याे र यस्तो खाेर बनाउने हरुले १५-२० लाख लगानी गर्ने सक्नेहरुका लागि एकदमै राम्रो हुन्छ । १ लाख वा २ लाख सम्म लगानी गर्न सक्नेहरुले ५-१० हजारमा तयार हुने खाेरमा जाेड गर्नुपर्ने हुन्छ ।
बुटवल भैरहवाको बिचको ठाउँमा धेरै गर्मी हुने ठाउँ हो यो बंगुर फामको खोरमा बंगुरलाई गर्मी हुुने देखियो,खोरको बाहिरी भागमा सिमेन्टको दिवाल ठिक छ तर बिचको भागमा पाटेसनमा फलामको एंगल राखेर पाटेसन गरेको भए बंगुरलाई गर्मीमा सितल हुनेथियो,बंगुरलाई तापक्रम मिलाउने तरिकाबाट खोर बनाएमा राम्रो ग्रोथ हुन्छ।
5 lakh ma 40 wata bungur palna sakiinea khor vanera herea kasto raixa vanera . .......the way you describe everything was excellent but you didn't even told the cost surely approximately 8 lakh something vannea kura aayo video ma chai
यो खोर को हिसाबले ढोका सानो भयो मेरो बिचार मा।किन भने जब बङुर वस्यक हुन्छ उसको तौल र लम्बाइ तुलनात्मक हिसाबले लामो र वजनदार हुन्छ त्यही भएर यो पुवाल जस्तो ढोका बाट निकाल्न गार्हो हुन्छ यो ढोका को माथिल्लो भाग लाई काटेर फलाम को ढोका नि त्यही बराबर को बनाउदा बङुर को हाइट र यो खुल्ला ढोका हुदा सजिलो हुने देखिन्छ र खोर को वरि परि प्यासेज बनाउदा लागत खर्च बढी लागेको देखियो।मेरो बिचारमा।
जानकारी शिक्षाको धेरै उत्कृष्ट राम्रो छ सर
खोर चाहिँ आधुनिक रहेछ सर हजुर लाई धन्यवाद
Ashish bro. You are great information collection for every farmar. Im proud of you. Thank you again.
Ramro lagyo
Yakdam ramroo lago sir aru le j vanaya pane malaie chaie ..good.
Good work. HATS OFF TO YOU
Thank you so much sir 😊
याे र यस्तो खाेर बनाउने हरुले १५-२० लाख लगानी गर्ने सक्नेहरुका लागि एकदमै राम्रो हुन्छ । १ लाख वा २ लाख सम्म लगानी गर्न सक्नेहरुले ५-१० हजारमा तयार हुने खाेरमा जाेड गर्नुपर्ने हुन्छ ।
100% सही कुरा
Amazing pig pen, so beautiful😍
हैट खोर त राम्रो हो तर लगानी चै अलिक धेरै भयो हो खोर चै मन परियो तर एकै चोटि एत्रो खर्छ गर्नु अलिक राम्रो हुन कि
Good❤❤❤
khor dami lagyo
good job sir
बुटवल भैरहवाको बिचको ठाउँमा धेरै गर्मी हुने ठाउँ हो यो बंगुर फामको खोरमा बंगुरलाई गर्मी हुुने देखियो,खोरको बाहिरी भागमा सिमेन्टको दिवाल ठिक छ तर बिचको भागमा पाटेसनमा फलामको एंगल राखेर पाटेसन गरेको भए बंगुरलाई गर्मीमा सितल हुनेथियो,बंगुरलाई तापक्रम मिलाउने तरिकाबाट खोर बनाएमा राम्रो ग्रोथ हुन्छ।
यो धेरै खर्चको हो र अलिक भएन हावा लिन सक्दैन बङ्गुरले धेरै गर्मी हुन्छ एस्मा ।
good bro
thanks ..daju
Good job
काठमाडौँमाbangurखोर तयारी भएको भाँडामा कतै पाइन्छ भने जानकारी दिनुस् न हजुर।
Nice viodo
Khai ta tapain ko part 2 yo bangur farm ko video?
