संसद पुग्यो खतरनाक मोडमा:घाईते सांसद अस्पताल तिर लागे !देउवा परिवारको छानबिनको माग:अव के हुन्छ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ค. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #coungress #pmprachanda #kpoli #sansad
    संसद पुग्यो खतरनाक मोडमा:घाईते सांसद अस्पताल तिर लागे !देउवा परिवारको छानबिनको माग:अव के हुन्छ ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 1.6K

  • @Prathaml.c._official
    @Prathaml.c._official 22 วันที่ผ่านมา +398

    जसरी भारत बाट कालो कांग्रेस को अन्त्य भयो त्यसरी नै अब नेपाल बाट पनि कालो कांग्रेस को अन्त्य हुन्छ हुन्छ

    • @lokendrabadal9425
      @lokendrabadal9425 22 วันที่ผ่านมา +2

      हेर्दै जाउ राहुल गान्धि एक दिन प्रधानमन्त्री हुन्छ जस्को इतिहास हुन्छ तेस्को भबिस्य

    • @MaheshkumarThapa-nb2dv
      @MaheshkumarThapa-nb2dv 22 วันที่ผ่านมา +3

      Right 👍

    • @padamgurung9035
      @padamgurung9035 22 วันที่ผ่านมา

      Ghadi chor ko tauko futai dinu parne? Amale,?
      Ani bakhra chor ko pani😅😅😅😅

    • @Basant-sp7up
      @Basant-sp7up 22 วันที่ผ่านมา +8

      कांग्रेस मुत्त देश हुनु पर्छ

    • @suraz555
      @suraz555 22 วันที่ผ่านมา +7

      सहि कुरा नेपाल अब काङ्ग्रेस मुक्त बनाउनुपर्छ तर हामी जनता सचेत हुन जरुरी छ। आउने चुनावमा राम्रो मान्छे लाई भोट हालौ।

  • @nawarajbharati5778
    @nawarajbharati5778 22 วันที่ผ่านมา +147

    मनिस सरले सहि बिचार राख्नु भो।तीन करोड जनताले साथ दिनु पर्छ।

    • @swornimamagar3935
      @swornimamagar3935 21 วันที่ผ่านมา

      Fata

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 21 วันที่ผ่านมา

      Chor Dalal tero vanai ARU le khay hami pani Khan xau janta ko AGI bolna Laj xaina

    • @user-sl4yq1qw4q
      @user-sl4yq1qw4q 20 วันที่ผ่านมา

      Ko ko😢 ni​@@swornimamagar3935

  • @podverse69
    @podverse69 22 วันที่ผ่านมา +25

    जय रास्वपा जय घण्टी जय रबि दाई । रबि दाई कत्तिपनि विचलित नहुनु होला हामी तपाइको साथमा छौ। ८४ मा हामी देखाईदिन्छौ कालो कांग्रेश लाई ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 22 วันที่ผ่านมา +27

    मनिष सरको कुरा १००% सत्य छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔।काङ्ग्रेस लाई अब आउने चुनावमा बत्ती बालेर खोज्नुपर्ने बनाइदिनु होला आदरणीय मतदाताहरु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷♥️♥️

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 3 วันที่ผ่านมา

      काग्रेस्मात्र होईन गणतन्त्र बादि सवैको पत्ता साफहुन्छ जनताले गन्धेत्रनत्र चिनि सके बहिस्भकार्मा पर्छन् ।

  • @baktmgdong5780
    @baktmgdong5780 22 วันที่ผ่านมา +249

    अब कांग्रेस लाई सबै जनता मिलेर लखटनु पर्छ

    • @takeme691
      @takeme691 22 วันที่ผ่านมา +1

      Hasayes jhata

    • @alsonsharma1941
      @alsonsharma1941 22 วันที่ผ่านมา +2

      सरकारमा बसेकाले त आफै छानबिन गर्ने हो समिती किना चाहियो र? बिपक्षीले पो सरकारको बिश्वाश भएन भनेर समितीको माग गर्ने हो त।। यस्ता हग्ने पाद्ने नजानेका नेता त छन हाम्रो देशमा😂
      र त्यो संसद भित्रको चर्तिकला चै ओलिको सुनियोजित घटना हो। हिजै ओलिको भाषण सुनेको थिएनौ र झोले भेडाहरुले??

