म खाडिमा भाको कारण ले यो भिडमा छुईन दुख लागेको छ तपाईहरु नेपालमा बसेर यो जनआन्दोलना उपस्तिथि हुनु हुने सबैमा कोटि कोटि प्रणाम छ सलुट छ जाऔ युवा जागौ 🙏🙏🙏
दुर्गा जि एक पल्ट सुदुरपछिम तिर पनि यस्तो खाल्को जूलूस को आयोजना गरिदिनुस नेता र तिन्का भरौते हरुले धेरै भ्रष्टाचार गरेका छन।एकपल्ट तिन्का ताउको मा ध्याङ्रो ठताउनुस ल।
@@samarpanscollectionमित्र अब दुर्गा प्रसाई केपि को पाउ मल्दैन यो सरकार देखि पिडित छन यो गणतन्त्र ले तपाई हामी लाई कर मात्र तिर्न बनायको खै हामि लाई के थियो यो गणतन्त्र ले
नेपालको लागि र नेपालीको लागि हित चाहनुहुने सम्पूर्ण पार्टीको आस्था राख्ने साथीहरूले दुर्गा प्रसाईँ जुलाई सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु दुर्गाज्यू अगाडि बढ्नुहोस् जनता हजुरको साथमा छौँ।
Thank you Durga Sir तपाई लाई १०८ तोपको सलाम।नेपालको तपाई मात्र नेपाल आमाको छोरा रहेछ।खै राजा बादी भन्नेहरू कांहा मर्यो तपांई लाई मद्दत गर्दैनारे।यो भ्रष्टचारीहरू लाई ळखेतनु पर्यो।
के.पी. ओलीलाई राम्रो सँग थाहा छ की दुर्गा प्रसाईंलाई पक्राउ गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो... आगोमा घिउ हाल्नु हो !! दुर्गा प्रसाईं जिन्दावाद !! ✊✊👊👊🙏🙏
दुर्गा दाजु ले जब ती चेलि लाई तिमी नआत्तिनु आज बाट म तिम्राे माइति भए भुन्नु भयाे नि? उफ्फफ मेराे आँखा बाट आँसु राेकिएन❤️👍️ दाजु देशै भरि का चेलि हरु काे राष्टिय दाजु भन्दै सम्मान गर्न चाहे राष्टिय दुर्गा दाजु🙏❤️🇳🇵❤️👌💪💪💪💪💪
Durga Prasai is as a good manner. He saves Nepal and Neplese people. However, we suport Durga Prasai PDF policy.🎉🎉🎉🎉🎉🎉🎉I most like Durga Prasai new ideas. Definetely, I think Durga Prasai will win . The God bless you.
म खाडिमा भाको कारण ले यो भिडमा छुईन दुख लागेको छ तपाईहरु नेपालमा बसेर यो जनआन्दोलना उपस्तिथि हुनु हुने सबैमा कोटि कोटि प्रणाम छ सलुट छ जाऔ युवा जागौ 🙏🙏🙏
नेपाल बचाउन,सुसाशन,संमृद्दी,
जनताकाे हित काे अन्तिम बिकल्प श्री दुर्गा प्रसाईं ज्यू लाई साथ दिनु जरुरी छ
पार्टी का झोले बाहेक का सबै जना ले दुर्गा प्रसाईं लाई साथ दिनुपर्छ 🙏🙏🙏
देश बचाउने हो भने दुर्गा को साथ दिनुपर्छ
हिजो दुर्गा प्रसाइले के गरे को हुन थाह छैन तर आज देशको अवस्थाले गर्दा दुर्गा प्रसाइर्ं लाई जनताले साथ दिनु पर्छ । जय दुर्गा 🙏🙏
दुर्गा लाई साथ दिउ
Support garnu ❤❤❤❤
दुर्गा बाबा हाइहाइ।
सबै स्वाभिमानी जनता दुर्गा प्रसाँईको अभियानमा एक जुट भएर सहभागी हुनु पर्छ।
दुर्गा प्रसाई ले केपी ओली को राजनिती सक्ने पक्का भयो !!! यो मान्छे जिउॅदो मान्छे रहेछ ।
नेपाल कहाँ जादै छ हो , सरकारसँग कुनै मुद्दा होइन होला मानहानि प्रकरण होला 😅
Dulo ma base KO sap lai gocheyo Chor neta haru le
Durga best xa
नेपालका सबै जिल्ला हरुमा येस्तै शक्तिप्रदशनहोस ❤❤दुर्गा प्रसाई❤❤को ।
यो देश दुर्गा प्रसाईंले चलाएको हेर्न मन छ दुर्गा प्रसाईं जिन्दावाद 🐅👍️👌🤜🤛
Ghanta ... desh chalauxa tesle machikni ullu gojyangre
maakasam yestale desh chalayo vani hatiyar uthauxu ... jyan dinxu tara xoddina
tinta chor falera feri aarko chor lerauxa kasaile
देश को झन्डा बोकियको छ धेरै राम्रो।
दुर्गा प्रसाईं हाइ हाइ म गोर्खा बाट्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊
जय दुर्गा,मंसिर छठ पछि,भ्रस्ट माफिया,देशद्रोही,दलालहरुको घर घर छिर्ने हो,माडे माफियाहरु को सरबोस्वा नाश गर्ने हो।🎉🎉 दाङ्ग बाट जय दुर्गे ।
जय दुर्गा प्रसाईं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब देसको अभिभावक हुनुपदछ अबदुगा पसाईले राजा लउनु परदछ
