AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ६ बिहीबार साँझ ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • NEWS PRESENTER: Niraj Raj Joshi & Rina KC
    HEADLINES: 7PM
    १. डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता एक रुपैंयाँ पनि नछोड्ने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति, सुशासनमा प्रतिवद्धता, सांसदले उठाए नियतमा प्रश्न ।
    संसदको सन्देश
    सांसद-प्रधानमन्त्री सवालजवाफ
    २. अविरल वर्षासँगै देशका विभिन्न स्थानमा विपद्, कैलालीका ५ सय परिवार डुबानमा, पहिरोले सडकखण्ड ठाउँठाउँमा अवरुद्ध ।
    वर्षाजन्य विपद्
    कतै डुबान, कतै बाढिपहिरो
    ३. पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा चलाउने सरकारको कार्योजना, उडानका विभिन्न शीर्षकमा छुट, पर्यटन व्यवसायी उत्साहित ।
    पर्यटनमा उत्साह
    विमानस्थल सञ्चालनको सुरसार
    ४. पाँचदिने भारत भ्रमणबाट परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता, द्विदेशीय सम्बन्ध मजबूत हुने विश्वास, कनेक्टिभिटी र ठूला परियोजनामा छलफल ।
    भारत भ्रमण
    द्विदेशीय सम्बन्ध थप मजबूत हुने विश्वास
    र,
    ५. साफ यू-२०च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई २-१ले हराउँदै नेपाल समूहविजेता, भारत र माल्दिभ्सबीचको खेल भोलि ।
    नेपाल समूह विजेता
    साफ यू-२०च्याम्पियनशीप फुटबल
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1

  • @harikumarwaiba7638
    @harikumarwaiba7638 20 วันที่ผ่านมา

    100ठाउँ जाती गलत उच्चारण गरिएको छ