किसान ठग्ने देखि साबधान! लोकल पाल्ने किसान लाई यो भिडियो एकदम फाइदा छ।Local kukhura palan 9857039341

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 226

  • @padamchemjong1417
    @padamchemjong1417 3 ปีที่แล้ว +5

    कुरा सहि लाग्याे । भबिष्यमा लाेकल कुखुरा पाल्ने याेजना छ , बेलैमा सावधानी र जानकारि दिनु भयाे यस्काेलागि धन्यबाद !

  • @khemmagar2925
    @khemmagar2925 ปีที่แล้ว +1

    एकदमै सहि कुरा गर्नु भयो सर ले बेलैमा सचेत गराइ दिनु भएको मा धन्यवाद

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 3 ปีที่แล้ว +2

    नमस्कार सर आज पहिलो चोटि हेरियो हजुर को भिडियो ।।तर मनैदेखी प्रस्तुति र जानकारी दिनु भो खुसी लाग्यो।।हजुर को नम्बर राखेको छु

  • @ChandraGm
    @ChandraGm 3 ปีที่แล้ว +1

    जानकारीको लागि धेरै धेरै धन्यवाद ! र हजुरको बिचारलाई सेलुट गर्दछु।

  • @malatithapamagar3669
    @malatithapamagar3669 3 ปีที่แล้ว +2

    कुखुरा पालन सबन्धी जानकारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद
    मलाई पनि कुखुरा पालन गर्ने सारै इच्छा छ। हाल कुबेत बाट म नेपाल आएपछी हजुर लाई कन्ट्याक गर्ने छु।

  • @baburana4592
    @baburana4592 3 ปีที่แล้ว +1

    हजुरले अति राम्रो जानकारी दिनुभएकोमा धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 ปีที่แล้ว +2

    Respect honest people like you. Honesty is the best policy. Wish you all the best in your chicken business.

    • @rameshchoudhary6483
      @rameshchoudhary6483 3 ปีที่แล้ว

      राम्रो सरसल्लाह दिनु भएको छ। धन्यवाद सर तर अलि खराे बाेल्नु भएको छ। नम्र भएर बाेलिदिनु हाेला मेरो अनुरोध छ। साउदी बाट

  • @बुढाथोकीक्षत्रि
    @बुढाथोकीक्षत्रि 3 ปีที่แล้ว +2

    हजुरको पहिलो भिडियो हेरेको चित्त बुझ्यो यकदमै सर

  • @ArjunBishwakarma-v8x
    @ArjunBishwakarma-v8x 3 ปีที่แล้ว +4

    तपाईंको कुखुरा फ्राम कुन ठाउमा छ जानकारी पाए धन्य हुनेथिए

  • @anmolsk2233
    @anmolsk2233 3 ปีที่แล้ว

    राम्रो सल्लाह सुझाव को लागि धन्यवाद सर

  • @sherbc5769
    @sherbc5769 3 ปีที่แล้ว +2

    सल्लाह सुझाबको लागि धन्यवाद सर।

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 ปีที่แล้ว +1

    धेरै राम्रो सल्लाह सुझावलाई दिनु भयो सर महिले पनि बुज्न खोजेको यहि नाई हाे सर

  • @ramunepal3304
    @ramunepal3304 3 ปีที่แล้ว

    धेरै राम्रो सुझाव सर धन्यवाद।

  • @lokaskhatri3405
    @lokaskhatri3405 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गर्दछु भाई हजुर ले सम्जायको कुरो

  • @chandramanibaral8979
    @chandramanibaral8979 3 ปีที่แล้ว +3

    लोकल कुखुरा पालनमा पोथिहरुको संख्या बढी हुँदा घाटामा जाने रहेछ,मैले तपाईबाट नै भाले भाले चल्ला को बढी दाम हालेर मगाएको तर भाले पोथी बराबरी आएकोले घाटा हुन गयो ।

    • @alliswell4512
      @alliswell4512 3 ปีที่แล้ว +2

      Ho ra bro asto pani hunxa 🙏

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 ปีที่แล้ว +1

      अनि सम्पर्क मा आउनु भयो, घाटा लागेको कुरा गर्नु भो? सहकार्य गर्नुहोस रिप्लेस पाउनु हुन्छ

  • @jasbirgurung2
    @jasbirgurung2 3 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भयो सर ले हजुर लाइ धन्यवाद

  • @ramdaschaudhary1479
    @ramdaschaudhary1479 3 ปีที่แล้ว

    यो कुन थाउ होला हजुर सहि यकदम राम्रो सल्ल्ला दिनु भयो हजुर हजुर लाई धन्न्याबाद भन्न् चाहान्छु

