प्रचण्डको पक्ष लिँदा घेराबन्दीमा रास्वपा, बालेन र गगन हाबी, पार्टी जोगाउन रविलाई हम्मेहम्मे ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 109

  • @KumarSigdel-vl2uc
    @KumarSigdel-vl2uc 3 หลายเดือนก่อน +8

    सहकारी ठग लाई कार्बाही गर्नु पर्छ।

  • @krishnapaneru5066
    @krishnapaneru5066 3 หลายเดือนก่อน +3

    रास्वपा सरकारमा गएर धेरै राम्रो काम गर्दै आएको थियो। इतिहासमा पहिलो पटक पाएको शिक्षा मन्त्री सुमाना ज्यु।

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm 3 หลายเดือนก่อน +18

    म कांग्रेस हु तर रवि पक्ष होइन अहिलेको सरकार हुँदा गृह मन्त्री हुँदा धेरै काम भएका छन्। सुमना जी हुँदा पनि शिक्षा मा केही परिवर्तन हुँदै थियो तर यो स्पीड अब रोकिन्छ तर रबिले ठूलो काम भन्दा साना काम धेरै गरेका छन् जब सम्म एउटै महत्व छ जी वि राई नसमात्तिनु यहाँ raswopa अहिले मुर्गा बनेको छ। जब सम्म अहिले सम्म देखिएको पुरानै पार्टी जोडिन्छन् फाइल खुल्ने पनि छाँटकाँट छैन त्यो हाम्रो सामान्य काम हुँदा पनि घुस माग्ने चलन अझै पनि सकिएको छैन उसले त गर भन्ने हो गर्ने ले नै रोकेर राखिदिने यदि खोलिदिने हो भनी सरकार कति बेला अर्को आउँछ र त्यसको सरुवा कहा हुन्छ त्यो उसलाई थाहा छैन। त्यसैले सरकार टिकाउ भएन भने कुनै माइकालाल आएपनि गर्न सक्दैन घुस खाने बानी परेका हरुलाई के था पछि को कुरा हामी अहिले यसो गर उसो गर भन्छौ कारण बस हामी पनि त्यो ठाउँमा pugeu भने गर्ने मनस्थिति त्यही हो। अनि देश बन्छ त

    • @ramkandel7671
      @ramkandel7671 3 หลายเดือนก่อน

      सहि कुरा हो।

    • @yamnathpoudel6413
      @yamnathpoudel6413 3 หลายเดือนก่อน +1

      सहकारी मा सामान्य जनले पैसा जम्मा गर्छन धनी ले स्विइस बैन्क मा । गरिब जनताको पैसा लुटने रबि र पुराना नेतामा खासै फरक भयन बरु रबिले पुराना लाई जिते।

    • @GyanKarki-w3x
      @GyanKarki-w3x 3 หลายเดือนก่อน

      Suhanaji Sarai ramro Kam gardai hunuhunthyo papuharule ghu Kai hale

    • @gptimilsena
      @gptimilsena 3 หลายเดือนก่อน

      Umm tero bau aama le congress nai janmaka raixan 😂

    • @narayennarayen5413
      @narayennarayen5413 3 หลายเดือนก่อน

      Kasle luteyo 😅?temra bau kalokangres ra kp bahe ko jhole nita le nalutira tulu tulu hirira basiko holan ra ?​@@yamnathpoudel6413

  • @sulavsharma3955
    @sulavsharma3955 3 หลายเดือนก่อน +3

    रबि जि संग नबस्दा हुन्छ राम्रो मान्छे हरु रबि जि सेरे दाहाल ओली जस्तै हो कुनै नयाँ नौलो छैन अब सबै देश लाइ माया गर्ने हरु बालेन सर संग गए हुन्छ

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      रविलाई भ्रष्ट्र र अपराधिहरुलाई काम गर्न नदिने वलि र प्रचण्ड र अन्य साना दलहरु हुन्।रा स्व पा सरकारमा गए पनि उनकाे निर्णय लागू भएन,नगए नेपाली जनता र यी मिडियाकि नानी साना जुझारु इमान्दार पार्टि भन्दा ठूलादलहरुकै झाेले हाेलिन् कि ?

