श्रीमान र माइती भएर घरबाट निकालिएकि दिलमायाले भेटिन गायिका टिका पुनलाइ,रुदा रुदै सकियो अन्तरबार्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 381

  • @laligurashdaily
    @laligurashdaily  3 ปีที่แล้ว +97

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, दिलमाया बिश्वकर्माको आवाज कस्तो लाग्यो ,उनि संग टिका पुनलाई भेट गराएको छु तपाई पनि उनको पहिलो गीतको लागि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क
    Contact:9843184555,9851224970,98510131209
    यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2​

    • @user-fr8kq9ov6q
      @user-fr8kq9ov6q 3 ปีที่แล้ว +3

      मेरो गाउँ मा पनि यक्दमै मीठो स्वर भाको दिलिप परियार उहाँ ले केटि को आवाज मा पनि गाउनु हुन्छ उहाको पनि खोजी गरेर मिडियामा लानु परो सर आर्थिक अबस्था कम्जोर भयर गायक बन्न न सकेको

    • @magarsanugaha6086
      @magarsanugaha6086 3 ปีที่แล้ว +3

      Tika pun dd ko no kasari paunu sakinxaa hola kamal sir

    • @abhishekbasnet3018
      @abhishekbasnet3018 3 ปีที่แล้ว +2

      Salute xa kamal sar aba didi lai ni indrina ma lajanu na please dai

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว +2

      #kishankale #lamjungchitigar

    • @sureshkushi9804
      @sureshkushi9804 3 ปีที่แล้ว +2

      Asewwwwaw waweä2\waww2w\asew2sesew2

  • @tarathapa4240
    @tarathapa4240 2 ปีที่แล้ว

    लबैभन्दा धन्यवाद भाइलाइ अनी टिका पून बिहिनीलाइ सलामछ,,र दिलमायालाइ देखेर अती नै दूख लाग्यो मैले भन्ने गर्छू सूख सम्पतीमा हो सथा हात दिने दूखमा आफ्नै आमा बाउहरू पनी यती निस्ठूनी अरूको के कूरा गर्नू र

  • @rakshyathapamagar2511
    @rakshyathapamagar2511 3 ปีที่แล้ว +41

    सुमधुर स्वरकी धनी टीका दिज्यु अनि सबैलाइ नमस्कार हरेस खानु हुन्न हिम्मत गर्नु पर्छ best of luck

  • @mohanrana4340
    @mohanrana4340 3 ปีที่แล้ว +38

    धन्यवाद कमल दाजु अनि टिका पुन दिदि लाई।।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +69

    संसार मा तिमी जस्ता दुखी धेरै छन। सन्सार हेरेर मन दरो र कठोर बनाउनु पर्छ दिल माया। बैगुनीहरुलाइ सम्झेर रुने होइन। जन्मने पनि एक्लै हो मर्ने पनि एक्लै हो। बिच बाटोमा भेटेका साथी बिचैमा छुटे पिर नमान्नु।

  • @dalegurung7675
    @dalegurung7675 3 ปีที่แล้ว +26

    Salute 🙏🙏🙏 बैनि दिलमाया सँगर्ष नै सई बाटोमा हरेस नखानुहोस्

  • @sarlaregmi8342
    @sarlaregmi8342 2 ปีที่แล้ว +2

    सङ्घर्ष गर्दागर्दै जिन्दगी गयो आत्मा ले शान्ति पावस

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +36

    माइती त स्वार्थी हुन्छन। दुख पाएपछी हेलाँ गर्छन।

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +14

    टीका दिजु को मन धेरै राम्रो छ बधाई छ दिजु दुखमा साथ दिनु राम्रो हो

  • @yugnews1
    @yugnews1 3 ปีที่แล้ว +31

    टीका दिदी को सोर यक दम राम्रो यो सोर ले सुर्खेती हुनुमा गर्व लाग्छ

  • @nirapnirpa5282
    @nirapnirpa5282 9 หลายเดือนก่อน

    हेर्दा हेर्दै शुन्दा शुन्दै कति खेर आँसु झरेकाे थाहई भयन दिदी टीका दिदी लाई साच्चै रिदय देखि नै सम्मान अनि याे मेराे बाबा काे माेबाईल हाे दिदी दु:ख भय पनि कति खु:शि छु भने जस्ताे देखाउनु भाे दिदी आखिर सुर्खेति ती भयर हाेला सम्मान छ दिदी हजुर टीका दि🙏🙏🙏🙏

