What nice

  • @deenanathacharya2743
    @deenanathacharya2743 ชั่วโมงที่ผ่านมา +2

    भुटानी शरणार्थी काण्डमा राम्रो अनुसन्धान गरिएको कारण न्यायाधीश लाई नै दूर्गममा सरुवा गरेर दण्ड दिने र बालकृष्ण खाँण लाई जेलमुक्त गराउने पनि तपाईं नै होइन र ?

  • @surajadhikari2640
    @surajadhikari2640 3 ชั่วโมงที่ผ่านมา +3

    धनराज निर्दोस छ्न किन कि उनी ठूलो पार्टी नेपाली काङ्ग्रेस मा छ्न ! ऋषिकेश पोखरेल निर्दोस छ्न किन कि उनी दोस्रो ठूलो पार्टिमा छ्न ।
    अपराधी त रबि, बालेन, हर्क, गोपि हमाल, दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही पो हुन त ! अरुले मजा ले खाइ रहेको चिज खोस्न जाने हो ? त्यसो गर्न पाइन्छ ??
    Ap 1 एमाले को हो ! एमाले र काङ्ग्रेस एउटै बा आमा को छोरा छोरी हुन ! यिन लाई चोख्याउन Ap1 ले यो नाटक मन्चन गर्दै छ ।
    चोखो चोखो चोखो ।।।

  • @hiramoktan5455
    @hiramoktan5455 4 ชั่วโมงที่ผ่านมา +4

    झुन्डिए राम्रो रबिलइ त्यतिकै ठाँग बनायो

  • @diliparjel86
    @diliparjel86 3 ชั่วโมงที่ผ่านมา +4

    यो चोर नै हो फ टा हा कुरा मोडन के के बोल्छ

  • @Netrapoude
    @Netrapoude 4 ชั่วโมงที่ผ่านมา +3

    लाज नभएको गुरूङ्।

  • @DilliPhejong
    @DilliPhejong 2 ชั่วโมงที่ผ่านมา +1

    सबै कुरा श्रीमतीलाई दोष लगाएर उम्किन पाइदैन ! खबरदार सरकार !

  • @narayankarky8040
    @narayankarky8040 ชั่วโมงที่ผ่านมา +1

    यो मान्छेको बोली लरबराएको छ एमदम डराएको छ। यो असलि सहकारी ठग हो २०८४ पछि देख्छस अहिले छुटे पनि।

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 ชั่วโมงที่ผ่านมา +1

    याे दिदिले राम्रै सग प्रस्न साेदनु भाे राम्राे छ अलि कडा दिनुपर्छ

  • @sabinlama9580
    @sabinlama9580 4 ชั่วโมงที่ผ่านมา +4

    ठगी को अन्तरबार्ता ठगीलेनै लिई दो रहेछ

  • @-ratna2863
    @-ratna2863 3 ชั่วโมงที่ผ่านมา +1

    यिनलाई पनि कानुन बमोजिम अगाडि बढाउनु पर्छ !!

  • @safurkhan7276
    @safurkhan7276 16 นาทีที่ผ่านมา

    सम्बन्ध बिच्छेद चाहिँ 2076 मा भएको
    2079 सालमा चुनाव उठ्दा निर्बाचन आयोग मा दिएको पारिवारिक विवरण हेर्न मिल्छ होला नि

  • @dhorbarahikhabar5830
    @dhorbarahikhabar5830 3 ชั่วโมงที่ผ่านมา +1

    तर यो काइते गतिलो मान्छे चाहिँ होईन रहेछ चुनाव जिताउने निर्वाचन अधिकृत लाई पनि पुरस्कर प्रोफेसर कुट्ने गुन्डालाइ पार्टी को क्रार्यक्रता भनेर आममाफी आफ्नै घरसमेत राम्रो सङ्ग चलाउन नसक्ने ले देस चलाउछु भन्छ अब एकानब्बे लाख कसरी तिर्नेहोला भुत्रो तिरदिन्छ दाजुभाइ ले यो ढोङ्गी नै हो