  • @UjjanPhuyal
    @UjjanPhuyal 3 หลายเดือนก่อน +6

    प्रचण्ड लाई साथ दिनु भनेको रास्वोपा सक्किनु हो साथि

    • @LucasSilva-s4x
      @LucasSilva-s4x 3 หลายเดือนก่อน

      तैले जानिस

    • @punraja
      @punraja 3 หลายเดือนก่อน

      राजनिती हो !! येस्मा हजार चाल चाल्नु पर्छ!!

    • @ArjunTamang-oq7zt
      @ArjunTamang-oq7zt 3 หลายเดือนก่อน +1

      जब सम्म नेपाल मा माओबादी रहन्छ आफ्नो हक अधिकार को संरक्षण गर्न सकिन्छ तब माओवादी सकिन्छ अनि जनता ले आफै ले हगेको गु आफैले खाना बाध्य हुन्छ

    • @AshokBohara-qe9be
      @AshokBohara-qe9be 3 หลายเดือนก่อน

      @@LucasSilva-s4x तैले पनि जानिस

    • @sureshtamang6055
      @sureshtamang6055 3 หลายเดือนก่อน

      Rip khate muji

  • @guvindabista2926
    @guvindabista2926 3 หลายเดือนก่อน +6

    रासपा पनि खासै काम गर्न सकेन अब प्रतिपक्षमा बसेर घाँटी फुट्नु गरि बोल्ने होला

    • @madankarki2964
      @madankarki2964 3 หลายเดือนก่อน

      सनाकामहरू धेरै गरेका छन् तर ठूला पार्टीहरूले काम गर्न दिँदैनन्

  • @acharyaprem-tk3gv
    @acharyaprem-tk3gv 3 หลายเดือนก่อน +9

    मेरो देखाईमा रविले दलको सभापतिबाट राजिनामा दिएर अन्य विवाद रहित व्यक्तिलाई सभापती बनाउनु जरुरी देख्छु । अर्को कुरा मनिष झाको कुरा मन परेन है । पल्लो बेञ्चमा सरेपछी सवाल सोधौला भन्ने कुरा अति लाचारीपन हो ।

    • @tarajungthapa4696
      @tarajungthapa4696 3 หลายเดือนก่อน +1

      Ko chahi ramro nepalkp Neta mitra

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      ​@@tarajungthapa4696right all same loooot tantra

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 3 หลายเดือนก่อน +2

    सामाजिक संजालकाे दुरुपयोग गर्दै रवुद्वारा रवुकै लागि स्थापित पार्टिले 2 बर्षमै कुस्ताे धनलाभ, पदलाभग्रहण गरिसक्याे। अव देश र जनता छु मतलव!

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 3 หลายเดือนก่อน

    मनीस, स्वर्णिम तीमीहरूका लागी देश र जनता प्यारो हैन सत्ता र पैसा प्यारो हो

  • @rajanthapa8868
    @rajanthapa8868 3 หลายเดือนก่อน +1

    प्रचण्ड माओवादी को रवि रवि को पार्टी झोले पुच्छर हो

  • @YKMTechno-1981
    @YKMTechno-1981 3 หลายเดือนก่อน

    कुनै सोच विचार नभाको पार्टी, भेडालाई जसले डोर्याउदा ठीक ।

  • @dornachaulagal9506
    @dornachaulagal9506 3 หลายเดือนก่อน +3

    गु खाएको मुख ले बोले को रहेछ रबि ले किन भन्नू हुन्छ भने आज भन्दा दस दिन १२ दिन पहिला सात दिन भित्र ल्याउन सकिन भने म आफै राजिनामा दिन्छु भनेको सुन्नु भएको थियो होला खोइ त जिबि राई

  • @wochyu1
    @wochyu1 3 หลายเดือนก่อน

    Well said Mr Manis Jha Sir!