  • @santoshkarki4713
    @santoshkarki4713 3 ปีที่แล้ว +26

    जिन्दगी एउटा संघर्ष हो दिदी हरेश खानु हुदैन

  • @kamalkc2626
    @kamalkc2626 3 ปีที่แล้ว +6

    कमल सर यो बैनी लाई सहयोग गरेर धेरै ठुलो धर्म गर्नु भयो

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 ปีที่แล้ว +101

    बाउआमा पनि यति निष्ठुरी हुँदा रहेछन् ।हरेस न खानु दिदि दुःख पछि सुख अवश्य आउँछ

    • @itsme-will-sha8339
      @itsme-will-sha8339 3 ปีที่แล้ว +6

      Vannata vanne garinxa hajur baba aama vanda thulo yo sansarma kehi xaena kohi xaena vaninxa but baba aama aafno Jun santan ali ramro xa hune khane tesailai matrai herne gardarahixan tesaile aafna buwa aamako pani varosha lagna xodeyo

    • @maharachamu7324
      @maharachamu7324 2 ปีที่แล้ว +1

      Ab sukh ko din n aayr nai antim saskar vo dd ko

    • @kulungonline9552
      @kulungonline9552 2 ปีที่แล้ว +1

      @@maharachamu7324 बिचराकाे जीवनमा दुख भएपनि आत्माले सुख पाओस्।

    • @maharachamu7324
      @maharachamu7324 2 ปีที่แล้ว

      @@kulungonline9552 yay varosha ab tehi chij ko rahyo

    • @birvishwakara6992
      @birvishwakara6992 2 ปีที่แล้ว +1

      त्यही bayar aaja रहिनन्न

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 ปีที่แล้ว +21

    यस्तो अप्ठ्यारो पाराको दुखः र कष्ट त कसै लाइ /सत्रु लाइ पनि नपरोस। सारै दुखः लाग्यो। धन्य छ टिका पुन नानि र सरगम जी लाइ। सबै को भलो होस।।।

  • @aitalimbu2175
    @aitalimbu2175 3 ปีที่แล้ว +14

    बधाई छ दिलमाया बिस्वाकर्म नानी लाई अब रुनु पर्दैना होला । टिका पुन बहीनी लाई कहीलै नभुल्नु है । आउदो दिनमा तपाई को गीत सुन्नु पाउ है । जिन्दगी मा दुःख सुख त भईनै रहन्छ । जै दोस नानी साथै ला ली गुरास कमल सरगम भाई लाई पनि ।

  • @sujatadudraj5939
    @sujatadudraj5939 3 ปีที่แล้ว +25

    जीवन एउटा संघर्ष हाे सुःख दुःख जिवनका दुई पाटा हुन तेसैले हिम्मत हार्न हुदैन हिम्मत बडाउनु।।।

  • @mayagurung6563
    @mayagurung6563 2 ปีที่แล้ว +2

    धेरै मृत्यु को बाटो रोज्नु कारण यही हो घर मा बुढा को अनि माइतीको सहर नपाए पछि बाँच्न धेरै गाह्रो हुने रहेछ त्यो बेला मृत्यु को बाटो मैले पनि रोजी सकेको थियो खोइ भगवानको कृपाले गर्दा हो मा बाँचे अनि त्यस पछि छोराको मुख हेरेर अनि धेरै दुःख गरेर अहिले यो ताहु मा छु त्यसले हामी त्यस्तो नराम्रो कदम कहिले पनि चालनु हुँदै हिक्मत लिएर अगाडि बढ्नु पर्छ

  • @vindp8453
    @vindp8453 3 ปีที่แล้ว +15

    शिक्षा मा प्रकाशित।ॐ। हजुरलाई

    • @Anjittamang6033
      @Anjittamang6033 2 ปีที่แล้ว

      सहि कुरा गरनु भएको हाे टीका दिदी ले

  • @saritarai6885
    @saritarai6885 3 ปีที่แล้ว +9

    कमल सर र टिका पुन सिस लाई धरै धरै धन्यवाद हामीलाई दिलमाया सिसको कहानी सुन्ने,हेर्ने मौका दिनु भएको माl

  • @janakdhami8239
    @janakdhami8239 3 ปีที่แล้ว +13

    दिदीको कुरा सुन्दा सारै दुख लाग्यो आंशु थाम्न सकेन 😭😭😭 दिदी जिन्दगी भनेको सङ्घर्समय हो मर्नु हुदैईन बाचेर केही गरेर देखाऊनु पर्छ /जय लालिगुरास!! जय टिका दिदी 🙏🙏

  • @khemurana4082
    @khemurana4082 3 ปีที่แล้ว +27

    भाइ कमल सरगम लाई प्रगती को कामना !
    दुखी रसहारा नपाएकाहरु का लागि सहाराको खोजी गर्ने काम मा लागिदिनु भएको मा!!

