विराज भट्ट दाई ले अभिनय गरेको शुरु को तिन ओटा फिल्म खुकुरी, उनको सम्झना मा , पाउजु आदि मा सहायक भूमीका मा थिए ❤ अग्नि पथ ले नाम चिनायो दर्शक माझ अग्नि पथ राम्रो चल्यो अग्नि पथ हुदै राजु राजा राम मा सानाे भूमीका र मैदान फिल्म ले उहाँ लाई सुपर स्टार बनायो एक्सन किङ विराज भट्ट दाई (सङ्घर्ष ले बनेको नाम विराज भट्ट दाई) दीलिप रायमाझी लाई स्टार बनाएको फिल्म चाहि दर्पण छायाँ र जिन्दगानी हो।
को हो यो बोल्नै नजान्ने आइमाई विराज भट्ट : हाल विराज 53 सालका भएका छन्😂😂 विराज भट्ट : विराज ले धेरै दर्शक को माया पाएको थियो😂 भुवन केसी : उनलाई स्टारको रुपमा चिनिन थाल्यो😂 राजेश हमाल : उहाँ साठी वर्षको हुनुभएको छ 😂 राजेश हमाल : नायक को रेकर्ड राख्न सफल भएको थियो दिलीप रायमाझी : त्यसपछि उनले धेरै फ्लिम हरुमा काम गर्ने मौका पाएको थियो 😂
Kho yr...manxe nai honi timi haru......naya ho yr sano tino mistake hunxa..ama ko kokh batai tw koi sikera ahuunna....sabai Kura sikdai Jada sikkini Kura ho...aba uslai ikshya xa esto type ko vedio banauni tw bannaoos ..hamle tw support po garni hotw yr...
यो बोल्ने नानीलाई शुद्ध ,प्रष्ट बोल्न अाउदो रहेनछ ! सायद वोर्डिङ्ग स्कुलमा पढेको हुनाले होला ! कहिले तपाईं ,कहिले तिमी अनि कहिले तँ शब्दमा सम्बोधन गरेर अस्पष्ट बोलेको छ !
@@NepalSamacharlinesis hajur le kei Kura haru ali galat vannu voki jasto lagyo..like age eta uti...hunatw research garera nikalni ho harek Kura ..tyo real ni Huna sakxa fake ni .....afailai tw kaha thahahunxa rw...but anyway.. hajur estai estai Kura haru khojera hami harulai jankari deirakhnnu......naya hunuhudo raix ramro xa...sikdai januuu ..best wishes 🎉🎉❤
My favorite hero biraj bhatta king of action ❤❤
Hero vanya rajesh hamal only ❤❤❤
पहिला स्पस्ट बोल्न सिख नानु
राम्रो छ तर लामो बनाउनुहोस।
हावा रिपोर्ट
सुशील ,सुनील, गणेश ,दिनेश को उम्र चाहियो
बिराज भट्ट मैदान बाट सुपरस्टार भएका हुन .. रिपोर्ट बनाउंदा अनुसन्धान गर्नु होला
धन्यवाद सुझावको लागि
Agni path baata ho hit vako
बिराज भट्टाको पहिलो फिलिम खुकुरी हो,त्यस पछी उनको सम्झना,पाहुजु हुदै अग्निपथ हो,बिराज संघर्षरत हिरो हो,पहिला,दोस्रो,तेस्रो खासै फिलिम हिट भएन,
K vanne birajko umera nai kina badi lekhxa@@Rai-Aiman
उहाँको (विराज भट्ट ,भोज राज भट्ट ) ज्यु को पहिलो अन्तर्वार्ता पढ्नु भए प्रष्ट हुन्छ ।
Action king biraj bhatta ❤❤
विराज भट्ट दाई ले अभिनय गरेको शुरु को तिन ओटा फिल्म खुकुरी, उनको सम्झना मा , पाउजु आदि मा सहायक भूमीका मा थिए ❤
अग्नि पथ ले नाम चिनायो दर्शक माझ अग्नि पथ राम्रो चल्यो अग्नि पथ हुदै राजु राजा राम मा सानाे भूमीका र मैदान फिल्म ले उहाँ लाई सुपर स्टार बनायो
एक्सन किङ विराज भट्ट दाई (सङ्घर्ष ले बनेको नाम विराज भट्ट दाई)
दीलिप रायमाझी लाई स्टार बनाएको फिल्म चाहि दर्पण छायाँ र जिन्दगानी हो।
Mahanayak RAJESH HAMAL ♥️
रघुवीर र रक्षक बाट झन् चर्चित 😊🔥🎥
अग्निपथ र दुर्गा बाट चर्चा कमाएको बिराज भट्ट ले
Rajesh and Nikhil dai best ❤❤
Best
Biraj bhatta dada lai kina bhudo banako nekhil vandaa 4 barsa sano xa biraj dada
😢😢😢😢😢😢😢😢😢
यो दिदी खत्रा बोलेकि छे छिन हुनुहुन्छ होइसिन्छिन🤣🤣🤣
