ओलिले यसरी अपराध गरिरहन भन्दा बरु जेल आफै जान यक्दम राम्रो हो जन्ताले कम से कम छुट दिन सक्थे नि मिनाहा गर्न सक्थे तर केगर्नु अपराध माथी अपराध गर्दै जाने यो ओलिको कस्तो हर्कत हो
रास्वपाको सिद्धान्त ठिक छैन जुन भिम रावलको सिद्धान्त देशको हितमा छ रास्वपाको छैन भिम रावल एम सिसि को बिरोधि हुन अराष्ट्रिय अपरिचय पत्रको बिरोधि हुन,बंशजको आधारमा नागरिकता वितरण हुनुपर्छ भन्ने ब्यक्ति हुन सिमानाको लागि आवाज उठाउने ब्यक्ति हुन तर रास्वपा सबै बिचार बिपरित छ त्यसैले भिमरावल सिद्धान्त मा अडिक हुनुपर्छ हरेक नेपाली ले साथ दिनेछन
म बिगत ५० बर्ष देखि ने क पा ए मा ले मा आस्था राखेको ब्यक्ति हु तर जहिले देखि रबि ले पाटी को स्थापना गरे तेसपछी ए मा ले पुणरुप मा छाडी रा स्व पा मा आस्था राखेको छु तर मलाइ एमाले मा मन पर्ने नेता भिम रावल हुन अब एमाले ले साधरण सदस्य पनि नरहने गरि निस्कासन गरेपछी भिम रावल अब रा स्व पा मा आउनुहोला भन्ने अनुरोध गर्दछु यदि देस र जनता कै लागि राजनिती गर्नुभाको हो भने है ।
Bhim sir raswopa ma auna parxa yesma deshko valo hunexa ra raswopa pani no 1 party banne xa bharast chari ko bhagam bhag hune xa jaye ravi jaye bhim rawal vanne hune xa
जन मानस को चाहना पनि यही हो ,,,भीम रावल र गंगा चौधरी पनि प्रबेस गरे राम्रो हुंन्छ तर कता कता रास्वपा लाई घातक छ सोर्निम वाग्ले बाट। बिग्य भनेको मात्रै बगम् थापा भन्दा खराब छ।सेना कटौति,नेपाल लाई भारत मा गाभ्ने भन्छ,mcc को मतियार पनि हो।
मलाई लाग्छ भिम रावल गंगा चाैधरी चन्द्र भन्डारी जस्ता याेग्य नेताहरु रास्वपा अाएदेखी धेरै राम्रो हुनेथियाे।
घन्टी मा इन्ट्री गरेको एकदम राम्रै हुन्छ। गरे हुन्छ म त भन्छु इन्ट्री हुनै पर्छ भिम रावलको जय घन्टी जय रवि लामिछाने
रब लामिछाने सहि
भिम रावल रा स्व पा पाटिमा प्रवेश गरेमा स्व पाटिलाई पनि फाईदा हुन्छ रावल जि लाई पनि राहत हुन्छ
Sahi ho
अब रासपाले भित्र्याउन थाल्याे भने रासषा धराप बनाउछ
👍
Good
Bhim rawal welcome in raswapa❤❤❤
Good ❤❤❤😂❤❤
वाईगत बिष्लेशन।
भिम रावल रासपा मा आउनु पछ😊
Sahiho Hjur ko kura ❤❤❤❤
ओलिले यसरी अपराध गरिरहन भन्दा बरु जेल आफै जान यक्दम राम्रो हो जन्ताले कम से कम छुट दिन सक्थे नि मिनाहा गर्न सक्थे तर केगर्नु अपराध माथी अपराध गर्दै जाने यो ओलिको कस्तो हर्कत हो
रास्वपाको सिद्धान्त ठिक छैन जुन भिम रावलको सिद्धान्त देशको हितमा छ रास्वपाको छैन भिम रावल एम सिसि को बिरोधि हुन अराष्ट्रिय अपरिचय पत्रको बिरोधि हुन,बंशजको आधारमा नागरिकता वितरण हुनुपर्छ भन्ने ब्यक्ति हुन सिमानाको लागि आवाज उठाउने ब्यक्ति हुन तर रास्वपा सबै बिचार बिपरित छ त्यसैले भिमरावल सिद्धान्त मा अडिक हुनुपर्छ हरेक नेपाली ले साथ दिनेछन
मेरो पनि सोच त्यही हो
म बिगत ५० बर्ष देखि ने क पा ए मा ले मा आस्था राखेको ब्यक्ति हु तर जहिले देखि रबि ले पाटी को स्थापना गरे तेसपछी ए मा ले पुणरुप मा छाडी रा स्व पा मा आस्था राखेको छु तर मलाइ एमाले मा मन पर्ने नेता भिम रावल हुन अब एमाले ले साधरण सदस्य पनि नरहने गरि निस्कासन गरेपछी भिम रावल अब रा स्व पा मा आउनुहोला भन्ने अनुरोध गर्दछु यदि देस र जनता कै लागि राजनिती गर्नुभाको हो भने है ।
❤
धेरै जन्ने भयर बोल्नुहुन्छ खेल खेल्न मैदानमा जानु पर्छकि पर्दैन?
Bhim sir raswopa ma auna parxa yesma deshko valo hunexa ra raswopa pani no 1 party banne xa bharast chari ko bhagam bhag hune xa jaye ravi jaye bhim rawal vanne hune xa
यस्ता पदूवा पनि विश्लेषक ?
यो बुढाको कुरा ठिक लागेन।
Bhim rahul rasooa ma janu parx
Wahiyat Kura
जन मानस को चाहना पनि यही हो ,,,भीम रावल र गंगा चौधरी पनि प्रबेस गरे राम्रो हुंन्छ तर कता कता रास्वपा लाई घातक छ सोर्निम वाग्ले बाट। बिग्य भनेको मात्रै बगम् थापा भन्दा खराब छ।सेना कटौति,नेपाल लाई भारत मा गाभ्ने भन्छ,mcc को मतियार पनि हो।
Ko ho yo wahiyat Kumara