  • @hastmagar8394
    @hastmagar8394 3 ปีที่แล้ว +5

    तिका पून दिदी हजुर लाई धन्यवाद छ दिलमाय जि मन सानो गराउ,ु हुदैन अबिसिय रामरो दिन आउछ है तर हजुर को साथ मा तिका दिदी हुन्छ मन सानो बनाउनु हुदैन है केही परगति गरनु पर छ है नारी भयर हरेस खानुउ हुदैन अबिसेय आउ छ खुसी दिन

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 ปีที่แล้ว +24

    महान नारी बहिनी हुनुहुदो रहिछ हरेस नखानु बहिनी भन्नेले जे पनि भन्छ्न कुरा काट्नी ले काट्छ्न ।तर हजुर को कहानी लाग्दो कहानी सुन्दा सारै नराम्रो लायो हजुर को कुनै गल्ती छैन।गल्ती हजुरको श्रीमान को 100% गल्ती रहिछ।बहिनी यक दिन राम्रो दिन पक्कै आउने छ ।धर्य गर्नु होस।

  • @janakijoshi
    @janakijoshi 3 ปีที่แล้ว +4

    धन्यबाद टिका बैनि र जिवन सड्घर्ष हाे दिलमाया हिम्मत गर्नु हाेला

  • @greenworld1487
    @greenworld1487 3 ปีที่แล้ว +50

    टिका पुन दिदी साच्चै महान् हुनुहुन्छ । टिका दिदी र दिलमाया दुबैलाई शुभकामना 💐💐💐

    • @aamretapariyar3181
      @aamretapariyar3181 2 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂😃😂😂😂

  • @sagarrasaili2129
    @sagarrasaili2129 3 ปีที่แล้ว +7

    हार न खानु दिदि एक दिन हजुर पनि सबै को मन जितेर एउटा राम्रो मान्छे भन्नू हुन्छ हजुर को त्यो कला गला अति लोक प्रिय छ सफलता को कामना हजुर लाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +77

    आखिर नारीलाई किन हेला गरिन्छ 😰
    यो कहिल्यै नबिर्सिनु तपाईं हामीलाई जन्म
    दिएर यो धर्तीमा टेकाउने संसार देखाउने
    एक महान आमा पनि एक नारी हुन 👩‍👦🙆
    हिम्मत नहार्नु दिलमाया दिदी हामी छौं 🤗🙏

    • @milan8691
      @milan8691 3 ปีที่แล้ว +4

      कुरा त सहि हो तर नारिको मात्रै हात हुदैन नि होइन र

    • @user-um9lg6or6f
      @user-um9lg6or6f 3 ปีที่แล้ว +2

      Ummm k de

    • @KrishnaKrishna-mi8yd
      @KrishnaKrishna-mi8yd 3 ปีที่แล้ว +2

      सबै पुरूस एउटै हुन्नाब हो मिस

    • @sunilrana-mw7nc
      @sunilrana-mw7nc 3 ปีที่แล้ว +2

      Shantiko khojima🙏🙏🙏

    • @umeshsunar1473
      @umeshsunar1473 3 ปีที่แล้ว +3

      महिला र पुरुष एक रथ का दुई पाङ्ग्रा जस्तै हुन भन्छन तर कीन यस्तो हुदैछ के पहिला राम्रो देखेरा बिबाह गछन उनि पछि बिछोड हुने गर्दछ है यस्तो कसैलाई नहोस् है,

  • @ganeshlama271
    @ganeshlama271 3 ปีที่แล้ว +5

    एक अर्काको माया ममत बुज्ने र सहयोग गर्ने चर्चित गायिका टिका पुन दिदीलाई सलाम

  • @saritarai6885
    @saritarai6885 3 ปีที่แล้ว +20

    जहाँ समस्या त्यहाँ समाधान हरेस नखानु होला एक बारको जिन्दगी फेरि फर्केर आउँदैन संघर्ष गर्दै जानुपर्छ l

  • @padamintertenment7714
    @padamintertenment7714 3 ปีที่แล้ว +4

    हरेस खानु नै आफ्नो आत्मबल घताउनु हो ।हरेस न खानु दिलमाया दिदि निकै नै मन छुयो आँखा बात नै आँसु आयो । हजुर को कुरा ले ।भाग्य ले थगेको हो कि जिन्दगी ले धातेको हो ।

