यो कुरामा मलाइ यस्तो लाग्छ पहिला कुरा छोरि मान्छे ठिक हुनु पर्छ केटा लाइ जब सम्म केटि मान्छेले स्विकार गर्दैन कहिले पनि जबर्जस्ति गर्दैन यो कुरामा सबै केटि मान्छेको हातमा हुन्छ
यहाँ पुलिस मात्रै होईन महिला पनि गलत हो आफ्नो घर परिवार छोडेर जाने आईमाई त झनै खत्तम हो हामी आईमाई जातले सत नछोडे सम्म कोहि पुरुषले नराम्रो नजरले हेर्दैन।
*यो नेपाली पुलिस ससत्र अनि सेनामा जागीर खाने साथै ड्राइभर हरुको प्रयाय एउटा बुढी हुदैन जुन ठाउमा सरुवा हुन्छन तेतै बुढी बनाउदै हिन्छन चाहे कन्या होस अथवा बिबाहित सुकाईदिन्छन* 😣🤨
त्यो पुलिसलाई गहिरो अनुसन्धान गर्नुपर्छ अनि ती एउटा महिला छ्न नि उहाले पनि पहिला के थाहा छैन भन्ने पछि मेरो मोबाईलमा पनि गर्नुहुन्थ्यो अहिले ब्लक गर्यो भन्ने तेति सम्म थाहा हुने ती छिमेकी महिलाले किन अहिलेसम्म चुप लागेर बस्नुभएको रहेछ भनी दिनु पर्दैन,मलाई यो छिमेकी महिला पनि ठिक लागेन।
सबै कुरा परिवारलाई थाहा रैछ त भाग्नु भन्दा अगाडि किन खोजी गरियन । जबकी केटा गयर बसेको समेत सबैलाइ थाहा रैछ त किन त्यति खेर समातियन? जो यो दिदी भन्ने आईमाई छे नि यसैको सेटिङ हो सबै। अहिले रिन छ भनेर खोजी गर्ने? यो मिलिभगत को षड्यन्त्र हो जस्तो लाग्यो।
यो अर्को दिदिलाइ त सबै थाहारछ आफ्नो फोनबाट पनि बोल्दो रहेछ किन हराउनु भन्दा पहिला नि परिवारलाइ नभनेको होला ! बीचरा त्यो निर्देश बच्चा कस्तो अबस्थामा होला
आजभोलि के भाको होला।चारै तिर नाता गोता भनेको त केही पनि होइन जस्तो गर्दछन् किन होला आफ्नो त बुझिदिने चासो गर्ने मान्छे नै नभएर होला यति धेरै चासो र सम्बन्धको माया लागेको होला हजुर ।अनि यस्ता मान्छे हरुलाई त कुरा गर्दा पनि मार्दिम जस्तो लाग्छ।🙏🙏🙏🙏🙏🙏🙏😡😡😡😡😡😡😡😡😡
किसोर ब्रो आजको यो सम्बादातन यो तरिका मलाई पनि अलि चित्त बुझेन यार य्स्स्तालाई सुरुमै अक्क न बक्क पार्न पर्छ क्या बाकी भिडियो खोजी खोजी हेर्न्ने मान्छे म यार अपिल किसोर रबि मैले हेर्ने यति हो🙏🙏🙏🙏🙏🙏
Yo rato luga laune dd lai paila bata tha raixa tara kina pariwar lai teti bela jankari vayena ra aile haraye paxi chai yo rato luga laune dd k khako boleko paila samjhaunu parne
Nepal ma police army driver yeni haru ko thau thau ma budi hunxan sabai lai taha xa ni yeni haru sanga married garne didi baine haru le kahile sukha paudainan!
Kishor vai urlabari madhumalla roadko barema pani kehi dekhauna kati mahina vayo teu road banayeko.. ajhai baniyena ,kati aruko budi matra khojne ho vai.