    • @user-rm3dt5ng5e
      @user-rm3dt5ng5e 22 วันที่ผ่านมา +1

      right

    • @princelem8427
      @princelem8427 22 วันที่ผ่านมา

      @@takeme691 muji taile ni hasayes khatey

    • @user-up7yl2qi3f
      @user-up7yl2qi3f 22 วันที่ผ่านมา

      Good

  • @tabineshhtc
    @tabineshhtc 22 วันที่ผ่านมา +225

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏

    • @OmOm-xd4jp
      @OmOm-xd4jp 22 วันที่ผ่านมา +2

      Sahakari

    • @user-cz6wn2ly9u
      @user-cz6wn2ly9u 22 วันที่ผ่านมา +1

      International thag America ma 8,9 ota mudda

    • @AshokBohara-qe9be
      @AshokBohara-qe9be 22 วันที่ผ่านมา +6

      छानबिन समिती बनाएर निर्दोष प्रमाणित भए भने त रास्वपा को मिसन ८४ को बिजय जुलुस अहिले नै निकाल्दा हुन्छ तर रबि को तरिका बाट हामी रास्वपा समर्थक यति चाहिँ स्पस्ट भैसकेउ कि (दाल मे कुछ काला है)

    • @user-hv3mz2xh9r
      @user-hv3mz2xh9r 22 วันที่ผ่านมา +1

      Ta jasto batua haru aauda hunchha

    • @MR.L..
      @MR.L.. 22 วันที่ผ่านมา +1

      Lamoo sabai Chor xnnn

  • @kajipariyar5065
    @kajipariyar5065 22 วันที่ผ่านมา +51

    ८४ मा कालो काङ्ग्रेस को अन्ते हुनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔

  • @lilasubedi4937
    @lilasubedi4937 22 วันที่ผ่านมา +19

    रबि सर जिन्दा बात सहि कुरो गर्नु भयोे हजुर लाई जनताको सात छ 🔔🇳🇵🔔🇳🇵❤️ कालो काग्रेस बाँदर हरू ले देश खतम पारि सक्यो

  • @user-ke2yg4xl4f
    @user-ke2yg4xl4f 22 วันที่ผ่านมา +156

    काङ्ग्रेस ले केखाेजेकाे रबिकाे मात्र हाेईन काङ्ग्रेस काे पनि छानबिन बनाउनु पर्छ

  • @nandasunar5006
    @nandasunar5006 22 วันที่ผ่านมา +144

    यो कांग्रेस नेपाली कांग्रेस होईन भारतीय कांग्रेस हो भारत को आडमा नेपाल सक्दै छ

    • @amankhan7571
      @amankhan7571 22 วันที่ผ่านมา +3

      बल्ल था भयो 😂😂

  • @madhuban4886
    @madhuban4886 22 วันที่ผ่านมา +12

    काङ्गेस ले भष्टाचार गर्न नपाय पछी को रोईल‍ सकी्नी बेलामा यस्तै हो ,कालो काङ्गेस मुर्दा बाद

  • @ntprya5133
    @ntprya5133 22 วันที่ผ่านมา +7

    शेरबहादुरको सबै भ्रष्टाचारी फाइल खोल्नुपर्छ।

  • @tekkhatri9875
    @tekkhatri9875 22 วันที่ผ่านมา +101

    रबी सर जिन्दावाद
    अब जनताले
    गगने चोर देश र जनता बेच्ने मुर्दावाद

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 22 วันที่ผ่านมา +50

    माननीय सांसद मनिष झाले बोलेको कुरामा सहमत छु !!!
    काँङ्रेसले देउवा ,आरजु र उनको छोराको बिषयमा छानबिन आयोग बनाउने हिम्मत छ गगन थापा ,बिश्व प्रकाश , रमेश लेखक र प्रकाश शरण को हिम्मत छ ????

