🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | पौष २१, आइतबार बिहान ७ बजे | AP1 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025
  • NEWS PRESNETER: NIRAJ RAJ JOSHI & SABIKA SHRESTHA
    HEADLINES : 7AM
    १.दलहरु रणनीतिक योजनामा केन्द्रित,एमाले र माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि,नेतृत्वको राजनीतिक प्रतिवेदनमा बृहत छलफलको तयारी
    आ-आफ्नै रणनीति
    एमाले र माओवादीको केन्द्रीय कमिटि बैठक
    २.६ हजार सहकारी पीडितको रकम फिर्ता गरिसकेको सरकारको दाबी, ६९ हजार वचतकर्ताको फिर्ता प्रक्रियामा, गल्ती गरेपछि आन्दोलनबाट मुक्ति नमिल्ने चेतावनी ।
    सहकारी प्रकरण
    ६ हजार पीडितको रकम फिर्ता !
    ३.शैक्षिक सुधारका लागि धादिङको बेनीघाट रोराङ गाउँपालिकामा नौलो प्रयास, शिक्षक आदानप्रदान कार्यक्रमबाट विद्यार्थी उत्साहित, सिकाई प्रभावकारी ।
    शैक्षिक सुधार
    प्रशंसनीय र अनुकरणीय प्रयास
    ४.गाजामा इजरायलको पछिल्लो आक्रमणमा ७० जनाको मृत्यु,युद्धका बीच अमेरिकाद्वारा ८ अर्ब डलरको हतियार विक्री प्रस्ताव
    गाजा अपडेट
    पछिल्लो आक्रमणमा ७० जनाको मृत्यु
    र,
    ५. एन्फा महिला लिगमा एपीएफको शानदार सुरुवात, बागमती ५-१ ले पराजित, मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्डमा पुलिस, आर्मी र गुजरात विजयी ।
    खेल अपडेट
    लिगमा एपीएफको शानदार सुरुवात
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet

ความคิดเห็น • 2

  • @LalSingh-i7e
    @LalSingh-i7e 2 วันที่ผ่านมา +1

    कहाँ कहाँ के कसरी भ्रस्टाचार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आगामी कार्यक्रम तय गर्ने ध्याउन्नमा रहेका राजनैतिक दलहरुको दौड्धुप प्रती जनताले आफ्नो चेतनास्तर बिगत भन्दा माथी उठेर बिकसित गर्न अतिआवश्यक छ ।

  • @SubhamChetri-g1r
    @SubhamChetri-g1r วันที่ผ่านมา

    Good morning reporter sir,,hamro pani biratnagar ma raheko prabhu sahakari le dukha le kamako rakam khaera bhagyo tesko pani xanbin gardinuhos vannu paryo sambandhit nikay lai.🙏🙏jay ap1