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +12

    टीका दिदी साच्चिकै महान हुनुहुन्छ । टीका दिदी र दिलमाया दिदी लाई 💚 धेरै शुभकामन ❣️🙏 बाउ आमा पनि कत्ति निस्टुरि रहेछन 😭 हरेश नखानु दि यक दिन सुख्खाका दिन आआउछन् । 😭😭 यत्ति राम्री मान्छे ले किन त्यस्तो निरणय लिनु भाको नि अब हजुर केबल सम्झ्ना मात्र रहुनु भयो 😭😭😭😭😭💚❣️🙏🙏

  • @laxmibistadlk4467
    @laxmibistadlk4467 3 ปีที่แล้ว +1

    हिम्मत न हार्नु बैहिनी समय ले राम्रो बाट डोराउ ने छ

  • @nanuthami1321
    @nanuthami1321 3 ปีที่แล้ว +9

    जिबन सङघर्स हो सीस कहिले नि हार खानु हुन्न तपाईं सग आफ्नो कला गला छ अब सन्सारले चीनिसक्नु भयो तपाईंलाई अबस्य पनि सपोर्ट मिल्छ

  • @girijaghimire1754
    @girijaghimire1754 3 ปีที่แล้ว +11

    टीका दिदी को सोर यक दम राम्रो यो सोर ले सुर्खेती हुनुमा गर्व लाग्छ भनिन्छ धर्म कमाउन मन्दिर जानू पर्दैन धर्म भनेको नै मानवीय सहयोग हो जुन हजुर ले गर्नु भयको छ हजुर लाई सदैब सुख शान्ति मिलोस हजुर ले गरेको सहयोग ले धेरै को जिन्दगी मा सकारात्मक परिवर्तन आवस कामना छ ।।

  • @yadavsunar9954
    @yadavsunar9954 3 ปีที่แล้ว +4

    दरदनाक। अबदेखि टीका दिदीकाे साथ नछाेडनु दिदिकाे मन न दुखाउनु तपाईं काे भबिष्य अबश्य राम्राे हुनेछ।जेकाम गरेपनी टीका दिदिलै न साेधिकन केही काम नगर्नु उहाकाे सलहा अनुसार काम गर्नु सफल्ता पाईन्छ न मातिनु न अातिनु सबै ठिक हुन्छ।टीका दिदिलै सलुट छ साथ दियकाेमा।

  • @indirapaudel4341
    @indirapaudel4341 3 ปีที่แล้ว +3

    जिन्दगी नै षंघर्स हो रोएर हैन हाँसेर जिउने कोसिस गर्नुस सारा नेपाली दिदी बैनि को प्रेरणा को स्रोत जो बन्नु पर्छ

  • @laxminachellaxminachel3844
    @laxminachellaxminachel3844 3 ปีที่แล้ว +7

    Kamal sargam sar

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 ปีที่แล้ว +2

    दिल माया बहिनी यो सँसारमा रहनुभएन भनेपछि मैले यो पहिलेको ईन्टबिउ खोजी हेरे र सुने जस्तो बोल्नुभएको छ तेस्तै भएरै छाडो बहिनी लाई हार्दिक सर्दान्जलि र टिका दिदिलाई धेरै 2 धन्यवाद

  • @ramessingh6005
    @ramessingh6005 3 ปีที่แล้ว +4

    अवाज को धनि टिका दिदि लाई सदै सम्मान छ दिलमाया बैनि लाई पनी भगवान ले सदै साथ दिउन सदै बैनि लाई मबाट हुने सयोग गर्ने छु

  • @bedtamang1054
    @bedtamang1054 3 ปีที่แล้ว +2

    सारङ्गी संसार का कमल भाइ र लालि गुराँस का कमल भाइ दुबै जना मलाइ मन पर्छ .. प्रगति को धेरै धेरै शुभकामना