Ho aafno santanko maya yastho hunxa arko xoriko maya na vaini aafno Santan ko maya yastho hunu parxa tar mhile yo absta na hos vanera xadeko the tar aaj aafnai Santan dherai vako xa yastai halta banauxu ta haru Lai ni kunai din heri rakha ta haru😠😠😠
Thukka Nepal ko kanun purus le dosro bibah Garda Bahu bibah ko mudda lagne ani gharma buda huda huda mahila le dosro biha Garda kunai pani sajay nahune thukka kasto kisim ko kanun banay e gaddar neta haru le Ahile aafule aafailai nepali hu bhanda ghin lager aaux eni haru ko karan
Hoina kt nai baifale buda sasu sasura ximeki Sano Nani ko future koi k he nsamjhi Ghar ma parapurus bolayer sutne vane paxi k ko kta ko dos kt nai besya ho
किशोर sir लाई मान्नुपर्छ सलाम छ हजुर लाई
यो रातो लुगा लगाउने दमिनिलाइ सबै कुरा पहिलानै थाहा रहेछ ,, यो आइमाइपनि भालु नै होलाजस्तो छ
नेपाल प्रहरी जस्तो गरिमामय पदमा यस किसिमका सामाजिक बिकृति फैलाउने हिरो लाइ कसरि भएपनि कानुनि दायरामा ल्याउनु पर्छ
सलुट छ किसोर सर हजुर लाई 🙏🙏🕉️🕉️
आज चाहिँ माने किशोर जि को हिम्मत । अब यो सिपाहीको जागिर खत्तम ।
yo budi zhut boleko xa maita gako manxelai maita khojna parxa mediya ma jane hoina
यो कुरामा मलाइ यस्तो लाग्छ पहिला कुरा छोरि मान्छे ठिक हुनु पर्छ केटा लाइ जब सम्म केटि मान्छेले स्विकार गर्दैन कहिले पनि जबर्जस्ति गर्दैन यो कुरामा सबै केटि मान्छेको हातमा हुन्छ
ए हजुर यो चाहिँ केतिको मात्रै दोस हुदैननी यो सब दुबैजनाको सहमती नभै केही हुदैन
कोहि-कोही पुलिसहरू कलियुग का रावण बनेर
जहिल्यै अर्काको स्वास्नी ताक्ने हुदारैछन☹️😅
ho sahi
पुलिसनी जति सौतामा कि 2.3 बिभा गरेका हुन्छन्
सबै यो आईमाई लाई थाहा रैछ ।
यो आईमाई नै नाइके हो यो केटा सङ्ग यो आईमाई को पनि रिलेसन थियो होला
मेरो मनको कुरा garnu भयो केहि कुरा त थाहा छ यो केटीलाए पनी के मा चित बुजेन अहिले कुरा गर्दे छ 🤔🤔🤔👍
नेपाल प्रहरी जस्तो गरिमामय पदमा यस किसिमका सामाजिक बिकृति फैलाउने हिरो लाइ कसरि भएपनि कानुनि दायरामा ल्याउनु पर्छ🇳🇵🇳🇵🤞✊🙏
यो आमैको कुरा सुन्दै गर्दा अलि झुट बोले जस्तो लाग्यो ।
यहाँ पुलिस मात्रै होईन महिला पनि गलत हो आफ्नो घर परिवार छोडेर जाने आईमाई त झनै खत्तम हो
हामी आईमाई जातले सत नछोडे सम्म कोहि पुरुषले नराम्रो नजरले हेर्दैन।
100% सहि भनु भयो
100%right🥺
पहिला यो पुलिस लाई मुद्दा हालेर जेल चलान गरिदिए हुन्छ, पुलिस को नाममा कलंक
यो दमिनि बुढिले पनि कुरा लुकायर बोल्दैछे
किशोर सर यस्ता महिला लाई विशेष कार्बाही गर्नु पर्छ ताकी अरु कुनै महिलाले पनि सचेत पन अपनाउनु सकोस किशोर सर पिडित लाई न्याय दिलाउनुहोस
यो चोर पुलिसले नै ति आइमाई निकाल्नुपर्छ। किशोर सर यो दुवै हामिलाई समाएर ठेगान लगाउन होला। धन्यवाद!
