मेयर साम्पाङले १० दलको आन्दोलन, खानेपानी महशुल र तारजाली तोडफोडबारे बोले-दल छैन भनेर मलाई हेप्ने ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • मेयर साम्पाङले १० दलको आन्दोलन, खानेपानी महशुल र तारजाली तोडफोडबारे बोले-दल छैन भनेर मलाई हेप्ने ? #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 725

  • @deepakmagar2822
    @deepakmagar2822 หลายเดือนก่อน +283

    कति राम्रो कुरा, आमा जनताले साथ र सपोर्ट गरौं

  • @deshbahadurrai-7124
    @deshbahadurrai-7124 หลายเดือนก่อน +63

    मो पनि कुनै पार्टी,दल कै मान्छे हु तर,हर्क साम्पाङ ज्यू को जस्तो नेपाल मा विचार अनि काम कुनै नेताले गरेको देखिन जय हर्क साम्पाङ।👏👏

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน +1

      पार्टी भित्र head down गरेर बसियो भने त्यहाँ भित्र गलत भए पनि गलत भन्नै पाइन्न त्यो त घोडा लगम लगाएर कुदाई राखेको झै हो स्वच्छ फ्रेस माइनको लागि स्वतन्त्र भए सुनमा सुगन्ध थपिने थियो होला यो मेरो ब्यक्तिगत B४ //

  • @bikashthapamagar8536
    @bikashthapamagar8536 หลายเดือนก่อน +220

    मेयर हर्कसाम्पाङ देशको एक होनाहार चम्किलो उदाउँदै गरेको जनताको नेता हो तेस कारण सबै सचेत नेपालि जनताले साथ दिनुपर्छ धन्यवाद !❤

    • @kuntarai6779
      @kuntarai6779 หลายเดือนก่อน +3

      You are right.

    • @birurai3387
      @birurai3387 หลายเดือนก่อน +2

      सहि हो

  • @nbchamling2756
    @nbchamling2756 หลายเดือนก่อน +13

    यो युगकै उत्कृष्ट मार्गदर्शक मेयर
    "हर्क साम्पाङ"❤️🙏

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน +91

    विचार बहुत राम्रो छ। जय धरान जय हर्क।

  • @ChandraLimbu-bn6ex
    @ChandraLimbu-bn6ex หลายเดือนก่อน +184

    जय हर्क साम्पाङ हर्क साम्पाङ जिन्दाबाद 🙏🙏🙏

  • @user-kn7fr9ut7i
    @user-kn7fr9ut7i หลายเดือนก่อน +117

    सधै भरी हजुरको जय होस मेयर साब"

  • @deomanlimbu5852
    @deomanlimbu5852 หลายเดือนก่อน +90

    काम गर्ने मेयर हर्क साम्पाङ जिन्दावाद ।
    काम नगर्ने खुट्टा तान्ने दलहरु मुर्दावाद।
    💪💪🇳🇵🇳🇵

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s หลายเดือนก่อน +161

    हर्क साम्पाङ ज्यू जिन्दावाद 💪💪💪💪✊✊✊✊

  • @rajushrestha9478
    @rajushrestha9478 หลายเดือนก่อน +52

    माया लागेर आउँछ मलाइ ❤मेरो मन मुटु मा हर्क साम्पाङ्ग्🙏

  • @akshayrai9405
    @akshayrai9405 หลายเดือนก่อน +140

    हर्क साङपाङलाई हामी सबैले सकेको सहयोग आ-आफ्नो ठाउँबाट गर्नुपर्छ नत्र कुकुर नपाउने दुःख अझै पाउँनेछौ र भावी पुस्तालाई पनि दुःखमै छाड्नेछौ

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +1

      हजुर ले १००% सहि कुरा गर्नु भयो।तर के गर्नु हाम्रै राई लिम्बू हरु गद्दार छन पार्टी को नाम मा जीवन भर बाहुन को गुलाम र हलि भयेर आफ्नो सन्तान हरु को पनि भबिस्य बिगारेको छ। उदाहरण मा पुर्व मेयर तिल्के गोरु, मनोज मयन्मो हो कि के हो भ्रस्टचारी हरु।सबै राई लिम्बू हरु हर्क साम्पाङ को जस्तै सोच भये हामी कति माथी पुगि सक्थिम होला।