  • @meghrajbudhathoki4356
    @meghrajbudhathoki4356 3 ชั่วโมงที่ผ่านมา +1

    बिना फाईदा ब्यापारीले तेतिठोलो पैसा दिने भन्ने कुरा हास्यास्पद छ। तेस माथी जस्ले नेपाल बैंक बाट २० अर्ब ऋण लिएको छ।

  • @teksubba9958
    @teksubba9958 2 ชั่วโมงที่ผ่านมา

    यो धनराज गुरुङ पनि सानो सोच्को रहेछ

  • @shrestharajesh6372
    @shrestharajesh6372 3 ชั่วโมงที่ผ่านมา +2

    त सहकारी ठगको पनि पालो तुरुन्तै आउँछ न आत्तीएर बस

  • @badrinathpaudel
    @badrinathpaudel ชั่วโมงที่ผ่านมา

    यो अन्तरवार्ता हो कि पँधेरे गफ? अस्ति अर्को गुरुङ रुनुपनि पर्छ भन्ने थाहा पाएका थिए, यि गुरुङ्ग लाइ कसैले बताएनन क्या हो? 😂

  • @Darksun19747
    @Darksun19747 3 ชั่วโมงที่ผ่านมา

    स्पस्टिकरण दिने मौका प्राप्त गराउनु भएकोमा AP center प्रति आभार व्यक्त अबश्य भयो होला! इन्डियमा अन्जना ओम कश्यप गोधी मीडियाको प्रमुख अंग भएर प्रमुख मीडिया प्रति जनताको कत्ति तिरस्कार झेलेको छ यहालाई राम्रै ज्ञान छ! तपाइको दक्षता सुन्दरता सैली मन पराइरहेका श्रोताको चाडै ख्याल गर्नुहोला! Please

  • @chandrarayamajhi4972
    @chandrarayamajhi4972 2 ชั่วโมงที่ผ่านมา

    Yesto pani tarka hunxa laj lagyo

  • @Coversong254
    @Coversong254 2 ชั่วโมงที่ผ่านมา

    तपाई को midea Ap 1 HD अन्नपूर्ण media network मा पनि सहकारी को पैसा आए को छ भन्ने बजार हल्ला छ यो बारे मा केही छलफल हुन्न त समा जि।

  • @ratan-6-t
    @ratan-6-t 3 ชั่วโมงที่ผ่านมา +1

    यो 2000% दोशी छ मेरो ठोकुवा , अस्ती दाइभाइ पर्छौ भन्थ्यो 😂 डाका , एकडाका पोखरा तिर नाटक देखाइराछ , यो डाका 😂

  • @bijayatolangi289
    @bijayatolangi289 2 ชั่วโมงที่ผ่านมา

    बास्तबिक कथा । छानबिनले ढग भय भोग्न तयार

  • @gannepali5362
    @gannepali5362 37 นาทีที่ผ่านมา

    सम्बन्ध बिच्छेद भन्ने अनि सङै जोडियेर हिड्ने ??? यो कुन खाल्को सम्बन्ध बिच्छेद हुन तनि??? चुनाव मा मरेको मान्छे ले भोट हालेर जित्नु भयो। अर्को कुरा रातो पासपोर्ट बेचेको पनि कुरा छ। कति हो कति गल्ती हरु

  • @barpakhimgangakrishifarmghale
    @barpakhimgangakrishifarmghale ชั่วโมงที่ผ่านมา

    बुढीसंग सम्बन्ध बिछेतको सबै झुठ हो यी नेताका पुच्छाउरे झोले हुन गुरुङ्ग जातीको नागै गुमा डुपायो

  • @pramodbhandari9328
    @pramodbhandari9328 2 ชั่วโมงที่ผ่านมา

    प्रस्तोताले गर्नुभएको प्रस्नमा केहि दम छ है हरेक प्रस्न जनभावना अनुसार नै छन्

  • @65653514
    @65653514 2 ชั่วโมงที่ผ่านมา

    यो देशमा अतिथी नै पाउन छोड्यो नेताहरु कुनै न कुनै काण्डमा आरोपित छन् तर च्यानल ले पनि त्यस्तै पाहुना बोलाउछन् ।

  • @surendrasimkhada7618
    @surendrasimkhada7618 ชั่วโมงที่ผ่านมา

    जि बि राई को अपराध किन रबि लाई?