  • @Sisokatwal
    @Sisokatwal 22 วันที่ผ่านมา +8

    कङ्रेश लाई अबको चुनाबमा घुडा टेकाउनु पर्छ है सबै साथी हरु

  • @salalah655salalah3
    @salalah655salalah3 22 วันที่ผ่านมา +7

    माननीय मनिष झा ज्यु, हजुरले गर्नुभएको कुरा खरबौ % राइट हो । जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q 22 วันที่ผ่านมา +59

    काङ्ग्रेसको आयु घटेको हो यो अरु केही होइन

  • @kumarnepali6839
    @kumarnepali6839 22 วันที่ผ่านมา +144

    रास्वपा का सबैले जे भन्नू भो सबै ठिक भन्नू भो।कति जनताहरु घाइते र मर्ने काङ्ग्रेस को नेता को जनता जस्तै घाइते हुनु पर्छ।म मनिष झाले बोल्नु भएको कुरा र रास्वपाको कुरामा समर्थन गरेको छु।काङ्ग्रेसले नाटकै गर्‍यो नेपालमा।काङ्ग्रेसले भित्र एउटा कुरा बाहिर अर्को कुरा दुई जिब्रो भएको रहेछ।दोष लगाउने अनि एक पटक रास्वपाको कुरा सुन्न नसक्ने कस्तो खाते र नाटक देखायो काङ्ग्रेसले।

    • @topalaltiwari8403
      @topalaltiwari8403 22 วันที่ผ่านมา

      Xanbin garnu paryoni hajur agoma ghiu thapne sattama basdai bhatta pachaudai garna paiyenani

    • @topalaltiwari8403
      @topalaltiwari8403 22 วันที่ผ่านมา

      Gaganle sabai xanbin garne bhaneka xan

  • @rohinitamang9462
    @rohinitamang9462 22 วันที่ผ่านมา +6

    हात मात्रै हैन ज्यान पनि जानु पर्ने हो पुगेन 🙏🙏🙏थुक्क 🪷🪷🪷हाम्रो देश 💐💐💐💐💐

  • @rupeshthapa3988
    @rupeshthapa3988 22 วันที่ผ่านมา +15

    अब नेपाली जनता सचेत बन्नु जरुरी छ। कालो काङ्ग्रेसको मिसन ८४ मा अनत्य गरौ।

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 22 วันที่ผ่านมา +72

    यसमा अडान लिनु परछ रा स पा ले काङ्ग्रेसको सवापतिकाे पनि छानबिन समिति बनाउनु परछ

  • @Plus-pg2fm
    @Plus-pg2fm 22 วันที่ผ่านมา +68

    देउवालार्इ छानविन गर्न अब सत्ता पक्षले अान्दाेलन गर्नु पर्छ ।

    • @Sgsyog2263
      @Sgsyog2263 22 วันที่ผ่านมา

      सत्ता पक्षले आन्दोलन गर्ने होइन छानबिन गरी हदैसम्मको कारबाही गर्ने हो ।

    • @Plus-pg2fm
      @Plus-pg2fm 22 วันที่ผ่านมา

      @@Sgsyog2263 सत्ता पक्षले समात भने पछि अान्दाेलन नगर के गर्छ हाेला, समात्ने दायित्व पुरा गर्न नसक्ने हुतिहारा सत्ता पक्ष ,

  • @sdbentertainment7247
    @sdbentertainment7247 22 วันที่ผ่านมา +5

    हार्दिक श्रद्धाञ्जली नेपाली कङ्गेस

  • @santoshgautam4213
    @santoshgautam4213 22 วันที่ผ่านมา +5

    स्वतन्त्र ब्यक्ती रास्ट्रपति र सभामुख हुन जरुरी छ । यो सबैको आबस्यक हो । र सधैं देखीने र सुनीने गुनाशो को अन्त्य हुन जरुरी छ ।

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 22 วันที่ผ่านมา +20

    आज बल्ल रास्वपाले जायज माग उठायो

  • @kajishrestha1212
    @kajishrestha1212 22 วันที่ผ่านมา +47

    नेपाली काँग्रेस का केहि नेता मुर्दावाद मुर्दावाद

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 22 วันที่ผ่านมา +3

    मनिष झा सर लाई तिन करोड सलाम छ्💪💪

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 22 วันที่ผ่านมา +4

    Good समिती नबनाउनुस good अब कालो काङग्रेस को पनि फाईल खोल्नै पर्छ नबोलेरै हेपेको हो काङरेस भतुवाले फाईल खोल्नै पर्छ तिनिहरु को पनि

