बार्ह छोरा तेर्ह नाती, बाबुको धोक्रो काँधै माथी... बाबुको जुङ्गो..., आमाको गुन्यु चोली... क्या शब्द, क्या संगीत, क्या स्वर..त्यहाँ माथी पुस्पन प्रधान दाइको सबै आफ्नै, शब्द, संगीत र स्वर ! पुस्पन दाइको गीत सुनेको नेपाल आइडल बाट होइन, धिन धिना देखि हुँ। धेरैले उनलाई नेपाल आइडल बाट सुने, मैले यस भन्दा वर्षौं अघि बाट.. विशेष छ गीत! दाइबाट अझै राम्रा गीतको अपेक्षामा! हाल: च्यामुसी, चीन
म त पुस्पन दाज्यु को डाइहट फ्यान नै थियो, पहिले देखि,, तर आज नेपाल आइड्ल मा देख्दा धेरै खुसी लाग्यो ,, अनि आए फेरि यो गित सुन्न है,,हजुर हरु को को हाजिर गर्नु भाछ बुडि औला ठड्याउनु है ,,धन्यवाद ,,
Why these songs are so underrated? I feel so ashamed of myself to listen it now only after hearing to Nepal Idol,, amazing song..the way he told about Old age homes 😭😭😭😭 hats off to him..
Not only me is searching his songs after nepal idol🤔🤔. Make him idol of nepali music industry.Words are so heavy that tears came from eyes.And really thanks to Amit 🙏🙏
मलाई गर्व लाग्छ नेपालमा तपाई जस्तो गायक हुनुमा , उतिकै घिन लागेर आउँछ दर्शक तथा स्रोताहरु देखेर "नाई मलाई थाहा छैन" , "दाईको रुमाल भाउजुलाई मन पर्यो" जस्ता थुप्रै अलारे पाराका गीतहरू हिट भएको देख्दा र हजुरका यस्ता मार्मिक र वास्तविकतामा छल्लकिएका गीतहरु हिट नहुनुमा सारै दुख लाग्छ दाइ । लाग्छ यहि कारण तपाईका यस्ता वास्तविक गीतहरु भोलिका दिनहरुमा सुन्न पाईन्छ या पाईदैन जे भए पनि मलाई विश्वास छ दाइ भोलीका दिनहरुमा हजुरका यस्तै थुप्रै गीतहरु सुन्ने सौभाग्य मिल्नेछ । मेरो दाइ यस्ता कुराहरु देखि कहिलै बिचलित हुनुहुने छैन । मलाई हजुरका गीतहरु सारै मन पर्छ दाइ म हजुरको ठूलो अनुयायी हु । आउनुहोस् पुष्पन दाईका गीतहरूलाई उचित स्थान दियौं ।
हाम्रो संस्कार, पुर्बी सभ्यता अनि बाआमा प्रतिको कर्तव्य जुन अहिलेको पिढिले भुल्दै गएर समाजको ब्यालेन्स नै खलबलिने अवस्था छ यस्तो समयमा यस्तो प्रकारको गीतले समाजको बिग्रेको सन्तुलनलाइ कायम राख्न मदत गरेको छ । धन्यबाद पुश्पम
every day one of my friend use to sing this song. thanks for your wonderfull art pushpan daa. we are expecting more from you. beleive me pushpan daa you can change this society through your songs. keep going daa we are always with you . love you daa my big dream to meet you ... a lot of respect daa
I listen it after watching Nepal idol 🙏🙏 Who else ??? Such a great song must get more viewers n must learn to respect our parents before it's too late🙏🙏
यस्तो राम्रो कलाकारहरु लुकि बसेका छन, नेपाली कुना कुनामा, हाम्रो नेपाली पत्रकार मुलाहरु सबै बलेको आगो ताप्छन, जहिले चलिसकेका देश देखि शेष खाइसकेको कलाकारको चाहि, खाएको देखि पिएको सुतेको, सब खोताल्छन एक चोटि हैना बाराम्बार, यो गित अनि प्रीय दाइ पुष्पन प्रधानलाई बल्ला नेपाल आईडल विशेष अमितले सम्झे र पो बल्ला यो गितले न्याय पायो, थुप्रै छन नेपाली रेकर्डेड बाहिरा न आएको गितहरु, अनि दुख सुख गर्दै राम्रो गित आफ्नै खर्च गरे पनि बाहिरा आउन नसकेको गायकहरु, दर्सक श्रोता माझ पुर्याउने काम त गर्नु नेपाली मिडियाहरु, हैना भने चलिसकेको ब्यस्त कलाकारको मात्र चाकाटि गर्ने हो भने काम छैना, देशको कुना कुनामा जाउ, दिनमा एक जना उत्कृष्ट हुदा हुँदै बाहिर आउन नसकेकोलाई बाहिरा ल्याउन सहयोग गरौ, बलेको आगो त ज्स्ले नि ताप्छ फुक्नै पर्दना,
You are a gem of Nepali music industry. I had no idea that this song didn't get as popularity as expected. I used to listen to this song before Nepal idol. This is an amazing creation. Thanks to Nepal idol for inviting Pushpan Pradhan to the show. This well deserved song got it's promotion :).