को हो यो बोल्नै नजान्ने आइमाई
विराज भट्ट : हाल विराज 53 सालका भएका छन्😂😂
विराज भट्ट : विराज ले धेरै दर्शक को माया पाएको थियो😂
भुवन केसी : उनलाई स्टारको रुपमा चिनिन थाल्यो😂
राजेश हमाल : उहाँ साठी वर्षको हुनुभएको छ 😂
राजेश हमाल : नायक को रेकर्ड राख्न सफल भएको थियो
दिलीप रायमाझी : त्यसपछि उनले धेरै फ्लिम हरुमा काम गर्ने मौका पाएको थियो 😂
अर्को भिडियोमा सुधार ल्याउने कोसिस गर्नेछु गल्ती देखाउनु भएकोमा धन्यबाद
Thank you for the information
नाई बैनी यो के बोल्या हुम के के के बोल्या नेपाली आउदैन😅😅😅😅😅😅😅
@@SurajAdhikari-n6c mistake vo bolima ali sudharchu arko video maa
Kho yr...manxe nai honi timi haru......naya ho yr sano tino mistake hunxa..ama ko kokh batai tw koi sikera ahuunna....sabai Kura sikdai Jada sikkini Kura ho...aba uslai ikshya xa esto type ko vedio banauni tw bannaoos ..hamle tw support po garni hotw yr...
Action king biraj hoina nikhil ho,, biraj strength best action ho,,,
उद्घोषक ज्यूले बिद्यालय गएर नेपाली ब्याकरणको कक्षा लिनु पर्ने देखियो।
ब्याकारान😂😂😂
शुद्ध बोल्नु नि हो, कि नबोल्नु ।
👌👌❤❤❤❤
M̺y̺ b̺e̺s̺t̺ n̺i̺k̺h̺i̺l̺ a̺n̺d̺ b̺i̺r̺a̺j̺ b̺h̺a̺t̺t̺a̺❤
प्राय तथ्य हिन छ
तथ्य हिन बिस्लेसण
❤❤❤
Malai vanda kam jankari rx didi Hjr lai baru malai sodnu Aaunu hola ysto Hawa video banayera hunx
@@agamrai5064 sorry vai kunai kunai kura mistake vayexa aaune video ma hami sudhar garnexu sujhabko lagi dhanyabad
Paila bolna sika baini aani vana
यो बोल्ने नानीलाई शुद्ध ,प्रष्ट बोल्न अाउदो रहेनछ ! सायद वोर्डिङ्ग स्कुलमा पढेको हुनाले होला ! कहिले तपाईं ,कहिले तिमी अनि कहिले तँ शब्दमा सम्बोधन गरेर अस्पष्ट बोलेको छ !
Dherai mistake xa yo video ani boleko pani clear xina ho
सुझावको लागि धन्यवाद
Biraj bhatta only 39age by google
Video banauda ali bujera banau ho Rana bhoomi film ma mahanayak xina ho dhiren shakya ho
Susil Xetri ko khoi ani k saro ris uthdo boleko
बोल्न पनि नआउने ले के न्युज बनाउने
धन्यवाद म सुधार्नै कोसिस गर्छु
@@NepalSamacharlinesis hajur le kei Kura haru ali galat vannu voki jasto lagyo..like age eta uti...hunatw research garera nikalni ho harek Kura ..tyo real ni Huna sakxa fake ni .....afailai tw kaha thahahunxa rw...but anyway.. hajur estai estai Kura haru khojera hami harulai jankari deirakhnnu......naya hunuhudo raix ramro xa...sikdai januuu ..best wishes 🎉🎉❤
रमित धुङ्गाना होईन ढुंगाना हो यो तोत्ला ले बोलेकोत मनैपरेन
@@tiruwakanxa5032 हस धन्यबाद तपाईँलाई हाम्रो च्यानल टिमको तर्फबाट सुझावकोलागी
Ramit ra birajko age yutai ho hawa vanxas biraj bhatta action king age 40
जिब्रोनै नपल्टीने को केति हो
तिमी पहिले नेपाली राम्रो बोल अनि भिडियो बना
सुझावको लागि धेरै धन्यवाद म सुधार गर्ने कोसिस गर्छु
एक्केैचोटी रमित ढुङ्गाना र दिलिप रे ।।। पुराना फिल्मका कलाकार को वास्तै छैन ।। के खालको जानकारी हो यो के के न बुझेको जस्तो
आफैले लेखेको पनि क्लियर पढेर बोल्न नसक्ने कस्तो channel हो?
Hawa kura
Spasta bolna najaanne le kina bolnu ??? Duniya lai thap pidaa dina
❤❤