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 22 วันที่ผ่านมา +62

    पहिला त काँग्रेस का सबै भ्रष्ट नेता हरुको छान्बीन गर्नु पर्दछ रबि लामिछाने जिन्दावाद

  • @lalrawat817
    @lalrawat817 22 วันที่ผ่านมา +46

    भरसटाचरि काङ्ग्रेस सबै को छान्बिन गरन भनेको छ सरकार ले किन डराको

  • @bedshrestha1111
    @bedshrestha1111 22 วันที่ผ่านมา +4

    जनताको दिमागमा अलिकति पनि चेतना छ भने रासपा लाई साथ दिनुपर्छ रवि सर वोल्नु नपाए
    काङ्ग्रेस लाई बोल्न दिनु हुदैन
    34 बर्ष सरकारमा बसेर यिनी हरु भरसटचार अराजकता बाहेक केहि सिकेन

  • @nirgharti2167
    @nirgharti2167 22 วันที่ผ่านมา +3

    ई ठग देश दोरोही लाई जनता ले कहिले चिन्ने होला

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 22 วันที่ผ่านมา +24

    रामशरण ज्यु काग्रेसका सभापति भाउजु र र रौतेवो देउवाको छानवि न एकै समीतिले काम गर्नु पर्छ गर्न तयार छ काग्रेस?

  • @khatrichhetri837
    @khatrichhetri837 22 วันที่ผ่านมา +5

    देऊबाको सम्पति छानबिन गरियोस ❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 22 วันที่ผ่านมา +6

    काँग्रेस सुन्य बनाउनुपर्छ ८४ सालमा

  • @sunilk.c6947
    @sunilk.c6947 22 วันที่ผ่านมา +15

    अब सेरे को र सबैको भाउजू र सेरेको छोराको सम्पतीको छानबिन हुन्न अब रबि सर प्रतीको नि कुनै छानबिन हुनु हुन्न😡जय घण्टी 🔔🔔🔔

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 22 วันที่ผ่านมา +14

    Good luck Ravi all team ❤️

  • @naranpahadi
    @naranpahadi 22 วันที่ผ่านมา +3

    प‍र्दामन्ति देखि सदसे सँम छान्बिन गर्नुपर्छ सबै पाटि को

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 22 วันที่ผ่านมา +1

    पहिला नेताले जनता लडाउँथे, जनता लडाउन भन्दा अाफैँ सँसदमा साँसदहरू लडेकाे एकदम ठीक छ। अव रमाइलाे हेर्ने पालाे जनताकाे । जनता चाँहि सडकमा उत्रेर लडाँइ नगरून्।