Everytime...this song makes me cry.. it's third time on TH-cam m crying again .it's relatable to most of our youngsters or in past me too.. I used to get drunk .. fight at home for money.. while my parents were struggling to earn a single penny everyday. But I'm changing.. thanks to my parents for their dedication towards me.. otherwise I don't know where I would be by now.
After hearing this song I became big friend of Mr.Pushpan. Really a nice voice and the wording....wow....love it. After long time I heard such a song which touches my heart so hardly. 🥰
OMG kasto goosebumps nai aayo vanya....howcome I never ever ran into this song before Nepal Idol 3..True nepali next door household story depicted and transformed into a divine song...Huge salute and respect bro ..best wishes.. anxiously awaiting for more of your soulful creation..
Great human being with amazing personality..very touching and nice song...huge fan after watching him in Nepal idol ..lots of respect 🙏 keep rocking 👍👍
बार्ह छोरा तेर्ह नाती, बाबुको धोक्रो काँधै माथी...
बाबुको जुङ्गो..., आमाको गुन्यु चोली...
क्या शब्द, क्या संगीत, क्या स्वर..त्यहाँ माथी पुस्पन प्रधान दाइको सबै आफ्नै, शब्द, संगीत र स्वर !
पुस्पन दाइको गीत सुनेको नेपाल आइडल बाट होइन, धिन धिना देखि हुँ। धेरैले उनलाई नेपाल आइडल बाट सुने, मैले यस भन्दा वर्षौं अघि बाट..
विशेष छ गीत! दाइबाट अझै राम्रा गीतको अपेक्षामा!
हाल: च्यामुसी, चीन
He is an onepiece diamond of nepali music industry
रून मन लाग्यो गित सुनेर
Exactly bro....
I have known you from Objective PCB. It's good to see you here😃
@@SagarPanta हो र भाई! खुसी लाग्यो! फेसबुकमा पनि त छौ होला? 😉
छु दाई
Here at 15k ..I hope this masterpiece get atleast 1million . Respect Puspan Daju alot .. 1 like for 👍for this talent.
truee
That's true... Love u puspan daju
3.4 M views after 1 year👏👏👏👏
Already 5 million
6 million
म त पुस्पन दाज्यु को डाइहट फ्यान नै थियो, पहिले देखि,, तर आज नेपाल आइड्ल मा देख्दा धेरै खुसी लाग्यो ,, अनि आए फेरि यो गित सुन्न है,,हजुर हरु को को हाजिर गर्नु भाछ बुडि औला ठड्याउनु है ,,धन्यवाद ,,
Me too
(🌱🪴🌍)(🙏)((((((((((🎧))))))))))
अजैपनि सुन्दै छु याे गित महिले ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭
हरेक नेपाली सन्तानले सुन्नैपर्ने अत्यन्तै सुन्दर र मार्मिक गित।❤🙏
*_नेपाल आईडल बाट तुरुन्तै फर्किए यो भिडियो हेर्न र शब्द संगीत सुन्नको लागि त्यो महान सोचाई प्रति सलुट छ पुस्पन प्रधान ।_*
🥰😰🤴
Why these songs are so underrated? I feel so ashamed of myself to listen it now only after hearing to Nepal Idol,, amazing song..the way he told about Old age homes 😭😭😭😭 hats off to him..