  • @sapanasunar123
    @sapanasunar123 3 ปีที่แล้ว +4

    सारै दर्दनक दिल माया दिदिको तो पिडा बेदाना दुखा देक्दा सुन्दा सारै भकानियो मेरो मन आसु नै आयो दिल दिदि हरेस नखानु हिमात नहार्नु आफ्नो आत्मा बल बढाउनु तेस्तै हो अफ्नो बुबा आमा दाजु भाइ दिदि बैनि दिदि र आफनता हरु भनेको दिदि ह्जुर ले लोक दोहोरी रानि आदर्निया दिदि सबै भन्द मलाइ मोन पर्नि टिका पुन दिदि को साथ पाउनु भाछ आफ्नै दिदि भन्छन नि रगत को नाता भन्दा नि भाबाना को नाता कति प्रगड हुन्छ भन्छन तेतिकै टीका दिदि को साथ सपोट हौसला माया पाउनुभयको छ साच्चिकै टीका दिदि कति कति माहान हुनुहुन्छ कति कमलो मन को हुनुहुन्छ है मेरो तर्फ बाट टीका दिदि लाइ दुइ हात जोडी नमन गर्न चाहान्छु टीका दिदि दिल माया को लागि त हजुर त साचिकै पल पल मा यउटा मिर्तु को मुख बाट बचायर नयाँ जिबन दिनु भाछ दिदि ह्जर लाइ कुन सब्द बाट म धनेबाद दिउ मसग कुनै सब्द नै छैन कति माहान हुनुन्छ कति राम्रो सोच है ह्जुर त दिल माया को लागि त साच्चिकै भगवन बनेर आहुनु भाछ सर्ब प्रथम त लालि गुराँस डट कम का आदर्निया दाइ कमल सर्गम दाइ लाइ यो अबसर मिडिया लेउनु भाको मा धनेबाद दिना चाहान्छु सरै मन पर्छ लालि गुरास उटुभ चेनल र मलाइ कमल सर ले बोल्नि सैलि प्रस्न गर्ने सैलि सरै मोन पर्छ र म यउटा पनि नछुट्टै कन हेर्छु ह्जुर को कायर्कम हेर्छु

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +3

    बधाई छ दिल मायाँ । मान्छेले दुख पायपछि अाफ्नाे मनकाे कुरा बुझनासक्ने मान्छे संघ अाेत लाग्ना जानुपर्छ । तेयस्कारण अाज दिल मायाँ टीका पुन दिदी काे साथमा अनि मिडिया लालि गुराँस मा अाउनुभाकाे छ । अबस्य पनि साथ सपाेट पाउनुहुँ ने छ ।फेरि पनि बधाई छ दिदी टीका पुन र दिल माया बहिनीलाई ।

  • @ambikasharma0902
    @ambikasharma0902 3 ปีที่แล้ว +21

    अति राम्रो टीका बहिनी

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 ปีที่แล้ว +2

    Tika pun dd lai .Dherai dherai thanku . Sayogi vabana xa .

  • @sureshcheetri2586
    @sureshcheetri2586 2 ปีที่แล้ว +1

    Hjrko yo pida sunera dherai dhukha lagyo hares nakhanu sis

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 ปีที่แล้ว +6

    दुखी धेरै छन एहात गीत गाउन जान्नेलाइ मात्रै ल्याइन्छ तर गीत गाउन नाचन नजानी कति कति छन तिनिहरुलाइ ल्याइदैन झ्यान छ किन रुनु काम गरेर खान सक्नी हात खुट्टा छन्त

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +4

    Be Strong Dilmaya sis, don't be sad, thank you very much Tika Didi and Kamal sargam je you support her.You take her Indreni Krishna sir support Dilmaya sis.

  • @anisharegmipokharel8409
    @anisharegmipokharel8409 2 ปีที่แล้ว +2

    अहिले माइती दिदी आएर रुनु नि बेकार रैछ बाचुन्जेल सहयोग नगर्नी अहिले न्याय माग्नु उचित छैन जस्तो लाग्यो मलाइ😢😢😢

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว

      Gohiko aasu jharera notanky gareko ho 😕😕😕

  • @binodmagar1334
    @binodmagar1334 3 ปีที่แล้ว +15

    जिन्दगी सधैं अरूको चिन्ता लिनु भन्दा,,पनि आफ्नो जिन्दगीको आफ्नो सपना प्रति लागि पर्नु होस यो संसारमा असम्भव भन्ने कुरा केही छैन मिस,,,आफ्नो लक्ष्य प्रति बिश्वास लिनु हो भोलि,,,तपाईंको घर,परिवारले सोच्नै नस्क्ने,,,तपाईं सफल भनेर देखाउनु होस् मिस जिन्दगीमा रूएर,,,,तपाईंको जिन्दगीमा कहिले सफलता प्राप्त गर्नु सक्नु हुन्न,,मिस,,,,,तपाईंको लक्ष्य प्रति जिद्दी गरेर,,,लाग्नु होस् तपाईंको साथमा
    तमाम सयोगि,,,मन,हरू,,,तपाईंको साथमा छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +3