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 22 วันที่ผ่านมา +28

    अब रास्वपा र एमाले एकिकरण हुनुपर्छ ।नेकपा रास्वपाऐमाले।

  • @numlalbhattarai2685
    @numlalbhattarai2685 22 วันที่ผ่านมา +25

    कालो काङ्ग्रेस को अन्तिम सुरु हुँदै छ अब

  • @rajadhakal2638
    @rajadhakal2638 22 วันที่ผ่านมา +4

    रबि जि ले बोले पछि कॅाग्रेसले बोल्नै पाउदैनन भनेर कस्ले भनेको छ र, न त सभामुखले न त रबिले कस्सैले भनेको छैन, त्यो त मात्रै नकारात्मक समाचार जनताको लागि भ्रम छर्न कॅाग्रेसको गगन थापाले मात्रै भनेको कुरा लाइ लिएर नकारात्मक तरिकाले बुझ्नु भन्दा नि एउटा गृह तथा उप-प्रधान मन्त्रि जस्तो गरिमा बोकेको रबि जि लाइ एकचोटि ९ नौ मिनेट अठार सेकेण्ड बोल्छु र जम्मै सॅान्सद हरु लाइ स्पस्ट पार्छु भन्दा कॅाग्रेस हरु किन तर्सिनु र आत्तिनु पर्ने हो ? एक जना रबि जी सॅग, यति धेरै नब्बे सॅासद भएको पार्टि किन तर्सिनु अनि आत्तिनु पर्ने हो, भनेको रबि जिको शक्ति कति ठुलो रहेछ भनेर प्रमाणित हुन्छ ।वाह रबिजी तॅपाइ सॅग त जम्मै थुर थुर पो भए त ????
    अब रबि जी नया हुन र थोरै सन्ख्या मा सॅासद हरु छन भन्दैमा हेप्न खोजेको होइन र ??? यदि रबि जीको सहकारि ठगिमा प्रमाण भएको भए चौतिस बर्ष कॅाग्रेस ले चलाएको शासनकाल का तेति धेरै पुलिस कर्मचारि हरु ले सुटुक्क कॅाग्रेस का नेता हरु लाइ दिदैनथे त ? यदि प्रमाण दिएको भए ल हेर यो यो पेपर मा रबिजीले हस्ताछेर गरेका छन भनेर सॅासद भित्र देखाइदिन्थे होला नि।यो त मात्रै न्युखोजेर राजिनामा गराउने खेल हो। तर अरु जम्मै राजनितीक पार्टिहरु को चाहना रबिजी लाइ चौरासिमा बहुमत ल्याउन नसकोस भनेर आत्तिएका छन र जनता माझ नकारत्मक भ्रम छर्ने र ऊन लाइ सिध्याउने खेल सबैतिर बाट हुदै छ। यो खेल मा कॅाग्रेस मात्रै होइन, रबिजीलाइ साथ दिएको जस्तो गर्ने पार्टिहरु पनि ग्रॅाण्डडिजाइन मा रबिजीलाइ सिध्याउन लागेका छन जस्तो लाग्छ।नत्र रबिजी लाइ कॅाग्रेस ले बोल्न नदिन बाटो छेक्दा साथ दिने पार्टिहरु ले उठेर हॅगामा मच्चाउनु पर्ने होइन र ???अबको बिकल्प भनेको देश लाइ मॅाया गर्ने हर नागरिकहरु सडक मा उत्रेर अरु पार्टिहरुको बिरोध गर्नुको बिकल्प छैन।जय पशुपती नाथ धर्तिमा उत्रेर आफ्नो देश बचाउनु होस।

    • @gitathapa-gf7po
      @gitathapa-gf7po 22 ชั่วโมงที่ผ่านมา

      यी अार्जु सम्बिधान् काे मुल उद्वेश्य अनुसार समानुपातिक साम्सद भएकी हुन भने समानुपातिक काेटा हटाउनु पर्छ ।

  • @urmilakc1728
    @urmilakc1728 วันที่ผ่านมา +1

    Right thanku hajur

  • @narayanpariyar4755
    @narayanpariyar4755 22 วันที่ผ่านมา +27

    यी माननीय होइनन यी त दानबिय हुन।।

  • @Nepalibhai812
    @Nepalibhai812 22 วันที่ผ่านมา +9

    देश को गृहमन्त्री ले बोल्न पाउनु पर्छ

  • @dbnthapamagar
    @dbnthapamagar 22 วันที่ผ่านมา +2

    गगन लाई त थानकोट कटाउनु पर्नी छ जस्ले MCC जस्ता रास्ट्रघाती 😮

  • @maniprasadrai1305
    @maniprasadrai1305 22 วันที่ผ่านมา +2

    कांग्रेस पार्टि अब सकीयो, गृह तथा उपप्रधान मन्त्री रबी लामिछानेलाई रोस्टम मा गएर बोल्न नदिनें भन्ने पनि हुंछ। प्रस्न को उत्तर दिन पाऊँनू परयोनि।

  • @bodhaprasad9990
    @bodhaprasad9990 22 วันที่ผ่านมา +24

    साग र भात खान गार्हो भएकोले कति जना चोर काग्रेसीहरुको गुलाम गरेर आगन्तुक संसद भएकी होला एही समयमा उपचारको नाममा लाखौ कुम्ल्याउने समय मीलेको छ तपाइलाइ धन्यबाद

