हाम्रो नया गीत कस्तो लाग्छ सुझाब सल्लाह दिनु होला है❤
विमल सर नमस्कार गित अति मीठो छ सफलता को शुभकामना करोड को कल्बमा पेगोस् 💐💐💐🌹🌹🌾🌾
यो गित दिलु मगर सिस लाइ असाध्यै सूत भएको छ सबैले माया गरि दिनु होला ❤
Dami xa geet
नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक स्रोता हरुलाइ म यसै गितको मोडेल अशोक पौडेल । हजुरको लागि हाम्रो मेहनति टिमले नयाँ गित मायाले जे भन्यो तेहि हुन्छ सार्बजनिक गरेका छौ हेरेर कस्तो लाग्छ सुझाव सल्लाह को अपेक्षा गर्दछौ
धेरै राम्रो छ गीत सम्पूर्ण टीम लाई शुभ कामना 🎉🎉
एक आर्क लाई सपोर्ट गर्ने काे काे हुनुहुन्छ एता हाजिर हुम है ❤❤❤❤❤
माया ले जे बोल्यो त्यही हुन्छ 🤔
धेरै राम्रो गायक गायिका दुबै जना लाई सफलता को शुभकामना 🙏
शुभकामना🎉❤❤
गित उत्कृष्ट छ दिलु बहिनी लगायत सम्पुर्ण तिमहरुलाई बधाई तथा शुभकामना 🙏🙏♥️♥️🙏
मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाइ🔥🔥❣️
अशोक पौडेल go ahead 🥰
Ramro xa safalta ko subhakamana
🤗बधाई छ सबै जना लाई❤🎉🎉
सफलताको शुभकामना 🎉❤🎉
बधाई छ,गित उत्कृष्ट बनेको छ, छिट्टै करोड क्लवमा पुगोस् हार्दिक शुभकामना ❤❤❤
आहाँ ❤❤❤ मिठो गीत "माया❤ले जे भन्यो तेही हुन्छ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Keep going my brother ❣️❣️❤️❤️🙏🙏
आहा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
सारै राम्रो ,अति मिठो छ गीत ।
सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
गित राम्रो भएको छ करोड क्लबमा देख्न चाहान्छौ
Yo git karod club ma pugeko dekhna chahanxu 🎉
सफलताको शुभकामना सम्पूर्ण टिम लाई सारै मीठो 🙏
बधाइ अनि शुभकामना 🎉🎉🎉
यति राम्रो होला भनेर सोचेकै थिइन । गज्जबको स्वर, लय, संगीत र अभिनय । सफलताको शुभकामना ।।
वाउ दामी छ गित एकान्त मा बसेर सुन्न आनन्द आउने
आहा! मिठो गीत , हार्दिक बधाई विमल दाई👏🙏❤️
Mero direction vdo kastyo lagx pratikriya dinu hola ❤❤❤
सफलताको शुभकामना कान्छा❣️❣️❣️❣️
म्युजिक भिडियो स्वर लय सब्दमा सबै राम्रो छ बधाई छ अल तिम 🙏
आहा गित धेरै धेरै राम्राे छ धेरै मिठो स्वर मार्मिक सब्दहरु उत्तिकै राम्रो अभिनय विषेश दिलु दिदी लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏❤❤️❤️❤️❤️❤ दिलु दिदी को यो मिठो स्वर मा अरु पनि थुप्रै लोकगितहरु सुन्ने अपेक्षा गरेको छु
अति नै मीठो स्वर का साथ गीत राम्रो छ❤❤❤❤
Aahaa
Dai
❤❤❤ wow
बधाइ छ अशोक जि🎉🎉
आहा👌👌❤️❤️❤️😘
Wowow damii damii 👌👌👌🙏🏻🙏🏻
Aahaa Ashok sir❤❤❤🎉🎉
wow nice sangi safata ko suvkaman sabai time lai🙏🙏🙏🙏❤💖💖💕💗💞🇳🇵🇳🇵🇳🇵🇳🇵
Dehari ramro xa hajur❤
dherai ramro song
आहा अशोक बधाई
आहा❤❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼
Vdo dami ❤❤❤
Babbal xa ❤❤❤❤
So nice ❤❤❤
Dilu ddko aawaj kati mitho lagxa❤❤❤❤❤
ahaa ati mitho git gaunu vayo baini
Badai xa ashok
Waw nice song
Aanada Ashok dai❤❤❤🎉🎉🎉
congrats mama
❤❤
Wow so sweet song
❤❤❤
बबाल छ दाजु अभिनय अझै उतर प्रगती को कामना दाजु
Nice song ❤❤❤
Nice🎉❤
Nice song🙏🙏
❤❤❤❤
यति राम्रो गीत छ डान्स न गरेर के हो फिलिम मा यता दौडेको छ उता दौडेको छ कहिले बुद्धि आउने👿👿
👌👌👌👌
❤❤ 🎉🎉
Best song 🎉🎉🎉ashok
अन्तिम तिर को सिन चाहिँ अझै बबाल ❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
#naruroka#
🌹🌹🌹🌹
❤❤❤❤🎉🎉🎉🎉🎉😊
🥰🥰🥰🥰
Sis mali Hajur ko sor Aani laya saree man preyou sis Hajur lai deree mis gare ki xau sis
Namaste Nepal surbir chalaune salyan Hal malasiyaho mitoxa geet b mlajrdilalai ucha samanxalvoisramroxasafal
Namaskar salyan surbir chalaune Hal malasiya xu l yogeetmalai dherihi manpareyolsabi gjaaika didibahinilaisamal
❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤
नमस्कार 🙏🙏 म गायिका दिलु मगर मीठो आवाजको धनि प्यारो भाइ बिमलको लय आवाज नेत्र भाईको शब्दमा निसा केसिको प्रस्तुतिमा हजुरहरु सामु नयाँ कोशेलि पस्केका छौँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला 😍😍🙏🙏
गज्जवको आवाज रहेछ । शुभकामना 😊
करोडक कल्ब जाहोस् 💐💐🌺🌺 धेरै राम्रो छ शुभकामना
❤दिलु बहिनी कुनै दिन समय मिल्यो भने तिमी सँग लोक गीत दोहोरी गाउँने धोको छ। म डोल्पा देखि तिम्रो सर यानीमाया लोक दोहोरी असाध्य मनपर्छ।
❤❤❤❤❤❤❤
निकै मिठो कोसेली छ शुभकामना बहिनि🙏♥️😊