1st comment and 1st like: ध्यानआकर्षण : सेर्मा, लौती, आङ्ग्देम्बा र तुम्बापो एकै पारिवार हुन्। आपसमा कुटुम्बेरी नगर्नू। आफ्नो बंशबृक्षको फल, फुल, पात, डाल्नी, बिँगा, हाँगा, बोट र जरा राम्ररी केहि कसर नराखी गोडमेल गरी भाबि पिंढीहरुलाई सहज हुनेगरी लेखबद्द गरी प्रकाशमा ल्याउनू। अरू याक्थुङ्ग जातीहरुले पनि त्यसै गर्नू। आजलाई सन्देश त्यति।
1st comment and 1st like:
ध्यानआकर्षण :
सेर्मा, लौती, आङ्ग्देम्बा र तुम्बापो एकै पारिवार हुन्। आपसमा कुटुम्बेरी नगर्नू। आफ्नो बंशबृक्षको फल, फुल, पात, डाल्नी, बिँगा, हाँगा, बोट र जरा राम्ररी केहि कसर नराखी गोडमेल गरी भाबि पिंढीहरुलाई सहज हुनेगरी लेखबद्द गरी प्रकाशमा ल्याउनू। अरू याक्थुङ्ग जातीहरुले पनि त्यसै गर्नू। आजलाई सन्देश त्यति।
सुन्दर पक्ष।खोज अनुसान्धानले सार्थकता पाओस शुभकामना।