महानिशा' देवप्रकाश त्रिपाठीद्वारा लिखित बहुचर्चित पुस्तक"Mahanisha" भाग १ Deva Prakash Tripathi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024

ความคิดเห็น • 26

  • @tripurapoudyal772
    @tripurapoudyal772 20 วันที่ผ่านมา

    पठनीय र संग्रहणीय किताब ! भरसक सत्य र तथ्यपुर्ण रूपमा प्रस्तुत गरिएजस्तो लाग्यो !

  • @ghatanarabichar5723
    @ghatanarabichar5723  3 ปีที่แล้ว +4

    बरिष्ठ पत्रकार देबप्रकास त्रिपाठीद्धारा लिखित बहुचर्चित पुस्तक महानिशा लेखक स्वंमद्धारा वाचन गरीएको भिडियोको पहिलो भाग हो । हेरेर प्रतिकृया दिनुहुने छ भन्ने अपेक्षा गरेका छौं । क्रमबद्ध रुपमा यो पुस्तकको पुरै भाग यहाँहरु समक्ष ल्याउने छौं ।

    • @uddhavthapa1983
      @uddhavthapa1983 3 ปีที่แล้ว

      कुन प्रकाशन ले प्रकाशित गरेको हो अहिले बजारमा पाउछ कि नाई यो पुस्तक??

  • @ArtofLivingLife
    @ArtofLivingLife 2 หลายเดือนก่อน

    देव प्रकाश जी नम्ते। तपाईको तुषानल पुस्तक बढे सारै मन पर्यो । तपाई पाटन पढ्दा देखी हामी साथी हौ। मेरो नाम श्रीमन न्यौपाने हो मेरो घर दॅाग हो

  • @saritapokharel7948
    @saritapokharel7948 3 ปีที่แล้ว

    यो पुस्तक बजारमा ल्याउनुपर्छ सर । सम्पुर्ण नागरिक र भावी पुस्ताको लागि यो संग्रह गर्नुपर्ने किताब हो ।

  • @geobiolife
    @geobiolife 3 ปีที่แล้ว +1

    Great sir. I will read it.

  • @Om_sharma234
    @Om_sharma234 3 ปีที่แล้ว

    Waiting for 2nd part .... Thank you Dev sir 🙏🙏

  • @geobiolife
    @geobiolife 3 ปีที่แล้ว +1

    I will read it sir.

  • @nepalibabu2955
    @nepalibabu2955 3 ปีที่แล้ว +1

    म स्वयमले महानिशा पुस्तक खोजीखोजी पढ्ने छु!र मेरा अरू मित्रहरूलाई पनि पढ्न भन्ने छु!देश र धर्मलाई सर्वोपरी राखेर सत्यतथ्य जानकारी सबैमाँझ यसरी नै सधैँभरी ल्याई रहनुहोला!तपाईलाई धेरै धेरै शुभकामना छ!

    • @ghatanarabichar5723
      @ghatanarabichar5723  3 ปีที่แล้ว +1

      भिडियो पुस्तकको रुपमा पुरै पुस्तक यहाँ पनि उपलब्ध हुनेछ 🙏🙏🙏

    • @nepalibabu2955
      @nepalibabu2955 3 ปีที่แล้ว +1

      @@ghatanarabichar5723 🙏🙏

    • @janakrajsharma9497
      @janakrajsharma9497 3 ปีที่แล้ว +1

      बजारमा पाउछ कि पाउदैन यो पुरै किताब

    • @ghatanarabichar5723
      @ghatanarabichar5723  3 ปีที่แล้ว

      @@janakrajsharma9497 तत्काल नपाउन सक्ला तर केही समय पछि पुनः प्रकाशन भएर भने पक्कै पाउन सक्छ ।

    • @janakrajsharma9497
      @janakrajsharma9497 3 ปีที่แล้ว +1

      @@ghatanarabichar5723 तर मैले ९ भाग सम्म पढे यसमा राजा ज्ञानेन्द्रलाई खुसी बनाउन प्रयास गरेको पाईयो । अरुले त झुट बोले बोले बरिष्ट पत्रकारहरुले पनि झुटको खेति राम्रै गरि गत्न थालेछन । दिपेन्द्रको चरित्रमाथि यसरी दाग लगाउन पाउदैन । दिपेन्द्रलाई अरुले पनि नजिकबाट चिनेका थिए । मनगणन्ते कुरा लेखेर प्यारो युवराज दिपेन्द्रलाई जनता सामु नराम्रो नबनाईयोस ।

  • @dineshmaharjan1685
    @dineshmaharjan1685 3 ปีที่แล้ว

    Great sir

  • @pradipbhandari6547
    @pradipbhandari6547 3 ปีที่แล้ว

    great work sir

  • @BasantpokhrelAudiobook
    @BasantpokhrelAudiobook 3 ปีที่แล้ว

    wow

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 3 ปีที่แล้ว +1

    देव प्रकाश दाजु म यो पुस्तक पढ्न आतुर छु कहाँ पाइन्छ

    • @ghatanarabichar5723
      @ghatanarabichar5723  3 ปีที่แล้ว

      यसैगरी भिडियोको रुपमा यहि उपलब्ध हुनेछ 🙏

  • @madhubhurtel8229
    @madhubhurtel8229 3 ปีที่แล้ว +1

    अन्लाईन मा उपलब्ध हुन लाई गाह्रो छ होला??

    • @ghatanarabichar5723
      @ghatanarabichar5723  3 ปีที่แล้ว +1

      यसैगरी भिडियोको रुपमा उपलब्ध हुनेछ 🙏🙏

    • @madhubhurtel1906
      @madhubhurtel1906 3 ปีที่แล้ว

      धन्यवाद सर्🙏

  • @saritapokharel7948
    @saritapokharel7948 3 ปีที่แล้ว

    पुस्तक कति भागमा सकिन्छ ।

  • @padamkarki2747
    @padamkarki2747 8 หลายเดือนก่อน

    Yasle ta sachchai jasto kahani banayechha