*यो नेपाली पुलिस ससत्र अनि सेनामा जागीर खाने साथै ड्राइभर हरुको प्रयाय एउटा बुढी हुदैन जुन ठाउमा सरुवा हुन्छन तेतै बुढी बनाउदै हिन्छन चाहे कन्या होस अथवा बिबाहित सुकाईदिन्छन* 😣🤨
आइमाई ले।। नाआँटे। केही हुँदैन। हजुर।। आफ्नो बुढा दुःख गर्न विदेश गाको। बिर्सिन्छन्। आइमाई हरु ले
सहि कुरा चित्त बुझेयो
नेपाल पुलिस, शसस्त्र, आर्मी लाई गालि गर्नु हुने महानुभावहरु को कमेन्ट हेर्न आएको हो म त😂😂😂😂😂
यो प्रहरीको जागिर चैट गतिदिनु पर्छ 😡😡
यो फटाहा डाँका बन्दुके लाई छोड्नु हुदैनहै सर
त्यो पुलिसलाई गहिरो अनुसन्धान गर्नुपर्छ अनि ती एउटा महिला छ्न नि उहाले पनि पहिला के थाहा छैन भन्ने पछि मेरो मोबाईलमा पनि गर्नुहुन्थ्यो अहिले ब्लक गर्यो भन्ने तेति सम्म थाहा हुने ती छिमेकी महिलाले किन अहिलेसम्म चुप लागेर बस्नुभएको रहेछ भनी दिनु पर्दैन,मलाई यो छिमेकी महिला पनि ठिक लागेन।
Good job kishor sar
विदेशी लाहुरे को बुढी हरु
100% मा 75% बिग्रेको नै हुन्छन्
त्यसैले विदेश मा हुने दाजु भाई हरु ले
कमाएको पैसा सबै बुढी को नाम मा नपठाउनु होला
सबै कुरा परिवारलाई थाहा रैछ त भाग्नु भन्दा अगाडि किन खोजी गरियन ।
जबकी केटा गयर बसेको समेत सबैलाइ थाहा रैछ त किन त्यति खेर समातियन?
जो यो दिदी भन्ने आईमाई छे नि यसैको सेटिङ हो सबै।
अहिले रिन छ भनेर खोजी गर्ने?
यो मिलिभगत को षड्यन्त्र हो जस्तो लाग्यो।
Sai ho hjr sai 😂😂😂
Chaat ma aako thiyo rey ani tesle kaii Kura sunnaena tetibela 🥱🥱
Abo aaile reen vaya paxi khojiniti .
Usako phone ma call pani garya roix tw kta le😂😂
लु हेर्दा हेर्दा आफैले चिनेको ब्याक्ती हरु पो मिडियामा आएछन त ।खत्तम भएछ।
Khatam nai vayeko hota
होर हजुर
Nataki aimai
त्याे पातकि नेपाल प्रहरीले नै लगेकाे हुनु पर्छ
यो बुढी सासू आमाले पनि कुरा ढाटेर बोले जस्तो लाग्यो।
Good point kisor sir 😁🙏🙏🙏👏👏
होइन हो जे हुनछ हो झापा र मोरङ हुन्नथ्यो
किशोर सर यो मान्छे ताप्लेजुङ मा छैन जस्तो लाग्छ ,, अल्लि राम्रो सङ खोजतलास गर्यो भने त्यतै नजिकै भेटिन्छ !
अरबे लाहुरेका बुढी बिगार्नेहरु प्राय पुलिसहरु नै छन।।त्यहीँ हो भगाउन डराउँछनर मात्र हो।
🤣🤣
त्यो प्रहरी लाई आब जगिर बाट निकल्नु पर्छ
कत्ति माया गर्ने सासु
अरुकाे छाेराछाेरि भएकाे मान्छे काे घरबार बिगार्ने पुलिसकाे नाममा कलङ्क ।आईमाई पनि उस्तै नकचरि।
सासू भन्छ बुहारी नराम्रो
बुहारी भन्छ सासू नराम्रो
सबैलाई सँगै राखेर कुरा गर्नु राम्रो हो
तामाङ्नी हरु यस्तै हो..लास्टै खतम भालुनी हुन्छ.. नेपाल मा हो.. चाहे बिदेश मा
@@chantefleurtheincredulous9360 तामाङ्नी हरु 95 प्रतिशत खतम नै हुन्छ...बिदेश मा बङ्गालि पाकिस्तानी को राखेल भएर बसेको हुन्छ
ल अब जागिर चैट...🤣🤣🤣
यो सवस्नी लाई भाडा मा राख्ने हरु ।। येस्तो हुन्छ 😫😫😫
हे भगवान तिनी हरु लाई कार्बाही हुनु पर्यो🙄🙄🙄
याे पुलिसलाई हदैसम्मकाे कारवाहि गर्नु पर्छ । भाटे कारवाहि गर्नुपर्छ याे पुलिसलाई ।
Good job kishor g
Sir is the best👍💯
श्रीमान बिदेश गएको १२ महिना मात्रै भको छ यता श्रीमती फरार
बिजोक छ हो।।।।
God job
यो पाताल लाई समाति बुहारी बच्चालाई कहाँ लुकायो जसरी नि बाहिर लेउन् पर्छ यो प्रहरी होइन पागल् हो उजुरी हान्नु पर्छ आइमाई पनि कस्तो हो. .