u r right bro
yaa brooo
Hjr le mon kai kura bujhi dinu vayo dai
Ani Yati ramro geet kasari thaha navaeko
Sabai lai ruwaune
Same here 😪 😪 😪
So true 😞
Nepal Idol2 हरे पछि यता आउनेले हाजिर गरुम🖐️
man royo yo geet sunera..ghr ko aama buwa ko yaad le rune 🖐🖐
Raj Kumar Shrestha I like this song
@@Parisna7897 , Puspan pradan chineko thiyena maile ne paila but after nepal idol. I am his great fan😃
अती राम्रो। both song & video। 🙏🏻
Leaving this comment as a reminder. So that whenever somebody like it, I will come back and listen 🎶 this masterpiece.🏞❤
Okay listen again 😊
❤
Listen again 😀
Supar hit nepali song
Listen once more❤
I miss my mummy , who has died 10 years ago. Mummy samjhinxu dherai dhearai ... I miss you baba... thank you Pushpan pradhan for this beautiful song
Kabita Limbu 😢😢😢 be strong 💪🏻
Be strong kabita limbu. Deeply condolance to MuM.
Same here sister
May god bless you sister 💛
Be positv mdm .....
Not only me is searching his songs after nepal idol🤔🤔. Make him idol of nepali music industry.Words are so heavy that tears came from eyes.And really thanks to Amit 🙏🙏
मलाई गर्व लाग्छ नेपालमा तपाई जस्तो गायक हुनुमा , उतिकै घिन लागेर आउँछ दर्शक तथा स्रोताहरु देखेर "नाई मलाई थाहा छैन" , "दाईको रुमाल भाउजुलाई मन पर्यो" जस्ता थुप्रै अलारे पाराका गीतहरू हिट भएको देख्दा र हजुरका यस्ता मार्मिक र वास्तविकतामा छल्लकिएका गीतहरु हिट नहुनुमा सारै दुख लाग्छ दाइ । लाग्छ यहि कारण तपाईका यस्ता वास्तविक गीतहरु भोलिका दिनहरुमा सुन्न पाईन्छ या पाईदैन जे भए पनि मलाई विश्वास छ दाइ भोलीका दिनहरुमा हजुरका यस्तै थुप्रै गीतहरु सुन्ने सौभाग्य मिल्नेछ । मेरो दाइ यस्ता कुराहरु देखि कहिलै बिचलित हुनुहुने छैन । मलाई हजुरका गीतहरु सारै मन पर्छ दाइ म हजुरको ठूलो अनुयायी हु ।
आउनुहोस् पुष्पन दाईका गीतहरूलाई उचित स्थान दियौं ।
Right bro
सही 👌🏻👌🏻
Honii vai
I also fan of the pushpan brother.
Well said bro ..