Good xa
5lakhma 40bangur atne vanera lekhne vani varai chain 8/9lakhma baneko vandine hoit
Godam ra water pump
Ramro xa khor
खोरमा लगानी त धेरै गर्नु भएछ तर भित्री डिजाइनमा चाहिँ केही त्रुटि हरु देखे त्यसलाई सजिलै सुधार गर्न सकिन्थ्यो ।
यस्तो खोर शहर बस्ती नजिकै त ठिक होला हाम्रो पहाडी भेगमा सुरक्षित छैन सर बाघ आयर सजिलै लैजान्छ 😃🙏
wow👍️
नमस्ते सर
Namaskar hajur
म सँग सिक्नुहोस कसरि खोर बनाउने भनेर र सस्तोमा पनि
Bangur ko disa safa gareko fohor bagne thau chai khoi
Same yastai yo khal ko yatrai size ko bangr khor banauna katima banxa sabai finising garera
Best work
Maro pani banaunu xa sir
म फेरी आये यो खोर अती मन परो सर म हजूर को फम मा आउचू
सस्तो होइन महँगो भएनर पत्रकार ज्यु
Overall herda kheri ramro tw ramrai xa but design chahi chahine Vanda Ali over dekhiyo tesaile farm kharchilo vyo
Yasto ta kharch dherai aaux ho sir
Yo khor banauda kati kharcha lagyo hola total maa? Ani kati wota bungur palnu milxa yo khor maa?
यस्तोमा बँदेल पाल्न मिल्छ /मिल्सैन सर?
सफाइ गरेको पानीको निकास चही कसरी गर्ने ?
Yo kati kotha ko form ho sir?
Ramro ho Tara k garne palne echha Huda Huda Pani paeyana Sahari xtrama paryo mudda haldinxan k garne hajur Baru yaso lijma paidaena jagga
Yo famm manauna kati kharchalagyo sir
Kun thaau ma xa yo farm
फोहोर फाल्ने चेम्बर भित्रबाट होइन पछाडीबाट राख्नु पर्ने हो।।।
होचो भयो बङुर भागछ
5 lakh ma 40 wata bungur palna sakiinea khor vanera herea kasto raixa vanera . .......the way you describe everything was excellent but you didn't even told the cost surely approximately 8 lakh something vannea kura aayo video ma chai
मेरो हिसबमा यो फर्म ठिक छैन
Um
Thank u
य साथी हावाले उडाउन्न भन्या।
S
First view er
♥️♥️♥️
Yo khor banaune mistiri chahiyo kohi cha?
Khor dekhayara banaunu na tatai ko mistri lai
Uchahi chahi कति
Yeti banauda lagne kharcha pani vandinu vaye satisfied huinthyo ni
यो खोर बनाउन कति लगानि लाग्छ होला
५-६lakh
यो खोर को हिसाबले ढोका सानो भयो मेरो बिचार मा।किन भने जब बङुर वस्यक हुन्छ उसको तौल र लम्बाइ तुलनात्मक हिसाबले लामो र वजनदार हुन्छ त्यही भएर यो पुवाल जस्तो ढोका बाट निकाल्न गार्हो हुन्छ यो ढोका को माथिल्लो भाग लाई काटेर फलाम को ढोका नि त्यही बराबर को बनाउदा बङुर को हाइट र यो खुल्ला ढोका हुदा सजिलो हुने देखिन्छ र खोर को वरि परि प्यासेज बनाउदा लागत खर्च बढी लागेको देखियो।मेरो बिचारमा।
Kun Thai ho yo
भित्र पनि block पछी plaster गरेको हो कि के हो आशिष सर ????
Hoina
Sasto hoina yo ta mahango vayana sr
Khor man parena
Jamma 18 OTA bungur hoit hahaha 200 OTA कोठा navay k kam त्यो hawa ma
Tapaile alik cage ko dimension ko bare ma pani batai dinu vayeko vaye ramroo huney thiyo hajur. Mero whatsaap no. 9593783008.
Hhhhh
याे खाेर राम्राे बनेकाे छैन
dhoka vayenw yrr... thulo bungur tw aaglo hunxa mau haru birr haru
कनटयाक नमबर दिनुभयो खुसिलागयो
Sir hajur ko phone namber pam na sir
यो फार्म गलत छ
गलत फाराम
No good
Galat vayo
Ramro lagyo
Uchahi chahi कति
Uchahi chahi कति