  • @koshbahadurMagar
    @koshbahadurMagar 4 ชั่วโมงที่ผ่านมา +1

    Good question sama thapa h

  • @dhanrai4486
    @dhanrai4486 3 ชั่วโมงที่ผ่านมา

    यो हो असली ठग ।

  • @dcsam
    @dcsam 3 ชั่วโมงที่ผ่านมา +1

    18:45 सहवास ? के भनेको ??😅

  • @NabrajPandey-j6z
    @NabrajPandey-j6z 2 ชั่วโมงที่ผ่านมา

    यसका कुरा सुन्नै मनपरेन मलाई

  • @Wonders-p2u
    @Wonders-p2u 4 ชั่วโมงที่ผ่านมา +1

    Real praman vako le khule aaam esari interview dıdai hideko xa …tei ni jhole haru Kai boldaenan ta

  • @Wonders-p2u
    @Wonders-p2u 4 ชั่วโมงที่ผ่านมา +2

    Laaaz lagyo ho 😂😂😂real thag ta eta tira po raixan tw

  • @Rbnepal-ba
    @Rbnepal-ba 4 ชั่วโมงที่ผ่านมา +1

    १२ बहीनी र .... 😂😂😂😂😂

  • @amritgurung694
    @amritgurung694 4 ชั่วโมงที่ผ่านมา +1

    Ravi le paisa dincha hola aba 😅

  • @GayatriTimalsena
    @GayatriTimalsena 3 ชั่วโมงที่ผ่านมา

    कांग्रेस सत्ता बाहिर गए पछी निस्पक्ष छानविन भयो भनें कानुन लाग्ने हो, नभए कानुन,सानुन ढिस् मिस्, नेपाल को कानुन दैबले जानुन।

  • @Psherchan
    @Psherchan ชั่วโมงที่ผ่านมา

    Haso lagdo interview .

  • @kshitiz3166
    @kshitiz3166 3 ชั่วโมงที่ผ่านมา

    धान खाने धनराज चोट पाउने रविलाल

  • @dambarrawol2147
    @dambarrawol2147 4 ชั่วโมงที่ผ่านมา +1

    यसाई जीवन भनेकाे के रहिछ भनेर

  • @HemantMagar-c4b
    @HemantMagar-c4b 3 ชั่วโมงที่ผ่านมา

    Galti garne lai karbahi hunuparxa toyo dhanraja hos ya rabi hos

  • @jiwanrai4164
    @jiwanrai4164 3 ชั่วโมงที่ผ่านมา +1

    नेपाली राजनीतिको सच्चा इमान्दार नेता मध्यको एक धनराज गुरुङ हो ।

    • @PeaceNepal8848
      @PeaceNepal8848 3 ชั่วโมงที่ผ่านมา

      😂

    • @dhorbarahikhabar5830
      @dhorbarahikhabar5830 3 ชั่วโมงที่ผ่านมา

      मेरो लाडो इमानदार हो घरबार गरेर खान नसक्ने काइते ले देस बनाउछ

  • @swastikdesign5654
    @swastikdesign5654 4 ชั่วโมงที่ผ่านมา

    साच्चैकाे ठग मज्जाले अन्तर्वाता िददै िहदीराकाे छ कस्ले देख्ने यस्ता ठगलाइ, कस्ले समात्ने ?

  • @Gurung4014
    @Gurung4014 23 นาทีที่ผ่านมา

    Ha ha ha what an example comparing with ms Nikita! The culprit must be prosecuted.

  • @bishaljirel182
    @bishaljirel182 4 ชั่วโมงที่ผ่านมา +1

    laaj pani lajaula..

  • @chandrarayamajhi4972
    @chandrarayamajhi4972 2 ชั่วโมงที่ผ่านมา

    All politicians are fed by businessmen in Nepal.