  • @udayapaudel1459
    @udayapaudel1459 3 ปีที่แล้ว

    झापा दमक आसपास हुनुहुने किसान साथिले शुद्ध लोकल , नाङ्गो चल्ला ,ओथारो बस्ने , सेतो लोति आउने , छिट्टै छडी पलाउने , गाउँको स्थानिय लोकल कुखुराको पहिलो मेशिन पुस्ता को चल्ला को लागि : 9815085862
    (साथै बट्टाई र टर्की को चल्लाको लागि पनि सम्पर्क गर्न सक्नु हुनेछ ।)

  • @3N-flex
    @3N-flex 3 หลายเดือนก่อน

    i like your veido

  • @bhaktalimbu598
    @bhaktalimbu598 3 ปีที่แล้ว +1

    Thx alot sir tapaiko sab video's herchu ra Nepal ayechi vetne ikshya cha.

  • @harigharti9580
    @harigharti9580 3 ปีที่แล้ว

    चितवनमा छ कि नाइ डिलर छ भने कहाँ ?के नाम ? र नम्बर उपलब्ध गराउनुहुन्छ कि ?

  • @lokneshdhenga4572
    @lokneshdhenga4572 3 ปีที่แล้ว

    सहि कुरा हो सर । अहिले चल्ल्लाको दाम कति हो । बुटवलको डिलर को फोन न पाउन सर

  • @abkhati7664
    @abkhati7664 3 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भयो सर मलाई पनि कुखुरा पल्ने सोचाइ छु हजुर को फोन नम्बर दिनु न सर

  • @khagarajdai
    @khagarajdai 6 หลายเดือนก่อน

    साना मेसिन ले धुलो मेसिन को बिज्नेस नै दाउन भयो हजुर गारो छ

  • @namastebardiya
    @namastebardiya 3 ปีที่แล้ว

    कोरल्न सक्छ यस्ले ? न्यु हेम्पसायर र अस्ट्रोलोपको क्रसलाई लोकल भन्नुभाको छ त ।

  • @realheroes9128
    @realheroes9128 3 ปีที่แล้ว

    Derai ramro kura garnu vayo man paryo..

  • @शंकरकुमाल-ठ8ढ
    @शंकरकुमाल-ठ8ढ 3 ปีที่แล้ว

    हजुरले कुरा सबै पार्नु भाको छ धन्यवाद म पनि नेपाल आएपछि लोकल पाल्ने सोचमा छु सयोगको अपिक्षा राखेको छु

  • @harkalimbu1923
    @harkalimbu1923 3 ปีที่แล้ว

    tapai le gyan badinu vayekoma dherai dhanyabad

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 ปีที่แล้ว

    सर मलाई 2..देखि 3सयसम्म सुर्खेतमा डेलेभरी!फृमा हुन्छ कि नाई?जान्कारी गर्दिनुहोला ?

  • @rtmmagar423
    @rtmmagar423 3 ปีที่แล้ว

    सर कम्तीमा basic तालिम लिएरै अगाडि बढने मन छ। तालिमको ब्यबस्था के छ सर?

  • @kyamajjakomedia5086
    @kyamajjakomedia5086 3 ปีที่แล้ว

    तर सर कुखुरा हुर्के पछी बेच्ने चैँ कहाँ ?? जानकारी पाउँन सक्छु कि नत्र म पनि सुरु गर्थेँ

  • @dalraj4629
    @dalraj4629 3 ปีที่แล้ว

    तपाइको बेबसाय ठिक छ तर तपाइका केहि सब्द उछ्रिङ्खलका भय राजा सब्द अलि control गर्नु पर्यो

  • @DiluDevkota-bc1xu
    @DiluDevkota-bc1xu 5 หลายเดือนก่อน +1

    good luck sir❤❤

  • @MountainGurkha14
    @MountainGurkha14 3 ปีที่แล้ว

    भाई काे शुद्दाबलाई धेरै धन्यवद

  • @manojkc9113
    @manojkc9113 2 ปีที่แล้ว

    Local kukhura ma kun jat ko best huncha?