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 3 หลายเดือนก่อน +1

    Good🎉🎉🎉❤❤❤

  • @NirBahadurKhatri-j8k
    @NirBahadurKhatri-j8k 3 หลายเดือนก่อน

    सहकारीको ठग्

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo 3 หลายเดือนก่อน +2

    Gagan and balen is 👑किंग❤❤

    • @Karki16
      @Karki16 3 หลายเดือนก่อน +2

      Lado Ko King Gagan

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      Jholae vanae kustoo huncha nitigat BRASTACHARI

  • @alxra1_e909
    @alxra1_e909 3 หลายเดือนก่อน +5

    येत्रा को गम्भीर संकट मा ? के चै बाकी छ र अब हाम्रो रबि दाइ को ?

  • @amritthapa9205
    @amritthapa9205 3 หลายเดือนก่อน

    जुन जोगि आएनी कान चिरेको भने जस्तै हो । नया अनुहार लिएर पुरानै काम कुरा भयो

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 3 หลายเดือนก่อน

    रबि त हामी राम्रो होला भन्थिउ तर होईन रहेछ,बिल्कुलै गलत मान्छे रहेछन् यी स्वतन्त्र पार्टी सकिन्छ ,कसैले बचाउन सक्दैनन् । रबि को पार्टी यति निरंकुश छ भन्ने हामीलाई थाहा थिएन ,

  • @Khadia-j6o
    @Khadia-j6o 3 หลายเดือนก่อน

    मिडिया ट्रयाल गरेपछी पो एमाले काङ्ग्रेस को हित होला

  • @SHRrecords
    @SHRrecords 3 หลายเดือนก่อน

    As a Home Minister, Ravi has done well. Police have fully supported the Local government. CDO has co-operated with Mayors like Balen and Harka Sampang. In absence of Ravi lamichhane, police never acknowledged local government and their authority for security issues.
    Now Police are working together with Local Mayors to make sure citys are safe.
    Mukul never saw these facts of Ravi's impact on Police department.
    Rajesh Hamal, captain Vijay Lama shout join Ra Sa Pa.
    Jay Nepal

  • @bicharighale1061
    @bicharighale1061 3 หลายเดือนก่อน +1

    यहाँ ज जसले जे भनेपनी भ्रष्टहरु तस्करहरुलाई कानूनको कठघरामा ल्याउदा ल्याउदै पुराना भ्रष्टहरुले काम गर्न नदिएको देखिन्छ ।
    राज्य र जनतालाई बर्वाद गर्ने पुराना दलहरुले रास्ट्रको विकास कहिल्यै गरेका छैनन र गर्ने पनि छैन तसर्थ जनता सचेत हुन जरुरी छ ।

  • @sarojlama6529
    @sarojlama6529 3 หลายเดือนก่อน

    भिराजभक्तको राजिनामा पत्र गोजिमा नै थन्किने भयो

  • @sugamlawati3065
    @sugamlawati3065 3 หลายเดือนก่อน +1

    घण्टी हो सबैले बजाउछन

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 3 หลายเดือนก่อน

    मिसन ८४ balen को सत्ता रहने पक्का छ

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 3 หลายเดือนก่อน

    Raswopa💪💪❣️

  • @indrabhatta
    @indrabhatta 3 หลายเดือนก่อน

    😢oiyat news

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 3 หลายเดือนก่อน +2

    राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दा राम्रो काम अरु मन्त्रीहरुले गरेको सुनाइदेउ त्यो पत्रकार महोदय

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      New party new tests vayako THIYO. Dedinan jhole BRASTA lae.😂

  • @ramjibagale9014
    @ramjibagale9014 3 หลายเดือนก่อน +2

    भर्स्टकाे फाईल जसलेखाेलेपनि हुन्छ तर उ हेर त्याे हेर म हेर भएर फाईल काेरा कपडाले बेर भनेर ............।

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน

    रबिलाइ कामगर्न नदियकोत भ्रस्टलेहो भन्ने आखाले प्रस्ट गेखिइ रहेको छ

  • @editor8617
    @editor8617 3 หลายเดือนก่อน

    Ravi ra raswapa ko team TV karyakram chalauda Ramro huncha.

  • @punraja
    @punraja 3 หลายเดือนก่อน

    रा स्व पा एक छ र रहि रहने छ!!! रबि रहे सम्न कसै को आट छैन !!