    • @bhegbahadurgm8913
      @bhegbahadurgm8913 หลายเดือนก่อน +3

      100%सहि भन्नु भयो 🙏🙏❤️

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj หลายเดือนก่อน +63

    अब दलहरु छिट्टै समाप्त हुने निस्चित) जय स्वतन्त्र हार्क जिंदाबाद ❤️❤️✊✊

  • @mrrajendratara
    @mrrajendratara หลายเดือนก่อน +132

    सबैले सत्यको सपोर्ट गरौ। यो भ्रष्टाचारीहरुलाई धरानबाट लखेट्नु पर्छ। जय हर्क, जय धरान।

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc หลายเดือนก่อน +5

    हो हामी मुलबासी हौं सहि हो हर्क जि धन्यबाद छ धरान को जनता र मेयर साप ज्यु लाई म धरान बाट धेरै टाढा भए पनि धरान बासिहरु लाई धेरै नजिक बाट मन मुटु बाट साथमा छु नमस्कार ❤❤

  • @gitarai7528
    @gitarai7528 หลายเดือนก่อน +73

    मेयर ले ल्याई देको पानी खाएर उसैलाई खेदो खन्नु पापीहरु!जै मेयर साब🫡👏👏

  • @l.bgurung2005
    @l.bgurung2005 หลายเดือนก่อน +8

    हजुरको त्यो खुल्ला फरकिलो विवेकशीलता,व्यवाहारलाई हर्दिक नमन तथा सम्मान छ हर्क सम्पांइज्यु❤

  • @lismanrai5297
    @lismanrai5297 หลายเดือนก่อน +28

    यस्तो राम्रो बिचार र सिद्धान्त भएको मेयर ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ।

  • @bhramanyakkha4929
    @bhramanyakkha4929 หลายเดือนก่อน +118

    सही मेयर साप साथ सपाेर्ट संधै हजुर कै पक्षमा छाै हामी ❤

  • @user-zw6pd6rq1t
    @user-zw6pd6rq1t หลายเดือนก่อน +95

    मेयर साबकाे कुरालाई त मान्नुपर्छ याे हाेत सहि कुरा

  • @krishnalimbu9136
    @krishnalimbu9136 หลายเดือนก่อน +20

    हर्क साम्पाङ प्रति मेरो कुनै बोल्ने,लेख्ने शब्द छैन।म संग मात्र ❤❤❤❤❤

  • @t.p703v4
    @t.p703v4 หลายเดือนก่อน +103

    एस्तो मेयर हामीले धरान मा पाको छौ फेरि पनि चोर दलाल पार्टी का झोले हरु ले हर्क लाई सिध्याउन खोजेको मात्र हो जय धरान जय हर्क राज राई

    • @NareshThapa-nf9hw
      @NareshThapa-nf9hw หลายเดือนก่อน +5

      Harka sampang lai help garnu hola Gandaki province

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 หลายเดือนก่อน +24

    धरानमा आधी भन्दा धेरै जनताहरुले भात हैन।
    गुहु खानेहरु बस्दा रहेछन्
    हर्क साम्पाङ्ग जस्ता मेयर लाई समेत साथ र सहयोग नगर्नेहरु कस्ता धरानबासीहरु हुन् ???

  • @pradiprai1512
    @pradiprai1512 หลายเดือนก่อน +78

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️👌🇳🇵💪👉️

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 หลายเดือนก่อน +53

    जय हर्क साम्पाङ जिन्दाबाद 🙏🙏

  • @leela-u4n
    @leela-u4n หลายเดือนก่อน +24

    Salute 🫡मन छोयो मेयर सापको सदा जय मंग़ल होस्

  • @molim4094
    @molim4094 หลายเดือนก่อน +20

    मेयर ज्यू ले धरानको सम्पत्ति जोगाएको देख्न नसकेर मर्न मात्र बाँकी छ!! दले हरू!! यिनीहरूलाई आफ्नो सम्पति जोड्न त्यो पनि देश र जनताको सुख लुटेर जनता हरूलाई देश लाई रिणमा डुबाएर!! मेयर ज्यू सच्चा देश भक्त हुनुहुन्छ एक दिन राजा हुनुहुन्छ!!🫅😇🙏👍💪⭐🇳🇵