    अाज याे संसारमा दिलमायाँ जस्ता लाखौं चेलिबेटी धेरै जना दिलमायाँ काे जस्ता नालायक , पापि , अप्राधि पुरूषहरू ले ग्रर्दा दिदिबहिनिहरू म्रर्ना र बाच्ना नासक्ने अबस्थामा पुरायका छन् ।

  • @aitalimbu2175
    @aitalimbu2175 3 ปีที่แล้ว +5

    मैले 2 वटै interview hereko सुनेको छु ।

  • @bhaktasoni1237
    @bhaktasoni1237 3 ปีที่แล้ว +4

    Thanks Tika didilai

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว +1

    tq tika pun baini sathai dherai dherai dhanyabad xa hjr kai

  • @RajuKhan-sq2zh
    @RajuKhan-sq2zh 3 ปีที่แล้ว +6

    Good de

  • @damberlamichhane9591
    @damberlamichhane9591 2 ปีที่แล้ว +4

    जिन्दगी एउटा संघर्ष हो दिदी हरेश खानु हुदैन / बाउआमा पनि यति निष्ठुरी हुँदा रहेछन् ।

  • @onlinenepal9236
    @onlinenepal9236 3 ปีที่แล้ว +3

    आहा कति मिथो सोर गला बहिनी को बधाइ छ सधै गाई राख्नु होला

  • @deepukhadka2402
    @deepukhadka2402 3 ปีที่แล้ว +3

    You are so great dae

  • @ushakharel32
    @ushakharel32 3 ปีที่แล้ว +1

    Yekdam ramro x dilmaya g hajurko paryas

  • @premdangi8412
    @premdangi8412 2 ปีที่แล้ว

    मानव भयर जन्म मात्रै लियर कहाँ हुनछ पापि रहिछ श्रिमान पहिला उहीँ तलाई प्यारो लाग्यो आहिले दिलमायाकाे दुखम रमाउलास तर कहिले भलाे हुने छैना ,,,,

  • @chandralabung5539
    @chandralabung5539 3 ปีที่แล้ว +3

    टिका बहिनी यो मन अनी सोच कहिले नबदलियोस तर बदलिन्न होला अहिले सम्म त बदलिन्नु भाछैन?सधैं दिल माया बहिनिलाई नछोड्नोस पढी लेखी छैन रहेछ|दिल मायाले धेरै साधना अनी लगाब गर्नु पर्ने देखियो मन सानो गर्नु हुन्न धेरै रुनु चाँही राम्रो होइन आसु लुकाउनु सक्नु पर्छ|लाली गुरास(कमल भाई )सधैं राम्रो गर्दै जानु|

  • @nandikasunar3179
    @nandikasunar3179 2 ปีที่แล้ว

    अामा बुवाकाे मन पनि ढुङ्गा रैछ ,,,टीका दिदी ले चै साथ दिनु भयछ ,,उहाँ लाई धेरै धेरै धन्यवाद दिदि

  • @chandragurung6295
    @chandragurung6295 3 ปีที่แล้ว +3

    नमस्कार 🙏सबैलाई दुःखदायी जीवन रहेछ।दिदीको दुःख बाटै सुख अाउछ। दिदी

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 3 ปีที่แล้ว +3

    टीका दिदी को जति मीठो हासो छ मन पनि तेस्तै छ भन्ने मैले पहिले नै बुझेको थिए दिदी बहिनी लाई सधैं साथ सपोर्ट गरि रहनु होला मर्न नदिनुहोला है दिदी संघर्ष गर्नु पर्छ भनेर सधै हौसला दिनु होला

  • @umeshbohara9972
    @umeshbohara9972 3 ปีที่แล้ว +2

    Salut x tika Didi yastae gari sapot garnuhola

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +2

    कस्तो मन बाउ आमा को कठै यो बहिनी को सुन्दा भावुक भयर आउँछ

  • @user-iv1iw8lp1h
    @user-iv1iw8lp1h 3 ปีที่แล้ว +1

    दिलमाया बहिनी सङगित मा भविस्य छ नरुनु हिम्मत साथ अघि बढ्नु मेरो आशिर्वाद छ बहिनी

  • @satidevibhandari1269
    @satidevibhandari1269 3 ปีที่แล้ว +4

    tikà kati ramro kam

  • @keshabbk8676
    @keshabbk8676 3 ปีที่แล้ว +4

    नरूनु बैनि जिन्दगी धेरै लामो छ हिक्मत गरेर अगाडि बड्नु होला

  • @prabh706
    @prabh706 3 ปีที่แล้ว +1

    कति राम्रो मन उहाँ जस्तै सबैको मन भैदिए

  • @sandeshkisan3366
    @sandeshkisan3366 3 ปีที่แล้ว +1

    Thanks kamal sir.. Ani tika dd lai.....