  • @birugurung7800
    @birugurung7800 3 หลายเดือนก่อน

    म पनि प्रजातान्तृक बादि काँङ्ग्रेस हुँ तर अति भो आज यो पार्टि बाट कन्सिरि तातेर आउछ के भो यो जस्तो लाग्छ।

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 3 หลายเดือนก่อน +2

    We are with RSP

  • @sanjayaranabhat2315
    @sanjayaranabhat2315 3 หลายเดือนก่อน +4

    त 12 भाइले बनाको पाटी होर सक्किनको लागि ,

  • @bimalchalise5644
    @bimalchalise5644 3 หลายเดือนก่อน

    Jaya. Rabi. Dai

  • @kamalshrestha2639
    @kamalshrestha2639 3 หลายเดือนก่อน

    🔔🔔🔔💪💪💪👍️👍️🙏🙏

  • @krishnashrees1863
    @krishnashrees1863 3 หลายเดือนก่อน

    १/२ जना भाइरस हुदैमा कसरी सक्कियो रास्वपा भाइरस फाल्ने हो

  • @sulavsharma3955
    @sulavsharma3955 3 หลายเดือนก่อน

    काम छैन यो पाटी को पनि पुरानो पाटीहरू जस्तो व्यवहार देखायो मुकुल जि लाइ कारबाही गरे वाग्ले अब यो पाटी मा हाबी भएको छ वाग्ले जि कुन पाटी बाट आउनु भएको हो याद गर्नु होला

  • @dahalniroj6979
    @dahalniroj6979 3 หลายเดือนก่อน

    मनिस झा भन्ने धोती यो संसद होकि रास्वपाको कुचिकार देबर भनेको के हो संसदको बोली पनि यस्तो हुन्छ र यो पनि काङ्ग्रेसको जुठोथाल चाटेर राजनितिमा आयको प्रष्टै देखिन्छ ।

  • @ratnagayak1567
    @ratnagayak1567 3 หลายเดือนก่อน +1

    यो समाचार पनि कहिले के कहिले के हुने एउटा समाचार अर्को

  • @Birsinghtamang297
    @Birsinghtamang297 3 หลายเดือนก่อน +1

    यो कुन चै फ्याउरी पत्रकार हो ?

    • @tilakkhadka3980
      @tilakkhadka3980 3 หลายเดือนก่อน

      12 भाइको हुनुपर्छ

  • @Lorkedai
    @Lorkedai 3 หลายเดือนก่อน

    Kasaiko Party funtaunu bhaneko Political CRIME ho.

  • @pratikrana3726
    @pratikrana3726 3 หลายเดือนก่อน +1

    रास्वपा को नेताको के जबाफ हो यो..आफुले काम गर्न नसक्ने अनि गल्ती स्वीकार गर्न नसक्ने अनि 28 गते पछि हेर्छु भन्छ काम गर्ने मौका छ काम गरेर देखाउनु नि..

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 3 หลายเดือนก่อน

    हाहाहा,बालेनतिर ?रास्वपा?

  • @purbachhane
    @purbachhane 3 หลายเดือนก่อน +1

    युबाले सकाउछ सक्किन्न ।।।। औने दिन्मा मज्जले देखिन्छ सामाजिक सल्जाल को सदुपयोग

  • @DilipKumarshrestha-uy9nu
    @DilipKumarshrestha-uy9nu 3 หลายเดือนก่อน

    Gagan jyu ko netritwo ma balen jyu rabi jyu ak thauma hunu vayo vane desh le kaachuli ferxa voli ko din kaamana garau jaya desh

  • @indralalchaudhary4842
    @indralalchaudhary4842 3 หลายเดือนก่อน

    A Malik courier chunriya maiya tumhare liye
    1:32

  • @razzkhadka3579
    @razzkhadka3579 3 หลายเดือนก่อน

    Timle vaneko mannu pqrxa xaena ni aunty 😂

  • @sonscreations8880
    @sonscreations8880 3 หลายเดือนก่อน

    के को फुट्नु हो? भाइ एमाले को ट्याग बल्ल हट्यो तेइ फाइदा भो।

  • @Suman_Darlami_Magar510
    @Suman_Darlami_Magar510 3 หลายเดือนก่อน

    प्रश्न पत्र को उत्तर त १०० दिनमा आउछ (SEE) त्यै सिखो गरेको हो र घन्टा ? Sorry घन्टि

  • @dharmadulal4073
    @dharmadulal4073 3 หลายเดือนก่อน +1

    70 barsa samma kehi bikas huna nasakeco des ma 3 mahimama sabai bikas hunu parne???????