  • @gyanrajrai5008
    @gyanrajrai5008 หลายเดือนก่อน +28

    आगोले काँचो भन्दैन साँचो झुठो ठहर्दैन जय हर्क साम्पाङ सलाम गर्छु 🎉🎉🎉

  • @limbusurendra3378
    @limbusurendra3378 หลายเดือนก่อน +21

    कति राम्रो विचार कति राम्रो कुरा मेयर सावको भूमिपुत्र- भूमिपुजक हौ भन्ने शब्दले मन छोयो ।
    जाबो रू २० वृद्धि गर्दैमा यत्रो हंगामा मच्चाउँन खेदजनक आपत्तिजनक छ ।।
    ५७ करोड ऋण बारेमा १० दलिय पार्टीका झोलेहरू किन चुपचाप लाजसरम लाग्नु पर्ने ।।।
    जय होस - जय हर्कवाद - जय सचेत धराने समुह !
    जय धरान !!

  • @dudhabdr
    @dudhabdr หลายเดือนก่อน +44

    जय मूलबासी, जय भुमिपुत्र 👍👍👍

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +63

    जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय सहेत जनता,जय बुद्धि,जय धरान,जय देश

  • @prakashbokhim2449
    @prakashbokhim2449 หลายเดือนก่อน +55

    साचि कै भ्रम परेजस्तो छ मलाई ! धरान बस्ने मानछेहरु शिक्षित,चेतनशील र चेतनापोक्त छन? भनेको म गलत रहेछु! यहा त सब दल र पार्टीको पछि लागेर ढाँटीखाने भ्रष्टाचार गरेर झोले,गुण्डागर्दी गर्ने मात्र देखियो!

    • @yatrimina3684
      @yatrimina3684 หลายเดือนก่อน +3

      होइन सचेत जनता धेरै छन त्यो भ्रष्ट चोरहरु, जग्गा,बालुवा,बन हडप्नेहरु को जमात हो र केही जना नजिक का मान्छेहरु बटुलिएको बुझियो जो हरु मेयर साम्पाङको बिरोधमा उफ्रेर आफ्नै ओजन घटाएको छ 😂😂😂😂😂

    • @yunionlama8351
      @yunionlama8351 หลายเดือนก่อน

      तपाई पर्दैन मेहेर साब जनता ले दल्हरुले हेपेको

    • @user-kk5kh1mi8s
      @user-kk5kh1mi8s หลายเดือนก่อน +1

      Tyo sab tanker thekdaar haru gitti dhunga maafia haru hunn Ani dharan baaherah dekhi aako haru hunn paisa diyerah leraako hunn

  • @sabimewahang
    @sabimewahang หลายเดือนก่อน +15

    सहि कुरा मेयर साब को तर यी पार्टी को झोले हरु ले कहिले पनि सहमति जनाउदैन तर हामी धराने बासी तपाईं को सहि कुरा र राम्रो काम मा सधै साथ सहयोग गरिरहने छौ जब सम्म सहि र सत्य को बाटोमा धराने जनताहरुको लागि हिड्नु हुन्छ हाम्रो सहयोग तपाईलाई नै हुनेछ जय हर्क साम्पाङ ❤❤

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z หลายเดือนก่อน +4

    Wow मियर साब सलाम छ हजुर जस्तो जनप्रतिनिधि जस्तो बाचुन्जेल पाइरखौ कति महान हुनुहुन्छ नेपाली हामी मुलबासी भुमि पुत्र हो आफ्नो माटोलाई माया गर्ने र भेष भुसा पहिचान बिनाको मान्छे नै हुदैन्न 👌👍️🙏🙏

  • @priyanshChamling
    @priyanshChamling หลายเดือนก่อน +14

    असत्य ,अत्याचार भ्रष्टाचार विरुद्ध प्रतिकारगर्दै धरान र सम्पुर्ण धरानबासीको बिकास उन्नतिमा निडर लागि परिरहनु हुने मेयर हर्क साम्पाङ्ग 🙏🙏

  • @user-rg2rt4mf2c
    @user-rg2rt4mf2c หลายเดือนก่อน +15

    अब यति गहिराइमा सबै कुरा हरु सम्झाउदा नि धराने केही गाइगोरु हरुले बुझ्दैनन भने मान्छे भएर जिउनु बेकार छ अब पनि मेयर कै खेदो खन्छौं भने तिमिहरुको बाँच्नुको कुनै अर्थ छैन मरि हाल्नु !
    जय हर्क साम्पाङ्ग जय हर्कवाद जय धरान !

