Katha jindagiko||कथा जिन्दगीको||S-2||Ep-3||Nepali serial..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 37

  • @Kathajindagiofficial611
    @Kathajindagiofficial611  4 หลายเดือนก่อน +2

    नमस्ते सम्पुर्णमा,के कस्तो लाग्छ प्रतिक्रिया दिनुस ल, तिजको निकै मीठो भाग आउँदैछ प्रतीक्षा गर्नुहोला❤️🙏

    • @Santosh_bagar
      @Santosh_bagar 3 หลายเดือนก่อน

      फूल कलरिङ्ग खासै सुहाको हैन होला कथा सङ्ग. गीत मा जस्तो एक्दमै च हकिलो. कलरिङ्ग. सुहाको छैन

  • @ankitkafle
    @ankitkafle 4 หลายเดือนก่อน +1

    पबित्रा आले मगर को फ्यान सबै एता है साथी हो
    मन को राजा हो ankit

  • @ambikakhadka6950
    @ambikakhadka6950 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @gangabahadurbk4261
    @gangabahadurbk4261 4 หลายเดือนก่อน +1

    रामरोछ❤❤🎉🎉

  • @UmeshGhimire-qo9tb
    @UmeshGhimire-qo9tb 4 หลายเดือนก่อน +2

    Gole le raksi xoder srimati ra xorilai maya gareko herna chahaneharu yeta hajur hum ta❤❤

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

  • @krishna-eo8vk
    @krishna-eo8vk 4 หลายเดือนก่อน

    धेरई रामरो छ ❤❤🎉

  • @RajKumarGhimire-cl6pl
    @RajKumarGhimire-cl6pl 4 หลายเดือนก่อน

    Sampurna team lai badai xa gole lai aba ta sudarnu paryo bichara goleko budile dherai dukha Pako xa

  • @sabinsunar4904
    @sabinsunar4904 4 หลายเดือนก่อน

    La ramro xa hai sirell 🙏🙏👍

  • @nishchalarjunbg1766
    @nishchalarjunbg1766 4 หลายเดือนก่อน +1

    Nice

  • @sakal-b9f
    @sakal-b9f 4 หลายเดือนก่อน

    Yo main villain chai vayena pasupati ko jogi jasto dekhiyo baru tyo kalo kurta lagaune lai ramro dekhthiyo hola main villain maa mero kura thik lagema eta hajir hum ta......!!!

  • @AmbikaGurung-c6n
    @AmbikaGurung-c6n 4 หลายเดือนก่อน

    Oho soniya vanje best of luck

  • @SamjhanaShrestha-e7q
    @SamjhanaShrestha-e7q 4 หลายเดือนก่อน

    Dami xa sirel❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 4 หลายเดือนก่อน +1

    कथा दामि छ ❤❤❤❤

  • @reeyantamang1932
    @reeyantamang1932 4 หลายเดือนก่อน

    Aashik babal xa ❤❤❤

  • @gorkhanewstv5211
    @gorkhanewstv5211 4 หลายเดือนก่อน +1

    🎉🎉🎉

  • @rayankanxu100
    @rayankanxu100 4 หลายเดือนก่อน

    Ea kaitepre ni ❤❤

  • @Sunitabc80
    @Sunitabc80 4 หลายเดือนก่อน

    नमस्ते दिपक गहतराज मेरा माइती र निरज शंकर मेरा मामाली हरु पर्नी रैछन धेरै धेरै धन्यवाद छ हजुर हरुलाइ एति राम्रो फिल्मी बनाउनु भएको मा ❤❤❤❤❤

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน +1

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

  • @chitradangi9587
    @chitradangi9587 4 หลายเดือนก่อน

    अति राम्रो हजुरको प्रोग्राम हेर्दै मन भाबुक बनायो

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

  • @GitaPodele
    @GitaPodele 4 หลายเดือนก่อน

    serial राम्रो छ एकदम राम्रो छ हजुरहरू टिम नयाँ भएको कारण कोशीस सबैको राम्रो छ। अनि म चाहिँ के भन्न चाहन्छु भने मेरो भनाइ चाहिँ सिरेल अलिकति twist ल्याउनुपर्‍यो जस्तो लाग्छ है मलाई चाहिँ राम्रो त अलरेडी राम्रो नै छ अझ twist आयो भने अझै हेर्न मजा आउँछ होला जस्तो लाग्छ। 🙏🙏🙏🙏

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

  • @gitaghimire707
    @gitaghimire707 4 หลายเดือนก่อน

    गोलेजी चाहिँ उठेर कता जानुभयो त फेरि

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  4 หลายเดือนก่อน

      धन्यवाद , तपाइँहरुको साथ सहयोग माया र हौशलाले हामीलाई काम गर्ने अझै उर्जा मिल्छ, सँधै यस्तै मीठो प्रतिक्रियाको आसा राख्दछौँ🙏🙏

  • @gitaghimire707
    @gitaghimire707 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @shankar6979
    @shankar6979 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @anitabhujel6959
    @anitabhujel6959 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @birujung1688
    @birujung1688 4 หลายเดือนก่อน +1

    ❤️❤️❤️❤️❤️

  • @Rameshupreti226
    @Rameshupreti226 4 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️

  • @munapun4735
    @munapun4735 4 หลายเดือนก่อน

    ❤❤❤

  • @barsharai4243
    @barsharai4243 3 หลายเดือนก่อน

    ❤❤❤❤

  • @rameshtamang4664
    @rameshtamang4664 4 หลายเดือนก่อน

    ❤❤❤❤❤