  • @pawanrawal4770
    @pawanrawal4770 2 ปีที่แล้ว

    ब्याभारिक्ता नै आफ्नो पन हो हजुर रगत का आफ्नात भनाउदा मात्रै हुन

  • @dilliramram6272
    @dilliramram6272 3 ปีที่แล้ว +7

    मेरोत आसुनै अायो यो दिदी कोदुखको कुरा सुनेर

  • @bibasanjan9582
    @bibasanjan9582 3 ปีที่แล้ว +1

    Baini ramro garnu aile dukha payo vanera hares nakhanu aile dukha dine haru timro samu aira rune din auxa baini best of luck

  • @bheshbhadurbasnet7591
    @bheshbhadurbasnet7591 3 ปีที่แล้ว +7

    Didi pir nagarnus tika didi satma hunhunx aafno jindagi majjale juna sakinx ab sabaile sahayg garnuparx

  • @umabhandari8550
    @umabhandari8550 3 ปีที่แล้ว +1

    धन्यवाद टीका बैनी दिलमाया लाइ साथ दिएर हिडेको मा ❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +16

    हामी महिलाको पिॅडै पीॅडा

  • @haribomzn8512
    @haribomzn8512 3 ปีที่แล้ว +2

    टीका दिदि सचिकै हजुरको कार्य प्रती सम्मान गर्ने शब्द कोषमा छैन दिदी हजुरको सङ्गितिक यात्रा त बिश्वाभारी छरिएको छन्दै छ तर समाजिक कार्य हजुरको मनको धानी हुनुहुन्छ हजुरलाई कहिले पनि खुट्टा ठेस नि नलागोस भगवानले रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏

  • @Les-rana
    @Les-rana 3 ปีที่แล้ว +4

    असाध्य भेट्न मन लागेको मेरो मन मुटुमा वसेको टिका दिदीलाई भेट्ने अवसर कहिले जुट्ला खै

  • @sudhashrestha2529
    @sudhashrestha2529 3 ปีที่แล้ว +1

    Ramro chà baine don't worry you have God and God bless you

  • @sushilabk014
    @sushilabk014 3 ปีที่แล้ว +5

    याे अन्तर्वार्ता हेरे देखि राेए म अझै पनि मन थाम्न सकेको छैन । तर हरेस नखानु दिदी दु:खी काे दिन आउँछ । टीका दिदीकाे साथ पाउनु नै हजुरकाे साैभाग्य हाे ।🙏🙏🙏🙏🙏

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 ปีที่แล้ว +13

    सङ्घर्स हो जीवन; जीवन देखि हारेर मर्छु नभन !!! congratulation having support from America. The thank goes to Kamal who share this video. There are two man of the god; that is Krishna kandel and Kamal Sargam respectily around the globe. दुखले सुख बोलौछ। आतिनु हुदैन दिल माया !!! एक्दिन तिम्रो दिन आउनेच। धैर्य गर्नु सिक्नु पर्छ। दुख परेकाे बेलामा नहेरने के माइति ? तेस्ता लाई घाँस खुवाइदे हुनछ। जनतुकाे पनि आतमा हुनछ। भैंसी बेचेकाे पैसा 1500/- नदिनेकाे के कुरा ! छाेरि ठुलो कि भैंसी ठुलाे ? तेसता पसुभनदा पनि तुच्छकाे के कुरा !!! Thank you Tika Pun giving suport to Mrs. DIL MAYA !!!