  • @mohd-qb6mk
    @mohd-qb6mk 3 ชั่วโมงที่ผ่านมา

    याे ठग हाे कि हाेईन यसकाे जवाफ बाट प्रस्ट हुन्छ ।कसरि लड्बडाई रहेकाे छ

  • @IndraKhadka-y7w
    @IndraKhadka-y7w 3 ชั่วโมงที่ผ่านมา

    याे मान्छे त्यहि रबि लामिछाने लाई नहि खेदाे खनिराखेकाे छ किनभने अाफ्नाे गल्ति लुकाउनकाे निम्ति जस्ताे लाग्याे

  • @sonamsherpa_1
    @sonamsherpa_1 4 ชั่วโมงที่ผ่านมา +1

    Herdai thaag dekhincha yo

  • @Jhigme
    @Jhigme 4 ชั่วโมงที่ผ่านมา +1

    Apa na dat nus... Apa pugyio

  • @kshetragharti
    @kshetragharti 3 ชั่วโมงที่ผ่านมา

    यिनि पत्रकार्नि हुन कि झुत्रकार्नि हुन कि रबि कि रखौटि हुन

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 3 ชั่วโมงที่ผ่านมา

    यो सब ठग्ने उपाए मात्र हो ।

  • @Wonders-p2u
    @Wonders-p2u 4 ชั่วโมงที่ผ่านมา +1

    Yo Goru lai praman dhekhayara sodhana ye patrukar, praman sabai tira xarapasta xata ho

  • @MysticMeditationMusics
    @MysticMeditationMusics ชั่วโมงที่ผ่านมา

    चोर कुरा गर्छ यार😂

  • @deependrastha5161
    @deependrastha5161 4 ชั่วโมงที่ผ่านมา +1

    aadki aadki boleko chaa, maha thag ho yo... emotional blackmail garera unmukti pauna khojeko chaa

  • @buddhabishwokarma6359
    @buddhabishwokarma6359 2 ชั่วโมงที่ผ่านมา

    😅😅😅😅😅😅😅 यस्काे जबाफ

  • @DhirendraBahadurShahi
    @DhirendraBahadurShahi 2 ชั่วโมงที่ผ่านมา

    याे mg ko logic rabi ko wife sanha kasari compare hunxa.

  • @nishanpunmagar7216
    @nishanpunmagar7216 ชั่วโมงที่ผ่านมา

    Jo chor uskai thulo sor chorle kahele pani ma chor hum vandaina

  • @premshreemal7539
    @premshreemal7539 3 ชั่วโมงที่ผ่านมา

    प्रश्न गर्न नसक्ने भए किन बोलाको

  • @ishworipandey336
    @ishworipandey336 2 ชั่วโมงที่ผ่านมา

    Yesko bolima purai dhag dekhi rako xa

  • @AmritGharti-f1p
    @AmritGharti-f1p 2 ชั่วโมงที่ผ่านมา

    La la bho

  • @tikapoudel906
    @tikapoudel906 3 ชั่วโมงที่ผ่านมา

    Praman puryaera praharima ujuri halnu ni ani pakrau gari halxan

  • @bharatmnagar
    @bharatmnagar 3 ชั่วโมงที่ผ่านมา

    रुन्चे गुरुङ😂😂

  • @sontishlimbu9643
    @sontishlimbu9643 3 ชั่วโมงที่ผ่านมา

    यो खाते के भन्छ ।

  • @suryadani78
    @suryadani78 3 ชั่วโมงที่ผ่านมา

    Sir ta न्याधिस नै रैच

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 3 ชั่วโมงที่ผ่านมา

    Corrupted Dhan Raj

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 3 ชั่วโมงที่ผ่านมา

    Sama g hajur ko tv ma pani sahakariko paisa xa re ta

  • @uddhavgautam7951
    @uddhavgautam7951 3 ชั่วโมงที่ผ่านมา

    Nepal !! Hahahahaha 92 lakh min bhaban le paisa diyeko kura garana hau dd! K vanxa sunam hami pani?

