विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design | Nepali Book

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2020
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design |
    कुनैपनि संस्थाको आ-आफ्नै प्रकारको परिचयात्मक लोगो हुने गर्दछ । यो संस्थाको आधिकारिकता प्रमाणित गर्ने वस्तु पनि हो र लोगो logo सङ्ग संस्थाको प्रतिष्ठा पनि जोडिएको हुन्छ । आजकाल विभिन्न संस्थाहरुका नयाँ नयाँ प्रकारका लोगोहरु देख्न पाइन्छ । लोगो निकै मिहेनत गरेर बनाइन्छ । लोगो डिजाइन गरेर नै मनग्य पैसा आर्जन गर्ने डिजाइनरहरु पनि छन्, त्यस्तै लोगो डिजाइन गरिदिने सशुल्क र नि:शुल्क वेबसाइटहरु पनि छन्, त्यसबाट पनि लोगो बनाउन सकिन्छ ।
    प्रत्येक संस्थाका लागि लोगो बनाउने आ-आफ्ना नियमहरु हुन्छन् ।
    विद्यालयका लागि पनि लोगो बनाउने नियमहरु छन्, तीनै नियमलाई पालना गर्दै हामीले लोगो तयार गर्न सकिन्छ ।
    सामान्यतया लोगो फोटोसप fhotoshop मा तयार गरिन्छ । तर यस भिडियोमा एम एस वर्ड Ms Word मा विद्यालयको सामान्य लोगो कसरी बनाउन सकिन्छ भन्ने जानकारी दिइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले ms word मा सामान्य Logo डिजाइन गर्न सक्नुहुनेछ ।
    लोगो कसरी बनाउने भन्ने सामान्य अवधारणा प्राप्त गर्न चाहने हाम्रा दर्शकहरूका लागि केही सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो ।
    तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #LogoDesign
    #InMsWord

ความคิดเห็น • 34

  • @satyadharkadel2905
    @satyadharkadel2905 3 ปีที่แล้ว +1

    धन्यवाद ! सर

  • @srijanakhatiwada9539
    @srijanakhatiwada9539 3 ปีที่แล้ว +1

    काम लाग्ने कुरा Good

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      धन्यवाद !

  • @uttamadhikariofficial7156
    @uttamadhikariofficial7156 2 ปีที่แล้ว

    हेरेको हेर्यै छु म त धन्यवाद सर

  • @sudipkhati3606
    @sudipkhati3606 2 ปีที่แล้ว

    Pasal ko id card bnaune sjilo trika ko video bnaidinu pryo sir plz sir

  • @technepalscoop5799
    @technepalscoop5799 3 ปีที่แล้ว

    Sir great information

  • @yatrisadak6207
    @yatrisadak6207 2 ปีที่แล้ว

    Thanks 👍👍👍👍👍

  • @yuza14
    @yuza14 2 ปีที่แล้ว

    layer अनलक गरेपछी त्यो eliptical marquee tool बात शेप ल्याउन सकिएन

  • @giribandhu9269
    @giribandhu9269 4 ปีที่แล้ว +2

    😱😱😱🤗

  • @babitakarki731
    @babitakarki731 3 ปีที่แล้ว

    good

  • @laatiaanshu2242
    @laatiaanshu2242 4 ปีที่แล้ว +1

    हजुर को भिडियो राम्रो छ।अरु पनि जानकारी हरु को आशा छ।

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      धेरै धन्यवाद !

  • @sangitashahi2746
    @sangitashahi2746 2 ปีที่แล้ว

    नागरिकता प्रमाणपत्र पाउ भन्नको लागि फार्म बनाउने तरिका को vedio

  • @khadakrakhal4301
    @khadakrakhal4301 4 หลายเดือนก่อน

    विद्यालयको लेटर प्याडमा सार्न सकिन्छ त सर कसरी होला सार्ने

  • @nawarajmainali8242
    @nawarajmainali8242 3 ปีที่แล้ว

    धेरै राम्रो छ हजुर
    तर यो ल्याप्टप कम्प्यूटर मा कसरी नयाँ एप्स डाउनलोड गर्न सकिन्छ होला सर

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      कुन एप्स भन्नुभयो ? एप्सको नाम भन्नुस् त सर !

  • @sameerdhami5520
    @sameerdhami5520 3 ปีที่แล้ว

    window 10 ma change shape xaina sir kasari garne hola

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      shape त अवश्य हुन्छ । खोज्नुस्

  • @lakpabomjantamang2513
    @lakpabomjantamang2513 3 ปีที่แล้ว

    एक्सलमा बिध्यालय लेखा राख्ने तरिका चाहिँ आउदैन हजुर ??

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      कस्तो तरिकाको राख्नुपर्ने हो, के के कुरा समेटिनुपर्ने हो, सक्नुहुन्छ भने एउटा सामान्य खाका पठाइदिनुस् न ।

  • @laxmanadhikari9839
    @laxmanadhikari9839 3 ปีที่แล้ว

    Meroma change shape wala option xa tara text ta ghumdainata sir ..ali xito reply paam hai urgent ho

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      तपाईंको 2007 वाला वर्ड भएर होला छेउमा रोटेटको अप्सन होला त्यहाँबाट गर्न सक्नुहुन्छ !

    • @laxmanadhikari9839
      @laxmanadhikari9839 3 ปีที่แล้ว

      Dherai dherai dhanyawad sir hajurlai🙏

  • @baburamrai2034
    @baburamrai2034 ปีที่แล้ว

    सर नमस्कार! word मा बनाएको यो लोगोमात्र कसरी सेभ गर्ने ?

    • @NepaliBook
      @NepaliBook  ปีที่แล้ว

      यो word मा मात्रै प्रयोग गर्न सकिन्छ । यदि jpg बनाउनुपर्यो भने पहिला pdf मा लैजानुस् र त्यसलाई pdg to jpg बनाइदिने website मा गएर change गर्नुस् ।

  • @rameshbahadurtimsina7373
    @rameshbahadurtimsina7373 4 ปีที่แล้ว

    भासा अलिक छिटोछिटो भयो अलिक बिस्तारै भनी दिए नजान्नेका लागि राम्रो हुने थियो

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      सुझावका लागि धन्यवाद सर ! भिडियो लामो हुने डरले त्यसो गरिएको हो । आगामी दिनमा तपाईंले दिएको सुझाव मनन गर्ने प्रयास हुनेछ ।

  • @gaurichand2614
    @gaurichand2614 3 ปีที่แล้ว

    m s word kun ko chalaunu vaako ho

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      Ms word 2016 हो मिस

  • @webnepal5186
    @webnepal5186 3 หลายเดือนก่อน

    ❤❤

  • @nepalilecture
    @nepalilecture 4 ปีที่แล้ว +1

    good