दुर्गा जि एक पल्ट सुदुरपछिम तिर पनि यस्तो खाल्को जूलूस को आयोजना गरिदिनुस नेता र तिन्का भरौते हरुले धेरै भ्रष्टाचार गरेका छन।एकपल्ट तिन्का ताउको मा ध्याङ्रो ठताउनुस ल।
हामी सल्यान देखी हेर्दै छौ र हामी सबैको दुर्गा प्रसाइ लाइ सोपट छ जय देश जय नेपाल
जय दुर्गा 🇳🇵🇳🇵🇳🇵जय नेपाल
पापी अपराधी भ्रस्ट चोरहरूबाट देशले मुक्ति खोजिरहेको छ। दुर्गा प्रसाई देशले मागेको माग हो । जनता दुर्गाको साथ छ ।
तर पहिले केपिको पाउ मोलेको हुनाले मलाई भर लागेन😂😂😂😂😂
@@samarpanscollectionमित्र अब दुर्गा प्रसाई केपि को पाउ मल्दैन यो सरकार देखि पिडित छन यो गणतन्त्र ले तपाई हामी लाई कर मात्र तिर्न बनायको खै हामि लाई के थियो यो गणतन्त्र ले
देशको अन्तिम आशा दुर्गा प्रशाई हो
हरहर दुर्गा घरघर दुर्गा 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाईं जिन्दाबाद, दुर्गा प्रसाईले मात्रै यो देश नेपाल बचाउन सक्छ।
दुर्गा प्रसाईँ जिन्दाबाद 🙏🇳🇵🙏
अबाे के पि सग जन्ताले सहयाेग् माग्दैन के नै गरेकाे छ र राम्राे काम् 😡😡😡
देश बचाउन जो आऊछ उसैलाई साथ दीन जरुरी छ।
दुर्गा प्रसाई को आन्दोलनमा सबैले साथ दिनुपर्छ।
दुर्गा आउ देश बचाउ 🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मुक्ति चौक ले भ्रष्ट हरु को चाडै मुक्ति गरोस जय दुर्गा
मंसिर 7 गते दुर्गा प्रसाई लाई सबै मिलेर सात दिउ जय दुर्गा प्रसाई जिन्दाबाद ✊🙏
दुर्गा दाइ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
नेताहरुको। घर घर। गएर। खेद्न। पर्यो। एक झप्को सबै। ले साथ देऊ। दुर्गा। लाई।
Durga Prasai is real hero of Nepalese history.
नेपालको लागि र नेपालीको लागि हित चाहनुहुने सम्पूर्ण पार्टीको आस्था राख्ने साथीहरूले दुर्गा प्रसाईँ जुलाई सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु दुर्गाज्यू अगाडि बढ्नुहोस् जनता हजुरको साथमा छौँ।
दुर्गाप्रसाई जिन्दावाद सहि छ हजुरको भिजन
राम्रो कामको शुभकामना दुगा सर
यतिको युवा जन्ताले सिह दरबारमा तहल्का मच्चाउ दुर्गा प्रसाईं सर 🇳🇵
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईज्यूलाई धेरै धेरै धन्यवाद शुभकामना दिन चाहन्छु।
ॐ नम : दुर्गा प्रसाई कि जय
Jaya Durga dai jindabad
jaga janta jaye matrivumi jaya NEPAL 🇳🇵 ❤❤
देश र जन्ताकाे भगवान हुनु हुन्छ दुर्गा दाइ।🙏🙏🇳🇵🇳🇵🌷💖
नेपाल र नेपालिको उज्वल भविष्य
🙏🇳🇵🚩🌻🕯️🕯️🕯️🌻🚩🇳🇵🙏
बाघ आयो बाघ आयो जय दुर्गा जय नेपाल ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉😎😎😎🙏🙏🙏🙏🙏🙏
दुर्गा प्रसाईं को जै हो स भ्रष्टाचारीलाई अन्त गरै
Thank you Durga Sir तपाई लाई १०८ तोपको सलाम।नेपालको तपाई मात्र नेपाल आमाको छोरा रहेछ।खै राजा बादी भन्नेहरू कांहा मर्यो तपांई लाई मद्दत गर्दैनारे।यो भ्रष्टचारीहरू लाई ळखेतनु पर्यो।
बिदेशमा रहेर पनि दुर्गा प्रसाईं लाई साथ समर्थन छ,अघि बढ्नुस यो व्यवस्था फाल्नै पर्छ।केपि ओलिलाई झापा छिर्न निषेध गर्नुस।
आवज बिहिन भुइँ मान्छेको आवजको ढुकढुकी दुर्गा प्रसाईं लाई धन्यवाद ।
दुर्गा परशाई को अभियान सफल पारौं र भ्रष्ट नेतालाई धपाउने हो
duga dai 🙏🙏🙏🙏🙏👏👏👏👏👏💕🌷👍️
हर हर दुर्गा घर घर दुर्गा❤
अब हाम्रो देश नेपाल मा जे गर्छ दुर्गा प्रसाइले गर्छ जय दुर्गा।
हात्ती अायाे हात्ती अायाे फुस्सा।
नहाेस्,जय दुर्गा ।🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाईं जिन्दाबाद।
सारै राम्रो काम हो दुर्गादाईको
के.पी. ओलीलाई राम्रो सँग थाहा छ की दुर्गा प्रसाईंलाई पक्राउ गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो... आगोमा घिउ हाल्नु हो !!