    • @user-xt6uf2qh6y
      @user-xt6uf2qh6y หลายเดือนก่อน +3

      Bujheka xan sabaile tara bujhi bujhi bujh pachayrw mayor lai dukha dina janmekaharu hun

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +2

      यिनी १० दले हरु र यिनिहरु को झोले झेम्टे हरु ले बुझी बुझी बुझपचायेको हो हाम्रो मेयर लाई असफल पार्न।

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 หลายเดือนก่อน +14

    कुनै सब्दहरु छैन यहाँ मात्र छ त ज्य हर्क साम्पाङ्ग मात्र छ मेरो सब्दहरु मा👊👊👊

  • @IndrakiratiRai
    @IndrakiratiRai หลายเดือนก่อน +61

    जय हर्क साम्पाङ्ग जय धरान नगर प्रमुख

  • @RajuRai4048
    @RajuRai4048 หลายเดือนก่อน +102

    जय हर्क साम्पाङ

  • @RoshaniBegha
    @RoshaniBegha หลายเดือนก่อน +19

    जय हर्क साम्पाङ जय हर्क वाद मलाई १००/१%मन पर्छ हजुर को नीति नियम

  • @laljaungdura2419
    @laljaungdura2419 หลายเดือนก่อน +3

    एउटा अमुर्त इतिहास ...जय हर्क साम्पाङ।

  • @thapadipendra8722
    @thapadipendra8722 หลายเดือนก่อน +30

    मेयरले यति सर्ल तरिकाले बुझाउदा नबुझ्ने धराने जनता र दलको दास हुन

    • @limbusaran7297
      @limbusaran7297 หลายเดือนก่อน +1

      सबै पशु मात्रै रैछ धरान मा तेहिर ... भको होला

    • @birurai3387
      @birurai3387 หลายเดือนก่อน +1

      सहिकुरो गर्नु भयो

    • @kabirai9222
      @kabirai9222 หลายเดือนก่อน +1

      ​@@limbusaran7297brother ati saro pani navannuna hau jabo 10 dal ko jamma 200 jana jati thiyo hola tiniharule guhu khayo vandoema aam dharane saboele ta guhu khadoena holata hoenara😂.

    • @lalitplimbu1143
      @lalitplimbu1143 หลายเดือนก่อน +1

      Ekdamai shai ho

  • @chhumalimbu8575
    @chhumalimbu8575 หลายเดือนก่อน +13

    Hero and Strong man of our Nation Harka Sampang 🙏🙏 satyako jit hunexa chaya lakhau vastachari kina paxi nalagos .satya ani teto khasro bolney manchey ko pachadi ved kahile hudaina

  • @PoYu-bs9cr
    @PoYu-bs9cr หลายเดือนก่อน +16

    गरिब दुखी जनता को भगवान हुनुहुन्छ मेयर हर्क साम्पाङ❤❤❤❤❤त्यसैले त म भन्छु हर्क साम्पाङ जिन्दबाद❤❤❤❤❤

  • @Nanda-lg8tr
    @Nanda-lg8tr หลายเดือนก่อน +13

    सत्यको जित एकन एक दिन अबस्य हुन्छ। जय हर्क साम्पाङ

  • @Narjun2008
    @Narjun2008 หลายเดือนก่อน +34

    काम नगरी राज्य को पैसा लुटेर,बेचेर परिवार पाल्ने लुटेरा हरु लाई कारबाही गर्नु पर्छ नेपाल मा ।

