भत्काउँदै बनाउँदै भत्काउँदै बनाउँदै लगे पो, सुविधा,वातावरण प्रदुषण हुँदैन।सिर देखि तिर सम्म एकै चोटी भताभुङ्ग गरेर ५/१० वर्ष मा बन्ने काम ५० वर्ष लाग्ने बनाएको देखिन्छ।
बृज न :3 ❤14:00 देखि अधेरी ❤17:41को केटाहरु आफ्नै गाउँको हो । ल है यो चाँहि मेरो प्यारो गाउँ हो 1.बर्ष पछि आफ्नो प्यारो गाउँ देख्न पाए । तपाईंलाई धेरै धेरै धन्यबाद ❤❤🙏🙏
dherai ramro brother
Nice video
भिडियो देखाउनु भएको मा धन्यवाद छ
Kachhuwa ko gati ma bhayepani kaam hudai chha khusi lagyo ❤❤
भत्काउँदै बनाउँदै भत्काउँदै बनाउँदै लगे पो, सुविधा,वातावरण प्रदुषण हुँदैन।सिर देखि तिर सम्म एकै चोटी भताभुङ्ग गरेर ५/१० वर्ष मा बन्ने काम ५० वर्ष लाग्ने बनाएको देखिन्छ।
यो एक्सप्रेस वे ८३ सालमै तयार हुन्छ भन्छन त फेरि
यहि न्यु मा घोटला हानी राख्न पाउँछन् त हजुर, चाडै सम्पन्न भयो भने त नेता ज्यु हरुको रोजि रोटि गैहाल्छ नि 😂
Thank sir hamro gau bato dekhaunu bako ma. Mero gau harda matokori ho R khaja Ghar pani xa hai aunus hola.sabai jana.
बृज न :3 ❤14:00 देखि अधेरी ❤17:41को केटाहरु आफ्नै गाउँको हो । ल है यो चाँहि मेरो प्यारो गाउँ हो 1.बर्ष पछि आफ्नो प्यारो गाउँ देख्न पाए । तपाईंलाई धेरै धेरै धन्यबाद ❤❤🙏🙏
नानी को पाला सम्ममा भन्छ