  • @alesha6186
    @alesha6186 3 ปีที่แล้ว

    गफ अलि बडि भयाे जस्तो लायाे अाअाफ्नाे पेसा ठाउँ अन्सारकाे चल्छ तर य ताे भन्न मिल्दैन राम्रो छत मिलायर कुरा गर्दा हुन्छ तर अरु पसल याे ताे भन्न अलि ठिक लागेन किर्सि र बेपार भन्नि कुरा ठाउँ र सिजन मा मा चल्छ माफ गर्नु मलाईनि कमेट गर्याे भनेर

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 ปีที่แล้ว

      अरु भन्दा सजिलो राम्रो भनेको हैन सबै पेसा दुःख छ आफूले गर्न सके कृषिमा पनि छ भन्न खोजेको हो।कृषि लाई सबैले हेप्छन् तर कृषि बिना मानव जीवन को गास पनि हुँदैन।सबै पेसा दुःख छ जाने देखि कृषि पेसा बढी छ भनेको ।।सायद तपाईं अन्य पेशा गर्नुहुन्छ होला त्यही भएर कुरा नबुझेको

  • @Deepakrijal-h7l
    @Deepakrijal-h7l 8 หลายเดือนก่อน

    good kura

  • @janakaryal577
    @janakaryal577 3 ปีที่แล้ว

    कुन महिनामा चल्ला हाल्दा ठीक हुन्छ सर ।

  • @sujanraj417
    @sujanraj417 3 ปีที่แล้ว

    तालिम लिन चाहनन्छु सर।तालिम कति दिन सम्म लिन पर्छ होला?

  • @ujk283
    @ujk283 3 ปีที่แล้ว

    १/२ दिन को लोक्कल चल्ला चिन्न्न सकिन्छ होला लोक्कल ,कोइलर गिरिराज चल्ला कसरी छुट्याउने उपाय भए बताई दिनु होला

    • @namastebardiya
      @namastebardiya 3 ปีที่แล้ว

      थाहा हुन्छ

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 ปีที่แล้ว

    तर याे कुन ठाउँ पर्‍यो होला सर यसो जान्कारी गर्दिनु भए म अाभारि हुन्थे

  • @parbinrai4092
    @parbinrai4092 3 ปีที่แล้ว +1

    Kuro chahi sarai ramro garnu vayo bro tapaile vaneko kura malai ekdam ramro lago

  • @hikmatthapa539
    @hikmatthapa539 3 ปีที่แล้ว

    पाण्डे सर आजको video मा धेरै खस्रो चिप्लो कुरा गर्न्नु भयो तर कुरो चै सहि छ मैले नि बाहिर देश बाट तपाईको भनाइ कुखुरा सम्बन्धि जानकारी पहिला देखि लि राछु 40 हजार को जागीर छोडेर आर तपाई संघ 2 सय चल्ला लिएर business गरुम भनेको के गरुम गरुम भयो🤔🤔🤔🤔बिदेश को दुख सम्जियो झनै दुख लाग्छ गारो छ पेट पाल्न्😂😂😂😂😂😂😂

  • @sherbc5769
    @sherbc5769 3 ปีที่แล้ว

    बाके कोहलपुरमा डिलर छ भने समपरक गराईदिनुस हजुर।

  • @urmilagurung9179
    @urmilagurung9179 3 ปีที่แล้ว

    प्रति पिस चल्लाको कति पर्छ होला हजुर?delivery garnuhunchha ki nai?plz vnnu hola?

  • @khanalkhim2102
    @khanalkhim2102 3 ปีที่แล้ว +1

    प्रतिगोटा चल्ला कतिपर्च र कहाँ छ यो फार्म?

  • @kalikotesolu6048
    @kalikotesolu6048 3 ปีที่แล้ว

    अति राम्रो

  • @bikramchhetri251
    @bikramchhetri251 9 หลายเดือนก่อน

    K tapai la India ko darjeeling challa dinu saknu huncxa

  • @sani548
    @sani548 3 ปีที่แล้ว

    Dipayal ma dilewari garda 150 challako rakam kharcha kati hunch sir

  • @dkj3934
    @dkj3934 3 ปีที่แล้ว

    धेरै राम्रो कुरो सर

  • @tumvalleygallary2569
    @tumvalleygallary2569 3 ปีที่แล้ว

    हिमाली भेकमा कुन जातको कुखुरा पाल्न सकिन्छ ?

  • @jamunabhandari6211
    @jamunabhandari6211 3 ปีที่แล้ว

    sir mlai 200 chala paln mn xa 50 kukhura paliraxu 1 2 ota grera bechxu tar marketko barema thaha xain kshari grni hola shunol ho mhile halne greko challa ta shaiklma tokrima dulani khale ho jat kun ho tha nai hudain kasho grda thik hola?