सारै राम्रो छ पुस्पन दाइ
कसम रुवाएर नै छाड्यो के शब्द के सँगीत के आवाज वा मनछुने वा
यो गितले अाखाँमा अासुँनै लेरायो अमित र पुषपनले गाउदा Aama buba lai samjhera
Nepal idol baata aauney hajir garam✋✋
yadama sahi vanu vo sahti hajur lay😢😢😢😢
@@anamikaanamika2770 hai
yes da that's correct
suhana gurung
Pv'
Ho ne ho lovle song
After Nepal idol. ❤️😍😍😍Huge fan of Pusphan pradhan forever now 😢😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘
Hello I’m big fan after Nepal idol
me too
Same to same ok
Meeeeeeeee toooooooooo
😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘
बयान गर्ने कुनै शब्द नै भेटिन ✌✌✌।।।
मननै छोयो yrr यो गीतले।।💕💕💕💘
अहो बिजय दाईको एक्टिङ शब्दमा बयान गर्न सकिन्न ...... गाना , संङगीत र भिडियो सबै दमदार
आमा र बाबा सारय याद अउछ 😢😢😢😢❤
J hos Nepal idol le garda yesto ramro ramro geet chinna paincha... Wow😍😍
Hjr ko sabda ma nai jaduxa . ❤❤
Now u r my idol forever 😍😍😍😍😍😍😍😍❣❣❣💞💞💞💞💞
Wow veru hart tuching songs😍😍😍😍
Pushpan pradhan dai ko geet haru mero sleeping tablet vayo....Respect
Gokarna Shrestha mero pani
हाम्रो संस्कार, पुर्बी सभ्यता अनि बाआमा प्रतिको कर्तव्य जुन अहिलेको पिढिले भुल्दै गएर समाजको ब्यालेन्स नै खलबलिने अवस्था छ यस्तो समयमा यस्तो प्रकारको गीतले समाजको बिग्रेको सन्तुलनलाइ कायम राख्न मदत गरेको छ । धन्यबाद पुश्पम
गित भनेको यस्तो हुनुपर्छ जसले मनमा बिजाओस
यति राम्रो गित हरु सुन्न छुटेको रैछ
नेपाल आइड पछि आइयो है खोज्दै
नेपाल आइडल नआउनजेल को हो को तर जब नेपाल आइडल मा आउनु भो भगवान कसम मत हजुर को लास्टै ठूलो फ्यान भय यार 😍😍😍😍😍😍😍😍😍
Udit Khatri bmhkh
unko voice ko jati parsansaa garyo uti kam
100%
Wow puspan G hajur ko tyo beautiful speech Ani hajurko swacha man bata mo lagayat purai duniya pravabit hunexa and u r such a great musician
every day one of my friend use to sing this song. thanks for your wonderfull art pushpan daa. we are expecting more from you. beleive me pushpan daa you can change this society through your songs. keep going daa we are always with you . love you daa my big dream to meet you ... a lot of respect daa
संगीत मनोरञ्जन मात्र नभई समाजको दर्पण र प्रेरणाको माध्यम पनि हो। यहाँको गीतहरूले प्रमाण गर्दछ।
सम्पादकों बास्तबिकता लाई गीतमा उतार्न सक्ने कला नै हजुरको प्रतिभावान मुल्याङकन गर्ने शब्द नै छैन। स्वरमा पनि तेतिकै धनि हुनुहुन्छ सफलताको शुभकामना
गीत उहाको निकै राम्रा, अझ राम्रा उहाको बिचार ;
He is probably the best singer that Nepal have right now ..
Keep going Puspan bro.
PUspan Dai tapa ko har song le hridai xunxa, keep it up dada,,
voice of Nepal ma sunera aako ma varkhar arewaa ❤️❤️❤️🙏🙏🙏
😘😘😭😭🙏🙏🙏@ huge respect for legend puspan pradhan👏👏
ए होइ होइ म त कति रोय रोय यार भगवान कसम यति मीठो गित त मैले आज सम्म सुनेकै थियन म त लास्टै ठूलो फ्यान भय हजुर को 😍😍😍🌹💌💌💌🎁🌹
*_हजुरको यो अति मिठो गीत र शब्द हरू प्रति सलूट छ दाजु_* 🇳🇵🙏🙏
Goosebumps! Everytime when i listen this song and most of the songs of pushpan sir! Keep shining pushpan sir. Love from your fan from Butwal🥰
Sarai maan choyo
I listen it after watching Nepal idol 🙏🙏
Who else ??? Such a great song must get more viewers n must learn to respect our parents before it's too late🙏🙏
दामी गित 100% सबैको मनमा छुनछ हो
mota nepal idol ma yo git gaunu vko sunera yo git khojdaii ako 😍 ma jastai kohi hununcha nepal idol herera yo git lai khojdai aunu vako 😊