  • @user-ke4wd8pq3p
    @user-ke4wd8pq3p หลายเดือนก่อน +2

    हर्का साङ्पाङ्ग जिन्दावाद । साथ सपोट सधैछ हामी धराने सहि जन्ताको जय धरान ।

  • @user-jk7vm8do8w
    @user-jk7vm8do8w หลายเดือนก่อน +35

    हर्क वाद जिन्दावाद

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy หลายเดือนก่อน +30

    be strong and go ahead mr meyer sammanp🎉🎉

  • @user-mt3ii4su1g
    @user-mt3ii4su1g หลายเดือนก่อน +14

    भ्रष्ट नेताहरु खेद्नै पर्छ अनिमात्र बिकास हुन सक्छ सबै जनता बुझौ एक जुट भएर सत्यको लागि सबैले सहयोग गरौ ।जय हर्क साम्पाङ्ग ।🙏🙏🙏

  • @manirajrai-s9u
    @manirajrai-s9u หลายเดือนก่อน +12

    यो देशमा भ्रष्टचारी ,भुमाफिया,बलत्कारि,ज्यानमाराले मौलांएको देश हो केहि गर्छु देशको लागि भन्नेलांई खुट्टातान्नेको धुंइरोलाग्छ। तर यो धेरै टिकदैन अगि बढ हर्कसाङपाङ जन्तातपांइको साथमा छ जय धरान।

  • @sing__with_me__..4643
    @sing__with_me__..4643 หลายเดือนก่อน +19

    हार नमान्नु मेयर साब तपाईंकै पक्ष्यमा शारा जनता को साथ रहनेछ।

  • @user-qq3we9nc1k
    @user-qq3we9nc1k หลายเดือนก่อน +2

    अति राम्रो कुरो गर्नु भयो जय मुलबासी जय हर्क साम्पाङ मेयर साहब तर धरानको 2 4 जना आदिबासी भनाउदो गुईठे हरु ले ब्याजेत गर्यो ब्याजेती ले

  • @madanjimi2498
    @madanjimi2498 หลายเดือนก่อน +27

    जया हर्क साम्पाङ जया धरान🎉🎉🎉

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg หลายเดือนก่อน +36

    Great speech

  • @user-nq9sx8zv6p
    @user-nq9sx8zv6p หลายเดือนก่อน +12

    १००% सत्य कुरा हो मेयर ज्यु ,

  • @lifechanelnepal
    @lifechanelnepal หลายเดือนก่อน +33

    पार्टी भनेको यस्तो घिन लाग्दो रहेछ थाहा भयो फोहोरी देश सखाब त्यसै हुदो रहेछ त

  • @bhagawanrai730
    @bhagawanrai730 หลายเดือนก่อน +19

    न्यायको पक्षमा उठौं जनताहरू । मेयरको पक्षमा उठौं जनताहरू । भ्रष्टको विरोध गर्न उठौं जनताहरू ।

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f หลายเดือนก่อน +24

    सलुट छ मेयर साब लाई किरा हर ले हिरा चिन्दैन सासक लुटन पल्केका स्याल हरु ।

  • @akshayrai9405
    @akshayrai9405 หลายเดือนก่อน +34

    जय हर्कवाद!

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp หลายเดือนก่อน +27

    Mayor Saab is absolutely a transparent leader, straight forward and a great visionary leader 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @RamRungmahang
    @RamRungmahang หลายเดือนก่อน +16

    100% सहि हाे यी दल भनाउँदा हरु काे अन्ते काे दिन चाडै आउँदै छ ,इरान काे हात मा छ यिनीहरु अन्ते?

  • @sumansapkota9613
    @sumansapkota9613 หลายเดือนก่อน +3

    झेल्ये हरुको अत्याचार बढ्यो टाउके लुटाहाको मुलजरा उखेल्नु पर्छ सबै मिल्येर लाग्नु पर्छ जये हर्क साम्पाङ

  • @bigyanrai1990
    @bigyanrai1990 หลายเดือนก่อน +40

    जय हर्क बाद जय श्रम दान

  • @mgr5776
    @mgr5776 หลายเดือนก่อน +21

    great mayor sab...always rock..जल्ने वालो जल्ते रहो !!!

