तन्नेरी महिला अफिसर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सरकारी सेवामा महिला आकर्षण बढ्दो छ। हाल २३ प्रतिशतको हाराहारीमा महिलाहरु सरकारी सेवामा छन्। निजामती किताबखानाका अनुसार हाल अनुसार ११ हजार ५ सय २१ जना अधिकृत र यो भन्दा माथिका महिला कर्मचारी कार्यरत छन्।
    सरकारी सेवामा स्थायित्व, सुरक्षा र वृति बिकास गर्न सहज रहेको महिला अफिसरको बुझाई छ। निजामती सेवाको उच्च तहका विशिष्ठ श्रेणीका ७४ कर्मचारी मध्ये ४ जना मात्रै महिला छन्।

ความคิดเห็น • 4