Same here Suhani♡♡
He is my cousin n wna thnk u from his side.. 🙏🙏
यस्तो राम्रो कलाकारहरु लुकि बसेका छन, नेपाली कुना कुनामा, हाम्रो नेपाली पत्रकार मुलाहरु सबै बलेको आगो ताप्छन, जहिले चलिसकेका देश देखि शेष खाइसकेको कलाकारको चाहि, खाएको देखि पिएको सुतेको, सब खोताल्छन एक चोटि हैना बाराम्बार,
यो गित अनि प्रीय दाइ पुष्पन प्रधानलाई बल्ला नेपाल आईडल विशेष अमितले सम्झे र पो बल्ला यो गितले न्याय पायो, थुप्रै छन नेपाली रेकर्डेड बाहिरा न आएको गितहरु, अनि दुख सुख गर्दै राम्रो गित आफ्नै खर्च गरे पनि बाहिरा आउन नसकेको गायकहरु,
दर्सक श्रोता माझ पुर्याउने काम त गर्नु नेपाली मिडियाहरु, हैना भने चलिसकेको ब्यस्त कलाकारको मात्र चाकाटि गर्ने हो भने काम छैना,
देशको कुना कुनामा जाउ, दिनमा एक जना उत्कृष्ट हुदा हुँदै बाहिर आउन नसकेकोलाई बाहिरा ल्याउन सहयोग गरौ,
बलेको आगो त ज्स्ले नि ताप्छ फुक्नै पर्दना,
PRADEEP LAMA OFFICIAL TH-cam CHANNEL सही भन्नुभो👍🏻👍🏻
भोइस अफ नेपाल हेरेर येता आउने म मात्रै होकि
वौ! यस्तो गित सायदै एक्दमै कम सुन्न पाईन्छ। म्युजिक , शब्द संगीत बबाल म जस्तै युवाहरूलाई कोदो को क्रान्तिले छुएको छ। ❤🎉🎉🎉
after nepal idol vanda kya na ramailo lagni yestai rahexa 😭😭😭😭hajur ko big fan nai vaye ma😍
You are a gem of Nepali music industry. I had no idea that this song didn't get as popularity as expected. I used to listen to this song before Nepal idol. This is an amazing creation. Thanks to Nepal idol for inviting Pushpan Pradhan to the show. This well deserved song got it's promotion :).
One best song of best singer❤❤🎉🎉
B
m your big fan brother... keep it up
😊👏💖👍
गला अवरुद्ध हुँदैछन्...!
नयन रसाईरहेछ्न्...!!
प्रतिक्रिया को कुनै शब्द फुरिरहेका छैनन्...!!!
हार्दिक - नमन !!! श्रस्टा - सर्जक प्रति ...
वाह क्या दमि गित छ मन छोयो..👌👌👌❤❤
Everytime...this song makes me cry.. it's third time on TH-cam m crying again .it's relatable to most of our youngsters or in past me too.. I used to get drunk .. fight at home for money.. while my parents were struggling to earn a single penny everyday.
But I'm changing.. thanks to my parents for their dedication towards me.. otherwise I don't know where I would be by now.
Who is here after listening in the voice of Nepal?
मैले त यो गित पैले नै सुनेको थिए, र फ़ेसबुकमा शेयर पनि गरेको थिए ।😘😘
Nice sons da mali yo song sunda mero aama ra baba ko yad aauxa
मैले पनि पहिले त सुनेको थिएन जब नेपाल idol बाट सुने अति प्रभभित भए अति मन छुने गित धेरै खुसी लाग्यो पुस्पन दाइ यति मीठो गित सुन्न पाएकोमा
puspan sir hajur ko number pauna hajur ....yathartha parak song ....I love it
Here after NEPAL IDOL 🤘🤘🤘
wow , goosebumps . pusphan pradhan . you are now my favourite singer .
You are not only a true artist but also a true human
Lots of love ❤️
This singer really deserve more. And trst me one day he will. Yor fab pushoan Pradhan. And esto khusi lagyo 3 Millions + viewrs dekhera..... love yu
मन छुने 💝🌷🌷
huge respect for such songs n heart touching lyrics
After hearing this song I became big friend of Mr.Pushpan. Really a nice voice and the wording....wow....love it. After long time I heard such a song which touches my heart so hardly. 🥰
Friend??lol😂🤣
Legendary song respect from the core of heart😥 Thanks to the singer,music and dad character of this song😍
Singer लेखक तथा संगितकार सबै लाई अभिवादन!
