im watching this video from UAE 🇦🇪DUBAI यति धेरै पैसा काहां जानछ नेपाल मा यदि याे पैसा बिकासमा लगानी गरे DUBAI जस्तो सानदार सहर र धेरै बिकासित हुनछ तर के गरनु चाेर सरकार नेता भ्रष्टाचार भयपछि / 40 बर्ष मा UAE ले कति बिकास गरायाे हाम्रो देश नेपाल अझैसम्म डुङगे युगमा छ | खाना र toilet बसना अनि भिडना भनदा अरू केहि आएन
बोलेर हुँदैन के अब त जाग्नुपर्छ जनता हो हातमा जे लिन सकिन्छ लिएर उठ्नुपर्छ भ्रष्टाचारी र देश द्रोही नेताहरूलाई लखट्नुपर्छ।
एउटा को कमाइले ५ जना पाल्ने नेपाली हामी कम्सेकम आफ्नो जग्गा वारि खन्जोत गर्न नबिर्सनु नत्र एक दिन भोकै परिन्छ😢😢
Mahangi badhne berojgar badhne.yuba bides jan badhi mulya tirna badhya. Janata ragat psina bagaun badhya. Thukka nslsyek sarkar.hiudlagae mulya badhau barkha lagae mulya badhau❤❤❤
im watching this video from UAE 🇦🇪DUBAI
यति धेरै पैसा काहां जानछ नेपाल मा यदि याे पैसा बिकासमा लगानी गरे DUBAI जस्तो सानदार सहर र धेरै बिकासित हुनछ तर के गरनु चाेर सरकार नेता भ्रष्टाचार भयपछि / 40 बर्ष मा UAE ले कति बिकास गरायाे हाम्रो देश नेपाल अझैसम्म डुङगे युगमा छ | खाना र toilet बसना अनि भिडना भनदा अरू केहि आएन
ढुकुटी कि ढिकुटी ?
ढिकुटी होइन ढुकुटी हो
Khoi ta janataalaau sastomaa rin diyeko ?
Swargh ho hamro desh prakritik sampada lae bhareko .. nark banai deko chan niti niyam lae . Nepal ma raja chayio... Ini r k b haru lie hatauna poryo