  • @user-bu5kd7cn1t
    @user-bu5kd7cn1t หลายเดือนก่อน +11

    Jai harka sampang, gareko Kam ra vision ko lagi salute 🫡 xa great leader

  • @SurenRai-on6sc
    @SurenRai-on6sc หลายเดือนก่อน +23

    जय हर्क साम्पाङ जय देश

  • @RajKumar-md2qf
    @RajKumar-md2qf หลายเดือนก่อน +2

    अत्यन्त सान्दर्भिक कुरा हर्क साम्पाङ्ग को जय होस एउटा स्वच्छ ब्यक्ति भिजन भएको दुरदर्शिता भएको नेता ❤❤❤

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 หลายเดือนก่อน +26

    शर जनतालाई पनि देखाउनु न मेयर शाब कि जय अहिले धरान बनाउनुहुनछ ८४ शिमा देश बनाउनु हुनछ जय नेपाल

  • @JayandraRai
    @JayandraRai หลายเดือนก่อน +9

    मेयर जु ले भनेको कुरा धराने सचेत स्थानिय जनताले राम्रो सङ्ग सुनी मनन गरौ तामे ढुकुरहरुले भनेको कुरासुनी आवेकामा नआउ राम्रो सङ्ग बिचार गरौ।

  • @nararai1453
    @nararai1453 หลายเดือนก่อน +14

    Sahi shatya kai jit hunx.jay harka sampang.

  • @Osanbantawa
    @Osanbantawa หลายเดือนก่อน +12

    Harka sampang jindabad

  • @jhabbudarlami9252
    @jhabbudarlami9252 หลายเดือนก่อน +23

    Great thinking.

  • @toranthapa
    @toranthapa หลายเดือนก่อน +19

    You are right sir

  • @dipalekwa9152
    @dipalekwa9152 หลายเดือนก่อน +21

    धरानको पिता हर्क सम्पाङ तपाईँ कति पनि दुखी नहुनु तपाईँलाई बलतागत शक्ति माथि भगवानले देको छ यो दले झोले झ्याम्टे हरूले उनीहरूको आउँदो पीढी पुस्ताहरुको लागि सोचेको छैन अहिले उनीहरूको भुडी भोर छ भनेर मात्रै सोचेको छ धौलाहरू एकअप चियामा बिक्ने हरू देश रहनलाई त सबैले छातीमा हात राखेर देशलाई बनाउनुपर्छ एक बोतल बियर र १ प्लेट मासुमा बित्ने होइन

  • @sureshlimbu1825
    @sureshlimbu1825 หลายเดือนก่อน +16

    100%Right Sir 👏👏🙏

  • @RoshaniBegha
    @RoshaniBegha หลายเดือนก่อน +12

    ❤❤❤ जय हर्क साम्पाङ

  • @kalpanlimbu2196
    @kalpanlimbu2196 หลายเดือนก่อน +29

    Jay harka sampang Jay Des 🙏🙏

  • @shreerana2662
    @shreerana2662 หลายเดือนก่อน +17

    Man ko safa myer dharanko kati mitho bhasaran. Ramro kam gardaai janu myer g.🎉🎉

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 หลายเดือนก่อน +27

    दल हरु को कोई काम छैन न त आफै गर्छ न त गर्नेलाई गर्न दिन्छ सिर्फ भ्रष्टचार र लुट्न बाहेक केही जान्दैनन/

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf หลายเดือนก่อน +43

    जय हर्कवाद,जय स्वतन्त्र,जय नेपाल❤❤❤

  • @chhabigaire5065
    @chhabigaire5065 หลายเดือนก่อน +12

    Jai harkha sampang 🙏🙏❤️❤️🙏🙏❤️❤️🙏🙏❤️🌷🌷🙏🙏❤️☺️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️

  • @rcrai797
    @rcrai797 หลายเดือนก่อน +15

    Wow ❤❤❤❤ 💪💪💪💪

  • @diparai8495
    @diparai8495 หลายเดือนก่อน +2

    सधै सत्य को सपोर्ट गर्नुपर्छ । मेयर साब सहि सत्य हुनुहुन्छ । सधै हजुर को जय जय भएको होस ।