  • @devsahani4474
    @devsahani4474 3 ปีที่แล้ว +18

    सक्दो सहयोग गर्ने छु मैले थोरै भये पनि

  • @indiraoli3129
    @indiraoli3129 3 ปีที่แล้ว +2

    हजुरको बोल्ने शैली साह्रै मन पर्छ कमल सर्🙏

  • @kamalapahari7490
    @kamalapahari7490 3 ปีที่แล้ว +8

    Naranu sister best of luck

  • @yambahadur6670
    @yambahadur6670 3 ปีที่แล้ว +1

    धेरै धेरै धान्ने बद tika बैनी लै लालि गुरश मिया लै

  • @dilarashaili5314
    @dilarashaili5314 3 ปีที่แล้ว +11

    मलाई जस्तै भाको रैछ बिचरा दिदी लाई के गरने छोरी को जुनि

  • @sitasahi8279
    @sitasahi8279 3 ปีที่แล้ว +1

    थङकु दिदी हजुर लाई बाबू लाई समजेमा धेरै धेरै दने बात हजुर लाई दनेबाह हजुर लाई

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 3 ปีที่แล้ว +1

    टीकाकाे अन्तबार्ता राम्रो लाग्याे।बधाई छ टीका।

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +5

    यस्तो पिडामा पनि बाउ माईती को साथ छैना कस्तो पापी हरु हुन यस्ता पनि बाउ माईती हुन्छन् पसुहरु बहिनी नरुनु होला अब खुशिको सुखुका दिन आउनेछ टीका दिदिलाई हृदय देखिनै सम्मान छ सबि थाप मेडमलाई पनि हृदय देखिनै सम्मान छ र हजुरको सधैं जय होस पशुपति नाथ सङ्ग 🙏🙏🙏जोडि प्राथना गर्दछु God bless both of u ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

    • @bimalaghimire164
      @bimalaghimire164 3 ปีที่แล้ว

      बैनि अात्मा बल नै ठुलो बिजय हो हार नखानु ल।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +1

    सारै साेझि ,बहिनीले हसायर मार्नु भाे लास्ट तिरकाे बाेलि सुन्दा ।

  • @devnarayanrajbanshiofficia8169
    @devnarayanrajbanshiofficia8169 2 ปีที่แล้ว

    मन रुदै छ यो सुनेर बास्तबमा यो छ दुख ।

  • @लुरेकान्छाराई
    @लुरेकान्छाराई 3 ปีที่แล้ว +5

    पापी माईती अनि श्रीमान रुयर हुदैन केही गर्नु

  • @user-go9sr5tg7p
    @user-go9sr5tg7p 3 ปีที่แล้ว +3

    बैनि यस्तै कथा बेथा काहानि मेराे जिवना पनि घटेकै हाे तर जीवन भनेकाे संघर्ष हाे संघर्ष गरेरै अघि बड्नु पर्छ।त्येस्ताे गलत निर्णय निलु हुदैन आत्माबल दह्राे बनाउनु पर्छ।

  • @mangoliyanjasmin9203
    @mangoliyanjasmin9203 3 ปีที่แล้ว +2

    यो दिदि को जुन entervew herdaani mn nai ruwaune x नरुनु दिदि हजुर को साथ मा टिका पुन दिदि हुनुहुन्छ र आफ्नो कालाले भरियको सुमुधुर आबज्ले साथ दिनेछ ।।र बाकि हामि दर्सक ले नि साथ दिने छौ

  • @nishathapa5189
    @nishathapa5189 2 ปีที่แล้ว +1

    Saraiiiiiiii dukha lagyo😭😭😭😭😭😭💔💔💔💔💔

  • @silamagar1081
    @silamagar1081 3 ปีที่แล้ว +5

    Tika didi best

  • @yunkaale7770
    @yunkaale7770 3 ปีที่แล้ว +3

    बैनी न आतिनु सहास गर्नु पर्छ।यस्तै हो नारी के हो भनेर नभुझ्ने हरुलाइ के भनम ।जस्ले नारीलाइ सम्मान इज्जत गर्न नसक्नेले के नै गर्छ अरु।

  • @balbahadur8057
    @balbahadur8057 3 ปีที่แล้ว +5

    भकानिएर रुन ब्याध्य भर बैनिको जिबन काहानिले हरेस नखानु होला अब पहिला जे जस्तो भो अब राम्रो कर्म को फल राम्रै मिल्दै छ किनकि बरिस्ठ सुमधुर आवाजकि धनि टिका दिदिको साथ लगायत कमल सर सर्स्ठा र सर्जक गित संगीत को घरोहर नारायण रायमाझी जस्ता हस्तिका साथसाथै लाखौं जनता को साथ पाउनु भाछ त्येसैले निडर भएर आफु र छोरा को भबिस्य को लागि आत्म बल का साथमा अगाडि बड्नु होला सुभ कामना छ बैनि ता कि बिगत का दुख दिने हरु लाइ पछुतो लागोस बैनिको आवाज नेचुरल भगवान को गिफ्ट छ त्येसैले हिम्मत नहार्नु बैनि आसु ले झनै कम्जोर बनाउछ अग्रज ले देखाएको बाटो हिड्नु सफलता पक्कै हात पर्छ सुभ कामना छ 🙏🙏🙏

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 ปีที่แล้ว +2

    Tika sister verry great parson my fevers best of luck 🙏🙏