  • @Badrigautam-s4e
    @Badrigautam-s4e 3 ชั่วโมงที่ผ่านมา

    samsad vawan ma kp oli mathi hatpat garna khojne timinai hoina sahakari ko daka hos ta janta mara gaddar hos

  • @Wonders-p2u
    @Wonders-p2u 4 ชั่วโมงที่ผ่านมา +1

    Esko bolima nai tha hunxa yo katiko chor thag ho vannne …darausakeko xa yo mula Eti bolna ni

  • @Jhigme
    @Jhigme 4 ชั่วโมงที่ผ่านมา

    Enough is enough

  • @brightburn444
    @brightburn444 ชั่วโมงที่ผ่านมา

    sahakari thug haru ko don lai darshan

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 3 ชั่วโมงที่ผ่านมา

    Jhut bolna chai dhane sanga siknu pardo raicha.

  • @uddhavgautam7951
    @uddhavgautam7951 3 ชั่วโมงที่ผ่านมา

    Sahabas vayeko vanxa ta? K go kuro😊

  • @budipoon8222
    @budipoon8222 3 ชั่วโมงที่ผ่านมา

    12 sister 😂

  • @DhurbarajPandey
    @DhurbarajPandey 3 ชั่วโมงที่ผ่านมา

    Kina ladabadayeko

  • @DRGGaming123
    @DRGGaming123 3 ชั่วโมงที่ผ่านมา

    Sahakari thagi ko paisa AP1 HD ma ni aayeko ni k ho😊

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 3 ชั่วโมงที่ผ่านมา

    Jamani basesi srimatiko matra hoina sathiko rin pani tirna parni raixa

  • @rrychanal1835
    @rrychanal1835 2 ชั่วโมงที่ผ่านมา

    Yo Mula jasto taskar fatah dhanraj gurung yek number ko thag ho

  • @samssherpa8527
    @samssherpa8527 ชั่วโมงที่ผ่านมา

    Yo fataha ho yeslai turunta samatera karbhai garnu parcha

  • @MuktiSuBedi276
    @MuktiSuBedi276 3 ชั่วโมงที่ผ่านมา

    यो सब नाटक हो ।

  • @BikashPradhan-wf5ff
    @BikashPradhan-wf5ff 3 ชั่วโมงที่ผ่านมา

    नाटक बेसी

  • @HimalRana-ig3ep
    @HimalRana-ig3ep ชั่วโมงที่ผ่านมา

    Aslai jel kochnu parxa pahila sahakari mara

  • @shangrilakc1499
    @shangrilakc1499 4 ชั่วโมงที่ผ่านมา

    Daine geda ho vauju ko

  • @AbcKhadka
    @AbcKhadka 3 ชั่วโมงที่ผ่านมา

    Yo mula ko tarka xiii

  • @user-sakuranakago
    @user-sakuranakago 4 ชั่วโมงที่ผ่านมา

    Yo papi Le spastikaran dine kasto ghatiya hun… yeti ta girnu vayana… ati vo… laj lagdeana vaneko… xya k vanu

  • @menghale2216
    @menghale2216 ชั่วโมงที่ผ่านมา

    Yasko boli bata nai prasta xa ta sahakari thag ho ki hoina vanera

  • @Wonders-p2u
    @Wonders-p2u 2 ชั่วโมงที่ผ่านมา

    Kati darayara sodeko question , sodhnai nasakne vaya kina bolako…. Tetro praman xa ta bazar vari , dhekhaudai sodana ho ye patrukar

  • @samssherpa8527
    @samssherpa8527 55 นาทีที่ผ่านมา

    Yo fataha 12 corod budi leyeko thaha chaina pani banne jamani baseko pani banne

  • @NarayanBk-em7lj
    @NarayanBk-em7lj 3 ชั่วโมงที่ผ่านมา

    Oi pagal Rabi sanga kin jodxas apno kura ralhna

  • @user-sakuranakago
    @user-sakuranakago 4 ชั่วโมงที่ผ่านมา

    Yo aachai thag ho vanya.. nepali janata hami k vako yesko kura sunnu parne toit

  • @AmritGharti-f1p
    @AmritGharti-f1p 2 ชั่วโมงที่ผ่านมา

    Xei

  • @shangrilakc1499
    @shangrilakc1499 4 ชั่วโมงที่ผ่านมา

    Bahuni haru chopila vanthiyo laure mama le ho

  • @RcKandel
    @RcKandel ชั่วโมงที่ผ่านมา

    Kalo