रास्वपा कलह र अन्तर्य । सन्तापमा रवि, ओली-प्रचण्ड । POWER NEWS
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- रास्वपा कलह र अन्तर्य । सन्तापमा रवि, ओली-प्रचण्ड । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
रविलाई भन्दा तोषिमा सविता र सुमनालाई नेपाली जनता मनपराउँछन।
Jay Nepali Congress ,,, ru tree vote rite ,,,, every time I see ur comment ,,,
डा. मुकुल ढकालको प्रतिबेदन सही छ। सबै नेपाली जनताको साथ हुनेछ। सहकारी ठगलाई कारबाही गर्नु पर्छ।
Aaah ta muji jholey ley vnyara hunxa hola
मुकुल ढकाल सबैभन्दा राम्रो रहेछन् रा स्व पामा
रबि सत्ता मोहमा डुब्न् थालेको प्रष्ट भैराखेकोछ हामिले देखिराखेकोछौ
सहकारी काण्डबाट जनता र media लाई divert गराउन यो खेल रचेको हो रासोपा ले
राष्ट्रिय स्वतन्त्र पार्टीको मुकुल ढकाललाई कार्वाही गर्नुपर्छ। किनभने विषयहरूमा होला कमीकमजोरी होला। छ पनि त्योभन्दा पहिले मिडिया बाहिर किन योचाहिँ चासोको विषय हो। त्यसपछि मिडिया
रबि मिसन 84 त मिसन 81 मै देखियो इलाम मा जमानत जफत भयको होइन रयो सबै रबि कै सत्ता मोहकैकारण होइनर
सत्यमेव जयते
अब नसच्चिए 100% सकिन्छ
रबिले गर्दानै मुकुल को अनुहार हामिले देखेको हो नत्र त गुमगाम थियो यो केटो जतिकै भएपनी रबि बिना रा स पा १,२,३ चल्ल्दैन हौ
रास्वपा त चल्दैन देश त झन १,२,३,४,५... पनि चल्दैन
त चिक्ने झोलेलाइ रबिले सहकारी ठगेको पैसा दिएको छ हो 😂😂😂
प्रतिबेदन माथि छलफल एबम समिक्षा गर्न कुन ठुलो कुरो होर अब सरकार छाडने बहाना हो तर सजिलो छैन रबि कुनै पनि बेला कार्यपझ्याप हुन सक्छ
रबि जता जाेडिय पनि सकिन्छ।सरकर छाडे पनि प्रचण्डलाई असर पर्दैन
Best solution mukul dhakal lzi action garnu best party ma meeting nagari khusile bahira . Flash garne lai action,??
Raswapa ma kehi jhagada xaina hawa kura nagara patrukar jhuto nabola hau patrukar
Mukun lai kik out garnu parxa dhamila ho bela mai bichhar garnu parxa
😂😂😂😂
हामी नेपाली जनता डा.मुकुलको साथमा रविको विवादस्पद छविले रा स्व पाको साख गिर्यो।
घरको भाइ-भाइको झगडा दुश्मनलाई फाइदा। रा.स्व.पा. पार्टी फुटाउनेहरु एक हुने मौका यहि हो।
यो मनुवा किन रास्वपामाथि गिद्धेदृष्टी राख्छ? पुरानाको मलमा हुर्केकोले वास्ना किन मनपरउँथ्यो र?
सहकारी काण्डबाट जनता र media लाई divert गराउन यो खेल रचेको हो रासोपा ले
मुकुल ढकाल लाई कारवाही गरे र रास्वपा नसच्चिए धेरै घातक हुने छ।
पार्टी चाइयको हो भने यो बेला मुकुल ले पत्ता लगायको कुरा यकदमै जायज छ कमजोरी पाखा लगाउन थाल्य मावोबादी त कस्तो थियो कुन अबस्था मा पुग्यो तिमरु त यो भन्दा तिब्र गतिमा सकिन्छ
हो १००% प्रदेश खारेज हुनु पर्छ
पार्टीमा मुकुल ठिक छन अब सच्चिनुको विकल्प छैन रविको हावा गफ बढी भो आफैले बोलेका कुरा पूरा गर्न सकेनन सत्तामा बसिरहन अब आवश्यक छैन किनकि जनताले खवरदारी गर्न मात्रै पठाइएका पात्र हुन रास्वपा
लै लै नयाँ भनिएको पार्टीको स्थिति कठै 😢😢😢😢
माननीय गृहमन्त्री रवी लामिछानेजीले सरकार छोडनु हुन्न सम्माननीय प्रधानमन्त्री ज्यू ढुक्क हुँदा हुन्छ
बालेनको बिजय पछि रबिलाई राजनैतिक पार्टी खोलेर राजनीतिमा प्रवेश गर्ने हौसला मिलेको तर अहिले सत्तामा रमाउन ओलि र प्रचण्ड जस्ता दुषित ब्यक्तिहरुको राजखानी बोकेर गृहमन्त्री भै सम्पुर्ण आफ्ना मुद्दा निश्कृय गर्न खोज्दै छन।
मुकुल सर को प्रतिवेदन सहि छ हरेक पार्टि समर्थक को आवाज र भावना हो तेसैले पार्टिले यो सरकारबाट बाहिरियर जनताको गुनासो सलटाऊन लाग्नु पर्छ।।
Mantri sabailai chahiyoko ho t ?