  • @laxmanjoshi2731
    @laxmanjoshi2731 3 หลายเดือนก่อน

    तिमी कतै बस्ता के हि फरक पर्दैन

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน

    रबि बदनाम छैनन् पत्रकार ज्यु।

  • @munchincockroach
    @munchincockroach 3 หลายเดือนก่อน

    Aba mantri hunako lagi parti phutna sakxa

  • @bishalpandey5531
    @bishalpandey5531 3 หลายเดือนก่อน

    Prachanda, badhi batho bannuko result ho, ahileko ulatfer

  • @Mr.ANIL7
    @Mr.ANIL7 3 หลายเดือนก่อน

    Santosh bk thapa jasto sunna maja kehi aayana

  • @bp-khatri
    @bp-khatri 3 หลายเดือนก่อน +1

    जाठाहरुले नाङ्गामा अट्ने जनमत ल्याउने अनि विश्वासको मत, महाअभियोग, मन्त्री आदिमा स्वार्थमा बार्गेनिङ गर्नेहरु सटर उडाइदिनै पर्छ ।
    अब दुई पोलमा चल्नुपर्छ कि काङ्ग्रेस कि कम्युनिस्ट । राजनीतिक स्थायीत्व आजको आवश्यकता हो ।

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly 3 หลายเดือนก่อน

      Napis chikne dhature

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 3 หลายเดือนก่อน

    यो बलेन भन्ने व्यक्ति त संकाई लागि सक्यो मलाई कस्तो मान्छे होला ? आफु केहि काम नगर्ने खाली अरुले गरेको काम मा मात्र खिसी गरि रहने l यो बाँदर हो कि क्या हो ? आफु पनि नबनाउने अरुलाई पनि बनाउन नदिने l

  • @chhembisherpa8647
    @chhembisherpa8647 3 หลายเดือนก่อน

    Kura bujney jantanai xaiena hamro nepal ma

  • @Sports_raceing_hub
    @Sports_raceing_hub 3 หลายเดือนก่อน

    यो समाचार बनाउन कति दियो कांग्रेस ले

  • @bardandahal5448
    @bardandahal5448 3 หลายเดือนก่อน

    खुट्टो देखेर नै चाल पाइसकियो।

  • @babag2872
    @babag2872 3 หลายเดือนก่อน

    Yo Rabi ko Hali ko sarkar bta galathyai yida ko kuntha ho 😅😅

  • @buddhikharel2165
    @buddhikharel2165 3 หลายเดือนก่อน

    Yo midiya hoki TH-camrs ho jaile Ravi Lai khedeko dekhchhu

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +1

    टिबन्धु भुटानीको समिकरण ।

  • @rajanshah9756
    @rajanshah9756 3 หลายเดือนก่อน

    Paya pa garna ho

  • @maniraj6571
    @maniraj6571 3 หลายเดือนก่อน

    phute arko ban x . new le aba tayari garera aaunu par x bhane path sikau x ni.

  • @GyanKarki-w3x
    @GyanKarki-w3x 3 หลายเดือนก่อน

    Ravi chodera sabai rajendra lingdel sita milna Gaye hunxa

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 หลายเดือนก่อน

    Satta ma huda sahi satta bahira galat het kaite haru

  • @angneematamang
    @angneematamang 3 หลายเดือนก่อน

    Rasapa ab bistarai tourch balera khojnu parne din aauna sakxa😂😂😂😂😂😂

  • @buddha880
    @buddha880 3 หลายเดือนก่อน

    Yo kasto news kya olile futayera futxa raswapa yedi raswaa yak jhut vayera agadi badyo vane kasari raswapa futauxa

  • @gomalekali
    @gomalekali 3 หลายเดือนก่อน

    Heee,u always negative on Rabi and his party,so who is going to believevu anyway.

  • @rupendradc4223
    @rupendradc4223 3 หลายเดือนก่อน

    Yo muji yoho tv ho ki gu tv ho ?