दुर्गा प्रसाईं जिन्दावाद !!
✊✊👊👊🙏🙏
पिडीएफ चाँडै खडा गर्नु परियो जय दुर्गा🌞🌞🚩🚩🚩🚩
अब राजनीति दल चाहिदैन जय दुर्गा प्रसाइ
अब देस बचाउन सबै ले हातेमालो गराै फुल सपोर्ट दुर्गा दाइ।।
KP oli desh ko lagi hanikarak xa
दुर्गा दाजु ले जब ती चेलि लाई तिमी नआत्तिनु आज बाट म तिम्राे माइति भए भुन्नु भयाे नि? उफ्फफ मेराे आँखा बाट आँसु राेकिएन❤️👍️ दाजु देशै भरि का चेलि हरु काे राष्टिय दाजु भन्दै सम्मान गर्न चाहे राष्टिय दुर्गा दाजु🙏❤️🇳🇵❤️👌💪💪💪💪💪
दुर्गा पसाई जिदाबाद कालो गणतन्त्र मुदाबाद श्रदान्जली
देश बचाउ दुर्गा लाइ साध दिउ देश लुटनेलाइ लखटौ।
Jaya durga
Sabaila sapor garnu parxa Durga prashai jindabad
हरेक घर थर दुर्गा हुनु होला हर हर दुर्गे घर घर दुर्गे जय दुर्गा प्रसाइ जिन्दावाद ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💪💪💪💪
Durga parasi hajur ko kaam safal hose great job jay ho durga parsai
जय दुर्गा घर घरमा दुर्गा🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुरगा माता काे शक्ति छ दाइ
Full support. Desh lai rajsanstha chahinchha.
मसिर ७ भर्ष्टहरु काे भागाभाग जय दुर्गा घर घर दुर्गा ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चितवन का जनता जस्तै झापाको जनता पनि जागी सके अब जय नेपाल
झापा जिल्लाले सुरुगरी सक्यो नेता लखेट्नु पर्छ
खै केही नाप्लान जस्तो लाग्दैन र पनि मेरो पुर्ण समर्थन छ जय दुर्गा ❤❤❤❤❤
दुर्गा जिन्दावाद जिन्दावाद
देश बचाउ आभीयानमा दुर्गा प्रसाइ लाइ साथ दिउ जय नेपाल
Jay durga sir great work janata ko lagi
जय दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤
Very good work youba janata very good work
काङ्ग्रेस लाइ पनि लखेट्नु पर्छ नागरिदेस बनाऊनु पर्छ
दुर्ग प्रसाईं लाई २१ तोप को सलाम छ ।
यसरी नि काठमाडौंमा आन्दोलन हुन् प्रोरो
Jaye huss yuwa 🙏🙏🙏👍👍👍💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼
दुर्गा प्रसाईला जिन्दाबाद जिन्दावाद❤❤❤
Durga kaka ko jay hos❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो समर्थन दुर्गा प्रसाइ ज्यु को
मनि यो कार्यक्रम म आउछु मंसिर ७ गते जय होस
Good luck Durga parsai 🇳🇵🇳🇵🙏🙏
1 ghar 1 durga ghar ghar durga
जागौ नेपाली जागौ🇳🇵🙏
भ्रस्टाचार विरुद्धको अभियान सफल पारौ🙏🇳🇵💐✅✅
Aba nepali garib nimukha janta haruko eutai asha durga dai ho .jaye mata durga
नाती को बिसाल जुलुस प्रदर्शन, धन्यवाद
jai durga sir
Durga Prasai is as a good manner. He saves Nepal and Neplese people. However, we suport Durga Prasai PDF policy.🎉🎉🎉🎉🎉🎉🎉I most like Durga Prasai new ideas. Definetely, I think Durga Prasai will win . The God bless you.
एक मात्र आसा दुर्गा प्रसाई
Jai durga ghar ghar durga❤❤❤
दुर्गा प्रसाई बालेन र रबि ले के पि ओली र एमाले लाई पातालमै पु-याउनेभए ।
यहि मेसोमा बङलादेशमा जस्तो भ्रस्ट नेताहरुलाइ देश छोडेर भाग्ने अवस्था सिर्जना गरियोस
दुर्गा प्रसाइ जि को काम
Jaya shree ram
I love Durga parsai dai keep it up ❤
राम्रो काम❤❤❤❤