  • @girmagar7972
    @girmagar7972 22 วันที่ผ่านมา +9

    Jai ghanti dhanyebad hjr

  • @nawlrana2252
    @nawlrana2252 22 วันที่ผ่านมา +1

    माननिया साम्सद मनिष झाले बोलेको कुरामा सहमद छु हई को को हुनुहुनछ सहमाद हुनु हाई

  • @khakurelshanta
    @khakurelshanta 22 วันที่ผ่านมา +1

    कुस्ती खेल साँसद हो जित्ने ले पुरस्कार पाँउछ । हामीले भोट दिएर कुस्ती खेल्न नै त पठाएका छदै छौ

  • @suraz555
    @suraz555 22 วันที่ผ่านมา +9

    काङ्ग्रेस भगाओ अभियान चलाउनुपर्छ।

  • @narayanpariyar4755
    @narayanpariyar4755 22 วันที่ผ่านมา +24

    यि सबै चोर भ्रष्ट हुन, जनतालाइ चुसेर मोटायका उडुस र जनता र देश चुस्ने जुका हुन ।यी चोर र भ्रष्टाचारी बाट देश र जनताले केही आशा नगरे हुन्छ यो ब्याबस्था र यो ब्याबस्थाका दलाल भ्रष्ट यी चोरका झुन्ड बाट केही हुदैन।।

    • @haripunharipun7291
      @haripunharipun7291 22 วันที่ผ่านมา

      काङ्ग्रेस को मैला नेत घैते भएको थिकछ किन भने तिउसिु थारो पारेर हावामा उफरिएको थिए आफनै नेता लुतेरा थुला कुरा गारने

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 21 วันที่ผ่านมา

    बाँस मर्ने सकिने टाइममा फुल्छ रे हो तेस्तै हुदैछ कालो काग्रेस अब यो पनि सकिदैछ ।रबि सर नआत्तिनु होस् ।❤❤❤❤❤

  • @sushil7567
    @sushil7567 17 วันที่ผ่านมา

    जयहोस भगबान युबालाइ देशप्रेमीजन प्रेमीकाम बिचारलाई सदैबसाथछ गृहमन्त्रीलाई जय रबीलाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @suyogdhakal7813
    @suyogdhakal7813 22 วันที่ผ่านมา +3

    राम्रो भयो good

  • @user-xg8pq4fj3p
    @user-xg8pq4fj3p 22 วันที่ผ่านมา +16

    कालाे काङ्ग्रेस लाई साम्सद भबन बाट लखट्नु पर्छ

  • @dibakarpant3390
    @dibakarpant3390 22 วันที่ผ่านมา

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 22 วันที่ผ่านมา

    धेरै राम्रो कुरा गर्नु भयो रा स्व पा का प्रबक्ता ज्यु हजुरलाई सलाम छ,

  • @deepathapa9482
    @deepathapa9482 22 วันที่ผ่านมา +9

    नेपाली जन्ताहरुु अब सचेत भयर काँगरेसलाई पत्तासाब गर्नै पर्छ जन्ताकाे लागि नभई अाफ्नाे कुर्सिकाे लागि मात्र बाैलाकाे छ

  • @sureshthapa4616
    @sureshthapa4616 22 วันที่ผ่านมา +24

    घाईते हुनु भनेको धेरै राम्रो हो औषधी उपचार गराउने हो नि

    • @ramsaranthapa1111
      @ramsaranthapa1111 22 วันที่ผ่านมา +1

      हात भाचिएछ, उपचार गर्न बिदेस जानु पर्याे ।

    • @harkatamang208
      @harkatamang208 22 วันที่ผ่านมา

      Marnu parxa sala khatekhatini lai

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 22 วันที่ผ่านมา

      Ati bhaypachi ramrai bhaycha

  • @mahadevsharma4793
    @mahadevsharma4793 22 วันที่ผ่านมา

    मनिस सरले भन्नु भएको कुरा १००% ठिक छ । काङ्ग्रेसको बिषयमा पनि छानबिन शुरु गर्नु पर्छ ।

  • @nishantbist1007
    @nishantbist1007 22 วันที่ผ่านมา +1

    यो कालो काङ्ग्रेस लाई छोड्नु हुदैन अब
    सबै को सम्पत्ति छानबिन हुनुपर्छ।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 22 วันที่ผ่านมา +51