यो अर्को दिदिलाइ त सबै थाहारछ आफ्नो फोनबाट पनि बोल्दो रहेछ किन हराउनु भन्दा पहिला नि परिवारलाइ नभनेको होला ! बीचरा त्यो निर्देश बच्चा कस्तो अबस्थामा होला
Sahi ho sab thaha hunu parxa
Himmat chai vahkai ho hai kishor sir ko 🙏yo kta ktilai vetayera sajaya dinu parxa
Kishore sir is the best 👍
गम्भीर रुपले सजाय मिल्नु पर्ने जरुरी देखिन्छ निकै नै मन दुख्ने भनाई रहेको छ
😱😱😱 dar lagyo
पुलिस त यस्तो गर्छ भने अरु त झन के कुरा गरने
हे भगवान किन यस्तो भयो यो आईमाईको जात लाई किन यति सारो भको के यस्तो भको हो विशेष गरेर tiktok ले पनि बिगरेको छ यो मोबाईलले बिगारो मोबाईलले
नेपालमा गतिलो कानुन कहिले हो आउने??
नेपाली पुरुषहरु ले कहिले कुन पाप गरेका हुन??
यो पुलिसको जागिर धरापमा पर्यो कि बिगार्यो ठुतुनुले ले कि बिगार्यो मुतुनुले भनेको यहि हो थुक्क प्रहरिको नाममा कलङख
First comment daju
अपराध बिकृति गने जो कोहि हुन फाँसी दिनुपछ , नेपाली समाज मा जताततै दुखदका घटना मात्र भएका छन
बतरा फटा लाई हान्नु होस
आफ्नो छोरी नकचरी तन्नेरी लाई दोश 😏😏😏
तपाई नि पुलिस को स्वास्नी भएर बचाउमा बोलेको आफ्नो पोई खुबै सज्जन होला महिलालाई दोष दिने
Asko jagir khaidinu sidai
अब आईमाई लाई बहु बिवाह मुद्दा हाल्नु
के अचम्म है क्या यो नेपाल मा आइमाई हरु बिग्रेको देखे अचम्म लाग्छ सुखः बौलाको रानी हरुलाई 🤭🤭😏
हैन खै के खै के
👍👍
आजभोलि के भाको होला।चारै तिर नाता गोता भनेको त केही पनि होइन जस्तो गर्दछन् किन होला आफ्नो त बुझिदिने चासो गर्ने मान्छे नै नभएर होला यति धेरै चासो र सम्बन्धको माया लागेको होला हजुर ।अनि यस्ता मान्छे हरुलाई त कुरा गर्दा पनि मार्दिम जस्तो लाग्छ।🙏🙏🙏🙏🙏🙏🙏😡😡😡😡😡😡😡😡😡
La barbat xa jindagi 🤐🤐 salam gare Kishor sr 🙏♥️
किसोर ब्रो आजको यो सम्बादातन यो तरिका मलाई पनि अलि चित्त बुझेन यार य्स्स्तालाई सुरुमै अक्क न बक्क पार्न पर्छ क्या बाकी भिडियो खोजी खोजी हेर्न्ने मान्छे म यार अपिल किसोर रबि मैले हेर्ने यति हो🙏🙏🙏🙏🙏🙏
Purano case haru k k vayo kisor dai janakari dinuna adha adha matra vayo k ramro sa ending vdo pani hallnu paryo.