  • @Rituthapa4242
    @Rituthapa4242 3 ปีที่แล้ว

    सुरुमा कति लगानि गरनु भयो

  • @rakaha712
    @rakaha712 2 ปีที่แล้ว

    कुनठाउहो सर हजुरकोठेगान

  • @youtubeshortsnepal7038
    @youtubeshortsnepal7038 ปีที่แล้ว

    ka ho sir farm hajurko kun thau ho jankari pam naw

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 3 ปีที่แล้ว

    कहाँ हो यो पालन सर

  • @Furiousbuddha
    @Furiousbuddha 3 ปีที่แล้ว +1

    Sir 100 challa delivery hunxa? Lamjung, Besisahar ma?

  • @prabinrai1093
    @prabinrai1093 2 ปีที่แล้ว

    You are respected salute

  • @kulthapa3564
    @kulthapa3564 8 หลายเดือนก่อน

    सहि कुरो सर

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 2 ปีที่แล้ว

    Madi bhaneko kun thau ho kaha ho sir

  • @laxmankc9757
    @laxmankc9757 3 ปีที่แล้ว

    Lovely words Vai u are real person

  • @tirthabhahadurmagar9716
    @tirthabhahadurmagar9716 3 ปีที่แล้ว

    एकदाम राम्रो बिद रहेछ। चल्ला????

  • @surajrana5885
    @surajrana5885 3 ปีที่แล้ว +1

    Dherai ramro kura garnu bho dai 100 challa dinu delivery garnu hunxa ki na dai

  • @latalimbu8487
    @latalimbu8487 3 ปีที่แล้ว

    Lokal kukhuralai k k vaccine dinuparxa ??kyarkyar garxa ani mukhma ghau aaune hunxa kasari palne jankari dinuna sir

  • @madankhadka6
    @madankhadka6 3 ปีที่แล้ว

    देशै भरि पुर्याउनो हुन्छ त सर 200 माग्यो भने

  • @mohangiri4663
    @mohangiri4663 3 ปีที่แล้ว

    good idea, Udayapur jillaa maa m garnexu, 2077 baat matrai ok!

  • @shahbiki4685
    @shahbiki4685 3 ปีที่แล้ว

    हरेक महिना 100चल्ला हाल्दा कस्तो हुन्छ।
    60 फिट लम्बाई 20 फिट चौडाई भएको घरमा कत्ती सम्म चल्ला हाल्ल्न हुन्छ।

  • @preamsagar4851
    @preamsagar4851 3 ปีที่แล้ว

    Tara sir bijuli nabhako (लाइट नभाको ठाउमा ) साना चल्ला लियर पाल्न सकिन्छ कि नाई जानकारी पाय आभारी हुने थिए !

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  3 ปีที่แล้ว +2

      ग्यास ब्रुडर ले मज्जा ले पाल्न सकिन्छ

    • @imonchaudhary6134
      @imonchaudhary6134 3 ปีที่แล้ว

      Kun thau paryo?kripaya mobil tatha adress shere garnu hunxa ki?

  • @kulshekharghartimagar7878
    @kulshekharghartimagar7878 3 ปีที่แล้ว

    Local challa per piece kati pracha. Sir ani baglung nisikhola delivery huncha ki hudaina ani malai 500 jati turunta chayiko cha ani kadaknath cha ki chaina tapai sanga

  • @srijhanabasnet683
    @srijhanabasnet683 3 ปีที่แล้ว

    Ani hajur 6 month 7 month palda kina aauxana khugiwola haru aauxana 4/ra 5 matra vanxan k thik ho hajur

  • @galaxynebubu5800
    @galaxynebubu5800 3 ปีที่แล้ว +1

    100%sahi kura vanuvo I like

  • @udaychy7707
    @udaychy7707 3 ปีที่แล้ว

    Sar hali dae pani challa chahiyo ko thiyo ty paena chat

  • @bishnumayabhandari1563
    @bishnumayabhandari1563 3 ปีที่แล้ว

    Dai le derai ramro kura garnu vo ..tarr last ko point chahi derai ramro sandesh ...

  • @rabinffgaming3849
    @rabinffgaming3849 3 ปีที่แล้ว

    बोइलर भन्दा लोक्कल नै राम्रो 20 वता बोइलर्ले दिनमा 3/4 किलो दाना खान्छ दाना धेरै मङ्गो छ