  • @manrai9826
    @manrai9826 หลายเดือนก่อน +11

    100% सही मेयर ज्यू सचेत धराने जनताले बुझिरहेकाछौ🙏

  • @bimtamang6229
    @bimtamang6229 หลายเดือนก่อน +9

    धरानको यो १० दल चोर पार्टीहरूले घिच्न नपाएर स्वतन्त्र मेयर हर्क साङपाङ ज्युको हदै विरोध गरेको देखिन्छ।
    , जय धरान जय हर्क साम्पाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

    • @DeshuDeshu-iz3lz
      @DeshuDeshu-iz3lz หลายเดือนก่อน

      You are right 👍👍👍

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y หลายเดือนก่อน +2

    रियल हिरो हो हर्क साम्पाङ्ग सलाम छ।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน +2

    एक दिन नै लागोस मेयर साप आम जनताले बुझ्ने गरि सबै छर्लङ्ग हुने गरि बोल्नु होस धराने जनताहरु हिज गेट भत्काउनु को को गाको थियो तिनिहरु को बुद्दी पलाउछकी एक छाक भात मा बिकुवाहरु

  • @yugrajrai
    @yugrajrai หลายเดือนก่อน +3

    Harka sampang jindabad. Jay dharan ho hamee mulbasi hou.........

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 หลายเดือนก่อน +2

    Agree ❤❤❤ jay harkabad ❤❤ great public leader mayor Harka sampang ❤❤❤

  • @Ananta-fi6pd
    @Ananta-fi6pd หลายเดือนก่อน +2

    हर्क साम्पाङ कट्टरबादी नेता हुन तर कोमल मनको धनिपनी।

  • @DaluSherpa-rl3pu
    @DaluSherpa-rl3pu หลายเดือนก่อน +6

    You are right, mear sap satya bolne himmat hunu porxa God bless you forever

  • @thaman39
    @thaman39 หลายเดือนก่อน +12

    Great leader

  • @hponbharatchamling772
    @hponbharatchamling772 หลายเดือนก่อน +11

    Harka sampang good

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr หลายเดือนก่อน +2

    जय हर्क साम्पाङ् जिन्दावाद🙏🙏🙏👏♥️💐 भ्रष्टाचारी भूमाफिया दश दले पाटीको झोलेहरु विकास विरोधी आन्दोलन कारी मुदावाद मुदावाद 👃🦵💪🦶🦴🧑‍🦼🧑‍🦽🤸👊🤛👊🤛👊🤛👊🤛 रिप

  • @TejBahadurBhujel9817
    @TejBahadurBhujel9817 หลายเดือนก่อน +5

    १७ को कलौटे र जलाधार सिमासार क्षेत्र ओघटे बस्ने कलौटे ले धरान मा अराजक्ता असान्ती मच्चाई रहेको ऐनारुलाई ठेकान लगाउ धराने जनता हरु

  • @LokbGurung
    @LokbGurung หลายเดือนก่อน +2

    यो दास दाल ले के गर्न खोजेको हो हर्का जि को कुनै दाल छैन भनेर यो दाल ले जालझेल गरेर बिद्यायर्थि हरु लाई आघाडि लगाएर आन्दोलन गरेको हो अबको चुनावमा धराने जनता के बुझ्नु पर्छ भने यी दाललाई पत्ता साफ गर्नु जरुरी छ धरान बाट

  • @sangamraioffice2677
    @sangamraioffice2677 หลายเดือนก่อน +23

    Jay sotantra ✊🏾 Jay harka sampang Sir

  • @upamatv1205
    @upamatv1205 หลายเดือนก่อน +2

    नगरसरकारलाई उ्तेजि पारेपछि गलत गर्छन अनि फेल खुवाउन सकिन्छ भनेर लागिपरेका छन दमनको नीति अपनाउनुहुन्न नगरसरकारले खराबहरु आफै थाकेर पछि हट्नेछन

  • @thapadipendra8722
    @thapadipendra8722 หลายเดือนก่อน +11

    धरानको सचेत नागरिकले दल हरु लाई भाटे कार्बाही गर्नुहोस

  • @ramkarki3787
    @ramkarki3787 หลายเดือนก่อน +1

    आती राम्रो सन्देश यो कुरालाई सबै धराने जनता ले बुझ्नु पर्छ