    कालो कङ्गेसलाई सकाउनु पर्छ।

  • @subashtamang9350
    @subashtamang9350 22 วันที่ผ่านมา +12

    अब नेपालि कांग्रेस सभापति लाई मिलेर लखट‌नु हाे

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 12 วันที่ผ่านมา

    सेर बहादुर देउवा र उसको छोरा र नेपाली भाउजुको पनि छान बिन गर्नै पर्छ भरषताचारि हरु को 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz 22 วันที่ผ่านมา

    ठीक भाको छ

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b 22 วันที่ผ่านมา +5

    सहि हाे कुरा हाे 🔔🔔🔔🔔🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 22 วันที่ผ่านมา +8

    सहि कुरा मनिस झा जि याे तस्मा लउने अाईमाई 5 5 फिट माथि उफिृराथि त

  • @gunakharkandel9787
    @gunakharkandel9787 22 วันที่ผ่านมา

    सहि हो🔔🔔🔔👍️👍️👍️👍️👍️👍️

  • @user-yi5rn2fh3s
    @user-yi5rn2fh3s 22 วันที่ผ่านมา +1

    जनताले तिरेको करमा नाच्न आफै जाने अनि अहिले आएर म घाइते भए भन्न लाज लाग्न पर्ने हो महिला भन्दैमा जे गर्न पनि छुट हुन्छ र ।

  • @user-fl2ce4zu5h
    @user-fl2ce4zu5h 22 วันที่ผ่านมา +25

    सेरबाहादुरकाेछाबिहुनुपछ👍️
    आजुराणागगनछानबिहुनुछ

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 22 วันที่ผ่านมา +24

    ई कालो काङ्ग्रेसकी दुईटै महिला अराजक तत्व हुन ई दुईटै का हात तुडिदीनु थियो

  • @user-ru1ky5sm5e
    @user-ru1ky5sm5e 22 วันที่ผ่านมา +6

    goodnछोड्नु छान्नुहुन्न छानबिन गर्नैपर्छ कांग्रेस भ्रष्टाचारीहरूको

  • @Prabesh_chand
    @Prabesh_chand 22 วันที่ผ่านมา +1

    बेलुका आफ्नो बासस्थानमा जम्मा हुन लाएका चराजस्तै च्याउ च्याउ गर्ने चरा जस्तै भुक्न लाई जनताले त्यहा पठाएको हैन महोदय। बिचरा यी नाजुक ससद दिदिलाई भयङ्कर चोट लागेछ अब यिनिलाइ उपचारको लागि विदेश पठाउनु पर्छ । यो लडाइ गरेको दिन को तलब भत्ता लिन्छन कि लिन्नन यी नालायकहरुले ? परजिबिहरु

  • @devidahal9753
    @devidahal9753 22 วันที่ผ่านมา

    मर्नु पर्छ माननीयाहरू सम्सद भित्र र मत्र नेपाल कानुन सुदरीन छ

  • @Om_Namaha
    @Om_Namaha 22 วันที่ผ่านมา +5

    खुप उफ्रिराको थियो त नचाहिने कुरामा। पाप धुरीबाट कराउँछ भन्छन् नि

  • @SaugatSt
    @SaugatSt 22 วันที่ผ่านมา +9

    कान्न्रेस भनेको नेपाल को भाइरस हो

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 22 วันที่ผ่านมา +1

    यीनै समानुपातिक सासद हुन हाउसमा अराजक हुने म त भन्छु यस्ता अमर्यादित सांसदको त ढाड नै भाचिनु पर्थो🤣🤣

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 22 วันที่ผ่านมา +1

    हामी जन्ता तेति लाटो छैन हामी कैले पछि हट्दैन रबि सर अब सबैको फाईल खोल्नुस हामी जन्ताले माउबादी एमाले काङरेस सबैलाई भोट दियर दिक्क भयर बसेको हौ हामी थाकेको छैन आत्तेको छैन रबि सर अगाडि बढ्नुस यो कालो काङरेस अब भोट मग्न मात्र आओश न त्यो बेला जन्ताले के भन्छ के गर्छ भनेर थाहा पाउछ