Tyo di lai tha ra6 paila vannu paryo kura bigirinu vanda
केहि कुरा हरु झुट बोले जस्तो लाग्यो
Yo rato luga laune dd lai paila bata tha raixa tara kina pariwar lai teti bela jankari vayena ra aile haraye paxi chai yo rato luga laune dd k khako boleko paila samjhaunu parne
सुन्दर हरैचा को बेखबर सुन्दरी छिट्टै सम्पर्क मा आको देख्न पाम बरै😂
लाज को पसरो 🤣🤣🤣
जेहुनु हाम्रो नेपाल मै हुन्छ
Sidema ko ktle kura sikairaxa ,😁😁😁
🙏🇳🇵❤️
yo keti laee jho koile betnu hunchha . xito vanda xito samparkama leinu hunu hol kin ki 🤛🤛👊 dhokebaj laii karbhai garnu parx ????👍👍
Yo chhimeki dd vanaudolai pani pahile dekhi sabai thaha rahexa kura anusar tetro time kina chup lagera baseko??
Nepal ma police army driver yeni haru ko thau thau ma budi hunxan sabai lai taha xa ni yeni haru sanga married garne didi baine haru le kahile sukha paudainan!
Sound chaina 🥺
Ati dherai maya garne ghar pariwar pauda k vaka nakachari haru xexe ghinlagdo🙄🙄🙄
🙏🙏🙏👌👌👌👍👍👍💐💐💐
A pulis...waha ko buhari kaha hulis 😆 🤣
🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
🤣🤣🤣 ई याहाँ भनेर देखाई देला फेरि🤣🤣🤣
@@ninja4667 😆 🤣 😂 😹 😆
Tyo police ko job bata nikalnu paryo jasari pani kishor sir phone ma bolirax kina tyo baini chahi bolira hau😒😏kura t sunna dinu
Yo mujhi police lai jalaunu parx.sabai police harule yastai garx arkako budi haru sang?
Kishor vai urlabari madhumalla roadko barema pani kehi dekhauna kati mahina vayo teu road banayeko.. ajhai baniyena ,kati aruko budi matra khojne ho vai.
यो आइमाई त मैले इटहरी मा देखेको थे मैले हिजो
Call deteil hernu hernu Sir
Nepal police derai badnam vayeko6 hai......
Police koikoi ta khatam koi hunchha hau
साला पाखे हरूको हात र खुटा भाचनु प्रछ
Ho aafno santanko maya yastho hunxa arko xoriko maya na vaini aafno Santan ko maya yastho hunu parxa tar mhile yo absta na hos vanera xadeko the tar aaj aafnai Santan dherai vako xa yastai halta banauxu ta haru Lai ni kunai din heri rakha ta haru😠😠😠
Xeeexeee
Aba ko mathi varosha garnu ho dyash ko rakxak jasto byakti
Laj navayaka
Tyo police lai jel halnuparxa kukurlai Kisor sir
Vagwan k hunxa lako ho yo hamro nepal ma aafno Buda Ani budi sanga k na pugera ho aruko Buda Ani budi matra man pareko kehi bujna sakiyana
Thukka Nepal ko kanun purus le dosro bibah Garda Bahu bibah ko mudda lagne ani gharma buda huda huda mahila le dosro biha Garda kunai pani sajay nahune thukka kasto kisim ko kanun banay e gaddar neta haru le Ahile aafule aafailai nepali hu bhanda ghin lager aaux eni haru ko karan
8 mahina ko nani lera kati poila jana man lageko ho ke
Hoina kt nai baifale buda sasu sasura ximeki Sano Nani ko future koi k he nsamjhi Ghar ma parapurus bolayer sutne vane paxi k ko kta ko dos kt nai besya ho
Sala police aru ko ghar bigarnay aru keti payena tyo keti pani bhagya nabhayako abhagi
Police re thukka laj navayeko tei saga xa tyo aaimai teha sagai xa tyo police vsnaudolai samaunus vetinxa ra jimma lagaunu