अोलि र प्रचण्ड को झोलि भित्र छिरेका रबिलाइ तथा सम्पूर्ण राष्ट्र का शुभचिन्तकलाइ भलै हुनेछ तर यो प्रतिबेदन लाई बिबादास्पद बनाएको खण्डमा रा स्व पा सकिने १००%ग्यारेन्टी हो।
को 27:47 हलपुर हस्पिटल मा एक डा: ले ईन्जेकसन लगाउदा एक महिलाको हातै काट्नु परो यी डा: ले पनि दुईचार जना नेताको हातै काट्ने प्रर्तिबेदन तयार गरे डाक्टर त डाक्टरै हुन । काम नपाएर सबै डाक्टर रासपा तिर लागेर मुस्किल भो।😅😅😅😅
१२भाइ मध्य को एक होस त मुला पित झोले शत्रु चाटुकार पतुकार तेरो प्रस्तुती नै मन पर्दैन धेरै लाई 😡😡
एतागर उतागर रबि लाई नै एकलै बनाउन खोजे जस्तो छ आफ्नै पाटि ले नै अब के होला खोई काम ग्रदैन जस्तो छ अब
जति जे गरे पनि रा स्व पा त सकियो सकियो गत चुनाव मा पएको एक चौथाइ मत चाहिँ पाउला केही लछार पाटाे लाएन भाग मै रमाएर बसे रबि
मुकुल ढकाललाई कारवाही गरे जनताबाट झनै टाढा। Mukul is right defenders are wrong.We people know this party is becoming unpopular.
रा स्व पा को सल्लाहकार जस्तो गरि पुरै कार्यक्रम समय खर्चं गर्ना भएन
यो त अति भयो पत्रकार दाइ
जुन जाेगि आएननि काननै चिरेकाे रासवपा मा देखियाे
Mukuna dai ko kura sahi ho
Rabi dai sudrinu parx natra party khatam hunx ma pani pahila tapai ko fan thiya dai ahile birodi vayako xu hajur ko jhole para le
Yo party ni yestai bhaye sakinchha yo mukunda dhakal lai party bhat barkhast garnuhosh kuyeko alulai phakidiye thik hola ravile kin rajdutma bhagbanda gareko sakchhem manchhe pathau kin nabhaneko rabile yo cha hi i galtiho
Jasle jesukai bhanosh Mukul dhakal sirle Sahi Kura bhannu bhayeko Cha tintaukeharu sangga tauko jodera deshma bikash hunchha bhanera nasoche Pani hunchha rasapa sarkarma gayepachi dheraii kamharu garnu parne hunchha Oli sere r parchandarko Satta samaptw hunu parchha sabai youwa Milera balls desma bikash hunchha yedi youwaharu NAi Milena bhane deshma bikashko aas nagare hunchha.
यसतै कलह कुरेर वसेका नालायक होईनौं ?
Mukul dhakallai karbahi gare rasopa sakine.
Kehi vaeko xaina, je vaeko xa thikai xa, partyma xalfal garera psrty sasakta vaera agadi badnu parxa.
एमाले बाट चलेको पार्टी हो रास्वपा
रा स्व पा को भाइरस स्वर्णिम वाग्ले हो।
hamro desh kaile nabanne vo..yestai raichha nepali ko bhagya
First comment...
Taha pasyo Rabi teha badyo thagi bhanne ukhan bajar ma byapak xa ta...
सहकारी काण्डबाट जनता र media लाई divert गराउन यो खेल रचेको हो रासोपा ले
Jati j news vanay pane vote chaii rsp Ravi kho party laii naii halnu parxaa arkho chunab ma navaya melay raa desh laii kangal vanaysakhay haiii
Balen ra Harka milera party kholyo vane RASAPA sakinxa
Tyo dp aryal chunab najiti mantri vaxa rabi ko hanuman banera
रबि सचिनु पर्छ नत्र चयट😂😂
Why RSP is in chaos and confusion ??They should not take the Mukul’s in a negative way .He is perfectly right .The popularity of RSP is going down and they need to be careful.What’s wrong with that and regarding Pradesh must be abolished which is the demand of the public ???
Kasto muji news vaneko ki slowlk vaneko kera jasto
tekbahadur le feri masala payexa😂😂
मुकुल जी ले भनेको बुझनु होस रबी जी नत्र ८४ मा पार्टी को ८४ होला है सर हरू
Yo chanel unscribe gariyo
Yo bhahun jaatai Doti le ropeko biu ho
रबि ले यहि ताल गर्ने हो भने ८४ मा चैट हुनसक्छ
Ma mantri ko partibeden ma work out garena bhane rs sa pa gayou .. tyo prstibeden ma janata ko bhawana chA
अहिलेको अबस्थामा जनता मकुलको पछेमा छ्न ।
Mantri na payera ho ?
के भनेके दाजा देस परीक्रमा गर्नु पर्दैन रे ?
छि कस्तो ल्याङ ल्याङ समाचार हो ।
Mukundko prtibedn sahistychh
J vaneko xa mukul le sahi ta boleko xa
Good Luck Mukul Sir
Bichar sahi cha Muer sir ko
...झगडा।
Rabi ko kei kaam xaina only balen
😂😂😂
ट्याक्क नारायणलाई के खोज्चस्कानो आँखो भयो समाचार😂😂
right alysis
😂😂😂😂😂
रबिलाइ बर्खास्त गर्नुपर्छ पार्टी बाट