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 22 วันที่ผ่านมา +5

    सहि कुरा हाे

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 22 วันที่ผ่านมา +16

    देवरबाबु हरु तयार मिडिमा बाेलनु पराे

  • @dilabasnet5185
    @dilabasnet5185 22 วันที่ผ่านมา +1

    काङ्ग्रेस को यसतै व्यबहार ले सबै भन्दा ठुलो पार्टी बाहिर बस्नुपरेको छ यसैको पिडा हो काङ्ग्रेस को यस्तो हर्कत गर्दै गयोभने अब काङ्ग्रेस सकियो

  • @mohanmayaluitel2268
    @mohanmayaluitel2268 22 วันที่ผ่านมา +1

    जनता ले सुनीरहेको छन् काग्रेसको नराम्रो काम रबीलाई बोल्न पाउनु पर्छ किन जनता हेरेर बसेको सडक मा आउ रबी जस्ता नेतालाई बचाउ काग्रेसको गाईजात्र हो

  • @shreeramdahal838
    @shreeramdahal838 22 วันที่ผ่านมา +5

    मनिस झाको कुरा ठिक छ

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 22 วันที่ผ่านมา +10

    कांग्रेस भस्मासुरहरुले मनिश झा बाट बोल्ने शैली सिक गाइजात्रे कांग्रेस जो चोर उसैको ठुलो स्वर

  • @tilakkhadka3980
    @tilakkhadka3980 22 วันที่ผ่านมา

    तत्काल सबै साङ्सदको भ्रस्टचार अनि सम्पति छान्बिन ,कार्भाइ गरियोस

  • @chandichapagain6070
    @chandichapagain6070 12 วันที่ผ่านมา

    Nepal मा दल मात्रै सच्चिएर हुदैन सम्बिधान पनि सच्चिमु पर्छ ।

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b 22 วันที่ผ่านมา +4

    ठिक्का बयाे अजा भत्नु पर्थे घते मत्र भयछ👍️👍️👍️

  • @rajutamang2558
    @rajutamang2558 22 วันที่ผ่านมา +8

    याे घडि चाेरकाे कुरा सुन्दा झन धेरै रिस उठछ।।

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 22 วันที่ผ่านมา

      घडी चोर्को स्वास्निकोमुजिमा सुइ जालिदेओन।घडी होइन घान्दो।jhundyadya

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 21 วันที่ผ่านมา

    अग्रजहरु प्रायश अयाेग्य र अराजक छन् ।

  • @BhojrajKhatri-vb5sg
    @BhojrajKhatri-vb5sg 22 วันที่ผ่านมา

    नेपालीको छानमीन गरोस कागेसल्रे good luck rabi sir

  • @binodbanjara9559
    @binodbanjara9559 22 วันที่ผ่านมา +9

    काङ्ग्रेस को हात खुट्टा भाग्नुपर्छ !!

  • @laxmichauhan1064
    @laxmichauhan1064 22 วันที่ผ่านมา +7

    सुनिनु मात्रै होइन 2/4 जनाको हात खुट्टा भाचिनु पर्छ अनि थाहा हुन्छ खोजेको तेहि हो काङ्ग्रेसले

  • @akgupta6561
    @akgupta6561 12 วันที่ผ่านมา

    पति वा पत्नी मात्र सांसद हुने नियम होस्।

  • @RazzpunkPunk
    @RazzpunkPunk 22 วันที่ผ่านมา +18

    Rip black Congress

  • @reshamregmi2074
    @reshamregmi2074 22 วันที่ผ่านมา +7

    काङ्रेसले नै हो जे जति भयो सबै दोश

  • @sangitachhetri743
    @sangitachhetri743 21 วันที่ผ่านมา +1

    Manish sir le tik vannu vayo
    Sere ko sampati ko xanbin hosh 😊

  • @shambhuprasaddhital613
    @shambhuprasaddhital613 22 วันที่ผ่านมา

    २०४७ साल देखिका सबै नेताहरुको सम्पत्ति जाँचबुझ गर्ने समिती बनाउन पर्छ ।

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 22 วันที่ผ่านมา +5

    Right 100%❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