  • @arjunyogi9413
    @arjunyogi9413 2 ปีที่แล้ว

    Good

  • @surajkumal5392
    @surajkumal5392 3 ปีที่แล้ว

    मार्केटको अन्डाले लोकल कुखुराको चल्ला उत्पादन सम्भव छ सर

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 3 ปีที่แล้ว

    pani ko bebasth kasari garnu bhayako xa ta

  • @dhanirambhandari2071
    @dhanirambhandari2071 3 ปีที่แล้ว

    good dherai ramro sir

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 2 ปีที่แล้ว

    Malai pani chahiyo Udayapur beltar ma

  • @kedarkunwar2665
    @kedarkunwar2665 3 ปีที่แล้ว

    Good job sir

  • @itztocaolive145
    @itztocaolive145 3 ปีที่แล้ว

    Lokol kukhura ko bazar byawasthapan kaha ra kasari garne

  • @devrajdangi2308
    @devrajdangi2308 3 ปีที่แล้ว

    सहि हाे भनाइ

  • @hemrajbhandari6827
    @hemrajbhandari6827 3 ปีที่แล้ว

    पुर्ब तिर पनि लेउनु परो सर डिलर ।

  • @kalarai1598
    @kalarai1598 3 ปีที่แล้ว +1

    Kati poiso parxa 200 challako?

  • @karanthapa1304
    @karanthapa1304 3 ปีที่แล้ว

    Good job 👍👍

  • @NandKishor-h6q4i
    @NandKishor-h6q4i 8 หลายเดือนก่อน

    , DHERAI RAMRO SALAH SIR

  • @kalikotesolu6048
    @kalikotesolu6048 3 ปีที่แล้ว

    यो त पुयोर नै हो मेरो बिचार मा, अनि तपाईंको सुझाव सल्लाह पनि अति ispast xa paxi म पनि आउछु तपाईंको मा

    • @namastebardiya
      @namastebardiya 3 ปีที่แล้ว

      कोरल्न सक्छ यस्ले ? न्यु हेम्पसायर र अस्ट्रोलोपको क्रसलाई लोकल भन्नुभाको छ त ।

    • @kalikotesolu6048
      @kalikotesolu6048 3 ปีที่แล้ว

      @@namastebardiya कोरल्न त सक्छ कि सक्दैन त्यो त मलाइ थाहा भएन एसो हेर्दा चाहिँ लोकल जस्तै देखिन्न्छ, त्यो पनि मेरो बिचार मा, मात्रै, पुयोर लोकल नै हो भनेर थोकुवाको साथ भनेको छैन मित्र,

    • @namastebardiya
      @namastebardiya 3 ปีที่แล้ว

      @@kalikotesolu6048 मित्र हजुरले कमेन्ट मा भन्नू भाको रहेछ भिडियो हेरेपछी थाहाभो पेवोर हैन भन्नुभयको रहेछ ।

  • @yamgaha3979
    @yamgaha3979 3 ปีที่แล้ว

    Kun thau holaa sir yo thau ko name

  • @Ramailo_sansar
    @Ramailo_sansar 3 ปีที่แล้ว +1

    Thank you for the your good information 👍

  • @CP_lahureOfficial
    @CP_lahureOfficial 3 ปีที่แล้ว

    100 Wata challalai kati parxa ra suruma kati dana khuwaunu parxa

  • @ramanlama5160
    @ramanlama5160 3 ปีที่แล้ว +1

    200 challa halda hurkine samma ma katiko dana khanxa holA sir

  • @yambahadur6297
    @yambahadur6297 3 ปีที่แล้ว

    200 चल्ला बात कति नाफा हुन्छ सर ।

  • @roshanbohora2501
    @roshanbohora2501 3 ปีที่แล้ว

    Sir lokal kukhura palda kati kharcha aauxa hola 200 ota kukhura palda sir

  • @nepalivai229
    @nepalivai229 3 ปีที่แล้ว

    सर सुर्खेत मा डेलिबेरी हुन्छ ।फिरि डेलिबेरी हो सर

  • @nagenmahat882
    @nagenmahat882 3 ปีที่แล้ว +1

    Dai ma burtibang maa deller join garna chahanxu bt ma hjur ko farm maa first vetna .aauxu

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 ปีที่แล้ว +1

    thank you for truth information !

  • @deepmuna2303
    @deepmuna2303 3 ปีที่แล้ว

    100०/० सहि हाे।।

  • @bimalthapa3329
    @bimalthapa3329 3 ปีที่แล้ว

    Dhading samma 200 ota challa ghar samma lyaune kati lagcha sir

  • @Ritonamonam1187
    @Ritonamonam1187 3 ปีที่แล้ว

    15 हजार क्यापिसिटि मसिनकाे मुल्य कसरी पाउछ

  • @nagenmahat882
    @nagenmahat882 3 ปีที่แล้ว

    Long time paxi aaunu vayo ta video liyera .… burtibang ko laagi challa deliver gardinu hunxa dai .…?