Hjur ko song le sarai man xunx daju. Letest song ma ta j garda ni timrai samjhana aux.....sarai nai ramro daju god bless you❤️❤️
हामिले राम्रो कालाकर लाई चिन्न सकेन जस्तो लाग्यो आज।।।।।।।
OMG kasto goosebumps nai aayo vanya....howcome I never ever ran into this song before Nepal Idol 3..True nepali next door household story depicted and transformed into a divine song...Huge salute and respect bro ..best wishes.. anxiously awaiting for more of your soulful creation..
Much Respect.. PUSHPAN daju 👏
पुस्पम दाई गायक त तपाई गायक दाई सलाम छ तपाई लाई यो गित सुनेर कसको पाे मन नरुदो हो र । समाजमा जे भईरहेको छ तेही प्रस्तुत गर्नु भएको छ ।
राम्रो छ गायक नै शब्द-शिखर त झनै कुरै नगरौं । पुष्पन दाई । 😘😘
wow ........miss my family after this song more n more thank you puspan pradhan
Parents are the real gods which we can see and touch🧡🧡😭
who is here after amit baral performance ✌️✌️❤️❤️love this song
Love you voice too neelimaa
Timi ta gai haleu idle bata ,aba ta herna ni mun launna😒
neelima thapamagar omg kati ramro song
I love you
i love your voice neelima
Vdo le garda ajai ramro banyo wow
सारै मर्मिक गित मज्जाले रुवायो है । । ।
One of the best song ever. Again coming here after watching the kali.
Aare😁same
Such a good and authentic song. Kuddos to Puspan Pradhan for creating such a beautiful song.
In 2020 I am listening to this song. Anyone here listening this song 2020🇳🇵❤😢
ok very good .समय सान्दर्भिक सुहाउँदो छ,राम्रो
Voice of nepal 2021 bata aaune hajir garum hai sathuaru
Heart touching words and song love it😭❤️2020 /(coronatime)
Sm here 😢
Superb
Ppppoppppppppppppppppppppppppppppppppppppppppppppppppppppoppooo9oopoòppppopppppppòpòòopòppppppopooppopopo9oooooooo9op99oo999o9o9o99999999o99pppppp00p0990p9pppp99990ppoòpopopppòpppppopppoopppppppp99998888p
@@furbatamang3672 qqqqqqqqqqqq
वास्तविकतालाइ कसैले पनि चिन्न सक्दैन ।मौलिकता के हो भन्ने कुरा हामी यो गित बाट थाहा पाउन सक्छौ।respect more...
sweet song
500 बर्ष सम्म याे गीत ले मान्छेको मन मुटु मा राज गर्छ यदि मनै रुन्छ जति पल्ट हेरे पनि
Anyone listening this song in 2020 😭
Yes I am
@@pawanyonzon9198 yes heart touching
I listened this song for the first time in utube on the above date//
Me..✋✋
Yes IAM ✋✋really heart touching
मन छुयो यो गित ले धेरै धेरै राम्रो छ अरुपनि एसतौ गितहरु निकाल नु 😍
Sahi geet sahi sabda ani ama ra baba ko saman ho....ani yo geet jashalay. Pani her 6 sabay lai tha uncha...nice...thanku..
Voice of nepal's singer sang perfect song as orginal.. appreciated ❤
Came after Nepal Idol...Huge fan of him from todayyy
Such a heart touching word ....I will cry n cry ........n mis my mom n family ....love u brother for the song
Super Song Puspan bro !
Samajlai ekdum ramro Sandesh chha!
सदा अमर गित । राम वाण!!
पुष्पन प्रधान
Nicee ... sab bhnda dami
नेपाल अाइडल बाट चिन्ने जति यता हाजिर हुम त लु गाठे
Me
Me
One of the best heart touching song I've ever listened to..........❤❤❣
Kasam Yr yasto geet ra video heresakya paxi life ma bigrinii aaat aaudaina....Thanks to whole team🇳🇵❣
Nice,👌👌
Makes me cry every time I listen to it. 😔💞
Great human being with amazing personality..very touching and nice song...huge fan after watching him in Nepal idol ..lots of respect 🙏 keep rocking 👍👍
wow daii hearttouching song 😍😍😍💕💕💕 I love it
Bhaut bhaut dhanyabad yati ramro geet lekhakoma...sir lai..
ekdam ramro lagyo 😘 voice of nepal herera aako ma